समसामयिक

रक्षामन्त्री राजनाथ सिंहसँग पौडेलको भेटवार्ता

२०७६ माघ १ बुधबार, स्वास्थ्य उपचारका लागि सोमवार भारतको नयाँ दिल्ली पुगेका पौडेलले भारतिय जनता पार्टीका उपाध्यक्ष समेत रहेका सिंहसंग बुधबार नयाँ दिल्लीमा भेटवार्ता गरेका हुन् । ... बाँकी अंश»

तलब नदिए सरकारबिरुद्ध अख्तियार जाने चेतावनी

२०७६ माघ १ बुधबार, प्राविधिक विद्यालयहरुमा कार्यरत शिक्षकहरुलाई समेत आवश्यक दरवन्दी श्रृजना गरी स्थायी गरिनुपर्नेपनि आफूहरुको अर्को महत्वपूर्ण माग रहेको अध्यक्ष सुवेदीको भनाई छ । युनियनले अघि सारेका अन्य मागमा साविक उच्च मावि तहमा तत्काल अनुदानमा कार्यहरुलाई शिक्षहरुलाई स्थानीय भत्ताको व्यवस्था गर्नुपर्ने र संस्थागत साविक उमावि तहमा कार्यरत शिक्षकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरी पेशागत सुनिश्चितताको ग्यारेण्टी गर्नुका साथै शिक्षकहरुको सेवा, सर्त र सविधा सम्बन्धि तयार भएको निर्देशिका तुरुन्त कार्यान्वयन गर्नुपर्ने पनि रहेका छन् । ... बाँकी अंश»

सरकार द्वन्द्वपीडितलाई झुक्याउँदै, गंगामायाबाट अस्पतालबाटै परामर्श बहिस्कार 

२०७६ माघ १ बुधबार, सरकारले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगसम्बन्धी ऐन संशोधनका लागि सुरु गरेको परामर्शप्रति देशभरका द्वन्द्वपीडित रिसाएका छन् । ... बाँकी अंश»

तेस्रो धारको वैचारिक समूह क्रियाशिल रहेको सन्देश दिदै सिटौला

२०७६ माघ १ बुधबार, काठमाडौं। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले तेस्रो धारको वैचारिक समूह क्रियाशिल रहेको र कियासिल नै रहने संकेत दिएका छन्।  ... बाँकी अंश»

नगरसभा चलिरहँदा नेकपाद्धारा ढुंगामुढा र तोडफोड, केही घाइते 

२०७६ पौष २९ मंगलबार, मुगु । मुगु जिल्लाको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाको छैटौ नगर सभा भैरहँदा हल बाहिर ढुंगामुडा गरिएको छ । ... बाँकी अंश»

नेपाल सैन्य गठबन्धनमा सम्मिलित हुँदैन – परराष्ट्रमन्त्री ज्ञवाली 

२०७६ पौष २९ मंगलबार, विकासको सहायतालाई अनावश्यक रुपमा उचालेर वहसको विषय बनाएको प्रति टिप्पणी गर्दै यसलाई अनावश्यक रुपमा उचालेर मित्रराष्ट्रहरु सँगको सम्बन्धलाई धमिलो बनाउने काम कोही कसैले पनि गर्न नहुने ... बाँकी अंश»

'कांग्रेसको मुख्य अभिभारा राजनीतिक उपलब्धिको रक्षा'

२०७६ पौष २९ मंगलबार, मनरामहोत्तरी । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले जनताका अधिकार कुण्ठित हुन सक्ने अवस्था आउन नदिन कांग्रेसकै सचेतता आवश्यक रहेको बताएका छन् ।शिशवा नगरपालिका–९ बथनाहामा कांग्रेस महोत्तरीले आयोजना गरेको पार्टीका महासमिति सदस्य ललनकुमार राय श्रद्धाञ्जलिसभामा महामन्त्री डा कोइरालाले प्राप्त राजनीतिक उपलब्धिको रक्षा कांग्रेसको मुख्य अभिभारा भएको बताए । ... बाँकी अंश»

निरन्तर स्वास्थ्य क्षेत्रमा सहयोग गर्न पाएकोमा चीन खुशी

२०७६ पौष २९ मंगलबार, चीन सरकारले अस्पताल बनाउन सहयोग गरेको र त्यसपछि निरन्तर सहयोग गर्न पाएकामा खुशी प्रकट गर्दै उनले नेपाली जनतालाई अर्बुद रोगको उच्चस्तरको उपचार दिन चिनियाँ चिकित्सक समूह सधैँ प्रतिबद्ध भएको बताइन्। ... बाँकी अंश»

पूर्वमाओवादी नेता भन्छन् - ‘पार्टीमा टुटफुट आउन सक्छ’

२०७६ पौष २९ मंगलबार, काठमाडौं । सभामुख कस्लाई बनाउने निर्क्यौल गर्न नसक्दा नेकपा भित्र असहज वातावरण श्रृजना भएको छ। नेकपाले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजिनामा दिन भने पनि उपसभामुखले राजिनामा दिएकी छैनन्। ... बाँकी अंश»

निकुञ्ज ऐन परिमार्जन हुँदैछः अध्यक्ष दाहाल

२०७६ पौष २९ मंगलबार, पूर्वप्रधानमन्त्री दाहालले माडीलाई ‘मणि’ बनाउन आफ्नै पहलमा विभिन्न परियोजना अघि बढिरहेको बताउँदै माडीकै सम्मानका लागि राष्ट्रियसभामा यहाँको प्रतिनिधित्व गराउन आफ्नै पहलमा गङ्गा बेलवासेलाई उम्मेदवार बनाइएको जानकारी दिए। ... बाँकी अंश»

सुस्तासहितको नक्शा सार्वजनिक,ओलीलाई बुझाइ अनुरोध गरिने

२०७६ पौष २९ मंगलबार, अभियानले नयाँ नक्शालाई देशव्यापी बनाउने जानकारी दिएको छ । तत्काल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नक्शा हस्तान्तरण गरी कुटनीतिक पहलबाट समस्या समाधान गर्न अनुरोध गर्ने निर्णय समेत गरिएको जानकारी दिइयो । सार्वजनिक गरिएको नक्शालाई विश्वविद्यालय र विद्यालयका विद्यार्थीहरुका माझ वितरण गरिने अभियानले जनाएको छ । ... बाँकी अंश»

शुक्रबार वाग्मती प्रदेशमा सार्वजनिक बिदा

२०७६ पौष २९ मंगलबार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मन्त्रिपरिषद्को बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । ... बाँकी अंश»

एक बर्षअघि बसमा हस्तमैथुन गर्ने युवक पक्राउ

२०७६ पौष २९ मंगलबार, विसं २०७५ माघ ११ गते बसभित्र त्यस्तो गतिविधि गरेको दृश्य सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो । गत वर्ष साउनमा खिंचिएको भिडियो सात महिनापछि माघमा अपलोड गरेको खुल्न आएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । ... बाँकी अंश»

प्रहरी हवल्दारको शंकास्पद मृत्युपछि आफन्तले लिएनन् शव, तीन सदस्यीय छानबिन टोली गठन

२०७६ पौष २९ मंगलबार, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले घटनाको विशेष छानबिनका लागि प्रहरी उपरीक्षक दास नेतृत्वको तीन सदस्यीय छानबिन टोली गठन गरी अनुसन्धान तथा छानबिनका लागि मंगलबारबिहान जाजरकोट पठाइएको जानकारी दिए। “टोलीले घटनाबारे छानबिन गर्नेछ,” उनले भने, “पाँच दिनभित्र त्यसको प्रतिवेदन टोलीले पेश गर्न निर्देशन दिइएको छ ।” ... बाँकी अंश»

नेकपा समानान्तरपछि युवा संघमा पुर्व वाइसीएलले बनाए केन्द्रीय समानान्तर कमिटी

२०७६ पौष २९ मंगलबार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा )समानान्तर पछि राष्ट्रिय युवा संघमा पुर्व वाइसीएलले बनाए केन्द्रीय समानान्तर कमिटी गठन गरेको छ । हेम बहादुर खड्काको संयोजकत्वमा ६ महानगर, ११ उपमहानगर, ७७ जिल्ला , र १६५ निर्वाचन क्षेत्र गरि २५९ केन्द्रीय सदस्य हुनेगरि ८६ जनाको केन्द्रीय सचिवालय सदस्य रहेको र १८ जनाको कार्यलय रहेको कार्य समिति निर्माण गर्ने निर्णय गरिएको छ । ... बाँकी अंश»

फजूल खर्च नगर्ने भन्दै तरुण अध्यक्षले गरे धुर्मुस–सुन्तलीलाई सहयोग

२०७६ पौष २९ मंगलबार, उनले जन्मदिनका अवसरमा होटलमा फजूल खर्च गर्नुभन्दा विकास निर्माणमा लगानी गर्न उपयुक्त लागेको बताए । ... बाँकी अंश»

सरकार संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउन गम्भीर बनोस् – डा कोइराला

२०७६ पौष २९ मंगलबार, विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउनुपर्नेमा जोड दिएका छन् । ... बाँकी अंश»

सबै नेपालीको चाड भएकाले माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा दिन माग

२०७६ पौष २९ मंगलबार, माघे सङ्क्रान्तिको अवसरमा चारवटा प्रदेशका सरकारले सार्वजनिक बिदा दिएका छन् । ... बाँकी अंश»

निर्मला प्रकरण : कञ्चनपुरमा शान्तिपुर्ण प्रदर्शनकारीमाथि प्रहरीको धरपकड, अधिकारकर्मी चन्द घाइते

२०७६ पौष २८ सोमबार, सोमबार प्रहरीले गरेको धरपकडमा घाईते भएकी अधिकारकर्मी शारदा चन्दको महाकाली अस्पतालमा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको छ । चन्दको टाउको र पेटमा चोट लागेकोले सिटी स्क्यान गर्नुपर्ने भएकोले धनगढी रेफर गरीएको महेन्द्रनगरस्थित महाकाली अस्पतालले जनाएको छ । ... बाँकी अंश»

राजीनामा अस्वीकार गरेकी उपसभामुखले भनिन्- प्रतिनिधिसभालाई नेतृत्वविहीन बनाएर छाड्ने पक्षमा म छैन

२०७६ पौष २८ सोमबार, अहिलेको गतिरोध अन्त्य गर्ने वा प्रतिनिधिसभाको बैठक सञ्चालन गर्ने भन्ने निर्णय अहिले प्रतिनिधिसभामा बहुमत प्राप्त दल नेकपाको हातमा रहेको उल्लेख गर्दै उनले भनिन्, “विभिन्न परिस्थितिका कारण व्यवस्थापिका जस्तो महत्वपूर्ण स्वतन्त्र संस्थाको नेतृत्व प्रदान गरिरहेको व्यक्तिलाई कुनै दल विशेषले नेतृत्वबाट बाहिर जाउ भनेर निर्देशन जारी गर्न संविधान त मिल्दैन ।” ... बाँकी अंश»

नयाँ