समसामयिक

'केहिलाई चौतर्फी विकासको लहर देखेर आफ्नो दोकान बन्द होलान् भन्ने पीर परेको छ'

२०७५ चैत ८ शुक्रबार, बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल मगन्ते देश नभएको बताएका छन् । कतिपयले विदेशी सहयोग आउँदैन भनेर हल्ला चलाउन थालेको भन्दै उनले नेपाल मगन्तेहरुको देश नभएकाले आफ्नै देशका प्राकृतिक स्रोत सदुपयोग गरेर समृद्ध मुलुक बनाइने बताए । ... बाँकी अंश»

नेपाल मगन्ते देश हैन, हामी सहयोग माग्दैनौ सहयोग आफै गर्छन् : प्रधानमन्त्री

२०७५ चैत ८ शुक्रबार, बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल मगन्ते देश नभएको बताएका छन् । कतिपयले विदेशी सहयोग आउँदैन भनेर हल्ला चलाउन थालेको भन्दै उनले नेपाल मगन्तेहरुको देश नभएकाले आफ्नै देशका प्राकृतिक स्रोत सदुपयोग गरेर समृद्ध मुलुक बनाइने बताए । ... बाँकी अंश»

निलम्बित एसपी बिष्टको थुनछेक बहस सकियो, आदेश आइतबार

२०७५ चैत ८ शुक्रबार, कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिय निर्मला पन्त प्रकरणमा कञ्चनपुरका पूर्व प्रहरी प्रमुख दिल्लीराज बिष्टको थुनछेक बहस सकिएको छ । ... बाँकी अंश»

मुलुकी संहिता संशोधनसम्बन्धी विधेयकमाथि छलफल

२०७५ चैत ८ शुक्रबार, काठमाडौँ । प्रतिनिधिसभाको ‘कानून, न्याय तथा मानव अधिकार समिति’ले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल कानूनलाई संशोधन गर्न बनेको विधेयक, २०७५’ माथि आवश्यक छलफल गरी संसद् बैठकमा पठाउने निर्णय गरेको छ । ... बाँकी अंश»

ऐन बनाएर धर्मको मूद्दा टुंग्याउनुपर्छ : शेखर कोइराला

२०७५ चैत ८ शुक्रबार, काठमाडौ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गणतन्त्र र संघीयताबाट मूलूक अब कूनैपनी हालतमा पछाडी फर्कन नसक्ने बताएका छन् । डा कोइरालाले शहिदहरूको रगतसँग साटिएको गणतन्त्र र संघीयतालाई संस्थागत गर्ने जिम्मा कांग्रेसको काँधमा आएको बताए। राजनीति र धर्मलाई एकै ठाउॅमा राखेर हेर्न नहुने बताउदै डा कोइरालाले छिटो भन्दा छिटो ऐन बनाएर धर्मको मूद्दा टुंग्याउनुपर्ने बताए । ... बाँकी अंश»

प्रधानमन्त्री ओली संसदीय मुल्यमान्यतालाई तिरस्कार गर्दै : गगन थापा

२०७५ चैत ८ शुक्रबार, काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी ओली संसदीय मुल्यमान्यतालाई तिरस्कार गर्दै योजनाबद्ध रुपमा अगाडि बढेको बताएका छन् । नेपाली कांग्रेस काठमाडौ महानगरपालिका वडा नम्बर ७ ले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले सो कुरा बताएका हुन् । ... बाँकी अंश»

सरकारबाट भएका भ्रष्टाचारको पोल खुल्दै जान्छ : प्रकाशमान

२०७५ चैत ८ शुक्रबार, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारबाट भएका भ्रष्टाचारको पोल खुल्दै जाने बताएका छन् । सरकारको गलत कामका कारण जनताको चित्त बुझाउन जनप्रतिनिधिहरुलाई गाह्रो भएको गुनासो पनि उनले गरे । ... बाँकी अंश»

चन्द समूहलाई संवैधानिक दायरामा आउन आग्रह

२०७५ चैत ८ शुक्रबार, भैरहवा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा चन्द समूह आपराधिक गतिविधि छाडेर संवैधानिक दायराभित्र रही सार्वभौमसत्ता रक्षा र स्वाधीनताको पक्षमा लाग्नुपर्ने बताएका छन् । उनले सो समूहलाई आपराधिक गतिविधि नगर्न आग्रह गर्दा विरोध गरिनु आश्चर्यको विषय हो भने। ... बाँकी अंश»

कञ्चनपुरमा भारतीय पक्षबाट सडक निर्माणमा अवरोध

२०७५ चैत ८ शुक्रबार, कञ्चनपुर । कञ्चनपुरको उत्तरी पश्चिम क्षेत्र ब्रम्हदेबमा नेपाली भूमिममा फेरी भारतीय पक्षबाट अवरोध सिर्जना भएको छ । नेपाली पक्षले भीमदत्त नगरपालिका ९ ब्रम्हदेबमा सडक निर्माण गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको हो । ... बाँकी अंश»

प्रधानमन्त्रीद्वारा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन

२०७५ चैत ८ शुक्रबार, बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरी प्रगतिको जानकारी लिएका छन् । ... बाँकी अंश»

स्वच्छ पिउने पानीको अभावमा बस्ती खाली हुँदै

२०७५ चैत ८ शुक्रबार, काठमाडौं । विश्व पानी दिवस ‘कोही पछि नछुटुन्’ भन्ने नाराका साथ मनाइदैछ । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले मार्च २२ तारिखलाई विश्व पानी दिवसको रुपमा घोषणा गरेयता हरेक वर्ष यो दिवस मनाउने गरिएको हो । ... बाँकी अंश»

विश्वका चार अर्ब मानिस पानीबाट टाढा, यस्तो त तीतो यथार्थ

२०७५ चैत ८ शुक्रबार, काठमाडौं । विश्व पानी दिवस विभिन्न कार्यक्रमका साथ विश्वभर मनाइराखिएको छ । विश्वभर हरेक २२ मार्चमा यो दिवस मनाउने गरिन्छ । ... बाँकी अंश»

एकैपटक १६४ किलो चरेस बरामद, काठमाडौंबाट सीधै भारततिर

२०७५ चैत ८ शुक्रबार, धादिङ । पृथ्वी राजमार्गमा जाँचका क्रममा प्रहरीले १६४ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेस बरामद गरेको छ । ... बाँकी अंश»

परिवर्तनलाई उल्टाउन सकिदैनः सिटौला

२०७५ चैत ७ बिहिबार, काठमाडौं। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकमा भएका पछिल्ला परिवर्तनलाई उल्टाउन नसकिने जनाएका छन्। ... बाँकी अंश»

होलीमा मादक सेवन गर्ने ११६ मोटरसाइकल चालक नियन्त्रणमा

२०७५ चैत ७ बिहिबार, सिरहा । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाले ट्राफिक नियम विपरीत चलाएको भन्दै बिहिबार एकै दिन ११६ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । ... बाँकी अंश»

काभ्रेमको मुठभेड सरकारको बकवास : विप्लव नेकपा

२०७५ चैत ७ बिहिबार, काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले हालै काभ्रेमा प्रहरी र नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको भन्ने समाचारलाई बकबास भनेको छ। नेकपाका मध्य केन्द्रीय कमान्ड इन्चार्ज सुदर्शनले जारी गरेको विज्ञप्तिमा संगठन ... बाँकी अंश»

मन्त्रिपरिषद्‍द्वारा रेल खरीददेखि निकुञ्ज व्यवस्थापनसम्मका निर्णय

२०७५ चैत ७ बिहिबार, काठमाडौँ । मन्त्रिपरिषद्को यही चैत ४ गतेको बैठकले रेल खरीददेखि निकुञ्ज व्यवस्थापनसम्मका २१ वटा निर्णय गरेको छ । बैठकले भारतको सरकारी कम्पनी कोङ्कण रेलवेज् कर्पोरेशन लिमिटेडमार्फत दुई सेट डिजेल इलेक्ट्रिक मल्टिपल युनिट ट्रेन रु ८४ करोड ६५ लाख ९५ हजार ६०० मा खरीद गर्ने निर्णय गरेको छ । ... बाँकी अंश»

'गिरिजाबाबु आइतबार घरबाट साइकल लिएर निस्किएपछि शुक्रबार मात्रै घर पुग्नुहुन्थ्यो'

२०७५ चैत ७ बिहिबार, चितवन । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीलाई उच्च स्थानमा पुर्‍याउनमा स्व गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण योगदान रहेको बताएका छन् । ‘जीपी कोइराला फाउण्डेशन फर डेमोक्रेसी पिस एण्ड डेभलपमेन्ट’ चितवनले कोइरालाको नवौँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘लोकतन्त्र, शान्ति तथा विकास र गिरिजाबाबु’ विषयक विचार गोष्ठीमा उनले स्व कोइरालाले पार्टीमा पुर्‍याएको योगदानको चर्चा गरेका हुन् । ... बाँकी अंश»

हतियार बिसाएर वार्तामा आउन आह्वान

२०७५ चैत ७ बिहिबार, काठमाडौँ । सरकारले हतियार बिसाएर वार्ताको टेबलमा आउन विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आह्वान गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकका निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले संवादका निम्ति सरकार सधैँ तयार रहेको बताए । ... बाँकी अंश»

डा. केसीले कुनै पनि बेला सत्याग्रह सुरु गर्ने

२०७५ चैत ७ बिहिबार, काठमाडौं । प्रा डा गोविन्द केसीले कुनै पनि बेला सत्याग्रहसहित आन्दोलनका कार्यक्रम शुरु गर्ने चेतावनी दिएका छन् । बिहीबार डा केसीले सरकारले अपराधबाट लाभ लिएर अपराधीहरुको संरक्षण गर्ने पदाधिकारीहरुलाई बर्खास्तीसमेतका कारवाही नगरिएमा कुनै पनि बेला सत्याग्रहसहित आन्दोलनका कार्यक्रम सुरु गर्ने चेतावनी दिएका हुन् । ... बाँकी अंश»

नयाँ