समसामयिक

कास्की क्षेत्र नं २ मा चुनावी प्रचारमा तीव्रता

२०७६ कार्तिक २५ सोमबार, कास्की । कास्की क्षेत्र नं २ मा चुनावी प्रचारप्रसार तीव्र तीव्र भएको छ । उम्मेदवारको अन्तिम नामावली आइतबार सार्वजनिक भएपछि चुनावी प्रचार प्रसारले तीव्रता लिएको हो । ... बाँकी अंश»

सीमा विवादबारे भारतसँग कुटनीतिक पहल शुरु

२०७६ कार्तिक २५ सोमबार, काठमाडौं। नेपाल-भारत बिच कालापानी सीमा विवाद अन्त गर्न कुटनीतिक प्रयास शुरु भएको छ। भारतकालागि नेपाली राजदुत निलाम्बर आचार्यले भारतीय बिदेश सचिव बिजय गोख्लेसँग भेटवार्ता गरेका छन्। ... बाँकी अंश»

'डा. केसी सिङ्गो देश कालापानी र लिपुलेकमा केन्द्रित छ अनशन तोड्नुस्'

२०७६ कार्तिक २५ सोमबार, मन्त्री पोखरेलले भने, “अहिले सिङ्गो देश कालापानी र लिपुलेकलगायत नेपाली भू–भाग अतिक्रमणको बहसमा केन्द्रित भएको अवस्थामा अनशन तोडेर राष्ट्रियताको विषयमा केन्द्रित हुन आग्रह गर्दछु ।” ... बाँकी अंश»

'भारतको हेपाह प्रवृतिको अन्तर्राष्ट्रिय स्तरमा कुरा उठाउनुपर्छ'

२०७६ कार्तिक २५ सोमबार, मोरङ क्षेत्र नं.२ स्तरीय तरुण युवासंग नेपाली कांग्रेस अन्तरक्रिया कार्यक्रमा सहभागी हुने क्रममा संचारकर्मीसंग कुराकानी गर्दै डा.रिजालले सबै प्रमाण सहित पुराना नक्सा प्रष्ट हुदा हुदै भारतले नेपाली जमिन अतिक्रमण गरेर अहिले आफनै जमिन हो भनेर नक्सा देखाउनु कार्य बारे सरकारले भारतसंग कुटनितिक पहल गर्दै घटना बारे सरकारले नेपालको पक्षमा अन्तराष्ट्रिय जनमत बनाउनु पर्ने विचार व्यक्त गरेका हुन्। ... बाँकी अंश»

नेकपा सचिवालय बैठक शुरु

२०७६ कार्तिक २५ सोमबार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । ... बाँकी अंश»

उपनिर्वाचनमा सकारात्मक परिणाम ल्याउन मन्त्रीहरु फेर्ने योजनामा प्रधानमन्त्री ओली

२०७६ कार्तिक २५ सोमबार, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको वर्तमान मन्त्रिपरिषदका अधिकांश सदस्यको कामकार्वाही सन्तोषजनक हुन नसकेपछि ओलीले उपनिर्वाचनलाई ध्यानमा राखेर मन्त्रिपरिषद पुनर्गठन गर्न लागेको बुझिएको छ । ... बाँकी अंश»

प्रधानमन्त्री ओली र मोदीबीच वार्ता गरि सिमा विवाद मिलाउनुु पर्छः संग्रौला

२०७६ कार्तिक २४ आइतबार, बुटवल । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ डा डिला संग्रौलाले भारतसँगको सिमा विवाद दुई देशका प्रधानमन्त्रीबीच ‘वान टु वान’ बार्ताबाट समाधान गर्नुपर्ने बताएकी छन्। ... बाँकी अंश»

सीमा अतिक्रमणको विरोधमा राँके जुलुस निकाल्नेलाई प्रहरीको लाठी

२०७६ कार्तिक २४ आइतबार, काठमाडौं। भारत सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नयाँ नक्सामा राखेको विरोधमा नेविसंघका विद्यार्थीहरुले निकालेको राँके जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ।   ... बाँकी अंश»

पृथ्वीनारायण शाहले प्रयोग गरेको मार्गलाई ‘युनिफिकेशन ट्रेल’ का रुपमा संरक्षण

२०७६ कार्तिक २४ आइतबार, उनले भने, “नेपाल एकीकरणको अभियानमा प्रयोग भएका देशभरी ऐतिहासिक पदमार्ग ती सबै पदमार्गलाई जोडेर ‘युनिफिकेशन ट्रेल’को अवधारण प्रस्तुत गरिएको र चाँडै कार्यान्वयन हुनेछ ।” उप्रधानमन्त्रीले पोख्रेलले सिन्धुलीगढीको पुनःनिर्माण गर्ने जानकारी दिए । ... बाँकी अंश»

नरहरी निवासमा लोकतान्त्रिक समाजवादको चर्चा

२०७६ कार्तिक २४ आइतबार, काठमाडौं। नेपाली कांग्रेसका नेता नरहरि आचार्यको निवासमा शनिवार नियमित रुपमा हुने वहश श्रृङखलामा लोकतान्त्रिक समाजवाद विषयमा बहस भएको छ । ... बाँकी अंश»

कास्की कांग्रेसका सबै सदस्य चुनावमा होमिए

२०७६ कार्तिक २४ आइतबार, यसैगरी पोखरा ८ मा तारानाथ रानाभाट संयोजक र रामचन्द्र त्रिपाठी सहसंयोजक तोकिएका छन् । समितिमा कृष्ण कार्की, देवेन्द्र कुमार शेरचन, राधा अधिकारी, चन्द्रावती पौडेल, हारुन खान पैठान, ओम वस्नेत, अम्वर बहादुर कार्की, रामजी प्रसाद कोइराला र शारदा गिरी सदस्य छन् । ... बाँकी अंश»

पुराना त्यागी नेतालाई उम्मेदवार बनाएपछि दाङमा कांग्रेसको पक्षमा लहर

२०७६ कार्तिक २४ आइतबार, निकै चासोका साथ हेरिएको पश्चिम दाङको उपनिर्वाचनमा नेपाली कांग्रेसले पुराना ,त्यागी र जनआन्दोलनमा महत्त्वपूर्ण भुमिका खेलेका नेता केशब आचार्यलाई उम्मेदवार बनाएपछि कांग्रेसको पक्षमा सबै तहखखर तप्काका नेता कार्यकर्ताहरु एक ढिक्का भएर चुनावी मैदानमा होमिएका छन । ... बाँकी अंश»

क कसले दिए कास्की २ मा उम्मेदवारी

२०७६ कार्तिक २४ आइतबार, सो अनुरुप, कास्कीमा १० स्वतन्त्रसहित ११ राजनीतिक पार्टीका उम्मेदवारहरु चुनावी मैदानमा छन् । नेपाल कम्युष्टि पार्टी (नेकपा)बाट विद्या भट्टराई, नेपाली काङ्ग्रेसबाट खेमराज पौडेल, नेपाली काङ्ग्रेस (विपी) बाट चन्द्रबहादुर रानाभाट, नेपाल कम्युनिष्ट पार्टी (माले) बाट टेकनाथ भण्डारी, समाजवादी पार्टीबाट धर्मराज गुरुङ र मङ्गोल नेशनल अर्गनाइजेशनबाट रियाज गुरुङ छन् । ... बाँकी अंश»

कांग्रेसले गठन गर्‍यो ६ सदस्यीय अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति

२०७६ कार्तिक २४ आइतबार, अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति, उपनिर्वाचन–२०७६ को संयोजकमा केन्द्रीय सदस्य रमेश लेखक रहेका छन् । सदस्यहरुमा केन्द्रीय सदस्य सीता गुरुङ्ग, नेपाल प्रेस यूनियन वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता सिताराम के.सी. अधिवक्ता तेज रावल रहेका छन् । साथै सदस्य सचिवमा अधिवक्ता केशव रिजाल छन् । ... बाँकी अंश»

कास्कीका उम्मेदवार पौडेल विद्यार्थीलाई अंगालो हाल्दै भक्कानिए

२०७६ कार्तिक २४ आइतबार, पोखरा–८ निवासी उम्मेदवार पौडेलका एक विद्यार्थी ‘गुरुको भार चुक्ता गर्ने अवसर बल्ल प्राप्त भएको छ, म जुनसुकै सहयोग गर्न तयार छु’ भन्दै पाउ छोएका थिए । त्यतिबेला उम्मेदवार पौडेलले ति विद्यार्थीलाई अंगालो हाल्दै भक्कानिएका थिए । ... बाँकी अंश»

डा केसीको समर्थनमा सरकारी सवारी साधन ठप्प

२०७६ कार्तिक २४ आइतबार, बिहानैदेखि सरकारी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष लोकराज भट्टले जानकारी दिनुभयो । बिहान ८ देखि साँझ ४ बजेसम्म सरकारी नम्बरका गाडी र मोटरसाइकल सञ्चालनमा रोक लगाइएको उहाँको भनाइ थियो । ... बाँकी अंश»

अयोध्यामा राममन्दिर बन्ने भएपछि पशुपतिनाथ र जनकपुरमा दिप प्रज्वलन

२०७६ कार्तिक २४ आइतबार, काठमाडौं । भारतको अयोध्यास्थित श्रीरामजन्म भूमिबारे भारतको सर्वोच्च न्यायालयले दिएको ऐतिहासिक निर्णयलाई स्वागत गर्दै पशुपतिनाथ मन्दिरमा नियमित हुने बागमती गंगा आरतीमा विशेष आरती आयोजना भएको छ । ... बाँकी अंश»

सीमा मिचेको विरोधमा चिनियाँ दूतावास अगाडि प्रदर्शन 

२०७६ कार्तिक २४ आइतबार, काठमाडौं । भारत र चीनले मिचेको नेपालको सीमाको विरोध गर्दै तत्काल फिर्ता दिन मागसहित काठमाडौंको बालुवाटारमा रहेको चिनियाँ दूतावास अगाडि घेराउ गरिने भएको छ । ... बाँकी अंश»

राष्ट्रियताका सवालमा दलहरुको एकमत, तत्काल कूटनीतिक पहल गर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता

२०७६ कार्तिक २४ आइतबार, काठमाडौँ । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधूराका विषयमा उठेका प्रश्नबारे तत्काल भारतसँग कूटनीतिक पहल गर्ने भएको छ । ... बाँकी अंश»

भारतसँग तथ्य र प्रमाणका आधारमा कूटनीतिक संवाद गर्न सरकारलाई सुझाव

२०७६ कार्तिक २३ शनिबार, काठमाडौँ । तथ्य र प्रमाणका आधारमा नेपाल– भारत सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गर्न पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीले सरकारलाई सुझाव दिएका छन् । ... बाँकी अंश»

नयाँ