समसामयिक

पूर्वराजा ज्ञानेन्द्रले भने – ‘सत्य कहिल्यै हार्दैन, स्वाभिमान कहिल्यै मर्दैन’

२०७६ पौष २७ आइतबार, ‘राष्ट्रनायकहरुको वीरगाथाबारे बोल्न नसक्ने, माटोको सम्मानमा बोल्नै नहुने, राष्ट्रिय अखण्डता र स्वाभिमानको अभिव्यक्तिलाई कुण्ठित पार्ने एवं मुलुकले नचाहेको र असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने प्रयास कतैबाट पनि हुनुहुँदैन ।’ ... बाँकी अंश»

पृथ्वीजयन्ती तथा एकता दिवस, पृथ्वीनारायण शाह जोसंग डरायो अङ्ग्रेज

२०७६ पौष २७ आइतबार, काठमाडौं । नेपालका एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ... बाँकी अंश»

नेकपाको जिल्ला पार्टी कार्यालय पनि सरकारी जग्गामा

२०७६ पौष २६ शनिबार, काठमाडौं। भोगाधिकारकोलागि लिइएको सरकारी जग्गाबारेमा सूचि तयार गर्न भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालयले तयार गरेको एक प्रतिबेदनमा धुम्वाराहीस्थित नेपाल कम्यनिस्ट पार्टी (नेकपा) को मुख्य कार्यालय मात्र नभइ मातहतका जिल्ला समितिका कार्यलय तथा कम्युनिस्ट नेताहरुको नाममा विभिन्न संघ संस्थाहरुले पनि सरकारी जग्गा लिएको देखिएको छ। ... बाँकी अंश»

सभापतिसँग पार्टी सञ्चालनको योजना छैन : महामन्त्री कोइराला

२०७६ पौष २६ शनिबार, चितवन। नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले सभापति शेरबहादुर देउवामा पार्टी सञ्चालनको योजना नहुँदा समस्या आएको बताएका छन्। आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने दाबी गरे। उनले भने, “म चार वर्षसम्म चुप लागेर बसेको हुँ। पार्टी सञ्चालनका लागि कुनै नयाँ योजना आउँछन् कि भनेर तर आएन। अबको महाधिवेशनले अहिलेको नेतृत्व परिवर्तन गर्छ। ... बाँकी अंश»

मिडिया स्वतन्त्र भए देशमा लोकतन्त्र बलियो हुन्छ : पूर्वराष्ट्रपति यादव

२०७६ पौष २६ शनिबार, चितवन। पूर्वराष्ट्रपति डा रामवरण यादवले मिडिया स्वतन्त्र भएको देशमा लोकतन्त्र बलियो हुने बताएका छन्। आज यहाँ पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, “जुन देशमा लोकतन्त्र बलियो हुन्छ, त्यहाँ मिडिया स्वतन्त्र हुन्छ।” ... बाँकी अंश»

कम्युनिष्टहरुलाई एकताबद्ध हुन प्रचण्डको आह्वान

२०७६ पौष २६ शनिबार, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभाजित कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध हुन आह्वान गरेका छन्। सो पार्टीद्वारा धुम्रबराहस्थित पार्टी कार्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्वप्रधानमन्त्री दाहालले तत्कालीन नेकपा माओवादीबाट विभाजित भएका र अन्य कम्युनिष्ट पार्टीहरुलाई समय छँदै जतिसक्दो चाँडो पार्टी एकताबद्ध हुन आह्वान गरेका हुन्। ... बाँकी अंश»

वैशाखसम्ममा पुरानै शैलीको रानीपोखरी

२०७६ पौष २६ शनिबार, काठमाडौं। आगामी वैशाखसम्ममा सक्नेगरी ऐतिहासिक रानीपोखरीको पुनःनिर्माणको कामले तीव्ररुपमा अघि बढेको छ। अहिले पोखरीमा कालोमाटो लगाउने, पर्खाल र मन्दिरमा जाने पुल निर्माण र बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काम निकै अघि बढिसकेको छ। ... बाँकी अंश»

अधिवक्ताहरु भन्छन्- तत्कालिन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनको झल्को

२०७६ पौष २५ शुक्रबार, विद्येयकको मुख्य उद्देश्य नै पहिला थुन्ने खालको देखिएको उनको टिप्पणी छ । उनले भने,‘पहिला थुन्ने अनि त्यसपछि कारबाही गर्ने देखियो ।’ वर्तमान सरकार निरंकुशतातर्फ अघि बढिरहेको पनि उनले आरोप लगाए । उनले यो विद्येयकले २०५९ सालमा तत्कालिन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनको झल्को दिएको पनि बताए । उनले भने,‘म भन्छु त्यस्तो दिन नआओस् । संविधानको धारा उल्लंघन गर्न पाईदैन् । यदि यो विद्येयक पारित भए यसको विकृतिको दोष यही सरकारले लिनुपर्छ ... बाँकी अंश»

फागुन १४ मा स्ववियु निर्वाचन

२०७६ पौष २५ शुक्रबार, त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त करीब एक हजार ५१ क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ । विगत दश वर्षदेखि स्ववियु निर्वाचन हुन नसक्दा अधिकांश क्याम्पस स्ववियुविहीन छन् । महाशाखा प्रमुख थापाले सबै विद्यार्थीसँग छलफल गरेर निर्वाचनको तालिका सार्वजनिक गर्ने बताउनुभयो । ... बाँकी अंश»

नेकपाका नेता विद्येयकको बिरोधमा, भने- करणी भन्दापनि फेसबुकमा जिस्काउनेलाई धेरै सजाय

२०७६ पौष २५ शुक्रबार, पन्तले उक्त विद्येयक आवश्यक रहेको बताउँदै विद्येयकमा रहेका दफा ८३, ८८, ९२ र ९६ मा विवादित विषयहरु राखिएकोमा भने आफ्नो आपत्ति जनाए । उनले भने,‘सरकारले बनाउने सबै कानूनहरु एकरुपता हुनुपर्छ । यो विद्येयकमा त्यसबारेमा ध्यान दिईएन् । पत्रिका र फेशबुकमा एउटै कुरा लेख्दा एउटै विषयमा सजाय भने फरक फरक राखिएको छ । यो विद्येयक मस्यौदा गर्दा ध्यान दिनुपर्ने थियो । त्यो दिईएन् ।’ उनले विद्येयकको दण्ड, सजायको प्रावधान फौजदारी आचारसंहितासँग बाझिएको पनि सुनाए । उनले थपे,‘बलात्कार गर्न खोज्नेलाई भन्दापनि फेसबुकमा जिस्काउनेलाई सजाय बढि गर्न खोजेकोजस्तो देखिन्छ ।’ ... बाँकी अंश»

'प्रधानमन्त्री ओली फ्रान्सका लुईस १४ को बाटोमा'

२०७६ पौष २५ शुक्रबार, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली फ्रान्सका लुईस १४जस्तै ‘आई एम द स्टेट’ को बाटोमा अघि बढ्न खोजेको आरोप लगाएका छन् । ... बाँकी अंश»

इन्जिनियरिङ पढ्दै गरेका महतोलाई बाटोमै राखेर टिपरले किचेर मारियो, स्थानीयद्वारा प्रदर्शन

२०७६ पौष २५ शुक्रबार, युवक महतोलाई ना.७ ख ६४१३ नम्बरको टाटा हाइवा टिपरले श्रीपुरस्थित औरही खोला छेउमा कुटपिट गर्दै बाटोमै जबरजस्ती राखेर किचेको स्थानीयहरुले बताए। ... बाँकी अंश»

कांग्रेस नेतृत्वमा नखुलेको चेत

२०७६ पौष २५ शुक्रबार, तेह्रौ महाधिवेशन पश्चात आएको नेतृत्वले कांग्रेसलाई अब्बल बनाउने सोचका साथ देशमा पहिलो पार्टी बनाउने क्षमता राख्छ भन्ने आम कार्यकर्ताको बुझाइ थियो । चार बर्षको अवधिमा पार्टीको आन्तरिक संगठन सुदृढिकरण तथा सुद्धिकरण त भएन नै स्थानीय प्रदेश र संघिय निर्वाचनमा समेत एक अर्कालाई कसरी पराजय गराउने र आफुले जितेको महसुस गर्ने भन्ने अभ्यासमा नेताहरु क्रियाशिल रहे । स्थानीय तहदेखि सङ्घीय निर्वाचनमा एक आर्कोलाई पैचो तिर्ने र चुनाव हराउने बाहेक नेताहरुले खासै केही उपलब्धि हासिल गरेनन् । त्यसको प्रत्येक्ष असर तल्लो तहमा रहेर निरन्तर पार्टीमा लाग्ने निष्ठावान र संघर्षशिल कार्यकर्तालाई पर्छ भन्ने सोच समेत नेताहरुको दिमागमा पस्न सकेन । यसैको परिणाम हाल आएर सिंगो पार्टी दाह्रा नङ्ग्रा निकालेको बाघ जस्तो भएको छ । पार्टी नेतृत्वले महासमितिको निर्णयको खिलापमा उभिएर पार्टी बच्ने भन्दापनि जोरी हसाउने कामलाई मलजल गर्छ । ... बाँकी अंश»

नेकपामा भाँडभैलो

२०७६ पौष २५ शुक्रबार, कहिले ओली र कहिले प्रचण्ड गुट हावी भइरहेको छ । प्रचण्ड हावी हो कि जस्तो छ । सभामुखको काण्डमा अलिक कडा भएर गएको देखिएको छ ।  ... बाँकी अंश»

मौसम सफा, ७२ घण्टा ढुक्क

२०७६ पौष २५ शुक्रबार, ‘बिहीबारसम्म पश्चिम न्यूनचापीय प्रणाली रहेकामा शुक्रबार त्यस्तो देखिँदैन । ७२ घण्टासम्म मौसम सफा रहने छ ।’  ... बाँकी अंश»

लाग्दै खण्डग्रास चन्द्रग्रहण, सन् २०२० मा आधादर्जन ग्रहण

२०७६ पौष २५ शुक्रबार, राति १० बजेर ५२ मिनेटमा सुरु भएर बिहान ३ बजेसम्म चार घण्टा आठ मिनेट रहने ... बाँकी अंश»

मोक्षका लागि श्रीस्वस्थानी 

२०७६ पौष २५ शुक्रबार, स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उहाँको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । ... बाँकी अंश»

नेकपाकै सांसदलाई समेत धम्क्याउँछन् सञ्चारमन्त्री बास्कोटा

२०७६ पौष २४ बिहिबार, नेपाल टेलिकमले १८ अर्ब रुपैयाँमा जति वटा जिल्लामा फोरजीको ठेक्का दिएको छ, त्यति जिल्लामा एनसेलले १ बर्षअघि ६ अर्बमा फोरजी जडान गरेको थियो । एक बर्षमा जति बृद्धि हुँदा पनि १ अर्ब २ अर्ब बढ्न सक्ला तर १२ अर्ब भन्दा बढीमा टेलिकमले चीनको हुवावेलाई ठेक्का दिई नीतिगत भ्रष्टाचार गरेको छ । ... बाँकी अंश»

युद्धलाई बढावा नदिन अमेरिका र इरानका शासकलाई आग्रह

२०७६ पौष २४ बिहिबार, अमेरिकी र इरानी जनताको शान्तिको अधिकारको सम्मान गर्न दुवै पक्ष वार्तामा बस्नुपर्नेमा जोड दिदै पहाडीले यस्तो संकटको बेला राष्ट्रसंघ जस्ता साझा संस्थाले संकट समाधानका लागि गहकिलो योगदान गर्न आग्रह गरे । ... बाँकी अंश»

नागरिकको अधिकार खोसिनेहरु स्वयम् नासिने : नवीन्द्रराज जोशी

२०७६ पौष २४ बिहिबार, काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले संविधानविरोधी विधेयकहरु ल्याएर लोकतान्त्रिक व्यवस्थामाथि प्रहार गरेको आरोप लगाएका छन् । ... बाँकी अंश»

नयाँ