समसामयिक

दिवस मनाएर बाघको संख्या दोब्बर बनाउने लक्ष्य

२०७६ श्रावण १३ सोमबार, काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले यस वर्षको विश्व बाघ दिवसको केन्द्रीय कार्यक्रम सोमबार बाघ पाइने स्थानमा नै मनाउने योजनाअनुसार बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको कोहलपुरमा विभिन्न कार्यक्रम गरी मनाउँदै छ । ... बाँकी अंश»

योगेश भट्टराईको आशा – हेडसर छान्दा गुरुप्रतिको आस्था र विश्वासलाई माथि उठाउने छ 

२०७६ श्रावण १३ सोमबार, ‘दुनियाँमा शिक्षक (गुरु) सबैभन्दा मर्यादित मानिन्छ तर नेपालमा विद्यालय र विश्वविद्यालयका कतिपय शिक्षकका कारण गुरुप्रतिको आस्था घटिरहेको छ ।आशा गर्छु हाम्रो पार्टीमा स्कूलको हेडसर नियुक्तिको प्रतिस्पर्धाले गुरुप्रतिको आस्था र विश्वासलाई माथि उठाउने छ !’ ... बाँकी अंश»

भारतले धौलीगंगाको बाँध पुनः खोल्दै, नेपालमा फेरि खतरा, सतर्क रहन आग्रह

२०७६ श्रावण १२ आइतबार, दार्चुला । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध पुन खोलिने भएको छ । ... बाँकी अंश»

काङ्ग्रेस बैठकमा १४औँ महाधिवेशनको कार्यतालिका प्रक्रिया अघि बढाउनेसम्बन्धी छलफल 

२०७६ श्रावण १२ आइतबार, काठमाडौँ । नेपाली काङ्ग्रेसको गत असार २२ गतेदेखि प्रारम्भ भएको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीका अन्तरिक विषयदेखि समसामयिक राजनीतिक विषयमा छलफल जारी छ । ... बाँकी अंश»

बाढीपहिरोका ४१४ घटनाबाट ११७ को मृत्यु, ३८ अझै बेपत्ता, ८० घाइते

२०७६ श्रावण १२ आइतबार, काठमाडौँ । मनसुन सक्रिय भएसँगै गत असार र साउन पहिलो साता परेको वर्षापछि आएको बाढीपहिरोमा परेका ३८ जना अझै बेपत्ता छन् । ... बाँकी अंश»

सिन्दूर पोते किनेपछि प्रमिकाको अर्कोसँग सम्बन्ध खुल्यो, हत्याको १२ वर्षपछि पक्राउ

२०७६ श्रावण १२ आइतबार, विवाह रद्द भएपछि गाउँमा बेइज्जत भएको महसुस गरी रु एक हजारको छुरा किनेर ताराको हत्या गरेको ब्यूरोले जनाएको छ । मृतक ताराको कोठामा आएर कोही नभएको मौका छोपी शरीरको विभिन्न भागमा पटक–पटक छुरा प्रहार गरी हत्या गरिएको थियो । ... बाँकी अंश»

'२०३० सम्ममा नेपाल मध्यस्तरीय आय भएको मुलुक'

२०७६ श्रावण १२ आइतबार, सन् २०३० सम्म नेपाललाई मध्यस्तरीय आय भएको मुलुकका रुपमा विकास गर्ने गरी सरकारले सोच, नीति तथा कार्यक्रमसमेत अगाडि बढाएको स्पष्ट पार्दै प्रधानमन्त्रीले दिगो विकास लक्ष्यमा समावेश भएका योजनालाई समेत पूरा गर्ने विश्वास दिलाए । आर्थिक वर्ष २०७५-७६ मा नेपालको आर्थिक वृद्धिदर सात प्रतिशतको हाराहारीमा भएको, सामाजिक सुरक्षालगायतका कार्यक्रमले पनि औद्योगिक वातावरण बनेको र श्रम सम्बन्धका सुधार आएको प्रधानमन्त्रीको भनाइ थियो । ... बाँकी अंश»

३० घर भत्काइसकेको हात्तीलाई गोली हानी लडाइयो

२०७६ श्रावण १२ आइतबार, सर्लाही । सर्लाहीको ईश्वरपुरमा दुई सातादेखि आतंक मच्चाइरहेको जङ्गली हात्तीमा रेडियो कलर जडान गरिएको छ । हात्तीको आनीबानी र बासस्थान बुझ्न आइतबार बिहान रेडियो कलर जडान गरिएको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधवप्रसाद देवले जानकारी दिए । ... बाँकी अंश»

सरकारले ऐतिहासिक अवसर चुकाउनु हुँदैन : यादव

२०७६ श्रावण १२ आइतबार, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले देशलाई आर्थिकरुपमा समृद्ध बनाई जनताको लामो समयदेखिको आकाँक्षा पूरा गर्ने ऐतिहासिक अवसरलाई वर्तमान सरकारले पूरा गर्नुपर्नेमा जोड दिएका छन् । रिपोर्टर्स क्लब नेपालमा आइतबार आयोजित साक्षात्कारमा उनले जनताको अपेक्षाबमोजिम यो सरकारले अझै परिवर्तनकारी काम गर्न नसकेको बताए । ... बाँकी अंश»

प्रशासन कानुनमा लालबाबुको पुगेन ध्यान, कर्मचारी व्यवस्थापनमा अन्यौल

२०७६ श्रावण १२ आइतबार, काठमाडौं । सरकारले विगत दुई वर्ष देखि प्रशासन कानुन बनाउन सकेको छैन । प्रशासन कानुन नआउँदा कर्मचारी व्यवस्थापनमा अन्यौल उत्पन्न भएको छ । ... बाँकी अंश»

वर्षातको पानी संकलन गर्न सामुदायिक उपयोगको लागि बनाइएको पोखरीलाई फेरी व्युताउन आग्रह

२०७६ श्रावण १२ आइतबार, काठमाडौं। नेपालमा वर्षातको पानी संकलन गर्न सामुदायिक उपयोगको लागि पोखरी बनाइएको स्मरण गराउदै सरोकारवालाहरुले यसलाई फेरी व्युताउन आग्रह गरेका छन। नेपालमा वर्षातको पानी संकलन गर्न घरघरमा बलेनी र पदालोको व्यवस्था गरिएको तथा टोलटोलमा पोखरी बनाइएकाले यस्ता मौलिक परम्परालाई पुनःजागृत गराउनु पर्ने आवश्यकता बिज्ञहरुले आग्रह गरेका छन। ... बाँकी अंश»

नेकपामा हेडमास्टर तोक्न सकस, व्यवस्थापनले जिम्मा लिने संकेत

२०७६ श्रावण १२ आइतबार, काठमाडौं । गत वर्षको जेठ ३ गते जुन जोश र उत्साहका साथ बाँकी रहेका नेपालका दलहरुलाई लोप्पा खुवाउने गरी जसरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकीकरण भएको थियो त्यसरी नै अहिले पूर्ण एकता गर्न सकस भएको छ । ... बाँकी अंश»

ढल्यो पारस र ज्ञानेन्द्रको साझेदारी  

२०७६ श्रावण १२ आइतबार, काठमाडौं । सिंगापुरमा जारी आइसीसी टी–२० विश्वकप छनोट क्रिकेट अन्तर्गत एसिया फाइनलको अन्तिम खेल जितका लागि नेपालले सिंगापुरबाट प्राप्त १९२ रनको विजयी लक्ष्य पछ्याइरहेको छ । ... बाँकी अंश»

युवाले आँट गरे नेपाल समृद्ध बन्छ : अध्यक्ष दाहाल

२०७६ श्रावण ११ शनिबार, काठमाडौ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाले आँट मात्र गरे नेपाल सबैभन्दा सभ्य, सुसंस्कृत र समृद्ध राष्ट्र बन्ने बताएका छन्। ... बाँकी अंश»

सभापति देउवाले भने, ‘मान्छेका कथाहरु’मा निकै घतलाग्दा विषयवस्तु समेटिएको छ

२०७६ श्रावण ११ शनिबार, काठमाडौं। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले परम्परा र संस्कारमा रहन र जान्न चाहने युवा पिँढीका लागि ‘मान्छेका कथाहरु’ कृति निकै महत्वपूर्ण शैक्षिक सामग्रीका रुपमा रहने बताए। ... बाँकी अंश»

राष्ट्रिय जनमोर्चाले रोक्यो वडाध्यक्षको जापान भ्रमण

२०७६ श्रावण ११ शनिबार, बागलुङ। नगर प्रमुखको नेतृत्वमा जापान भ्रमण जान लागेका जैमिनी नगरपालिका–५ का वडाध्यक्ष गोपालप्रसाद शर्मालाई पार्टीले रोकेको छ। शर्मा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित वडाध्यक्ष हुन् । ... बाँकी अंश»

द्धन्दपिडित परिवारको गुनासो : 'हाम्रो नाम लिएर कार्यक्रम अरुले चलाउँछन'

२०७६ श्रावण ११ शनिबार, गुलरिया, बर्दिया। शशस्त्र द्धन्द्धका बेला पिडित बनेका द्धन्द्धपिडित तथा वेपत्ता परिवारले आफुहरुले राज्यबाट न्यायचित सुविधा नपाएको गुनासो गरेका छन। सशस्त्रद्धन्द्धका क्रममा विभिन्न पक्षबाट पिडित वेपत्ता र घाइते भएका परिवारका सदस्यहरुले यस्तो गुनासो गरेको हुन्। ... बाँकी अंश»

निर्मलाको न्यायको माग गर्दै नेविसंघ खोटाङले जलायो प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला 

२०७६ श्रावण ११ शनिबार, खोटाङ। कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको वर्ष दिन पुग्दा समेत सरकारले दोषीलाई पहिचान गरेर कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै नेपाल बिद्यार्थी संघले खोटाङमा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन गरेका छन्।  ... बाँकी अंश»

बाढीबाट मोरङमा २ सय ७५ परिवार विस्थापित

२०७६ श्रावण ११ शनिबार, विराटनगर। बाढीका कारण मोरङमा अहिलेसम्म २७५ परिवार विस्थापित भएका छन्। विराटनगर महानगरपालिका–१२ मा मात्रै ६० मुसहर परिवार विस्थापित भएका छन्।  ... बाँकी अंश»

काङ्ग्रेस बैठक जारी, आइतवार पुनः बस्ने

२०७६ श्रावण ११ शनिबार, काठमाडौं। नेपाली काङ्ग्रेसको केन्द्रीय समिति बैठकमा विधानअनुसार सङ्गठनको अन्तरिम सङ्गठन संरचना गठनपश्चात् १४औँ महाधिवेशनको कार्यतालिका प्रक्रिया अघि बढाउनेसम्बन्धी छलफल जारी छ। ... बाँकी अंश»

नयाँ