समसामयिक

जिल्ला कार्यालय र सचिवालय गठन

२०७६ श्रावण १ बुधबार, इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इलाम शाखाको पहिलो बैठकले जिल्ला कार्यालय र जिल्ला सचिवालय गठन गरेको छ । बैठकले सात सदस्यीय जिल्ला कार्यालय र ४३ सदस्यीय जिल्ला सचिवालय कमिटी गठन गरेको हो । ... बाँकी अंश»

महिमा साउने संक्रान्तिको

२०७६ श्रावण १ बुधबार, काठमाडौं । बुधबार श्रावणसंक्रान्ति । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन साउने संक्रान्तिका रुपमा मनाइन्छ । ... बाँकी अंश»

यस्तो छ मौसमवाणी

२०७६ श्रावण १ बुधबार, काठमाडौं । गत बिहीबारदेखि चलिरहेको मनसुनी वर्षा बिस्तारै कमजोर हुँदै गए पनि खतरा भने अझै टरेको छैन । ... बाँकी अंश»

पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने तयारी छ : अध्यक्ष दाहाल

२०७६ असार ३१ मंगलबार, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका क्रममा बाँकी रहेका काम आजै सम्पन्न गर्ने तयारी भइरहेको बताउनुभएको छ । ... बाँकी अंश»

सर्वोच्चले आदेश दिएपनि विषादी परीक्षण नगरी भित्रिँदै तरकारी तथा फलफूल

२०७६ असार ३१ मंगलबार, काठमाडौं । सरकारले असार पहिलो सातादेखि भारतबाट भित्रिने तरकारी र फलफूलमा विषादी जाँच गर्‍यो । त्यसको दुई साता नबित्दै जाँच रोकियो । ... बाँकी अंश»

बाढी पहिरोबाट हालसम्म ६९ जनाको मृत्यु

२०७६ असार ३१ मंगलबार, काठमाडौं। यही असार २६ गतेदेखि देशका विभिन्न स्थानहरुमा भएको अविरल वर्षा र त्यसबाट सिर्जित विपद्का कारण मुलुकभर हालसम्म ६९ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्तिमार्फत विपद्का कारण ३१ जिल्ला बढी प्रभावित भई हालसम्म ६९ जनाको मृत्यु भएको, ३१ जना बेपत्ता भएका, ३८ जना घाइते भएका र १६ हजार ५२० घरपरिवार अस्थायी रुपमा विस्थापित भएको जनाएको छ ।  ... बाँकी अंश»

विप्लवका चार कार्यकर्ता तनहुँमा पक्राउ

२०७६ असार ३१ मंगलबार, दमौली। नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार पक्राउ गरेको छ। जिल्ला अदालत तनहुँको आदेशमा रिहा भएका चन्द निकट चार कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो। ... बाँकी अंश»

सञ्चारमन्त्रीले सोधे -आतङ्कवादप्रति नेपाली मिडियाको दृष्टिकोण के हो ?

२०७६ असार ३० सोमबार, मन्त्री बाँस्कोटाले सहभागीलाई प्रश्न गरे, “आतङ्कवादप्रति नेपाली मिडियाको दृष्टिकोण के हो ? सञ्चारमाध्यम समाजको पथप्रदर्शक हो भने मिडियाले समाजलाई कता लाँदैछ ?” उनले हिंसामा उत्रिएको समूह र प्रहरीसँगको भिडन्तका घटनालाई जातजाति र अन्य पक्षसँग अनावश्यक रुपमा जोडेर प्रस्तुत गर्न नहुने पनि बताए । ... बाँकी अंश»

अवकाश प्राप्त कर्मचारीले अर्को सरकारी नियुक्ति पाए सेवा सुविधा लिन नपाउने

२०७६ असार ३० सोमबार, निवृत्तिभरण पाइरहेका अवकाश प्राप्त राष्ट्रसेवकले अर्को सरकारी नियुक्ति पाएमा दोहोरो निवृत्तिभरणलगायत अन्य सेवा सुविधासमेत लिन नपाइने भएको छ । ... बाँकी अंश»

पहिरोले राती लग्यो घर छिमेकीले बिहान देखेनन्, खोज्दा मृत भेटिए आमाछोरी

२०७६ असार ३० सोमबार, गएराति नै पहिराले घर पुरे पनि स्थानीय बासिन्दाले बिहान मात्र थाहा पाएका थिए । बिहानपख छिमेकी बलामीको घर नदेखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेपछि पहिरामा पुरिएकाको उद्धारका लागि नेपाली सेना र इलाका प्रहरी कार्यालय चित्लाङबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । ... बाँकी अंश»

मनसुन अझै सक्रिय : भारी वर्षाको सम्भावना सचेत रहन आग्रह

२०७६ असार ३० सोमबार, काठमाडौं । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागमा अवस्थित रहेको अझै केही दिन देशभरि नै मनसुनी गतिविधि सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ... बाँकी अंश»

बाढी पहिरोका कारण देशभरका मुख्य १५ सडकमा अवरोध (सूचीसहित)

२०७६ असार ३० सोमबार, काठमाडौं । अविरल वर्षाका कारण केही दिनदेखिको बाढी पहिरोका कारण देशभरका विभिन्न सडकखण्डहरुमा अवरोध देखिएको छ । सोमबार नेपाल प्रहरीले जारी गरेको ... बाँकी अंश»

साउन ७ गतेसम्म बैठक स्थगित गरी कांग्रेस बाढीपहिरो पीडितको उद्दारमा जुट्यो, नियमावली पारित    

२०७६ असार ३० सोमबार, काठमाडौँ । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको नियमावली, २०७६ पारित गरेको छ । आइतबारको बैठकले पार्टीको संशोधित नियमावलीको मस्यौदाउपर प्राप्त सुझावलाई मस्यौदा समितिले सहमतिमा परिमार्जन गर्ने गरी सर्वसम्मतिले पारित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ... बाँकी अंश»

मौसम अझै उस्तै, कहाँ छ खतरा ? 

२०७६ असार ३० सोमबार, काठमाडौं । गत बिहीबारदेखि जारी रहेको मौसममा अझै सुधार आउन सकेको छैन । मौसममा सुधार आउन मंगलबार नै कुर्नुपर्ने भएको छ । ... बाँकी अंश»

मंगलबार चन्द्रग्रहण, भुलेर पनि नगर्नुस् यी काम

२०७६ असार २९ आइतबार, काठमाडौं । सूर्यग्रहणपछि मंगलबार चन्द्रग्रहण लाग्नेछ । सूर्य ग्रहण नेपालबाट देखिएको थिएन । तर, चन्द्र ग्रहण भने नेपालबाट पनि देखिनेछ । ... बाँकी अंश»

समितिमा गृहमन्त्रीले भने- 'हामी आफैँ दोषी छौँ, चुरे फाँडिरहेका छौँ'

२०७६ असार २९ आइतबार, सांसदले उठाएका जिज्ञासाबारे गृहमन्त्री थापाले आएका सुझावलाई गम्भीर रुपमा लिएको र आवश्यक उद्धार र राहत कार्यलाई थप तीव्र गति दिँदै क्षति न्यूनीकरणमा सरकार लागेको भए पनि आवश्यक स्रोतसाधनको अभाव तथा गोताखोरको कमीका कारण सोचेजस्तो काम गर्न नसकिएको जानकारी गराए । ... बाँकी अंश»

‘अरु वर्षको असार २९ जस्तो प्रसन्न मन छैन’

२०७६ असार २९ आइतबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोका कारण ४० भन्दा बढीले जीवन गुमाएका कारण अरु वर्ष असार २९ गतेको जस्तो प्रसन्न मन यस पटक हुन नसकेको बताएका छन् । ... बाँकी अंश»

नेपालमा आउने वर्षा मेडागस्टरको समुद्रबाट उत्पत्ती

२०७६ असार २९ आइतबार, काठमाडौं। काठमाडौं लगायत देशभर गत विहीबार रातीदेखि निरन्तर वर्षा भइरहेको छ। तर यो वर्षा काहाँबाट उत्पत्ती हुन्छ, यसबारेमा धेरैलाई थाहाँ नहुन सक्छ। धेरैले अनुमान गर्छन, नेपाल आउने वर्षा वगांलको खाडीबाट आउने गर्छ। तर वर्षाको उत्पत्ती भने बगांलको खाडीबाट हुँदैन। ... बाँकी अंश»

उपत्यकामा जुलाईमा हुनुपर्ने बर्षाको एक तिहाई बर्षा एकैदिनमा 

२०७६ असार २९ आइतबार, काठमाडौं। यस बर्षको मनसुनमा अहिलेसम्ममा नेपालमा सबैभन्दा बढी बाराको सिमरामा ३ सय ११ मिलिमिटर बर्षा भएको छ। यस बर्षको मनसुनमा असारको २७ गते सिमरामा ३ सय ११ मिलिमिटर बर्षा भएको जल तथा मौसम बिज्ञान बिभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। ... बाँकी अंश»

देश चलाउने नेता असल नहुदा भ्रष्टाचारले चुर्लुम्म डुब्यो'

२०७६ असार २९ आइतबार, स्याङ्जा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले देश हाक्ने नेता असल भएमात्रै मुहार फेरिने बताएका छन् । नेपाल विद्यार्थी संघ फेदिखोला गाँउपालिकाले आयोजना गरेको एसईई उत्तीर्ण बिद्यार्थीलाई सम्मान कार्यक्रममा नेता गुरुङले देश चलाउने असल नेता नहुदा भ्रष्टाचारले चुर्लुम्म डुबेको बताएका हुन् । ... बाँकी अंश»

नयाँ