समसामयिक

भारतीमात्र हैन बंगाली, बर्मेली, तिम्बती र चिनियाँले पनि लिए नेपाली नागरिकता 

२०७६ बैशाख १७ मंगलबार, काठमाडौं । नेपाल सरकारले नेपाली नागरिकता प्राप्त गर्ने सम्बन्धमा खुकुलोपना ल्याएसंगै छिमेकी राष्ट्रका नागरिकले धमाधम नागरिकता बनाएको खुलेको छ । ... बाँकी अंश»

‘सरकारी जग्गा किन्नु पनि अवैधानिक नै हो’ – बालकृष्ण खाँड

२०७६ बैशाख १७ मंगलबार, काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले सोमबारदेखि सुरु भएको संघीय संसदमा रचनात्मक भूमिका खेल्ने बताएका छन् । ... बाँकी अंश»

चिनियाँ राष्ट्रपतिबाट नेपाली समकक्षी भण्डारीलाई स्वागत

२०७६ बैशाख १६ सोमबार, चीन । चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार ग्रेट हल अफ द पिपल परिसरमा स्वागत गरेका छन् । उक्त अवसरमा राष्ट्रपति भण्डारीलाई चिनियाँ विदेश मामिलामन्त्रीका साथै उच्चपदस्थ अधिकारीको परिचय दिइएको थियो भने चिनियाँ राष्ट्रपति सीलाई नेपाली भ्रमण दलका सदस्यको परिचय दिइएको थियो । ... बाँकी अंश»

मट्टीतेल छर्की श्रीमान्‌द्वारा जलाउने प्रयास गरिएकी निर्मलाको निधन

२०७६ बैशाख १६ सोमबार, काठमाडौँ । श्रीमानद्वारा मट्टितेल छर्की जलाउन प्रयास गरिएकी धनुषाको शहीदनगर नगरपालिका वडा नं १ कि २० वर्षीया निर्मलाकुमारी यादवको सोमबार उपचारका क्रममा निधन भएको छ । ... बाँकी अंश»

भूमि व्यवस्था मन्त्रालयद्धारा काठमाडौँमा ४५० कित्ता जग्गा रोक्का    

२०७६ बैशाख १६ सोमबार, काठमाडौँ । भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले दुरुपयोग गरिएको सरकारी जग्गाको अनुसन्धान गरी सरकारको अधिनमा ल्याउने उद्देश्यले काठमाडौँमा करीब ४५० कित्ता जग्गा रोक्का गरेको छ । ... बाँकी अंश»

चीनमा नेपाललाई मन्त्रणा, काठमाडौंमा केपी खुसी

२०७६ बैशाख १६ सोमबार, काठमाडौं। चीन सरकारको महत्वाकाँक्षी परियोजना वेल्ट एण्ड रोड इनिसियटीभको फोरममा भाग लिन राष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा गएको प्रतिनिधीमण्डल चीनमै छ। ... बाँकी अंश»

वर्तमान अवस्थामा राष्ट्रियता कमजोर : शेखर कोइराला

२०७६ बैशाख १५ आइतबार, कपिलवस्तु । कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाल पञ्चायतको बेलामा भन्दा अहिले नेपालको राष्ट्रियता कमजोर भएको बताएका छन् । । नेपाली कांग्रेस जिल्ला कार्यसमिति कपिलवस्तुले जितपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले यस अघि चुनाव जित्न उग्र राष्ट्रवादका कुरा गरेपनि अहिले राष्ट्रियता माथी खलल पुग्ने खालका कामहरु गरिरहेको दावी गरे । ... बाँकी अंश»

विद्यार्थी माझ पुगे उद्योगपति विनोद चौधरी, दिए सफल बन्ने सुत्र

२०७६ बैशाख १५ आइतबार, काठमाडौं। सफल उद्योगपति विनोद चौधरीले बिद्यार्थीहरुलाई भेटेका छन्। फोर्ब्स पत्रिकाले निकाल्ने बिश्वभरका अर्बपतिको सूचीमा पर्न सफल एकमात्र नेपाली उद्यमी विनोद चौधरीले आफ्नो बिगतको सघर्ष बिद्यार्थी माझ पस्किदा त्रिबि किर्तिपूरमा म्यानेजमेन्ट पढिरहेका बिद्यार्थीहरु मन्त्रमुन्ध भएर सुनिरहे। बिद्यार्थीले सफल बन्न के गर्नुपर्छ भन्ने प्रश्नको सुत्र खोतल्दै गए। ... बाँकी अंश»

बसमा तस्करी गरेर ल्याएको सामान छुटाउन घुस दिनेबिरुद्ध मुद्दा दायर

२०७६ बैशाख १५ आइतबार, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतको राजधानी नयाँ दिल्लीबाट आएको बसमा तस्करी गरेर ल्याएको सामान छुटाउन घुस दिन खोज्ने तीन जनाविरुद्ध विशेष अदातलमा मुद्दा दायर गरेको छ । ... बाँकी अंश»

पार्टी एकीकरणको भावनाअनुसार चल्नुपर्छ : नेता रावल

२०७६ बैशाख १५ आइतबार, धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीमबहादुर रावलले पार्टी एकीकरणको भावनाअनुसार चल्नुपर्ने बताएका छन‍् । सुदूरपश्चिम प्रदेशकाद्वारा आज आयोजित नवनियुक्त जिल्ला अध्यक्ष तथा सचिवको शपथग्रहण कार्यक्रममा नेता रावलले पार्टी अब सामूहिक प्रणालीबाट सञ्चालन हुनुपर्नेमा जोड दिए। ... बाँकी अंश»

पार्टी हित विपरित काम कारवाही गरे जानकारी दिन अनुशासन समितिको निर्देशन

२०७६ बैशाख १५ आइतबार, काठमाडौं । बैशाख २५ गतेदेखि सुरु हुने नेपाली कांग्रेसको हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियानलाई वढि भन्दा वढि मर्यादित, अनुशासित एवं व्यवस्थित गर्न कांग्रेस अनुशासन समिति लागि परेको छ । ... बाँकी अंश»

सडकमा मागेर हिँडेको देखे तुरुन्त फोन गर्नुस् : प्रधानमन्त्री

२०७६ बैशाख १५ आइतबार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले खान, बस्न नपाएर कोही पनि नागरिक मगन्ते भएर सडकमा हिँड्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन् । ... बाँकी अंश»

'सरकार काण्ड मच्चाउनमा व्यस्त'

२०७६ बैशाख १५ आइतबार, काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उद्योग मन्त्री नविन्द्रराज जोशीले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार काण्ड मच्चाउनमा व्यस्त रहेको जिकिर गरेका छन्। ... बाँकी अंश»

देउवाले पत्रकार महासंघ सामु भने – प्रेस स्वतन्त्रताका लागि कांग्रेस लड्छ

२०७६ बैशाख १५ आइतबार, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी सधै प्रेस स्वतन्त्रताका पक्षमा लड्ने बताएका छन् । ... बाँकी अंश»

तात्यो उपत्यका ट्राफिक प्रहरीः जथाभावी राखिएका बस र टिकट काउन्टर सात दिनभित्र हटाइने    

२०७६ बैशाख १५ आइतबार, काठमाडौँ । ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी राखिएका बस टिकट काउन्टर सात दिनभित्र हटाउने भएको छ । ... बाँकी अंश»

प्रचण्डले भावुक हुँदै भने –पत्रकारले सहयोग नगरेको भए म यहाँसम्म आउने थिइन

२०७६ बैशाख १५ आइतबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्रकारले सहयोग नगरेको भए आफ्नो राजनीतिक करियर यहाँसम्म नआउने बताएका छन् । ... बाँकी अंश»

राष्ट्रपतिको कार्यकारी शैली अनुपयुक्तः शेखर कोइराला

२०७६ बैशाख १५ आइतबार, बाँके । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संबैधानिक हैसियतमा रहेकी राष्ट्रपती बिध्यादेवी भण्डारीले कार्यकारी राष्ट्रपती जस्तो गरी बीआरआई सम्मेलनमा भाग लिन चीन जानु उपयुक्त नभएको बताएका छन् । ... बाँकी अंश»

नागरिकताबारे सर्वोच्चको अन्तरिम आदेशसँगै सीडीओहरु अन्यौलमा, के हो आदेशको अर्थ ?

२०७६ बैशाख १४ शनिबार, काठमाडौं। नागरिकताको विषयमा सर्वोच्च अदालतबाट दुई साताभित्र तीनवटा फरक फरक आदेश आएसँगै नागरिकतामा आधिकारिक हस्ताक्षर गर्ने जिल्ला प्रशासन कार्यलयका प्रमुखहरु अन्यौलमा परेका छन्। ... बाँकी अंश»

विवेकशील साझाको नाम र रणनीति फेरिए, यस्ता छन् ८ निर्णयहरु

२०७६ बैशाख १४ शनिबार, काठमाडौं । विवेकशील साझा पार्टीले आफ्नो नाम र रणनीति फेरेको छ । ३ दिनसम्म बसेको पार्टीको केन्द्रीय समिति बैठकले गरेका विभिन्न ... बाँकी अंश»

कांग्रेसमा को को हुन्छन् केन्द्रीय महाधिवेशन प्रतिनिधि 

२०७६ बैशाख १४ शनिबार, काठमाडौं । नेपाली काँग्रेसभित्र महाधिवेशनको चर्चा चल्न थालिसकेको छ । २०७२ सालको फागुनमा काँग्रेसको महाधिवेशन सम्पन्न भएको थियो । ... बाँकी अंश»

नयाँ