समसामयिक

बिना मगरको कार्यक्रममा कांग्रेस र नेकपा कार्यकर्ताबीच झडप

२०७६ असार १० मंगलबार, पुनर्वास । पुनर्वास नगरपालिकाको नगर अधिबेशन उद्घाटन गर्न निर्वाचन क्षेत्र आउदै गेरेकी खानेपानी तथा सरसफाई मन्त्री बिना मगरलाई प्रतिपक्षी दल नेपाली कांग्रेस कार्यकर्ताले कालो झण्डा देखाउन लाग्दा नेकपाका कार्यकर्ताले एक्कासी आक्रमण गर्दा ४ जना कांग्रेस कार्यकर्ता घाईते भएका छन ! ... बाँकी अंश»

पौडेलको हत्या हो कि ‘इन्काउण्टर’ ?

२०७६ असार १० मंगलबार, काठमाडौं । बिहिबार प्रहरीको गोली लागेर मृत्यु भएका नेत्रविक्रम चन्द (विप्लव) समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या हो कि ‘इन्काउण्टर’ ? भनेर संसदहरुले प्रश्न उठाएका छन् । ... बाँकी अंश»

सरकारको नेतृत्वका लागि प्रचण्डको अग्रसरता किन ?

२०७६ असार १० मंगलबार, काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको रक्षार्थ सबैभन्दा अगाडि देखिने उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पछिल्ला केही दिन सुस्ताएका छन् । ... बाँकी अंश»

युवतीमाथि सिरिन्ज आक्रमण रोक्न माग

२०७६ असार १० मंगलबार, काठमाडौं । सांसद मीना सुब्बाले केही सातायता काठमाडौँमा सिरिन्ज आक्रमणका घटना बढेकाले यसलाई नियन्त्रण गर्न र सर्वसाधारणलाई यसको त्रासबाट बचाउन सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभामा उनले भनिन् - दुई साताको अवधिमा राजधानीका युवती र महिलामाथि अज्ञात व्यक्तिले सिरिन्जले आक्रमण गरेका छन् यसलाई नियन्त्रण गर्न र सर्वसाधारणलाई यसको त्रासबाट बचाउन सरकार के गर्दंछ ? ... बाँकी अंश»

नेकपाभित्र केही असमझदारी बढेकै हो – देवेन्द्र पौडेल

२०७६ असार १० मंगलबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले पार्टीभित्र असमझदारी बढेको बताएका छन् । ... बाँकी अंश»

विप्लव समूहको बन्दको डरैडर, ठाउँठाउँमा बम, शैक्षिक संस्था ठप्प 

२०७६ असार १० मंगलबार, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबारलाई आब्हान गरेको नेपाल बन्दका कारण डरैडरमा बन्द भएको छ । विभिन्न स्थानको जनजीवन प्रभावित भएको छ । ... बाँकी अंश»

देश पुरानै माओवादीको समयतिर जान लाग्यो – डा सुन्दरमणि दीक्षित 

२०७६ असार १० मंगलबार, काठमाडौं । नागरिक समाजका अभियन्ता डा सुन्दरमणि दीक्षितले देश पुरानै माओवादीको समयतिर जान लागेको देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । ... बाँकी अंश»

तेस्रो देशबाट पनि सामान ओसारपसार गरिने

२०७६ असार १० मंगलबार, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले तेस्रो देशबाट पनि सामान ओसारपसार गरिने बताएका छन् । ... बाँकी अंश»

विप्लव समूहका लमजुङ सेक्रेटरी पोखरामा पक्राउ

२०७६ असार १० मंगलबार, कास्की। नेत्रविक्रम चन्द (विप्लव) समूहका लमजुङका जिल्ला नेता पोखरामा पक्राउ परेका छन्। सो समूहका लमजुङ सेक्रेटरी विनोद सोनामलाई कास्की प्रहरीले पोखरा महानगरपालिका–४ सिद्धाचोकबाट गए राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए। पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए। ... बाँकी अंश»

कांग्रेस नेतृत्वलाई गगनको प्रश्न, 'अनुहारमा लागेको दागलाई डिम्पल भनेर बस्नेकी मेट्नतिर लाग्ने?'

२०७६ असार ९ सोमबार, काठमाडौं। कांग्रेस नेता गगन थापाले महाधिवेशनले कमजोर कांग्रेसलाई तगडा बनाउने बताएका छन ।  ... बाँकी अंश»

कांग्रेसको महाधिवेशन समयमै गर्न सिटौलाको माग

२०७६ असार ९ सोमबार, काठमाडौं । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पार्टीको संगठन नै नभएका कारण पार्टीको साख गिर्दो अवस्थामा पुगेको बताएका छन ।  ... बाँकी अंश»

श्री ३ डोजर प्रकरण : 'नागरिकलाई घरबारविहीन बनाइनु संविधान विपरित'

२०७६ असार ९ सोमबार, सांसदहरु भोजप्रसाद श्रेष्ठ, हरि रिजाल,रमा अर्याल र खड्गबहादुर खत्रीको टोलीले विस्थापितसंगै बुटवल उपमहानगरपालिका र वडाका प्रतिनिधिहरुसंग छलफल गरेर प्रतिवेदन तयार गरेको समितिका संयोजक भोजप्रसाद श्रेष्ठले बताए । ... बाँकी अंश»

घर र विद्यालयबाट अवहेलित बालकले गरे आत्महत्या, सुसाईड नोटमा लेखे गम्भीर कुरा

२०७६ असार ९ सोमबार, काठमाडौं । ललितपुर जिल्लाको बागमती गाउँपालिकामा एक बालकले सुसाईड नोट लेखेर आत्माहत्या गरेका छन् । आफू परिवार र विद्यालयमा समेत अवहेलित हुनुपरेकोले आत्महत्या गर्न बाध्य भएको उनले आफ्नो सुसाईड नोटमा लेखेका छन् ।  ... बाँकी अंश»

जनताले अनुभूति गर्ने गरी काम गर्नुपर्छ : प्रचण्ड

२०७६ असार ९ सोमबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय, प्रदेश र सङ्घ सरकारको समन्वयमा जनताले विकासको अनुभूति गर्ने गरी काम गर्न आवश्यक रहेको बताएका छन् । ... बाँकी अंश»

'रेशम चौधरीलाई थारु भएकैले अस्पतालमा पनि नेल लगाइयो'

२०७६ असार ९ सोमबार, काठमाडौं । सांसद मीनबहादुर विश्वकर्माले रेशम चौधरी थारु भएकैले अस्पतालमा पनि नेल लगाएर उपचार गरिएको बताएका छन् । ... बाँकी अंश»

त्रिविका कर्मचारीको मिलेमतोमा नम्बर थपेर स्वर्णपदक दिइएकोप्रति सांसदको आपत्ति

२०७६ असार ९ सोमबार, काठमाडौं । कम नम्बर ल्याउनेलाई त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखाका कर्मचारीको मिलेमतोमा नम्बर थपेर स्वर्णपदक दिइएकोप्रति संसद्मा आपत्ति जनाइएको छ । ... बाँकी अंश»

नेकपामा सत्य र झुठको लडाइँ 

२०७६ असार ९ सोमबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यतिबेला सत्य र झुठको लडाइँ लडिरहेको छ । सत्तारुढ दल भए पनि यसभित्रको झुठ र सत्यबीचको द्धन्द्ध पराकाष्ठामा पुगेको छ । ... बाँकी अंश»

कति बेथिति छ ट्राफिक पालनामा, ९४० चालक कारवाहीमा    

२०७६ असार ९ सोमबार, काठमाडौँ । ट्राफिक प्रहरीले तोकिएको गतिभन्दा बढी गतिमा सवारी चलाउने ९४० सवारी चालकलाई कारवाही गरेको छ । ... बाँकी अंश»

दुई अध्यक्षको सहमतिको चिन्ता नगरौं – सुवास नेम्वाङ

२०७६ असार ९ सोमबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको सहमतिको विषयलाई लिएर चिन्ता नलिन आग्रह गरेका छन् । ... बाँकी अंश»

लोकसेवामा तीन लाखको आवेदन, मुद्दा अदालतमा विचाराधीन, आवेदक अलमलमा

२०७६ असार ९ सोमबार, सरकारको दोहोरो चरित्रबीच अहिले लोकसेवा आयोगले निकालेको विवादित विज्ञापनमा आवेदन दिनेको भने बाढी नै लागेको छ । धान्नै नसक्ने गरी आएको आँकडा भने अचम्मको छ । ... बाँकी अंश»

नयाँ