समसामयिक

राष्ट्रगानका रचनाकार व्याकुल माइलालाई पितृशोक 

२०७५ पौष १३ शुक्रबार, काठमाडौं । राष्ट्रगानका रचनाकार व्याकुल माइलालाई पितृशोक परेको छ । माइलाका बाबु मानबहादुर राईको ७१ वर्षको उमेरमा शुक्रबार बिहान १ बजे निधन भएको हो । ... बाँकी अंश»

केपी ओलीको राजनीतिक प्रस्ताव अस्वीकृत 

२०७५ पौष १३ शुक्रबार, काठमाडौं । नेकपा स्थायी कमिटी बैठकले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्तावलाई अस्वीकार गरिदिएको छ । ... बाँकी अंश»

शेर बहादुरले सहि थाप्दै सोधे, 'गिरिजाबाबुले आन्दोलनको नेतृत्व गरेको ८४ बर्षमा पुग्न हाम्रो अझै कति बाँकी छ रामचन्द्रजी?'

२०७५ पौष १२ बिहिबार, काठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कांग्रेस जिम्मेवार प्रतिपक्षको भुमिकामा रहेको बताएका छन्।  ... बाँकी अंश»

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण गठन भएको ३ वर्ष पूरा : बिना स्विकृति धरहराको औपचारीक शिलान्यास  

२०७५ पौष १२ बिहिबार, काठमाडौं। २०७२ को विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण गठन भएको बिहिबार ३ वर्ष पूरा भएको छ। विशिष्टिकृत ढङ्गले सबै क्षेत्रका पुनर्निर्माण गर्ने उद्देश्यसहित गठन भएको प्राधिकरणले तीन वर्षको समयमा हासिल गरेका उपलब्धिलाई समिक्षा गर्ने उद्धेश्यले आज बिशेष कार्यक्रम गरी मनाइदैछ। ... बाँकी अंश»

धरहरामा इतिहास झल्कन्छ, आधुनिकता टल्कन्छ : प्रधानमन्त्री ओली

२०७५ पौष १२ बिहिबार, काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने धरहरा इतिहास झल्कने र आधुनिकता टल्कने हुने बताउनुभएको छ । ... बाँकी अंश»

सिजिलाई टेलिकम संचालनको अनुमति दिन सर्वोच्चको आदेश

२०७५ पौष १२ बिहिबार, काठमाडौ । सर्वोच्च अदालतले सि. जि. कम्युनिकेसन प्रा. लि. (सिजि टेलिकम) लाई मोवाईल सेवा सञ्चालनका लागि आवस्यक अनुमति प्रदान गर्न नेपाल दूर सञ्चार प्राधिकरणलाई आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायधिश दीपकराज जोशीको एकल इजलासले उक्त आदेश दिएको हो । अदालतको यो आदेशपछि सिजि टेलिकमको मोवाईल सेवा सञ्चालनमा ल्याउने लामो समयदेखिको प्रतिक्षा सकिएको विश्वास गरिएको छ । ... बाँकी अंश»

गुट नभएको पार्टीको कल्पना हावादारी कुरा हो – गगन थापा

२०७५ पौष १२ बिहिबार, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले गुट नभएको पार्टीको कल्पना गर्न नसकिने बताएका छन् । काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै नेता थापाले गुट नभएको पार्टीको कल्पना गर्नु हावादारी कुरा हुने उल्लेख गरे । ... बाँकी अंश»

पार्टी बलियो भए सभापति पनि बलियो हुन्छ, सभापति बलियो भएर पार्टी बलियो हुन्न – कृष्ण सिटौला 

२०७५ पौष १२ बिहिबार, काठमाडौं । नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी बलियो भए सभापति पनि बलियो हुने तर सभापति बलियो हुँदैमा पार्टी बलियो नहुने बताएका छन् ।  ... बाँकी अंश»

धर्म परिवर्तनको षडयन्त्रमा लागेको सरकार विरूद्ध कांग्रेस उभिन्छ – गगन थापा

२०७५ पौष १२ बिहिबार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रजातान्त्रिक व्यवस्थाभित्र नेकपाका दुबै चालकहरु अभ्यास गर्न इच्छुक छैनन् भन्ने प्रचण्डको अभिव्यक्तिले देखाएको बताएका छन् । ... बाँकी अंश»

जेठभित्र अर्ली महाधिवेशन, नत्र चैत्रभित्र संक्रमणकालीन व्यवस्था अनुसार नयाँ संरचना – कृष्ण सिटौला

२०७५ पौष १२ बिहिबार, काठमाडौं । नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले जेठभित्र अली महाधिवेशन गर्न आग्रह गरेका छन् । ... बाँकी अंश»

गुमेको साख जोगाउँदै स्वास्थ्य, दुई हप्तामा पाँच महत्वपूर्ण उपलब्धी

२०७५ पौष १२ बिहिबार, काठमाडौंं । लामो समयदेखि अस्थिर रहेको स्वास्थ्य क्षेत्र पछिल्लो समय क्रमशः तग्रिन थालेको छ । सरकारले स्वास्थ्यमा प्रशासन समुहका सचिव केदारबहादुर अधिकारीलाई पठाएको दुई हप्ता नपुग्दै गुमेको शाख जोगाउनतर्फ सचिव केन्द्रित भएका छन् । ... बाँकी अंश»

ईसाईको प्रभावमा फसे बादल र गृहसचिव, सशस्त्र ब्यारेकका नाम फेरिए 

२०७५ पौष १२ बिहिबार, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल र गृहसचिव प्रेमबहादुर राईको योजनामा सशस्त्र प्रहरी बल बाहिनी तथा गणहरुको नाम फेरिएको खुलासा भएको छ । ईसाई धर्मपरिवर्तनको लक्ष्यसहित बादल र राईले बाहिनी र गणहरुको नाम फेरेको स्रोतको दावी छ । ... बाँकी अंश»

प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई बोक्न सकेनन् केपी ओलीले, गराए राजीनामा

२०७५ पौष ११ बुधबार, काठमाडौं । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले चौतर्फी दबाब थेग्न नसकेपछि नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष ... बाँकी अंश»

उपत्यकाको न्युनतम तापक्रम २ डिग्री, किन टर्दैछ हिउँदे बर्षाको सम्भावना ?

२०७५ पौष ११ बुधबार, काठमाडौं । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बुधबार २ डिग्रीमा झरेको छ । मंगलबार न्युनतम तापक्रम २ दशमलब ६ डिग्री पुगेको उपत्यकाको तापक्रम बुधबार २ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ... बाँकी अंश»

नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु

२०७५ पौष ११ बुधबार, धनगढी । नेपाल आइडल रवि ओडकी आमाको मृत्यु भएको छ । बुधबार बिहान मोटरबाट पानी तान्ने क्रममा नेपाल आइडल सिजन टु का विजेता रविकी आमाको आमाको करेन्ट लागेर मृत्यु भएको हो । ... बाँकी अंश»

हिउँदै अधिवेशनमा सामाजिक विषयको बहस पेचिलो, के के हुन सक्छन् ?  

२०७५ पौष ११ बुधबार, काठमाडौँ । संघीय संसदको हिउँदे अधिवेशन बुधबारदेखि सुरु हुँदैछ । बैठक विशेषगरी २०७२ सालमा जारी भएको नयाँ संविधानलाई पूर्णतः कार्यान्वयन गर्न बनाउनु पर्ने विभिन्न कानुन निर्माणमा केन्द्रीत हुनुपर्नेछ । ... बाँकी अंश»

‘आज अध्यक्ष कमरेडले बिन बजाउँदै हुनुहुन्छ’

२०७५ पौष ११ बुधबार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक केन्द्रीय सदस्यको भनाइलाई लिने हो भने ‘आज धुम्बाराहीमा मेला छ ।’ अर्थात् नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिँदैछन् । ... बाँकी अंश»

कर्मचारी समायोजन समस्या जटिल बन्दै, वार्ताको वातावरणसमेत बनेन 

२०७५ पौष ११ बुधबार, काठमाडौँ । पेशागत महासङ्घ नेपालले कर्मचारी समायोजनको समस्या समाधान वार्ताबाट खोज्न सरकार र सम्बद्ध ट्रेड युनियनको ध्यानाकर्षण गराएको छ । ... बाँकी अंश»

वायु प्रदुषणले संक्रामक रोग बढाउदै, लामो समय बाच्ने दर घटाउदै

२०७५ पौष १० मंगलबार, काठमाडौं। नसर्ने रोग लागेर लामो समय बाच्न सकिने दर अबको दश बर्षमा घटदै जाने वाताबरणिय स्वास्थ्य बिज्ञहरुले बताएका छन। उपत्यका लगायत नेपालका प्रमुख शहरहरुमा बायु प्रदुषणको मात्रा बढ्दै गएकोले यस्तो वाताबरणमा लामो समय बस्न कठिनाइ हुन थालेको छ। क्यान्सर, मुटु, फोक्सो लगायतका रोग लागेकाहरुको लामो समय बाच्ने दर अबको १० बर्षमा रफ्तारमा घट्दै जाने वातावरणिय स्वास्थ्यका बिशेषज्ञ प्रा डा सुनिल कुमार जोशीले बताए।  ... बाँकी अंश»

बुधबार नेकपाको पुनः बैठक बस्दै

२०७५ पौष १० मंगलबार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीका ४६ सदस्यले पार्टी र सरकार सञ्चालनबारे राखेका सुझावलाई समेटेर बुधबार बस्ने बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिउत्तर दिनुहुने भएको छ । ... बाँकी अंश»

नयाँ