समसामयिक

स्वास्थ्यमन्त्री ज्यू,  प्रधानमन्त्री ओलीको सिंगापुरमा लाग्ने उपचार खर्च कसले ब्यहोर्छ ?

२०७६ श्रावण १५ बुधबार, काठमाडौं। गत असार १० गते प्रतिनिधि सभामा बोल्दै स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारले अब उपचारको लागि विदेश जाने कसैलाई पनि पैसा नदिने बताएका थिए। मन्त्री यादवले नेपालमा उपचार नभएर मात्रै विदेश जाने नगरेको बताउँदै पैसा भएर विदेश जानेलाई भने रोक्न नसकिने उल्लेख गरेका थिए। ... बाँकी अंश»

राष्ट्रपतिबाट योगेश भट्टराईले लिए शपथ

२०७६ श्रावण १५ बुधबार, प्रधानमन्त्री केपी शर्मा ओलीले सो मन्त्रालयको कार्यभार सम्हाल्दै आएका थिए। तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको विस २०७५ फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । यसपछि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्दै आएका थिए। ... बाँकी अंश»

प्रधानमन्त्रीसँग मन्त्रीहरुद्वारा कार्यान्वयन सम्झौता, भ्रष्टाचार अन्त्य गर्न सूत्र नै बनाऊँ : प्रम ओली

२०७६ श्रावण १५ बुधबार, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्ना मातहतका व्यक्तिलाई स्वच्छ, पारदर्शी र गतिशील बनाउन मन्त्रीहरुलाई आह्वान गरेका छन्। प्रधानमन्त्री कार्यालयमा आज आयोजित आर्थिक वर्ष २०७६-७७ को वार्षिक कार्ययोजना प्रस्तुति तथा कार्यान्वयन सम्झौता हस्ताक्षर कार्यक्रममा आज प्रधानमन्त्री ओलीले सो आह्वान गरेका हुन्।  ... बाँकी अंश»

मुलुकमा विकासको छल्याङ : झलनाथ खनाल

२०७६ श्रावण १५ बुधबार, उनले १० वर्ष लगाएर निर्माण गरेको संविधान विकासको जग भएको भन्दै अब मुलुकमा विकासको छल्याङ मार्ने बेला भएको बताए । “हामीले लामो समय राणाकाल, पञ्चायती व्यवस्थाजस्ता निरङ्कुश शासन व्यवस्था झेलेऊ”, उनले भने, “अब कुनै पनि निरङ्कुश व्यवस्था छैन । त्यसैले यो समयमा तीव्र विकास गर्नुपर्छ ।” ... बाँकी अंश»

समिति गठन नगरेसम्म सदन चल्दैन : गगन थापा

२०७६ श्रावण १५ बुधबार, सभामुखले स्वतन्त्र भएर निर्णय गर्नु सक्नुहुन्छ कि सक्नुहुन्न भने ठूलो प्रश्न हाम्रा अघि आयो, शुरुमा हामीले छानबिन समिति गठन गर्न माग गर्दा सभामुखले बस्नुस् समिति बन्छ भने । ... बाँकी अंश»

देश बिरामी भइसक्यो प्रधानमन्त्री ज्यू छिटो निको हुनुस् !

२०७६ श्रावण १५ बुधबार, काठमाडौं । नेताहरु भाषण गर्ने बेलामा भन्छन् – नेपालजस्तो स्वर्ग अन्त कतै छैन । अझ कम्युनिष्ट नेताहरु त स्वर्गको बखान खुवै गर्छन् । जो धर्म मान्दैनन् उनीहरु स्वर्ग र नर्कको बारेमा चर्का बहस गर्छन् । ... बाँकी अंश»

मौद्रिक नीतिमा उल्लेखित २५ प्रतिशत ऋणपत्र सम्बन्धी बाध्यकारी व्यवस्था गैरकानूनी

२०७६ श्रावण १५ बुधबार, काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख गरेको २५ प्रतिशत अनिवार्य ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गैरकानूनी रहेको पाईएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) २०७३ ले ऐच्छिक रुपमा ऋणपत्र जारी गर्न दिएको ... बाँकी अंश»

कांग्रेस केन्द्रीय समिति बैठक जारी, पार्टी सङ्गठनको अन्तरिम व्यवस्था सहमतिमा गर्न सुझाव    

२०७६ श्रावण १४ मंगलबार, काठमाडौँ । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा अधिकांश केन्द्रीय सदस्यले पार्टी विधानअनुसार संगठनको अन्तरिम व्यवस्थाअनुसारको गठन सहमतिमा गर्न सुझाव दिएका छन् । ... बाँकी अंश»

बन्द आब्हानको पूर्वसन्ध्यामा विप्लव समूहकी काठमाडौँ जिल्ला सेक्रेटरी पक्राउ    

२०७६ श्रावण १४ मंगलबार, काठमाडौँ । प्रहरीले नेत्रविक्रम चन्द्र विप्लव समूहको काठमाडौँ जिल्ला सेक्रेटरी धीरेन्द्रा उपाध्ययलाई मंगलबार पक्राउ गरेको छ । ... बाँकी अंश»

कांग्रेस सदस्यताको लागि फोरम लोकतान्त्रिकका नाममा समाजवादीका कार्यकर्ताको नाम सिफारिस

२०७६ श्रावण १४ मंगलबार, नेपालगञ्ज। नेपाली कांग्रेससँग  फोरम लोकतान्त्रिकको पार्टी एकिकरणको बेलामा अन्य राजनीतिक दलका नेता कार्यकर्ताको नाम समेत सिफारिस गरेको खुलासा भएको छ। ... बाँकी अंश»

१०१ वर्षीय बृद्धलाई १२ हजार पोषण भत्ता

२०७६ श्रावण १४ मंगलबार, चाँडै नै निःशुल्क आँखा शिविर सञ्चालन गरी ८४ वर्ष उमेरका ज्येष्ठ नागरिकलाई निःशुल्क चस्मा उपलब्ध गराउनाका साथै एक चिकित्सकलाई घरदैलोमै पुर्‍याएर स्वास्थ्य जाँच गरिने जानकारी दिँदै उहाँले ज्येष्ठ नागरिकहरुलाई लट्ठी र टर्चलाइटसमेत वितरण गरिने बताए । ... बाँकी अंश»

दुई छोरी र श्रीमती लिएर युएई गए प्रचण्ड

२०७६ श्रावण १४ मंगलबार, भ्रमण नितान्त पारिवारिक भएकाले कुनै पनि राजनीतिक भेटघाट भने नहुने बताइएको छ । ... बाँकी अंश»

अपाङ्गता भएका व्यक्तिहरु मानव अंग तस्करहरुको निशानामा, प्रहरी अधिकारी नै पक्राउ

२०७६ श्रावण १४ मंगलबार, काठमाडौं । मानव तस्करहरुले मानव अंग तस्करीको लागि अपांगता भएका व्यक्तिहरुलाई निशानामा पार्न थालेका छन् । केही समय अघि काभ्रेका एक युवकलाई मानव ... बाँकी अंश»

जम्मा यत्ति हो हेडमास्टर चुन्न हलो अड्किनुको कारण

२०७६ श्रावण १४ मंगलबार, काठमाडौं । कुरा खासै समस्याग्रस्त थिएन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्कुल विभागको हेडमास्टर तोक्न । ... बाँकी अंश»

मौसमको लेखाजोखा, अझै झुक्याउन सक्ने 

२०७६ श्रावण १४ मंगलबार, काठमाडौं । मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुने संभावना रहेको छ । ... बाँकी अंश»

नेता सिध्याएर व्यवस्था पनि सिध्याउन प्रतिक्रियावादीहरु लागे : प्रचण्ड

२०७६ श्रावण १३ सोमबार, सङ्घीय लोकतान्त्रिक गणतन्त्र रहँदासम्म आफूहरु कोही पनि कमजोर नहुने उनको भनाइ थियो । “हामीले खोजेको यो भन्दा धेरै थियो, अहिलेको देश, विश्व र शक्ति सन्तुलनले गर्दा प्राप्त उपलब्धिमा टेकेर अगाडि जाने भनेर आएको हो”, अध्यक्षले भने । क्रान्ति दुई-चार जनाको रहले नहुने उल्लेख गर्दै उनले समाजवाद स्थापना गर्ने उद्देश्यमा समाहित भएर अगाडि बढ्न सबैलाई आग्रह गरे । पार्टी प्रवेश गर्नेलाई उचित जिम्मेवारी दिइने उनले बताए । ... बाँकी अंश»

'प्रधानमन्त्री ओलीले वाचा पुरा गरेनन्'

२०७६ श्रावण १३ सोमबार, विसं २०७४ फागुनमा प्रधानमन्त्री भएपछि केपी शर्मा ओलीले नेपालको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानूनलाई सर्वोच्च अदालतले पटक–पटक गरेको निर्देशन तथा अन्तर्राष्ट्रिय कानून र मापदण्डअनुरुप बनाउने वाचा गरेका थिए । ... बाँकी अंश»

स्कुल विभाग नारायणकाजी र ईश्वर पोखरेल कसलाई दिने भन्नेमा विवाद, बैठक निष्कर्ष बिहिन

२०७६ श्रावण १३ सोमबार, स्कुल विभाग प्रमुखमा भने नेकपाका नेता झलनाथ खनाल, धनश्याम भुसाल, बेदुराम भुसाल र राम कार्की समेतको दाबी छ । प्रवक्ता श्रेष्ठले पार्टीमा रहेका कुनै पनि विभागका बारेमा निर्णय नभएकाले स्कुल विभागको मात्र विवाद नरहेको बताए । “कुनै पनि विभागका बारेमा कुनै निर्णय गरेको छैन, त्यसकारण कुनै एउटा विभागको विवाद छ भन्न मिलेन”, उनले भने । ... बाँकी अंश»

महिलालाई कुनै पनि विभागको जिम्मेवारी नदिने नेकपाको योजना 

२०७६ श्रावण १३ सोमबार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पूर्ण एकताले अन्तिम रुप पाउँदै गर्दा असमावेशीको मुद्दा चर्किने देखिएको छ । ... बाँकी अंश»

नेविसंघको विवाद टुंगिँदै 

२०७६ श्रावण १३ सोमबार, काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघको विवाद टुंगो लाग्ने भएको छ । नेविसंघको माउ पार्टी नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकले भगिनी संस्थाको विवाद टुंगो लगाउन लागेको हो । ... बाँकी अंश»

नयाँ