समसामयिक

३३ किलो सुन काण्डमा सर्वोच्चको फैसला : गोल्यानबाहेक अरुलाई धरौटीमा छाड्न अस्वीकार

२०७६ श्रावण १७ शुक्रबार, न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले आज सो फैसला गरेको हो । व्यापारी गोल्यानलाई रु १० लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ भने अन्य सबैलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ । ... बाँकी अंश»

नेपाल-भारत सम्बन्ध सुदृढ गर्न भाजपा सक्रिय, विदेश विभाग प्रमुख नेपालमा

२०७६ श्रावण १७ शुक्रबार, काठमाडौं। नेपाल तथा भारतका शीर्ष तहको भ्रमण तथा आवतजावतको क्रममा बाक्लिँदै गर्दा भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवाला नेपाल आएका छन्। उनी नोपाल भारत मैत्री समाजले काठमाडौंको हिमालयन होटलमा आयोजना गरेको वर्तमान सन्दर्भमा नेपाल भारत सहकार्यको सम्भावना र चुनौती विषयक कार्यक्रममा प्रमुख वक्ताको रुपमा उपस्थित भएका हुन्। ... बाँकी अंश»

काम पूरा नगर्ने कर्मचारीलाई बिदा गरेर पठाइने

२०७६ श्रावण १७ शुक्रबार, सङ्घीय निजामति कर्मचारी सेवा ऐन यही महीनाभित्र संसद्बाट अगाडि बढ्ने उनको भनाइ थियो । प्रदेश र स्थानीय तहमा कर्मचारीको पद, श्रेणीमा देखिएको समस्या तथा असमान तलबलाई एक साताभित्र सुल्झाउने मन्त्री पण्डितले बताए । ... बाँकी अंश»

रवीन्द्रको मन्त्रालय सम्हालेका योगेशका चुनौती

२०७६ श्रावण १७ शुक्रबार, आफ्ना प्रतिबद्धतामा निरन्तर खटिएकै कारण पर्यटन क्षेत्रमा सकारात्मक परिणाम पनि देखिए । त्यसले गर्दा आज सम्झना र सम्मानयोग्य पर्यटनमन्त्रीको छाप छोड्न सफल भए । पर्यटनकै गतिविधिमा लागेकै बेला मन्त्री अधिकारीको २०७५ फागुन १५ गते ताप्लेजुङको पाथिभरास्थित तारेढुङ्गा सिस्ने भिरमा भएको हेलिकप्टर दुर्घटनमा निधन भएको थियो । ... बाँकी अंश»

बालुवाटार जग्गा प्रकरणमा विवादित बिष्णु पौडेल बुटवलको सरकारी जग्गा हडप्नेसँग मिलेपछि

२०७६ श्रावण १७ शुक्रबार, बुटवल। बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा गरी अनियमितता गरेको आरोपबाट नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल मुक्त भइनसक्दै पौडेल फेरि आफ्नै गृहजिल्ला रुपन्देहीको आफ्नै निर्वाचन क्षेत्रमा रहेको टाइगर प्यालेस रिसोर्टको कर्तुतमा सहयोगी बनेका छन्। ... बाँकी अंश»

दुर्गन्ध फैलिएपछि खोजतलासी, बसको छतमा युवकको सडिएको शव फेला

२०७६ श्रावण १७ शुक्रबार, मृतक थापा बसपार्कमा यात्रुहरुलाई बोलाएर बसमा चढाउन सघाउने काम गर्दै आएका व्यक्ति भएको प्रहरीले बताएको छ । घटनाका थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । ... बाँकी अंश»

लुम्बिनी गुरुयोजनाको काम साढे दुई वर्षभित्र पूरा गर्न निर्देशन

२०७६ श्रावण १७ शुक्रबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साढे दुई वर्षभित्र लुम्बिनी गुरुयोजनाको काम पूरा गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिएका छन्। ... बाँकी अंश»

नेपाललाई हिन्दू राष्ट्र कायम गराउन यसरी बनिरहेछ भित्री योजना  

२०७६ श्रावण १७ शुक्रबार, काठमाडौं । नेपाललाई हिन्दू राष्ट्र कायम गराउन नेपालमा विशेष योजना बनिरहेको छ । हिन्दूराष्ट्रका लागि नेपालमा मात्र हैन विदेशमा समेत पनि विशेष पहल भइरहेको बुझिएको छ । ... बाँकी अंश»

न्यूनतम पारिश्रमिक निर्धारण समितिद्धारा सफलता हासिल गरेको दावी 

२०७६ श्रावण १७ शुक्रबार, काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिले गत आर्थिक वर्षमा श्रमजीवी पत्रकार एवं कामदार कर्मचारीका हितमा उल्लेखनीय कानुनी अधिकार स्थापित गर्न सफल भएको जनाएको छ । ... बाँकी अंश»

ओली नेतृत्वको सरकार संविधान विपरीत गएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन

२०७६ श्रावण १६ बिहिबार, काठमाडौँ । सङ्घीय सरकारले नेपालको संविधान विपरीत वन संरक्षण कम्पनी आफ्नो मातहातमा ल्याउन खोजेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । ... बाँकी अंश»

चौसट्ठी वर्षमा नेपाल–चीन मैत्रीसम्बन्ध

२०७६ श्रावण १६ बिहिबार, काठमाडौँ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध कायम भएको ६४औँ वार्षिकोत्सवका अवसरमा बेइजिङस्थित नेपाली दूतावासमा बिहीबारदेखि सप्ताव्यापी नेपाल तस्बिर तथा चित्रकला प्रदर्शनी आयोजना गरिएको छ । ... बाँकी अंश»

चलिरहेको मुद्दामा समाचार सम्प्रेषण नगर्न प्रन्या चोलेन्द्रको आग्रह

२०७६ श्रावण १६ बिहिबार, प्रधानन्यायाधीश राणाले भन्नुभयो, “विचारधीन मुद्दाको विषयलाई लिएर समाचार, कुनै विद्वान्को लेख आउँछ, त्यो इजलासमा पनि आइपुग्छ, ती लेख र समाचारले न्याय सम्पादनमा कही न कही असर पर्छ ।” ... बाँकी अंश»

स्वर्गद्वारीको ११ सय बिघा जमिन हडप्ने भूमाफियाको चलखेल

२०७६ श्रावण १६ बिहिबार, दाङसहित ११ सय बिघाहा जग्गामध्ये सम्पूर्ण मौजामा २८९ जना मोही रहेको र प्रतिवर्ष आश्रमलाई प्राप्त हुनुपर्ने धान १८१५ क्विन्टलमध्ये निकै कममात्र प्राप्त हुनआएको उल्लेख गरिएको छ । मौजाको कुत नतिर्न केही राजनीतिक दलका नेताले चलखेल गरिरहेको समेत उल्लेख गरिएको छ । वार्षिक ६ करोड खर्च हुने स्वर्गद्वारी आश्रम संचालनमा निकै कठिनाई भइरहेको बताए । दुई लाखभन्दा बढी भारतीय भक्तजनहरुको दानदक्षिणाबाट आश्रमले भरथेग पाइरहेको जानकारी दिइयो । ... बाँकी अंश»

म झण्डा हल्लाउन मन्त्री भएको होइन : उर्जामन्त्री

२०७६ श्रावण १६ बिहिबार, उनले प्रधानमन्त्री र सरकारको प्राथमिकता भनेको जनताको प्राथमिकता भएको भन्दै सरकारले अघि सारेको योजनालाई मन भित्रैबाट पुरा गर्न मातहतका निकायलाई निर्देशन दिए । ... बाँकी अंश»

'मन्त्रीले आफ्ना लागि गाडी खरीद गरेको भन्ने समाचार असत्य'

२०७६ श्रावण १६ बिहिबार, प्रदेश सरकारले १६ थान अत्याधुनिक एम्बुलेन्स, प्रदेश प्रहरीका लागि नौ थान जीप, विभिन्न मन्त्रालय र कार्यालयका लागि ३३ मोटरसाइकलसहित जम्मा ५३ थान गाडी खरीद गरेको उनले जानकारी दिए । ... बाँकी अंश»

'देउवामाथिको आरोपमा रामचन्द्रको लोभ झल्कियो'

२०७६ श्रावण १६ बिहिबार, बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको नेतृत्वमा जाने आकांक्षाले सभापति देउवामाथि आरोप लगाएपनि पार्टीभित्र तर्कपूर्ण बहस तथा छलफल गर्न नसकेको महतको टिप्पणी छ । उनले भने,‘सभापति देउवाजीको स्वभाव नै सबैलाई मिलाएर लैजाने हो, सहमतिमा निर्णय गर्नुहुन्छ । उहाँ कहिल्यैपनि पेलेर जानुपर्छ भनेर हिँड्नुभएन् । उहाँसँग अहिलेपनि बहुमत छ । तर, उहाँले बहुमतको निर्णय लाद्नुभएन् । सभापतिको स्वभाव नै सहमतिमार्फत नै अघि जाने हो ।’ ... बाँकी अंश»

प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा सहकारी अभियानको १० लाख

२०७६ श्रावण १६ बिहिबार, काठमाडौं । राष्ट्रिय सहकारी महासंघले नेपालको सहकारी अयिभानको तर्फबाट वाढीपहिरो प्रभावितहरूको सहयोगार्थ प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा १० लाख १ हजार १ सय १ रुपैयाँ प्रदान गरेको छ । राष्ट्रिय सहकारी महासंघ लि. नेपालका अध्यक्ष केशव बडालको नेतृत्वमा गएको टोलीले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो रकम बराबरको चेक बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगी हस्तान्तरण गरेको हो । ... बाँकी अंश»

बारुदले मेटाइँदैछ भगवान श्रीरामचन्द्रको पदचिह्न

२०७६ श्रावण १६ बिहिबार, सरोवर भ्रमणको क्रममा श्रीरामको पाउ चट्टानमा गाडिएको थियो । अहिले पनि त्यो पदचिह्न देख्न सकिन्छ । यो सरोवरनजिकै मकर संक्रान्ति मेला लाग्ने गरेको छ । हजारौं श्रद्धालु कुण्डमा स्नान गरेर प्राचीन मन्दिरमा पूरा गर्ने गर्छन् । ... बाँकी अंश»

एकैरात दुई बालकले चोरे नेपालगञ्जका नौ पसल

२०७६ श्रावण १६ बिहिबार, दामु पक्राउ परेको एक दिनपछि सोमबार राति कालु पनि पक्राउ परेका हुन् । चोरीका घटनामा प्रहरीको निगरानीमा रहेका कालु राति सुत्न आएका बेलामा पक्राउ परेका थिए । नौ वटा सटरमध्ये तीन वटाबाट रु एक लाख २० हजारका साथै रु तीन हजार ५०० बराबरको रिचार्ज कार्ड पनि उनीहरूबाट बरामत गरिएको थियो । कालु यसअघि छ पटक पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय मुद्दाफाँटका इञ्चार्ज तथा प्रहरी निरीक्षक दीपक मल्लले बताए । ... बाँकी अंश»

किन गराउँदैनन् ३४ प्रतिशत आमाले शिशुलाई पूर्ण रुपमा स्तनपान ? 

२०७६ श्रावण १६ बिहिबार, काठमाडौं । ‘स्तनपानलाई प्रबद्धन गरौं’ भन्ने नाराका साथ बिहीबारदेखि विभिन्न कार्यक्रम गरी स्तनपान सप्ताह मनाइँदैछ । ... बाँकी अंश»

नयाँ