समसामयिक

हरेक परिवर्तनमा दलित समुदायको अतुलनीय योगदान छ : प्रचण्ड

२०७६ भदौ १९ बिहिबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायले प्राप्त गरेको अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि सङ्घर्ष गर्नुपर्ने बताएका छन् । ... बाँकी अंश»

'राजतन्त्र समाप्त पार्न खुफिया एजेन्सीको योजनामा पुर्व प्रमको प्रयोग गरिएको नगरिएको छानबिन हुनुपर्छ'

२०७६ भदौ १९ बिहिबार, बिहिबार भरतपुर बिमानस्थलमा मिडिया नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले भने,'गणतन्त्र , धर्म निरपेक्षता र संघीयता लाद्नको निमित्त बाह्य शक्तिको अभिप्रेरणा र भुमिका बारम्बार पुष्टि हुदै आईरहेकोमा अहिले नयाँ ढंगबाट अत्यन्त गम्भीर र संबेदनसिल बिषय आएको छ । राजनीतिक दल र नेताहरु प्रयोग गरेको बिषय साधारण बिषय होइन, यसबारे अब निराकरण हुनुपर्छ ।' ... बाँकी अंश»

अदालतले दोषी ठहर गरेका एमालेका पूर्वसांसद डीबी कार्की प्रहरीको नियन्त्रणमा 

२०७६ भदौ १९ बिहिबार, काठमाडौं । तत्कालीन एमालेका सांसद डोलबहादुर (डीबी) कार्की प्रहरीको नियन्त्रणमा परेका छन् । ... बाँकी अंश»

मौसम राम्रो छैन, सतर्कता जरुरी, यस्तो छ तीन दिनको अवस्था

२०७६ भदौ १९ बिहिबार, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान निकाल्दै सतर्क रहन आग्रह गरेको छ । ... बाँकी अंश»

राष्ट्रपति सीको भ्रमण सहज बनाउन चिनियाँ विदेशमन्त्री वाङ आउँदै 

२०७६ भदौ १९ बिहिबार, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको तयारी तीव्र भइरहेको छ । उक्त क्रमका लागि चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार नेपाल भ्रमणमा आउँदै छन् । ... बाँकी अंश»

नारायणकाजी र सूर्य थापालाई जिम्मेवारी हस्तान्तरण, बन्दैछ ३५ सदस्यीय विभाग    

२०७६ भदौ १९ बिहिबार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी प्रमुख नारायणकाजी श्रेष्ठ र उपप्रमुख सूर्य थापालाई हस्तान्तरण गरिएको छ । ... बाँकी अंश»

कांग्रेसको भदौ २० देखि हुने महाधिवेशन प्रतिनिधि प्रशिक्षणको तयारी पूरा  

२०७६ भदौ १९ बिहिबार, भक्तपुर । नेपाली काङ्ग्रेसले भक्तपुरमा आयोजना गर्न लागेको प्रदेश नं ३ का सातवटा जिल्लाका महाधिवेशन प्रतिनिधिको दुईदिने प्रशिक्षणको तयारी पूरा भएको जनाएको छ । ... बाँकी अंश»

धारा ३७०को खारेजी भारतको आन्तरिक मामिलाः प्रदिप ज्ञवाली

२०७६ भदौ १८ बुधबार, माल्दिभ्स। माल्दिभ्स भ्रमणमा रहेका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जम्मु काश्मिरलाई विशेष दर्जा दिने संविधानको धारा ३७० खारेजी भारतको आन्तरिक मामिला रहेको बताएका छन्। ... बाँकी अंश»

पुलिस क्लब पुगेका विद्यार्थी नेता र प्रहरीबिच झडप, आठ घाइते

२०७६ भदौ १८ बुधबार, “चिकित्सा शिक्षा अध्ययन संस्थानका आन्दोलनरत विद्यार्थीलाई पक्राउ गरेर पुलिस क्लबमा राखिएको थियो । उनिहरु ती विद्यार्थी नेतालाई भेट्न आउनु भएको थियो”, उनले भने, “सोही क्रममा विद्यार्थी र प्रहरीबीच झपड हुँदा उहाँलाई चोट लागेको हो ।” ... बाँकी अंश»

वाइड बडी, न्यारो बडी, बालुवाटार जग्गा प्रकरण लगायत काण्ड छानबिन गरि कार्वाही गर्न कांग्रेसको माग

२०७६ भदौ १८ बुधबार, कांग्रेस बैठकले बहुवर्षीय आयोजनालाई यथावत् अगाडि बढाउन सरकारसँग माग गर्दै सार्वजनिक खरीद नियमको व्यवस्था विपरीत सरकारले बिना प्रतिस्पर्धा ठूला–ठूला आयोजना आफूखुशी मनोमानी ढङ्गले अगाडि बढाउन थालेको आरोप लगाएको छ । “आफ्ना कार्यकर्ताहरु सम्मिलित गैरसरकारी संस्था, उपभोक्ता समितिमार्फत स्थानीय निकायदेखि केन्द्रसम्मका कार्यक्रमहरुमा ठूलो बजेट रकम प्रवाह गर्ने काम गरेको छ । हामी सरकारसँग यस्ता कानून विपरीतका कार्य तत्काल रोक्न माग गर्दछौँ”, विज्ञप्तिमा उल्लेख छ । ... बाँकी अंश»

कांग्रेस कपिलस्तुमा नयाँ संरचना अनुसार जिम्मेबारी प्रदान

२०७६ भदौ १८ बुधबार, कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तुले नया संचरना अनुसार पार्टीको संगठन जिम्मेवारी प्रदान गरेको छ । सदरमुकाम तौलिहवामा बसको पार्टीको जिल्ला कार्य समिति बैठकले संसदीय र प्रदेश स्तरको समिति गठन गरेको पार्टी सचिव महेन्द्र पाठकले बताए । ... बाँकी अंश»

जीप दुर्घटनामा तीनको मृत्यु, २२ घाईते (अपडेट)

२०७६ भदौ १८ बुधबार, स्याङ्जा । पाल्पाको रम्भा गाँउपालिकाको हुगीबाट स्याङ्जाको गल्याङ्तर्फ आइरहेको जीप बुधवार दिउसो दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ भने २२ जना घाईते भएका छन् । ग १ ज ३८३१ नम्वरको जीप गल्याङ नगरपालिका बजार नजिकै विपिसीको उकालोमा दुर्घटना हुदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ... बाँकी अंश»

तीज मनाएर फर्किएका महिला सवार जिप दुर्घटना : २ जनाको मृत्यु, दर्जनौ घाईते

२०७६ भदौ १८ बुधबार, घाईते मध्ये २० जनालाई उपचारका लागि पाल्पा पठाईएको छ । दुई जनाको गल्याङमा नै उपचार भईरहेको प्रहरीले जनाएको छ । थप उपचारका लागि पाल्पाको तानसेन पठाईएका घाईते मध्ये १२ महिला र ८ जना पुरुष रहेकाछन् । ... बाँकी अंश»

प्रदेश सभा सचिवालय सम्बन्धी विधेयकमा विवेकशीलका सांसदको विरोध

२०७६ भदौ १८ बुधबार, काठमाडौं । विवेकशील नेपाली दलले ‘प्रदेश सभा सचिवालय ऐनलाई संसोधन गर्न बनेको विधेयक’ मा राजनीतिक नियुक्तिमार्फत सचिव नियुक्त गर्ने प्रावधानमा विरोध जनाएको छ । ... बाँकी अंश»

नेपालीको रेल चढ्ने रहर अझै अन्योलमा

२०७६ भदौ १८ बुधबार, भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा सन् २०१४ मा शुरु भएको रेल स्तरोन्नति र सेवा विस्तारको काम सन् २०२० भित्र जयनगरदेखि बर्दिवाससम्म नै सञ्चालनमा ल्याइसकिने रेल विभागले बताउँदै आएको थियो । पहिलो खण्ड (जयनगरदेखि कुर्थासम्म) मा २०१८ भित्रै, दोस्रो खण्ड (कुर्थादेखि महोत्तरीको भङ्गाहास्थित बिजलपुरा स्टेशनसम्म) मा सन् २०१९ को मार्चभित्र र तेस्रो खण्ड (भङ्गाहादेखि बर्दिवाससम्म) सन् २०२० भित्र रेल सञ्चालनमा आइसक्ने तालिका थियो । तर, त्यो तालिकाअनुसार काम नबढेपछि सर्वसाधारणमा रेल कहिले चल्न थाल्ने हो भन्ने कुरामा अन्यौलसँगै निराशा बढेको हो । ... बाँकी अंश»

'भ्रष्टाचार ढाकछोप गर्न सरकार अख्तियारलाई तर्साउदै'

२०७६ भदौ १८ बुधबार, काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बर्तमान सरकार दुईतिहाईको दम्भ देखाउदै अख्तियारलाई तर्साएर भ्रष्टाचारमा मुद्दा ढाकछोप गर्न लागेको आरोप लगाएका छन् ।  ... बाँकी अंश»

पत्रकार हमाललाई सर्वोच्चको ढोकाबाटै घोक्रयाउँदै लग्यो प्रहरीले, दर्जनबढीलाई यातना

२०७६ भदौ १८ बुधबार, प्रहरीले गिरफ्तार गर्नुपर्ने पत्रकारहरुको सूची बनाएर ती पत्रकारका घरघरमा पठाउने, सञ्चार कार्यालय तथा अन्य स्थानमा पनि खोजी गर्ने, पत्रकारका घरपरिवारका अन्य सदस्यलाई सोधपुछ गरेर मानसिक यातना दिने कार्य पनि तीब्र पारेको ... बाँकी अंश»

काठमाडौंमा मात्रै संचालन हुँदै आएको सेनाको एयर बेस सुर्खेतमा पनि स्थापना    

२०७६ भदौ १८ बुधबार, सुर्खेत । नेपाली सेनाले पश्चिम क्षेत्रलाई लक्षित गरेर सुर्खेतमा एयर बेस स्थापना गरेको छ । ... बाँकी अंश»

दुई महिना बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सम्पन्न, १४ विषयमा निर्णय

२०७६ भदौ १८ बुधबार, काठमाडौँ । नेपाली काङ्ग्रेस केन्द्रीय कार्य समितिको बैठक विभिन्न १४ कार्यसूचीमा सहमतिका साथ निर्णय गर्दै मंगलबार सम्पन्न भएको छ । ... बाँकी अंश»

'गौहत्यामा संलग्न दोषीमाथि कारबाही गृहमन्त्रीलाई पाप पखाल्ने अवसर'

२०७६ भदौ १७ मंगलबार, थापाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले यो घट्नाका दोषीलाई पक्राउ गरि कानुनी कठघरामा उभ्याएर आफ्नो विगतको पापहरुसमेत पखाल्नुपर्ने भन्दै सुझाव दिए । उनले भने,‘गृहमन्त्रीज्यूमाथि अहिले विगतका पाप पखाल्ने अवसर छ। विगतमा उहाँले निर्मला पन्तको बलात्कारपछिको हत्यारालाई पनि पत्ता लगाउन सक्नुभएन, अहिले पत्रकार सालिकराम पुडासैनीको आत्महत्या काण्डमा पनि उहाँ चुक्नुभयो, त्यसैले यी सबै पाप पखाल्नको लागि पनि उहाँले गौहत्यामा संलग्न दोषीमाथि कारबाही गरेर देखाउनुपर्छ ।’ उनले पनि बाग्मती गंगा आरतीमा सरकारी हस्तक्षेप कुनैपनि हालतमा आफूहरुलाई स्विकार्य नहुने चेतावनी दिए । उनले आजैबाट आफूहरुले आरतीअघि बजाउन भनिएको राष्ट्रिगान बजाउन नदिनेपनि चेतावनी दिएका छन् । ... बाँकी अंश»

नयाँ