समसामयिक

'गौतमबुद्ध गौरवका सत्पात्र'

२०७६ जेठ ४ शनिबार, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमबुद्ध विश्वसामु गौरवका सत्पात्र भएको बताएका छन्। २५६३ औँ बुद्ध जयन्तीका अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगत्को कल्याणका निमित्त कठोर तपस्याबाट ज्ञान प्राप्त गरी संसारलाई दीक्षित गरेको उल्लेख गरेका हुन्। ... बाँकी अंश»

धादिङको १०४ वडामा पनि छायाँ सरकार, पराजीत वडाध्यक्ष सरकार प्रमुख

२०७६ जेठ ३ शुक्रबार, काठमाडौं । नेपाली काँग्रेसले धादिङ जिल्लाको १०४ वटा वडामा पनि छायाँ सरकार गठन गरेको छ । मुलुक संघीय संरचनामा विभाजित ... बाँकी अंश»

प्रधानमन्त्री चढेको हेलिकप्टर आकस्मिक अवतरण

२०७६ जेठ ३ शुक्रबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकप्टर भरतपुरको आर्मी ब्यारेकमा आकस्मिक अवतरण गरेको छ । ... बाँकी अंश»

राप्रपाले सरकारसँग दोस्रो चरणको वार्ता गर्ने

२०७६ जेठ ३ शुक्रबार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल सरकारसँग जारी वार्तालाई सकारात्मक रुपमा लिँदै यथाशीघ्र चाँडो दोस्रो चरणको वार्ता प्रारम्भ गर्न पार्टी वार्ता समितिलाई निर्देशन दिएको छ । ... बाँकी अंश»

मदन स्मृति दिवसकै दिन केपी र प्रचण्डबीचको मतान्तरले जबजमाथि प्रश्न

२०७६ जेठ ३ शुक्रबार, काठमाडौं । तत्कालीन माओवादीसँग एकता गरेर जनताको बहुदलीय जनवादको सिद्धान्त छाडेको तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ... बाँकी अंश»

श्रमिक पक्षिय बजेटको माग गर्दै ट्रेड युनियन काँग्रेसको प्रर्दशन

२०७६ जेठ ३ शुक्रबार, काठमाडौं । नेपाल ट्रेड युनियन काँग्रेसले आगामी बजेटमा श्रमिक पक्षिय विषयहरु समावेश गर्न माग गर्दे राजधानीमा बृहत् प्रदर्शन गरेको छ । माइतीघरबाट निस्केको रयाली बानेश्वरमा पुगी सभामा परिणत भएको थियो । ... बाँकी अंश»

नेकपामा जनसंगठनको एकतासँगै उत्साह

२०७६ जेठ ३ शुक्रबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विभिन्न जनसंगठनको नेतृत्व तहको एकतालाई पूर्णता दिएसँगै ती संगठनले गति लिने भएका छन् । माऊ पार्टी एकता भएको एक वर्षसम्म एकता पूर्ण नहुँदा नेता कार्यकर्ता कामविहीन भएका थिए भने साङ्गठनिक र वैचारिक काममा निष्क्रियता छाएको थियो । ... बाँकी अंश»

मदन भण्डारी र जीवराज आश्रितको जीप दुर्घटनास्थल

२०७६ जेठ ३ शुक्रबार, चितवन । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको विसं २०५० जेठ ३ गते जीप दुर्घटनास्थल भरतपुरको दासढुङ्गा । ... बाँकी अंश»

भियतनाम र कम्बोडिया भ्रमण बारे के भन्छन् परराष्ट्रमन्त्री ?

२०७६ जेठ ३ शुक्रबार, प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलसहित गत वैशाख २६ देखि जेठ १ गतेसम्म भियतनाम र कम्बोडियाको औपचारिक भ्रमण पूरा गर्नुभएको छ । सो सन्दर्भमा दीपेन्द्र अधिकारीले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग गर्नुभएको अन्तर्वार्ताको सङ्क्षिप्त विवरण : ... बाँकी अंश»

'भ्रष्टाचार लुकाउन प्रेसमाथी प्रहार'

२०७६ जेठ ३ शुक्रबार, स्याङ्जा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ्ले सरकारले ल्याएको प्रेसमाथीको विधेयक प्रजातन्त्र विरोधी भएको बताएका छन् । ... बाँकी अंश»

मिडिया विधेयकमाथि अधिकारकर्मीहरु भन्छन्, 'सरकार अधिनायकवादतर्फ उन्मुख'

२०७६ जेठ ३ शुक्रबार, काठमाडौं । मानव अधिकारकर्मीहरुले सरकार अधिनायकवाद तर्फ उन्मुख भएको आरोप लगाएका छन् । शुक्रबार नेपाल पत्रकार महासंघको अगुवाईमा गरिएको ... बाँकी अंश»

अध्यक्ष ओली भन्छन्- मदनका विचारलाई छाडेर जाने कता ?

२०७६ जेठ ३ शुक्रबार, काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीका विचारलाई पार्टीले छाड्न नमिल्ने बताएका छन् । ... बाँकी अंश»

बहुदलीय जनवाद र नयाँ जनवादको सश्लेषण गर्नुपर्छ : प्रचण्ड

२०७६ जेठ ३ शुक्रबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको बहुदलीय जनवाद र २१ औँ शताब्दीको जनवादलाई नयाँ सश्लेषण गरी समाजवादतर्फ उन्मुख हुन सकिने बताएका छन्। ... बाँकी अंश»

अमर लामा किन मारिए कमरेड प्रचण्ड ?

२०७६ जेठ ३ शुक्रबार, काठमाडौं । २६ वर्ष भइसकेको छ एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुंगा जीप दुर्घटनामा निधन भएको । त्यो दुर्घटना भवितव्य नभइ गराइएको बताइराखिएको छ । ... बाँकी अंश»

 ‘दासढुङ्गा’ वर्षको एक दिनमात्र सम्झिने स्थल

२०७६ जेठ ३ शुक्रबार, भरतपुर । शुक्रबार जेठ ३ गते, मदन–आश्रित स्मृति दिवस । विसं २०५० जेठ ३ गते नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको चितवनस्थित दासढुङ्गामा रहस्यमय जिप दुर्घटनामा परी निधन भएको २६ वर्ष पूरा भयो । ... बाँकी अंश»

प्रधानमन्त्री ओलीले यसरी गरे मदन भण्डारी र जीवराज आश्रितलाई श्रद्धा सुमन !

२०७६ जेठ ३ शुक्रबार, काठमाडौँ । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको सडक दुर्घटनामा निधन भएको २६ वर्ष पूरा भएको छ । ... बाँकी अंश»

मौसम कहाँ कस्तो ? 

२०७६ जेठ ३ शुक्रबार, काठमाडौं । मुलुकमा केही दिनदेखि बिग्रिएको मौसम अझै पनि जारी नै रहेको छ । शुक्रबार पनि विभिन्न स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षा हुनेछ । ... बाँकी अंश»

मदन भण्डारी र जीवराज आश्रितको सडक दुर्घटनामा निधन भएको २६ वर्ष पूरा, दुर्घटना रहस्यमै 

२०७६ जेठ ३ शुक्रबार, काठमाडौँ । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको सडक दुर्घटनामा निधन भएको २६ वर्ष पूरा भएको छ । ... बाँकी अंश»

पत्रकार महासंघ मिडिया काउन्सिल विधेयक विरुद्ध ऐक्यवद्ध, संचार साधनसहित वृहत प्रदर्शनमा 

२०७६ जेठ ३ शुक्रबार, काठमाडौं । संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकसहितका कानुनहरुमा रहेका केही प्रावधानले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गर्ने ठहर गर्दै आन्दोलित भएको नेपाल पत्रकार महासंघले मुलुकभर विशेष विरोध कार्यक्रम गर्दैछ । ... बाँकी अंश»

केपी ओली, लोकतन्त्र र भ्रम

२०७६ जेठ २ बिहिबार, काठमाडौं। प्रधानमन्त्री केपी ओलीलाई धेरैले लोकतन्त्रवादी नेता भनेर चिनाउँदा उनी निक्कै खुशी हुन्छन् । कार्यकर्ताहरु पनि लोकतन्त्रवादी हाम्रा नेता भनेर भाषण नै पिच्छे दोहोर्‍याउन थालेका छन् । उनी आफू पनि आफ्ना भाषणहरुमा ‘लोकतन्त्रको लागि १४ बर्ष जेल बसेको हुँ, लोकतन्त्रको कुरा मलाई सिकाउने ?’ ... बाँकी अंश»

नयाँ