समसामयिक

कोरोना: सेनाले ल्यायो चीनबाट स्वास्थ्य सामग्री, थप स्थलमार्गबाटै ल्याइने

२०७७ जेठ १५ बिहिबार, उनका अनुसार वाइडबडी जहाजका दुई उडानबाट झण्डै ३२ टन स्वास्थ्य सामग्री ल्याइएको छ । उनले चीनबाट खरिद गरिएका स्वास्थ्य सामग्रीमध्ये ४७.५ टन जहाजबाट ल्याउने भनिए पनि पछिल्लो उडानमा ३० पोर्टेवल एक्सरे मेसिन जहाजमा नअटेकाले स्थलमार्गबाटै ल्याउने व्यवस्था मिलाइएको बताए । ... बाँकी अंश»

नेकपा सरकारका मन्त्री र मुख्यमन्त्री कांग्रेसको सहायक प्रवक्ता नरहेको प्रवक्ता विश्वप्रकाशको स्पष्टिकरण

२०७७ जेठ १५ बिहिबार, काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ जेठ १७ गते शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने भएको छ । ... बाँकी अंश»

स्वाभिमानी नेपालीलाई मिचाहा प्रवृत्ति सह्य हुँदैनः डा मीनेन्द्र रिजाल

२०७७ जेठ १५ बिहिबार, डा रिजाल अतिक्रमित भूभाग फिर्ता लिने सम्बन्धमा नेपाली जनताले देखाएको अभूतपूर्व एकता प्रदर्शनीबाट सन्देश लिन भारतीय नेतृत्व तहलाई सुझाव दिन्छन् । ... बाँकी अंश»

नेपाललाई राजनीतिक प्रयोगको थलो बन्न दिनु हुँदैन – वरिष्ठ नेता पौडेल

२०७७ जेठ १५ बिहिबार, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुक संकटमा परेको बेलामा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आवश्यक रहेको पुष्टि कोरोना भाइरस संक्रमणका बेलामा स्थानीय सरकारले देखाएको भूमिकाले देखाएको बताएका छन् ।  ... बाँकी अंश»

कांग्रेस सभापति देउवाद्वारा गणतन्त्र दिवसको शुभकामना

२०७७ जेठ १५ बिहिबार, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने वीर शहीदप्रति उच्च सम्मान एवं श्रद्धाञ्जलि अर्पण गरेका छन् ।  ... बाँकी अंश»

१३ औं गणतन्त्र दिवस मनाइँदै, उपलब्धि छिन्नभिन्न, भ्रष्टलाई भ्रष्टाचार गर्ने लाइसेन्स ?

२०७७ जेठ १५ बिहिबार, १२ वर्षमा भ्रष्टाचार बढेको छ । नीतिगत भ्रष्टाचार, नैतिक भ्रष्टाचार आदिआदि । मानसिक रुपले नेताहरुले जनताको भावनामाथि भ्रष्टाचार गरेका छन् ।  ... बाँकी अंश»

विप्लव समूहका केन्द्रीय नेता गजमेर गिरफ्तार

२०७७ जेठ १५ बिहिबार, नेत्रविक्रम चन्द समूहका केन्द्रीय नेता लेखराज गजमेरलाई बुधबार साँझ धुलिखेलबाट गिरफ्तार गरिएको छ । ... बाँकी अंश»

देउवाले भने, 'कांग्रेसको बारेमा भ्रममा नपर्नुस, संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक '

२०७७ जेठ १४ बुधबार, काठमाडौं। नेपाली कांग्रेकाठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली कांग्रेसको धारणाबारे कुनैपनि भ्रमपुर्ण समाचारको अलमलमा नपर्न आग्रह गरेका छन्। सका सभापति शेर बहादुर देउवाले नेपाली कांग्रेसको धारणाबारे कुनैपनि भ्रमपुर्ण समाचारको अलमलमा नपर्न आग्रह गरेका छन्। ... बाँकी अंश»

चौरजहारी घटनाः डोरीले बाँधिएको अवस्थामा भेटियो लोकेन्द्र सुनारको शब

२०७७ जेठ १४ बुधबार, रुकुम । चौरजहारी घटनामा बेपत्ता भएका थप एकजनाको शब डोरीले बाँधिएको अवस्थामा भेटिएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा युवाहरुमाथी भएको सामूहिक हत्यामा कुटपिटपछि बेपत्ता भएका तीन जनामध्ये थप एक जनाको शव बुधबार भेरी नदिमा भेटिएको हो ।  ... बाँकी अंश»

कांग्रेस केन्द्रीय समितिको वैठक तत्काल बोलाउन गगन थापाले गरे माग

२०७७ जेठ १४ बुधबार, काठमाडौं। नेपाली काँग्रेसका नेता गगनकुमार थापाले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकका लागि ढिला नगर्न आग्रह गरेका छन्। ... बाँकी अंश»

तीन दिन मेघगर्जन, हावाहुरीसहित वर्षा

२०७७ जेठ १४ बुधबार, काठमाडौं। प्रिमनसुनको प्रभावले आगामी तीन दिन काठमाडौँ उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ। प्रिमनसुन सक्रिय भएकाले देशभर मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए। उनले भने, “प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित क्षणिक वर्षा हुने गर्छ।” ... बाँकी अंश»

कोरोना : मृत्यु भएकी २० वर्षीया महिलाको रिपोर्ट नेगेटिभ

२०७७ जेठ १४ बुधबार, गत वैशाख १२ गते कञ्चनपुरबाट साँखु आफन्तकामा आएकी ती महिलालाई शङ्खरापुर नगरपालिका इन्द्रेणीको क्वारेन्टाइनमा केही दिन राखिएको थियो । क्वारेन्टाइनबाट निक्लिएपछि उनको सोमबार मृत्यु भएको थियो । ... बाँकी अंश»

संक्रमित आमाबाबुसँगै रहेका बालकमा देखिएन कोरोना

२०७७ जेठ १४ बुधबार, संक्रमितको सङ्ख्या आठ पुगेको छ । सबै भारतबाट आएका व्यक्ति क्वारेन्टिनमा भएकै बेलामा स्वाब सङ्कलन गरिएकाले समुदायमा फैलिन नपाएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका खोप अधिकृत थिरप्रसाद रेग्मीले जानकारी दिए । ... बाँकी अंश»

दलित युवकहरुको नृशंस हत्याको बिरुद्धमा बोल्यो साझाले

२०७७ जेठ १४ बुधबार, काठमाडौं। रुकुम पश्चिममा आफ्नो प्रेमिकासँग बिहे गर्न गएका भनिएका एकजना दलित युवा नवराज विश्वकर्मा र उनका दुईजना साथीहरूको हत्या भएको घटना मानवताविरुद्धको बर्बर र नृशंस अपराध भएको साझा पार्टीले जनाएको छ। ... बाँकी अंश»

हाम्राकुरा प्रधानसम्पादक शिवाकोटीलाई ‘लोकतन्त्र र पत्रकारिता पुरस्कार’

२०७७ जेठ १४ बुधबार, हाम्राकुरा प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई लोकतन्त्र र पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।  ... बाँकी अंश»

एक्कासी आएको हावाहुरीले रुख ढाल्दा ६ वर्षीय बालकसहित दुईको मृत्यु, तीन घाइते 

२०७७ जेठ १४ बुधबार, रुख ढल्दा राक्सीराङ–५ चैनपुरका ३५ वर्षीया वीरमाया प्रजा र राक्सीराङ–३ का छ वर्षीय बालक आयुष मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ... बाँकी अंश»

दलित यूवाहरुको नरसंहारको छानविन समितिलाई निष्पक्ष काम गर्न विवेकशिलको खबरदारी

२०७७ जेठ १४ बुधबार, काठमाडौं। पश्चिम रुकुममा एक जना दलित युवा नवराज विश्वकर्मा र उनका दुई जना साथीहरूको अमानवीय एवं नृशंस हत्या भएको घटनाप्रति विवेकशील नेपाली दल निन्दा गरेको छ। ... बाँकी अंश»

सर्वदलीय वैठकमा कांग्रेसको बटमलाइनः लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग

२०७७ जेठ १३ मंगलबार,   काठमाडौं। संविधान संशोधनका लागि सत्तारुढ दल नेकपा र नेपाली कांग्रेसको धारणा समान देखिएको छ। लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर अद्यावधिक गरिएको नक्सालाई संविधानको अनुसूचीमा राख्ने गरि हुन लागेको संविधान संसोधनको प्रस्तावलाई प्रधानमन्त्री केपी ओलीले सर्वसम्मत रुपमा पारित गर्ने चाहनामा कांग्रेसले राष्६्रिय सहमतिकव कुरा उठाएको हो।  ... बाँकी अंश»

नेपालमा एकैपटक ९० जनामा सङ्क्रमण, सङ्क्रमित ७७२

२०७७ जेठ १३ मंगलबार, काठमाडौं। कोभिड–१९ को सङ्क्रमण आज एकै दिन ९० जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज एकै दिन १५ जिल्लामा ९० जनामा पुगेसँगै सङ्क्रमितको सङ्ख्या ७७२ पुगेको  बताए। यो अहिलेसम्मकै सबभन्दा ठूलो सङ्ख्या हो। हिजो मात्र ७९ जनामा सङ्क्रमण देखिएको थियो। उनले महोत्तरीमा दुई, जुम्लामा दुई, बारामा तीन, रौतहटमा २२, सिराहामा पाँच, धनुषामा एक, बाँकेमा आठ, रुपन्देहीमा एक, अर्धाखाचीमा दुई , गुल्मीमा दुई, कैलाली र अछाममा एक-एक, स्याङ्जामा दुई, सुर्खेतमा १२ र कपिलवस्तुमा २६ जनामा देखिएको बताए। ... बाँकी अंश»

तीन जनाको हत्याका दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह

२०७७ जेठ १३ मंगलबार, जातीय विभेदको पराकाष्ठाका रुपमा देखिएको उक्त घटनामा नवराज विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढाको हत्या तथा अन्य तीन जनाको स्थिति अज्ञात रहेकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । ... बाँकी अंश»

नयाँ