पत्रपत्रिकाबाट

यस्ता छन् थपिएका २२ स्थानीय तह

काठमाडौं ।  सरकारले विराटनगर र वीरगन्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाउने र तराईका १२ जिल्लामा २२ स्थानीय तह थप्ने निर्णय बाँकी अंश»

बजेट पुरानै संरचनामा, स्थानीय तहलाई दिने अनुदान एउटै बास्केटमा राखिने

काठमाडौं। संघीयतामा प्रवेश गरेसँगै केन्द्रमा रहेका मन्त्रालय घटाउने तयारी गरिएको भए पनि आगामी आर्थिक वर्ष ०७४/७५ को बजेटमा पुरानै बाँकी अंश»

मतगणनाले खलबलिएको न्यायाधीशको दैनिकी

काठमाडौं। समयमै कार्यालय आउने, मुद्दा सुनुवाइ गर्ने र समयमै घर फर्कने । केहीबेर परिवारसँग समय बिताउने र लेखपढ गरेर समयमै सुत्ने, बाँकी अंश»

तत्काल नेतृत्व परिवर्तन गर्न मिल्दैन : एमाले

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल एमाले तत्काल सरकारको नेतृत्व परिवर्तनको विपक्षमा उभिएको छ । तत्काल नेतृत्व परिवर्तन निर्वाचन बाँकी अंश»

प्रधानमन्त्री दाहालको राजीनामा खल्तीमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले भोली (जेठ १०) गते प्रधानमन्त्री पदबाट राजीनामा दिन लागेको पार्टीको वैठकमा बाँकी अंश»

यी हुन् प्रचण्ड सरकारले गरेका महत्त्वपूर्ण काम

काठमाडौं ।  गत साउनमा प्रधानमन्त्री भएपछि प्रचण्डले सुरुमै भारत र चीनसँग सन्तुलित सम्बन्धमा जोड दिँदै विशेष दूत खटाउने निर्णय गरे बाँकी अंश»

कागेश्वरी मनोहरा नगरपालिकाको निर्वाचन बदरको माग

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मतगणनामा निर्वाचन अधिकृतको गठजोडमा धाँधली भएको दबीसहित सोमबार उच्च अदालत बाँकी अंश»

प्रधानमन्त्री दाहालको राजीनामा अन्योलमै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नीति तथा कार्यक्रम पेस गर्नुअघि नै राजीनामा दिने या नदिने भन्ने बारेमा निर्णय बाँकी अंश»

मधेसमा बढ्यो चुनावी सरगर्मी

काठमाडौ। तराई मधेसकेन्द्रित राजनीतिक दलहरु आगामी जेठ ३१ मा हुने स्थानीय तहको दोस्रो चरणको चुनावी तयारीमा जुटेका छन्।  संघीय बाँकी अंश»

स्थानीय निर्वाचनमा तपाईँले मत खसाल्ने ठाउँ कहाँ हो ?
(वुथको जानकारी सहित)

काठमाडौं। आगामी बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा तपाईँले मत हाल्न पाउनु हुन्छ कि पाउनुहुन्न ? यस बारेमा तपाई अब जानकार हुन जरुरी छ । मत खसाल्न निर्वाचन आयोगले जारी गरेको मतदाता परिचयपत्र हुनुपर्ने अनिवार्य छ। परिचयपत्र छैन भने मत खसाल्न पाइन्न । मतदाता परिचय पत्र पाउनको लागि पनि निर्वाचन आयोगको मतदाताहरुको सूचीमा तपाईको नाम अनिवार्य रुपमा समावेश भएको हुनुपर्नेछ।

निर्वाचन आयोगले जारी गरेको मतदाताको नामावली निर्वाचन आयोगले आफ्नो वेभसाईटमा राखेको छ । त्यो भन्दा पनि सहज रुपमा तपाईँले आफ्नो नाम नामावलीमा छ कि छैन भनेर पत्ता लगाउनको लागि तल उल्लेखित शर्तहरु पूरा गर्नसक्नुहुने छ । तपाईंको नागरिकता रहेको जिल्ला कुन हो त्यो जिल्ला सबैभन्दा पहिले छनोट गर्नुहोस् । त्यसपछि आफू बस्ने गाविस वा नगरपालिकाको नाम छान्नुहोस्। याद गर्नुहोला यो पुरानो संरचनामा तयार पारिएकोले पुरानो गाविस या नगरपालिका चयन गर्नुपर्नेछ ।

त्यसपछि तपाईको परिवारले यस भन्दा अघि कुन विद्यालय वा अन्त कतै गएर भोट हाल्ने गर्नुभएको थियो । त्यहि स्थानको नाम त्यहाँ पाउनुहुनेछ । त्यस नामभित्र गएपछि त्यहाँ आफ्नो जन्ममिति वा नागरिकता नम्बर राख्नुहोस् । त्यसो गर्दा तपाईँले आफ्नो मतदाता नामावलीमा नाम भएको या नभएको स्पष्टसँग बुझ्न सक्नुहुनेछ । अद्यावधिक गर्ने क्रममा कहिलेकाहि नामावली अन्त पर्ने वा छुट्ने कारणले पनि तपाइ आफ्नो नामावली र वुथको बारेमा अहिल्यैदेखि ढुक्क हुनुहोस। यसका लागि तलको वक्समा गएर आफ्नो जानकारी सर्च गर्न सक्नुहुनेछ।

नयाँ