समसामयिक

‘तपाईं ढुक्कले निदाउन सक्नुहुन्न’

२०७६ श्रावण ५ आइतबार, नेपालले आफूसँग भएको ‘सफ्ट पावर’(बौद्धदर्शन, योग आदि) को प्रयोग गर्नुपर्नेमा उनको जोड थियो । नेपालको परराष्ट्र नीति सबैसँग मित्रता, सबैसँग स्वीकार्यता र सबैसँग आत्मीयता’ का आधारमा अघि बढेको उनको भनाइ थियो । नेपाल विगतदेखि नै स्वतन्त्र, तटस्थ र असंलग्न राष्ट्रका रुपमा पहिचान बनाउँदै आएको र अहिलेसम्म पनि त्यसलाई निरन्तरता दिइरहेको उनले बताए । नेपाल विगतदेखि नै कुनै पनि ‘एलायन्स’ मा संलग्न नभएको र त्यसैका आधारमा पहिचान बनाएको उनले बताए । उनले भने, “विदेशमा रहेका नेपालीले त्यहाँ पुगेर पनि इमान्दार, मिहिनेती र अहिले आएर रचनात्मक भएर पनि चिनिएका छन् ।” ... बाँकी अंश»

सचिवालय बैठक : एकै जिल्लामा १० जनासम्म इन्चार्ज र सहइन्चार्ज

२०७६ श्रावण ५ आइतबार, छलफलपछि पत्रकारसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै सचिवालय सदस्य बामदेव गौतमले कतिपय जिल्लामा इन्चार्ज र सहइन्चार्ज, कतिपय जिल्लामा इन्चार्ज मात्रै र कतिपय जिल्लामा १० जनासम्म इन्चार्ज र सहइन्चार्ज तोकिएको जानकारी दिए । ... बाँकी अंश»

‘जनतासामू नांगेझार भईन्छ भन्ने डरले सरकारले सदन स्थगित गर्‍यो’

२०७६ श्रावण ५ आइतबार, उनले सरकारका गलत कामका बारेमा कांग्रेसले सडक र सदन दुवै ठाउँबाट संघर्ष गर्ने पनि बताए । नेता विश्वकर्माले सरकारले वितण्डा मच्चाईरहेको पनि आरोप लगाए । उनले भने,‘आफूले गरेका गलत काम र वितण्डाको बारेमा जनताले थाहा पाउँछन् र नांगेझार भईन्छ भन्ने डरले सदन स्थगित गरिएको हो ।’ ... बाँकी अंश»

'ओलीको विकल्प छैन, प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना छैन'

२०७६ श्रावण ५ आइतबार, उनले तत्काल प्रधानमन्त्री परिवर्तन गर्नेबारे पार्टीभित्र कुनै छलफल तथा बहस नचलेको पनि स्पष्ट पारे । उनले भने,‘अहिले प्रधानमन्त्री फेर्नुपर्ने आवश्यकत्ता छैन् । वर्तमान प्रधानमन्त्रीको विकल्प छैन् । अहिले प्रचण्ड प्रधानमन्त्री बन्ने भनेर कुनै छलफल भएको छैन् । प्रधानमन्त्री मात्रै होईन तत्काल मन्त्रीहरुपनि परिवर्तन हुने सम्भावना मैले देखेको छैन् ।’ ... बाँकी अंश»

मीनेन्द्र रिजालको संयोजकत्वमा छानबिन समिति गठन

२०७६ श्रावण ५ आइतबार, प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले विभिन्न उद्योगले विद्युत्को डेडिकेटेड र ट्रङ्कलाइन प्रयोग गरेबापत नेपाल विद्युत् प्राधिकरणले उठाउनुपर्ने बक्यौताका सम्बन्धमा सुझावसहितको प्रतिवेदन पेश गर्न छानबिन उपसमिति गठन गरेको छ । ... बाँकी अंश»

कांग्रेसले सातै प्रदेशमा प्रशिक्षण सञ्चालन गर्ने

२०७६ श्रावण ५ आइतबार, काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा पार्टीको महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आज बसेको बैठकले यही साउन १६ गतेदेखि सातै प्रदेशका १२ स्थानमा दुईदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । ... बाँकी अंश»

आज देखिएका केपी ओली नै वास्तविक चरित्रका हुन् –सीपी मैनाली

२०७६ श्रावण ५ आइतबार, काठमाडौं । नेकपा मालेका महासचिव सीपी मैनालीले आजकल देखिएका प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नै वास्तविक चरित्रका भएको बताएका छन् । ... बाँकी अंश»

एमालेको छुट्टै छलफल, निरीह देखिए प्रचण्ड 

२०७६ श्रावण ५ आइतबार, काठमाडौं । पार्टी एकीकरण भएको १४ महिनासम्म पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकताको बाँकी कामलाई पूर्णता दिन सकेको छैन । ... बाँकी अंश»

विप्लवका उपत्यका ब्यूरो इन्चार्ज माइला पक्राउ

२०७६ श्रावण ५ आइतबार, काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् । ... बाँकी अंश»

९ दल सम्मिलित संयुक्त राष्ट्रिय आन्दोलनद्वारा प्रधानमन्त्री ओलीलाई बुझाईएको विरोध–पत्र सार्वजनिक (पत्रसहित) 

२०७६ श्रावण ४ शनिबार, काठमाडौं। संयुक्त राष्ट्रिय आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न माग राखि हिजो बुझाएको विरोधपत्र आज सार्वजनिक गरेको छ ।  ... बाँकी अंश»

भ्रष्टाचारमा मुछिए जनप्रतिनिधिहरु

२०७६ श्रावण ४ शनिबार, काठमाडौं। स्थानीय तहको चुनाव भएको दुई वर्ष मात्र भएको छ तर यो दुई वर्षमै जनप्रतिनिधिहरु भंरष्ट्राचार र आर्थिक अनियमितामा मुछिन थालेका छन्। केही महिना यता अख्तियार दुरूपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र प्रधानमन्त्री कार्यायमा जनप्रतिनधिहरूले गरेका आर्थिक अनियमिताबारेमा उजुरी आउने क्रम ह्वात्तै बढेको छ। ... बाँकी अंश»

भारी वर्षाको सम्भावना

२०७६ श्रावण ४ शनिबार, काठमाडौं। बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले आज देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ... बाँकी अंश»

कांग्रेस नियमावलीमा शुभेच्छुक संस्थाहरुको सामुहिक आपत्ती 

२०७६ श्रावण ४ शनिबार, काठमाडौ। नेपाली कांग्रेसले ल्याउने अन्तिम तयारी गरेको पार्टीको नियमावली २०७६मा गरिएको शुभेच्छुक संस्थाहरुको बारेको व्यवस्था सच्याउन कांग्रेसका पेशागत शुभेच्छुक संस्थाहरुले माग गरेका छन्।  ... बाँकी अंश»

विपद्का समस्या सम्बोधन गर्न जरुरी सार्वजानिक महत्वको प्रस्ताव पारित

२०७६ श्रावण ३ शुक्रबार, काठमाडौं । बाढी, पहिरो र डुबानमा परी बेपत्ता भएकाको खोजी, उद्धार, राहत र पुनःस्थापनाको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउँदै राष्ट्रियसभाको बैठकले जरुरी सार्वजानिक महत्वको प्रस्ताव पारित गरेको छ । आजको बैठकले सो प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो । ... बाँकी अंश»

गृहका कर्मचारी सबैभन्दा बढी घुस्याहा

२०७६ श्रावण ३ शुक्रबार, आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाकाअनुसार अर्थका पाँच, उद्योग वाणिज्य तथा आपूर्तिका चार, कृषि विकासका तीन, स्वास्थ्यका तीन, श्रमका दुई, अख्तियार, शहरी विकास, खानेपानी मन्त्रालयका समान एक÷एक कर्मचारी घुस लिँदै गर्दा पक्राउ परेका थिए । यस्तै अन्य निकायका पाँच कर्मचारीलाई समेत आयोगले घुस लिँदै गर्दा पक्राउ गरेको छ । ... बाँकी अंश»

रोकिएन सिरञ्ज आतंक : ६० वर्षे बृद्ध समेत जँचाउन पुगे

२०७६ श्रावण ३ शुक्रबार, काठमाडौं। शुक्रबार दिउँसो, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एकजना बृद्ध, बसमा यात्रा गर्दा ढाडमा चसक्क पारो भन्दै जँचाउन पुगे। डाक्टरले हेरे। उनले चस्काएको भनेको ठाउँमा कुनै घाउ वा सुई हानेको जस्तो दाग देखिएन। डाक्टरले नदेखेपछि, उनी खुशी भएर फर्किए। वैशाखयता राजधानीमा फैलिएको ‘सुई आतंक’को त्रास अझै मेटिएको छैन। ... बाँकी अंश»

अझै पानी पर्ने

२०७६ श्रावण ३ शुक्रबार, शनिबार देशभर आंशिक बदली रही देशको पूर्वी र मध्य क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । आइतबार पनि देशभर आंशिकदेखि सामान्य बदली हुनाका साथै पूर्वी र मध्य क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उक्त महाशाखाको भनाइ छ । ... बाँकी अंश»

सरकारी कार्यालयमा स्टेशनरी सामान खरिदमै लुट, बजार मूल्यभन्दा तेब्बरको बिल पेश

२०७६ श्रावण ३ शुक्रबार, काठमाडौं। सरकारी कार्यालयमा राज्य कोषको लुट सबैतीर छ। यहाँ सम्म कि, सरकारी कार्यालयमा दैनिकजसो प्रयोग हुने स्टेशनरी सामानहरुको खरिदमा समेत लुट हुने गरेको छ। सिंहदरवारमा रहेका सरकारी कार्यालयहरुमा एउटै सामानको ३-४ थरी मूल्य देखिएको छ। कार्यालयमा दैनिक कामकोलागि आबश्यक सामान खरिदमा क ... बाँकी अंश»

कांग्रेसको नियमावलीप्रती ट्रेड युनियन कांग्रेस असन्तुष्ट, नियन्त्रणमुखी प्रावधानप्रति असहमति

२०७६ श्रावण ३ शुक्रबार, काठमाडौ। नेपाली कांग्रेसले भातृ तथा शुभेच्छुक संस्थाहरुकालागी ल्याएको विनियमावली-२०७६ को केहि प्रावधानमाथी ट्रेड युनियन कांग्रेसले असहमति जनाउँदै संशोधन गर्न दबाब दिएको छ। विहिबार ट्रेड युनियन कांग्रेसका कार्यवाहक अध्यक्ष महेन्द्र प्रसाद यादवको नेतृत्वमा गएको टोलिले ... बाँकी अंश»

दुई वर्षभित्र कांग्रेसमा नयाँ नेतृत्वसहित आमूल परिवर्तन – कृष्णप्रसाद सिटौला

२०७६ श्रावण ३ शुक्रबार, काठमाडौं । नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले दुई वर्षभित्र कांग्रेसमा नयाँ नेतृत्वसहित आमूल परिवर्तन हुने दावी गरेका छन् । ... बाँकी अंश»

नयाँ