समसामयिक

भारतीय दबाबका कारण सप्तकोशी ब्यारेजका ३० ढोका बन्द गरिए, नेपाललाई ठूलो क्षति हुने सम्भावना 

२०७६ असार २९ आइतबार, सुनसरी । पूर्वी पहाडी क्षेत्रमा वर्षा निरन्तर भएर सप्तकोशीमा अहिलेसम्मकै उच्च बहाव भइरहँदा पनि कोशी ब्यारेजका ढोकाहरु बन्द गरिएको छ । ... बाँकी अंश»

भोलिबाट बाढी विस्थापितहरु आफ्नै घर फर्किन सक्ने, आज कुन कुन नदीमा छ खतरा ?

२०७६ असार २९ आइतबार, काठमाडौं । सोमबारदेखि देशैभरका नदीहरुको अवस्था सामान्यीकरण हुने भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार नदीहरुको अवस्था सामान्य भएसँगै ... बाँकी अंश»

सप्तकोशीमा अहिलेसम्मकै बहाव उच्च, सबै ५६ ढोका खोलिए 

२०७६ असार २९ आइतबार, सुनसरी । पूर्वी पहाडी क्षेत्रमा वर्षा निरन्तर भएसंगै सप्तकोशीमा अहिलेसम्मकै उच्च बहाव देखिएको छ । ... बाँकी अंश»

बाढीपहिरोमा ज्यान गुमाउनेको सङ्ख्या ४३ पुग्यो, २४ बेपत्ता, २० घाइते    

२०७६ असार २९ आइतबार, काठमाडौँ । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानबाट ४३ जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

कोशी ब्यारेजका ढोका बन्द गर्न भारतको दबाब

२०७६ असार २८ शनिबार, काठमाडौं । लगातार परेको पानीले सप्तकोशीमा पानीको बहाव उच्च भएको छ । एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने आज अपराह्न २: ०० बजेको मापनअनुसार ... बाँकी अंश»

नेपालले आग्रह गर्दा नखोलेको बिहारको बाँध पानीले भत्कायो, १२ गाउँ डुबानमा

२०७६ असार २८ शनिबार, सीतामढी । नेपालको जिल्ला प्रशासन कार्यालय रौतहटले पटक पटक गरेको आग्रहमा पनि बाँध खोल्न आनाकानी गरेको बिहारको सीतामढीमा पानीले नै ... बाँकी अंश»

देउवालाई भेट्न महन्थ किन बुढानिलकण्ठ पुगे ?

२०७६ असार २८ शनिबार, काठमाडौं। राष्ट्रिय जनता पार्टी नेपालाका नेता महन्थ ठाकुर केही दिन अघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग लामो कुराकानी गरेका छन्। उनी आफै देउवालाई भेट्न देउवा निवास बुढानिलकण्ठ पुगेका थिए। ... बाँकी अंश»

बाढी-पहिरोका कारण देशभर ज्यान जानेको संख्या २५ पुग्यो

२०७६ असार २८ शनिबार, काठमाडौं। अविरल वर्षापछि गएको बाढी पहिरोका कारण देशभरका विभिन्न जिल्लामा ज्यान जानेको संख्या २५ पुगेको छ। गृह मन्त्रालयबाट बिहान १० बजेसम्मको प्राप्त तथ्यांक अनुसार देशका बिभिन्न स्थानमा गरी मृत्यु हुनेको संख्या २५ पुगेको गृह मन्त्रालयले जनाएको छ। ... बाँकी अंश»

भारतले मुसाचक बाँध नखोल्दा नेपालतर्फ डुबान, पानी 'ओभरफ्लो' हुन थाल्यो 

२०७६ असार २८ शनिबार, काठमाडौं । भारतले विहारमा पर्ने मुसाचक बाँध नखोल्दा रौतहटको नेपाल पट्टिको सीमा क्षेत्र डुबानमा परेको छ । विहारको सीतामणि जिल्लामा पर्ने बैरगनिया ... बाँकी अंश»

पूर्वपश्चिम राजमार्गको पुल भत्किँदा सडक अवरुद्ध

२०७६ असार २८ शनिबार, काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी बर्दिवास नगरपालिकास्थित भप्सी पुल बाढीले बगाएको छ । पुलको बीच भाग नै भत्किएपछि आवागमन अवरुद्ध भएको छ । ... बाँकी अंश»

शनिबार देशभर मौसम सक्रिय रहने,  पूर्व र मध्य नेपाल सचेत रहनुपर्ने

२०७६ असार २८ शनिबार, काठमाडौं । शनिबार देशभरका मौसम सक्रिय रहने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार पूर्व र मध्य नेपालमा भारी वर्षाको सम्भावना रहेको हो । ... बाँकी अंश»

सप्तकोशी र कमलाले सतर्कता तह पार गर्यो, दिनभर घर छाडेर जान सुझाव

२०७६ असार २८ शनिबार, काठमाडौं । सप्तकोशीले शनिबार विहान चतरा क्षेत्रमा सतर्कताको तह पार गरेको छ । विगत केहीदिनदेखिको अविरल बर्षाका कारण विभिन्न नदीहरुमा जलसतहले सतर्कता तह ... बाँकी अंश»

कांग्रेसको बैठक बाढीपहिरोमा केन्द्रित

२०७६ असार २७ शुक्रबार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बाढीपहिरोमा केन्द्रित भएको छ । अविरल वर्षा र पहिरोका कारण मुलुकको विभिन्न भागमा बितेको २४ घण्टामा करीब एक दर्जन नागरिकको मृत्यु भएकोमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले दुःख व्यक्त गरेको छ । ... बाँकी अंश»

बाढी पहिरोका कारण देशभर १४ जनाको ज्यान गयो, कुन् जिल्लामा कति ?

२०७६ असार २७ शुक्रबार, काठमाडौं । अविरल वर्षापछि गएको बाढी पहिरोका कारण देशभरका विभिन्न जिल्लामा १२ जनाको ज्यान गएको छ । शुक्रबारमात्रै विभिन्न जिल्लामा ११ जनाको ... बाँकी अंश»

उर्लियो हनुमन्ते, प्रशासनद्वारा उच्च सतर्कता

२०७६ असार २७ शुक्रबार, उनले भने, “हनुमन्ते नदी किनाराका बासिन्दालाई सुरक्षित ठाउँमा जान आग्रह गरेका छाँै, बाढी बस्तीमा पसेमा तत्काल उद्धार गर्न नेपाली सेना, प्रहरीलगायतको विपद् व्यवस्थापनका टोली समेतलाई तयारीमा राखेका छौँ, नेपाली सेनाका टोली जोखिम रहेको ठाउँमा परिचालन भएका छन् ।” ... बाँकी अंश»

यतिको विमानलाई तानेर लैजान सकस, विमानस्थल चार घण्टादेखि अवरुद्ध

२०७६ असार २७ शुक्रबार, धावन मार्गमा रोकिएको विमानलाई तानेर ‘ह्याङ्गर’ तर्फ लैजान नेपाली सेना, नेपाल प्रहरी, नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालयका प्राविधिक खटिएका छन् । विमानलाई अगाडिबाट तान्न लामो प्रयास असमर्थ भएपछि पछाडिबाट तान्ने प्रयास भइरहेको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए। ... बाँकी अंश»

प्रहरीले पौडेलको हाँतखुट्टा भाँचेर, दाँत झारेर गोली हानेको आरोप

२०७६ असार २७ शुक्रबार, घट्नाको बारेमा बोल्दै मृत्तक पौडेलका भाई हरिकृष्ण पौडेलले प्रहरीसंग मुडभेड नभई निर्देशनको आडमा प्रहरीले नियन्त्रणमा लिएर हाँतखुट्टा भाँचेर, दाँत झारेर गोली हानेको आरोप लगाए । ... बाँकी अंश»

पाँच नदीको १९ स्टेसनमा चेतावनीसूचक रातो झण्डा, वर्षा नरोकिँदा झनै समस्या

२०७६ असार २७ शुक्रबार, काठमाडौं । पछिल्लो समय भारी वर्षाको क्रम नरोकिएपछि देशभरका विभिन्न ५ नदीहरुको १९ स्टेसनमा रातो झण्डा गाडिएको छ । देशभरका विभिन्न मूल नदीहरुमा भारी ... बाँकी अंश»

उच्च बहाबका कारण नहर फुटेपछि रौतहटका ४ गाउँ डुबानमा, राजमार्ग पनि अबरुद्ध

२०७६ असार २७ शुक्रबार, गौर । भारी वर्षा पछि आएको नदीको उच्च बहाबका कारण रौतहटका विभिन्न गाउँहरु डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार ... बाँकी अंश»

सर्लाही प्रकरणमा संसदीय समिति नबन्दासम्म कांग्रेसले संसद अबरुद्ध गर्ने

२०७६ असार २७ शुक्रबार, काठमाडौं। नेपाली कांग्रेसले सर्लाहीमा कुमार पौडेलको हत्या तथा प्रहरी कार्वाहीमा मारिएका सरोज नारायण महतो र स्थानिय निकायको लापर्वाहीमा मृत्यु भएका अमित रायको बिषयमा सत्यतथ्य छानविनका लागि संसदीय समिति नबनाउँदासम्म संसद अबरुद्ध पार्ने जनाएको छ। ... बाँकी अंश»

नयाँ