समसामयिक

चार सवारीसाधन एकै ठाँउमा दुर्घटना

२०७६ बैशाख ११ बुधबार, भरतपुर । भरतपुरमा चारवटा सवारीसाधन एकै ठाँउमा दुर्घटना भएको छ । भरतपुर महानगरपालिका– ४ स्थित लंकु पुलनजिकै ना ७ ख ६४७ नम्वरको मिनि ट्रकले तीनवटा सवारीसाधनलाई ठक्कर दिएको हो । ... बाँकी अंश»

राष्ट्रपति भण्डारी चीन प्रस्थान

२०७६ बैशाख ११ बुधबार, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणामा यही वैशाख ११ देखि १९ गतेसम्म चीनको राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । ... बाँकी अंश»

लोकतन्त्र दिवसः सफलता भन्दा बेथा बढी

२०७६ बैशाख ११ बुधबार, काठमाडौं । १२ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ... बाँकी अंश»

दुई वटा भूकम्पका धक्का, मापन ५.२ र ४.३ रेक्टर स्केल

२०७६ बैशाख ११ बुधबार, काठमाडौं । काठमाडौं उपत्यकासहित आसपासमा बुधबार बिहानै भूकम्पले झस्काएको छ । ... बाँकी अंश»

भुकम्प गएको ४ बर्ष पुग्दा ५० प्रतिशत मात्रै निजी आवास निर्माण सम्पन्न : थप करिव ४ सय २९ अर्ब रकम आवश्यक

२०७६ बैशाख ११ बुधबार, काठमाडौं। भुकम्प गएको ४ बर्ष पुग्दा ५० प्रतिशत मात्रै निजी आवास निर्माण सम्पन्न भएको छ। सरकारले सबैभन्दा बढी प्राथमिकता दिएको निजी आवासको पुर्ननिर्माण लक्ष्यको तुलनामा कमै मात्र सम्पन्न भएको हो। ... बाँकी अंश»

भूकम्पले झस्कायो

२०७६ बैशाख ११ बुधबार, काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पले झस्काएको छ । ... बाँकी अंश»

कांग्रेसको जागरण अभियान दुई हप्ता पछि धकेलियो, ताम्राकारको निधनले शोकमा 

२०७६ बैशाख १० मंगलबार, काठमाडौं । नेपाली काँग्रेसको बुधबारदेखि हुने भनिएको राष्ट्रिय जागरण अभियान बैशाख २५ गतेसम्मका लागि सरेको छ । ... बाँकी अंश»

कांग्रेस पूर्व कोषाध्यक्ष ताम्राकारको निधन, जागरण अभियान सर्ने

२०७६ बैशाख १० मंगलबार, काठमाडौं । नेपाली कांग्रेसका पूर्व केन्द्रीय कोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन भएको छ । रुपन्देहीबाट नेपाली कांग्रेसबाट राजनीति गर्दै आएका ताम्राकार पटक पटक मन्त्री समेत बनेका थिए । अघिल्लो हप्ता ताम्राकारको स्वास्थ्य स्थिती गंभिर भए पछि आईसीयुमा भर्ना गरिएको थियो । करिब दुई हप्ता अघि ज्वरो आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। ... बाँकी अंश»

कांग्रेसको नयाँ विधानको प्रस्तावनामा के छ ? 

२०७६ बैशाख १० मंगलबार, काठमाडौं । नेपाली कांग्रेसको नयाँ विधान तयार भएको छ । कांग्रेसको २०१७ सालको विधान संशोधनसहित तयार भएको हो । ... बाँकी अंश»

सभापति देउवाको रवैयाबारे गगन थापाको प्रतिक्रिया

२०७६ बैशाख १० मंगलबार, काठमाडौं । नेपाली काँग्रेसभित्र विधानको विषयलाई लिएर विमति कायमै छ । नयाँ विधान आइसकेको छ । यही विधान लिएर राष्ट्रिय जागरण अभियानका लागि नेताहरु जिल्लाजिल्लामा जाँदैछन् । ... बाँकी अंश»

बीआरआईको ऋणप्रति सकारात्मक हुनुपर्छ : राष्ट्रपति भण्डारी

२०७६ बैशाख १० मंगलबार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बीआरआईको योजनाका लागि लिइने ऋण सकारात्मक रहेको बताएकी छिन् । चिनियाँ सञ्चारमाध्यम सीजीटीएनलाई दिएकोे अन्तर्वार्ताको क्रममा उनले चीनको महत्वाकांक्षी योजना बेल्ट एण्ड रोड इचिशिएटिभ (बीआरआई)का लागि सबै पक्षले संयुक्त पहल शुरु गर्नुपर्ने बताएकी हुन् ।  ... बाँकी अंश»

प्रधानमन्त्री ओलीप्रति गगन थापाको कटाक्ष – औंशी पूर्णिमा लाग्नेहरु यसरी बर्बराउँछन् 

२०७६ बैशाख १० मंगलबार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको सोचप्रति नै अचम्म लागिरेहेको बताएका छन् । ... बाँकी अंश»

असहमतिबीच कसरी आयो कांग्रेसको विधान ?

२०७६ बैशाख १० मंगलबार, काठमाडौं । नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान यही बुधबार (बैशाख ११) देखि सुरु हुँदैछ । ७७ वटै जिल्लामा हुने यो अभियानले काँग्रेसले आफ्नो गुमेको साख फिर्ता गर्ने तयारीमात्र गरेको छैन पार्टीको नयाँ विधानलाई नेता तथा कार्यकर्तामाझ बुझाउने प्रयास समेत गर्नेछ । ... बाँकी अंश»

'कांग्रेसका धेरै नेताहरुले राजतन्त्र फर्काउने सपना देखेको देख्दा विचित्र लाग्छ'

२०७६ बैशाख ९ सोमबार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका केही नेता जन्मसिद्ध श्रेष्ठताका आधारमा शासक बनाउन सकिन्छ कि भन्ने मानसिकतामा लागेको भन्दै त्यसले उसैलाई समेत फाइदा नगर्ने बताएका छन् । ... बाँकी अंश»

अध्यक्षद्वयको उद्घोष -जनताको अधिकार र समृद्विको चाहना सम्बोधन गर्छौं

२०७६ बैशाख ९ सोमबार, काठमाडौँ । नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७० वर्ष पूरा भएको उपलक्ष्यमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज विशेष कार्यक्रम गरी स्थापना दिवस मनाएको छ । ... बाँकी अंश»

‘नेकपा मिले पनि ‘दिल’ मिलेको छैन, योगेशजीहरुले पुरानै एमाले मागिसक्नुभो’

२०७६ बैशाख ९ सोमबार, बुटवल । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता यन्त्रीक मात्र भएको बताएका छन् । सोमबार बुटबलमा आयोजित एक कार्यक्रममा बोल्दै नेता केसीले भने ‘सत्तारुढ नेकपा दल मिलेपनि दील मिलेको छैन, योगेश जीहरुले त पुरानै एमाले मागीसक्नु भो ।’ ... बाँकी अंश»

नेकपाका सबै जिल्लाका अध्यक्ष र सचिवको नाम सार्वजनिक (नामावलीसहित)

२०७६ बैशाख ९ सोमबार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सबै जिल्लाको अध्यक्ष र सचिवको टुंगो लगाएको छ । आइतबार बसेको सचिवालय बैठकले सबै जिल्लाको कमिटी ... बाँकी अंश»

स्थानीयले जग्गा नदिएपछि १८ बर्षपछि फर्कियो सेना

२०७६ बैशाख ९ सोमबार, बाजुरा । १८ बर्षदेखि बाजुराको बुढिन्नदा नगरपालिकाको कोल्टीमा बस्दै आएको नेपाली सेना आज अछाम फिर्ता भएको छ । कोल्टिमा कसैले पनि जग्गा उपलब्ध नगराउदा नेपाली सेना फिर्ता भएको नेपाली सेनाको एक स्रोतले वताएको छ । ... बाँकी अंश»

‘१ बजे एकेडेमीमा रमिता छ आउनुस् है’

२०७६ बैशाख ९ सोमबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थापना दिवस सोमबार भब्य रुपमा मनाउँदैछ । ... बाँकी अंश»

चालक गाली खाँदा हैरान, ट्राफिकले नम्र नबोलेर हैरान

२०७६ बैशाख ९ सोमबार, काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई देशभरिकै नमूना र अनुकरणीय बनाउनुपर्ने बताएका छन् । ... बाँकी अंश»

नयाँ