समसामयिक

एमाओवादीको कदम यस कारण स्वभाविक

२०७३ बैशाख २३ बिहिबार, काठमाडौं । सवै भन्दा ठुलो दल नेपाली काँग्रेसले तेस्रो ठुलो दल एमाओवादीलाई सरकारको नेतृत्वकालागि प्रस्ताव गरेपछि मुलुकको राजनिति अहिले उथलपुथल भएको छ । संभवत ः केहीदिनमा काँग्रेस, एमाओवादी र मधेशी मोर्चा सहितको नयाँ सरकार बन्ने भएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु प्रधानमन्त्री बन्ने संभावना बलियो भएपछि सरकारबाट फिर्ता हुने निर्णय गर्नुलाई एमाले निकटले अनेक आरोप लगाएका छन् भने अधिकाँशले स्वभाविक मानेका छन् ।    ’अहिले ... बाँकी अंश»

ओलीले यसरी गरे भारतको सेवा

२०७३ बैशाख २३ बिहिबार, काठमाडौं । भारतमा अहिले नरेन्द्र मोदी नेतृत्वको सरकार र पुरानो संस्थापन पक्षका विचमा चर्को विवाद रहेको छ । भारतको स्थाई संयन्त्रमा अधिकाँश ठाउमा पुरानो संस्थापनका अधिकारीहरु रहेका छन् । उनीहरुले मोदीलाई जसरी हुन्छ असफल पार्न चाहिरहेका छन् । मोदीलाई असफल बनाउने पुरानो संस्थापन पक्षको त्यो योजनालाई नेपालको ओली सरकारले सहयोग गरिरहेको एक नेताले बताएका छन् ।    प्रधानमन्त्री ओलीले मोदीलाई असहयोग गरेर नेपालमा भारतविरोधी र राष्ट्रवादी देखाएप ... बाँकी अंश»

अन्ततः गिर्ने नै भो सरकार, यसरी काटिए ओलीका पखेटा

२०७३ बैशाख २२ बुधबार, काठमाडौं । प्रमुख विपक्षी कांग्रेस लगायत दलको समर्थन पाएपछि एकिकृत माओवादीले क्षणभरमै ओलीसरकारबाट बाहिरिने निधो गरेसंगै ओली सरकार ढल्ने सर्वत्र चर्चा सुरु भएको छ । यद्यपि, ओली निकटस्थहरुले अझै ओलीसंग विभिन्न विकल्प रहेको बताइरहेका छन् । ओलीले समेत आफुलाई यो सरकार कसैले गोदान नगरेको र यसै सरकारमा लामो समय बसिरहने सोंच पनि नभएको बताउँदै आएका छन् ।    सरकार ढल्ने चर्चाले सत्ताधारी एमाले र प्रधानमन्त्रीका निकटस्थहरु विभिन्न विधिलाई टेकेर सरक ... बाँकी अंश»

ओली सरकार खसाल्न कांग्रेसले थाल्यो हस्ताक्षर संकलन

२०७३ बैशाख २२ बुधबार, काठमाडौं । वर्तमान केपी शर्मा ओलीको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन कांग्रेसले सांसदहरुको हस्ताक्षर संकलन थालेको छ । पहिलो हस्ताक्षर कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले लामो समय कुराकानी गरेपछि मात्रै हस्ताक्षर संकलन भइरहेको कुरा स्वीकारे । उनका अनुसार नयाँ सरकार गठनकै लागि हस्ताक्षर संकलन थालिएको हो ।    खाँणले भने, ‘कांग्रेसले ओली सरकार परिवर्तन गर्न एमाओ ... बाँकी अंश»

प्रधानमन्त्रीले राष्ट्रपतिलाई उत्पन्न परिस्थितिबारे ब्रिफ गरे

२०७३ बैशाख २२ बुधबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको उत्पन्न राजनीतिक परिस्थितिबारे राष्ट्रपति विद्या भण्डारीलाई जानकारी गराएका छन् । ओलीले शीतलनिवास पुगेर वर्तमान राजनीतिक परिस्थितिबारे जानकारी गराएका हुन् ।    नियमित भेटघाट पनि हो, ओलीका प्रेस सहयोगी चेतनअधिकारीले हाम्राकुरासंग भने, ‘अहिलेको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।’ सरकार छोड्ने वा नछोड्नेबारे एमाओवादीको समर्थन फिर्ता नभइसकेको अवस्थामा सामान्य छलफल मात्रै भएको बुझि ... बाँकी अंश»

प्रचण्डको उद्घोष–‘२ वर्ष पछि १ नम्बर पार्टी’

२०७३ बैशाख २२ बुधबार, काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारबारे यतिबेला गम्भीर प्रश्नहरु एठेको बताएका छन् । नेपाल सरकारबाट उपलब्ध हुने राहत सम्झौता कार्यक्रमको सिलशिलामा बिहान गोरखाको हिमाली गाउँ गुम्दा पुगेका दाहालले यस्तो बताएका हुन् ।   दाहालले भने, ‘यस बारे हाम्रो पार्टी र अन्य पार्टीहरु बीचमा छलफल भइरहेको छ ।’   दाहालले ५ माओवादी पार्टीहरुबीच एकता केही दिनभित्रै हुने बताउँदै एमाओवादी २ वर्षमा देशकै १ नम्बरको पार्टी बन्ने बताए । दाहालले भन ... बाँकी अंश»

महराले पनि ओली सरकारलाई मुख फर्काए, ‘हामीले जेल जानु पर्ने हो ?’

२०७३ बैशाख २२ बुधबार, काठमाडौं । एकिकृत माओवादी महासचिव कृष्णबहादुर महराले आफ्नो पार्टी अध्यक्ष एवं अन्य नेताहरुविरुद्धका द्वन्द्वकालिन मुद्दा बाँकी रहेको भन्दै के आफूहरुलाई जेल हाल्ने काम हुन लागेको हो भन्ने प्रश्न गरेका छन् ।   व्यवस्थापिका संसदको वुधबार बसेको बैठकमा महराले प्रश्न गरे, ‘के युद्धकालिन मुद्दा ब्युँत्याउने काम हुन लागेको हो ? प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा हामीले जेल जानु पर्ने हो ? नेताहरुलाई जेल हाल्नु पर्छ भन्ने अभिव्यक्तिह ... बाँकी अंश»

प्रचण्डले छोडे ओलीको साथ, कांग्रेसको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्ने

२०७३ बैशाख २२ बुधबार, काठमाडौ । एकीकृत नेकपा माओवादीको बुधवार बिहान लाजिम्पाट प्रचण्ड निवासमा बसेको बैठकले अध्यक्ष पूष्प कमल दाहाल (प्रचण्ड) को नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने औपचारिक निर्णयमा पुगेको प्रचण्डले एक बिज्ञप्ती जारी गर्दे जनाएका छन् । राष्ट्रिय सहमतिको लागि यो सरकारलाई समर्थन दिएको तर यो सरकार त्यो दिशा तिर नदेखिएकोले आफ्नै नेतृत्वमा सहमतिको सरकार बनाउने जनाइएको छ । यसमा कांग्रेसले समेत साथ दिने उल्लेख गरेको छ। प्रचण्डको यो बिज्ञप्तीसगै एमा ... बाँकी अंश»

काँग्रेसको रोजाई प्रचण्ड, भारत अझै ओलीकै पक्षमा

२०७३ बैशाख २२ बुधबार, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले प्रमुख कार्यभारका लागि काम नगरी लामो समय झिना काममा मात्रै अल्मलीएपछि नयाँ सरकारको वहस बाक्लिदै गएको छ । पुर्ननिर्माण र संविधान कार्यान्वयनको दुवै मुल कार्यभारमा ठोस रुपमा केही गर्न नसकेपछि ओली सरकारको दिनगन्ती सुरु भएको हो ।    ओलीपछि प्रधानमन्त्री बन्ने संभावना रहेका काँग्रेस सभापति शेरबहादुर देउवा र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल मध्ये अहिले दाहाल नै अगाडी देखिएका छन् । काँ ... बाँकी अंश»

काँग्रेसले प्रचण्डलाई वोकेपछि आत्तियो एमाले

२०७३ बैशाख २२ बुधबार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रमुख सत्तासाझेदार एमाओवादीलाई नयाँ सरकारको नेतृत्वका लागि प्रस्ताव गरेपछि अहिलेको सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले आत्तिएको छ । नेपाली काँग्रेसले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ सरकारको प्रधानमन्त्री बन्न प्रस्ताव गरेपछि एमाले आत्तिएको हो ।    हिजो बेलुका भएको छलफलमा एमाओवादी अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेताहरुलाई काँग्रेसको प्रस्तावक ... बाँकी अंश»

मेरो लाजिम्पाटमा अहिले रुवावासी चल्छ : प्रचण्ड

२०७३ बैशाख २१ मंगलबार, काठमाडौं । एकिकृत माओवादी अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहालले आफुहरु सरकारमा रहेकै समयमा विचल्ली हुन थालेको गुनासो गरेका छन् । संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार बसेको पार्टीे संसदीय दलको बैठकमा दाहालले वर्तमान सरकारले पूर्वसहमति अनुसार कुनै पनि विषय गम्भीर रुपमा नलिएको बताए ।  दाहालले भावुक हुँदै भने, ‘मेरो लाजिम्पाटमा अहिले रुवावासी चल्छ, परिवारका पुरै सदस्यहरु आउँछन्, कयौं निर्दोशहरुको रुवावासी चलेको छ, कयौंको भागाभा ... बाँकी अंश»

पूर्वसहमति कार्यान्वयन नभए सरकार छाड्ने एमाओवादीको चेतावनी

२०७३ बैशाख २१ मंगलबार, काठमाडौँ। सरकार गठनको बेला नेकपा (एमाले)सँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै एकीकृत नेकपा (माओवादी)को संसदीय दलको बैठकमा आलोचना भएको छ।   सरकार गठनको समयमा एमाले र एमाओवादीबीच भएको सहमतिअनुसार सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत द्वन्द्वकालीन मुद्दा समाधान गर्ने भन्ने भए पनि पछिल्लो पटक सरकारको नेतृत्वकर्ता दलले त्यसतर्फ ध्यान नदिएको भन्दै आपत्ति जनाइएको हो।   सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमार्फत अगाडि बढाउनु ... बाँकी अंश»

काँग्रेसले सरकारको भण्डाफोर गर्ने (निर्णय सहित)

२०७३ बैशाख २१ मंगलबार, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलको बैठकले सरकारका असफलता र जनताले भोग्नुपरेको दुःख कष्टका बारेमा संसद्मा भण्डाफोर गर्ने भएको छ । काँग्रेस संसदीय दलको आज व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले संसद्मा सरकार परिवर्तनभन्दा पनि जनताले भोग्नुपरेको समस्याका बारेमा आवाज उठाउने निर्णय गरेको नेता महेश आचार्यले जानकारी दिनुभयो । संसद्को बर्खो अधिवेशन मङ्गलबारदेखि सुरु भएको हो ।    सरकारले जनचाहनानुसार का ... बाँकी अंश»

संसदमा शक्ति प्रदर्शन गर्ने कांग्रेसको तयारी

२०७३ बैशाख २१ मंगलबार, काठमाडौं । नेपाली कांग्रेसले संसदमा शक्ति प्रदर्शन गर्ने तयारी गरिरहेको छ । सांसदहरुको हस्ताक्षर संकलन थालेको कांग्रेसले संसदमा कुनै पनि बेला जुनसुकै परिस्थिति आउन सक्ने भन्दै शक्ति प्रदर्शनको तयारी गरिरहेको हो । व्यवस्थापिका संसदको सवैभन्दा ठूलो दल एवं प्रमुख विपक्षी कांग्रेसले मंगलबारबाट सुरु भएको संसद् अधिवेशनमा जुनसुकै परिस्थिति आउन सक्ने भन्दै आफ्ना सांसदहरूको हस्ताक्षर संकलन थालेको हो ।   मंगलबार संसदको वैठक ३ मिनेट मात्रै बसेर स ... बाँकी अंश»

यत्रो संघर्ष गरियो तर आफ्नो न्यायाधीश राख्न सकिएन : प्रचण्ड

२०७३ बैशाख २१ मंगलबार, काठमाडौं । एमाओवादी अध्यक्ष एवं उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक पुष्पकमल दाहालले आफुहरु सरकारमै भएर पनि पेलिएको बताएका छन् । संसदीय दलको कार्यालय सिंहदरबारमा बसको संसदीय दलको बैठकमा दाहालले आफुहरु सरकारमै भएरपनि द्वन्द्वकालिन मुद्दाबारे खास उपलब्धि नभएको बताए ।    गम्भीर हुँदै दाहालले भने, ‘ओखलढुंगा हत्याबारे सर्वोच्चले गरेको निर्णयबाटै हामी अफ्ठ्यारोमा परेको प्रस्ट भएको छ, यो निकै सम्वेदनशील विषय हो ।’ यसबारे हामीले वर्तमान ... बाँकी अंश»

कांग्रेस संसदीय दलको बैठक : सरकारको खरो आलोचना

२०७३ बैशाख २१ मंगलबार, काठमाडौं । कांग्रेस संसदीय दलको बैठक आज पनि बसेको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरमा बसेको बैठकमा समसामयिक राजनीतिक विषयमा कुरा भइरहेको कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले जानकारी दिए । बैठक सोमबारबाट सुरु भएको हो ।    बैठकमा सांसदहरुले सकारको काम कारबाहीको चर्को आलोचना गरेका छन् । कतिपयले सरकारको विकल्प खोज्नु पर्ने समेत बताएका छन् । यद्यपि, नेता ढुंगानाले देशको समसामयिक परिस्थति, अभाव, कालोबजारी र पुनःनिर्माण लगायतका व ... बाँकी अंश»

यसरी सुरु भयो ओलीको दिनगन्ती

२०७३ बैशाख २१ मंगलबार, काठमाडौं । राष्ट्रवादी र प्रगतिशिल पक्षधरको लेप लगाउदै गठन भएको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको दिनगन्ती सुरु भएको छ । पुर्ननिर्माण र संविधान कार्यान्वयनको दुवै मुल कार्यभारमा सिन्को भाच्न नसकेपछि उनको दिनगन्ती सुरु भएको हो।    ओलीले काम गर्न नसकेको विषयमा जनस्तरबाट ओली र एमालेको सर्वत्र चर्को आलोचना भईरहेका बेला सरकारलाई समर्थन गर्ने अन्य दल तथा नेताको पनि नकारात्मक टिप्पणी हुन थालेकाले ओलीको पक्षमा रहेकाहरु पनि अहिले ओल ... बाँकी अंश»

राष्ट्रपति भण्डारीबाट २६ गते संसदमा सम्बोधन गर्ने

२०७३ बैशाख २० सोमबार, काठमाडौँ। व्यवस्थापिका–संसद सचिवालयले राष्ट्रपति विद्यादेवी भण्डारीबाट भोलिदेखि चालु हुने संसद्को दोस्रो अधिवेशनलाई यही वैशाख २६ गते सम्बोधन गर्ने गरी तयारी गरेको छ।   नेपालको संविधानमा नेपाल सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने नीति तथा कार्यक्रम संसदमा राष्ट्रपतिले प्रस्तुत गर्नुहुने व्यवस्था रहेको छ। राष्ट्रपतिबाट संसदको अधिवेशनलाई वैशाख २६ गते सम्बोधन हुने गरी तयारी भएको संसद सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए ... बाँकी अंश»

महाधिवेशनमा प्रचण्ड देखेर गच्छदारको दिल खुस, दुवै मिलेर कायपलट गर्ने उद्घोष

२०७३ बैशाख २० सोमबार, विराटनगर । मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकको प्रथम राष्ट्रिय महाधिवेशन विराटनगरमा सुरु भएको छ । स्थानीय शहीद रंगशालामा फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारले महाधिवेशनको उद्घाटन गरे ।    उद्घाटन कार्यक्रममा महाधिवेशनको सफलताको शुभकामना दिंदै प्रमुख दलका नेताहरुले मुलुकलाई अग्रगतीमा अघि बढाउन सहमती र राष्ट्रिय एकताको खाँचो रहेकामा जोड दिए ।  कार्यक्रममा बोल्दै एकिकृत माओवाद अध्यक्ष पुष्पकमल दाह ... बाँकी अंश»

अन्ततः खुल्यो ओली–राय गोप्य भेटको राज

२०७३ बैशाख २० सोमबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय राजदूतसंग गरेको गोप्य भेटको राज अन्ततः खुलेको छ । ओलीले बत्तिसपुतलीस्थित होटल द्वारीकाज् मा रात्रीभोजसहित गरेको गोप्य भेटमा आफ्नो सरकारबारेको चर्चा, मधेस आन्दोलन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण लगायतबारे कुरा भएको खुलेको हो ।  अति गोप्य भनिएको रात्री भोजसहितको भेटमा ओली, एमाले नेता माधव कुमार नेपाल,  अर्थमन्त्री विष्णु पौडेल सहभागि भए । महासचिव ईश्वर पोखरेल समेत भेटघाट ... बाँकी अंश»

नयाँ