//

समसामयिक

रानीपोखरी भित्र यस्तो रहेछ चलखेल, हराएको बालुवाको रहस्य के ?

२०७४ पौष १५ शनिबार, काठमाडौं । अहिले विवादको केन्द्रमा रहेको रानीपोखरी निर्माणको कामलाई सम्पदाको विषयमा बहस गर्ने र यसलाई व्यवसायिक रुपमा अघि बढाउनेपर्ने बहस चलिरहँदा यसको विवादको सुरुवात कहाँबाट आयो ? भन्ने कुरा पनि एउटा बहसको विषय बन्न थालेको छ । ... बाँकी अंश»

वर्तमान नेतृत्वको सोच र कार्यशैलीबाट पार्टी परिवर्तन हुदैन : चन्द्र भण्डारी

२०७४ पौष १५ शनिबार, काठमाडौँ । नेपाली काँग्रेसका युवा नेताहरुले पार्टीभित्र मेलमिलापको खाँचो रहेको बताएका छन् । नेपाल विद्यार्थी संघ प्रदेश नं ३ ले ४२औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर शनिवार आयोजना गरेको ‘मेलमिलाप नीति र नेपाली काँग्रेसमा पुनर्जागरणको बहस’ विषयक विचार गोष्ठीमा युवा नेताहरुले नेतृत्वको कार्यशैलीका कारण पार्टी प्रदेशसभा र प्रतिनिधिसभामा पराजित हुन पुगेको बताएका हुन् । ... बाँकी अंश»

प्रचण्डको आरोप - 'बामदेबजीले जनयुद्धलाई हल्का रुपमा लिनुभयो'

२०७४ पौष १५ शनिबार, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेका वरिष्ठ उपाध्यक्ष बामदेब गौतमले जनयुद्धलाई हल्का रुपमा लिएको भन्दै आलोचना गरेका छन् । शनिवार राजधानीमा वामदेव गौतमद्वारा लिखित ‘नेपाल नवनिर्माण महाअभियान’ पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले सो कुरा बताएका हुन् । ... बाँकी अंश»

सभापति देउवा विरुद्ध गगनले दिएको अभिव्यक्ति उत्ताउलोपन : मन्त्री विश्वकर्मा

२०७४ पौष १५ शनिबार, काठमाडौं। वाणिज्यमन्त्री मिन विश्वकर्माले सभापति शेरबहादुर देउवा विरुद्ध युवा नेता गगन थापाले दिएको अभिव्यक्तिलाई उत्ताउलोपनको संज्ञा दिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले सभापतिविरुद्ध दिएको अभिव्यक्ति अहिले आएर सच्याउन थालेको पनि सुनाए । ... बाँकी अंश»

काँग्रेस नेता गगन थापाको क्षेत्रका न्हुच्छेनारायण र राधा बने प्रदेश सभा सदस्य

२०७४ पौष १५ शनिबार, काठमाडौं। नेपाली काँग्रेसले शुक्रवार अवेर प्रदेश सभाको समानुपातिकमा आफ्नो पार्टीका तर्फबाट  नामहरु निर्वाचन आयोगलाई पठाएको छ।  ... बाँकी अंश»

प्रदेश सभामा काँग्रेसका को को भए सांसद ? नामावली सहित

२०७४ पौष १४ शुक्रबार, कांग्रेस प्रदेशसभाका समानुपातिक सांसद ... बाँकी अंश»

धनकुटावासी आए प्रधानमन्त्रीलाई घेर्न

२०७४ पौष १४ शुक्रबार, काठमाडौं। प्रादेसिक राजधानी धनकुटा निर्माण अभियान समितिले चौथो चरणको कार्यक्रम अन्तर्गत काठमाडौंस्थित प्रधानमन्त्री निवास बालुवाटारमा घेराउ र धर्ना दिने भएको छ । ... बाँकी अंश»

सरकार प्रदेश प्रमुख तोकेरै जाने पक्षमा, ओलीले रोक्लान् सांसद्हरुको सपथ ?

२०७४ पौष १४ शुक्रबार, काठमाडौं । सरकारले प्रदेश प्रमुख नियुक्त गरेर प्रदेश सभालाई पूर्णता दिएर मात्रै बाहिरिने तयारी गरेको छ । राष्ट्रिय सभा ... बाँकी अंश»

सांसदको सूचीमा नपारेपछि राजपाको कार्यालयमा तोडफोड

२०७४ पौष १४ शुक्रबार, काठमाडौं । प्रदेशसभाको समानुपातिक सदस्य टुंग्याउने विषयलाई लिएर राष्ट्रिय जनता पार्टी राजपाको केन्द्रीय कार्यालयमा तोडफोड भएको छ । ... बाँकी अंश»

१४ कांग्रेसीलाई एक दशकका लागि कार्वाहीको सिफारिस

२०७४ पौष १४ शुक्रबार, पर्सा। हालै सम्पन्न भएको निर्वाचनमा पर्सा क्षेत्र नम्वर ३मा नेपाली काँग्रेसका आधिकारीक उम्मेदवारलाई हराउन भुमिका निर्वाह गर्ने १४ जनालाई दश वर्षका लागि साधारण सदस्यता समेतबाट निस्कासन गर्न क्षेत्रीय समितिले केन्द्रीय तथा जिल्ला कार्यसमितिलाई सिफारिस गरेको छ। ... बाँकी अंश»

माओवादीले प्रदेश सांसदकाे समानुपातिक सूची बुझायाे, ३५ जनामा काे-काे परे ? (नामावलीसहित)

२०७४ पौष १४ शुक्रबार, काठमाडौं । वाम गठबन्धनमा रहेकाे माओवादी केन्द्रले प्रदेशसभाको समानुपातिकतर्फका उम्मेदवारको नामवली निर्वाचन आयोगमा बुझाएको छ। ... बाँकी अंश»

अध्यादेश आफैँमा असंवैधानिक : ओली

२०७४ पौष १४ शुक्रबार, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिबाट शुक्रवार जारी भएको अध्यादेशप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ... बाँकी अंश»

कसरी गठन हुन्छ राष्ट्रियसभा ?

२०७४ पौष १४ शुक्रबार, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी गरेसँगै राष्ट्रियसभा निर्वाचनको बाटो खुलेको छ। अध्यादेश जारी भएसँगै प्रमुख दलहरुबीच पछिल्लो समयमा पेचिलो बन्दै गएको निर्वाचन प्रणालीसम्बन्धी विवादको राजनीतिक गाँठो फुकेको छ। ... बाँकी अंश»

बर्खास्तीको पत्रमा कमल थापाको तानाशाही शैली देखिन्छ : दिलनाथ गिरी 

२०७४ पौष १४ शुक्रबार, काठमाडौं । राप्रपा नेता एवं शहरी विकास मन्त्री दिलनाथ गिरीले कमलथापाले आफ्नो बर्खास्तीको पत्र लेख्नु तानाशाही ... बाँकी अंश»

राष्ट्रिय सभामा एकल संक्रमणीय व्यवस्था : कसले जित्यो, कसले हार्यो ?

२०७४ पौष १४ शुक्रबार, काठमाडौं । झण्डै १५ दिनसम्म विवादको शिखर चुमेको राष्ट्रिय सभा सम्बन्धी अध्यादेश अन्ततः एकल संक्रमणीय ... बाँकी अंश»

सरकारले पेश गरेको राष्ट्रिय सभा अध्यादेश स्वीकृत, गलिन् राष्ट्रपति, एमाले विफल

२०७४ पौष १४ शुक्रबार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एकल संक्रमणीय व्यवस्था सहितको अध्यादेश राष्ट्रपतिद्वारा प्रमाणीकरण गरेकी छिन् ।  ... बाँकी अंश»

यस्तो बन्दैछ २२ तलाको धरहरा, डिजाईनमा हेर्नुहोस् 

२०७४ पौष १४ शुक्रबार, काठमाडौं । गत बैशाख १२ गते  गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेको धरहरा २२ तलाको बन्ने भएको छ । ... बाँकी अंश»

आफ्नै पार्टीको मन्त्री गिरी थर्काउने कमल थापाको यस्तो रैछ रहस्य

२०७४ पौष १४ शुक्रबार, काठमाडौं । उपप्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष कमल थापा नमज्जाले नांगिएका छन् । मन्त्रिपरिषद्को बैठकमा सचिवले सहयोग नगरेको गुनासो राप्रपाबाटै मन्त्री बनेका शहरी विकासमन्त्री दिलनाथ गिरीले गरेपछि एकाएक हपारेर ‘राजीनामा दिनुस्’ भनेर कड्किएका थापाले आफ्नै हैसियत समेत देखाएका छन् । ... बाँकी अंश»

विधिले ठगेका एमालेका समानुपातिक उम्मेदवार !

२०७४ पौष १४ शुक्रबार, काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको प्रत्यक्ष र समानुपातिक तर्फको मत परिणाम ... बाँकी अंश»

ग्यास बमको विस्तार विरुद्ध स्थानीय सडकमा, तत्काल उद्योग सार्न कडा चेतावनी

२०७४ पौष १४ शुक्रबार, काठमाडौं । काठमाडौंको बालाजुमा रहेको नेपाल ग्यास उद्योगले विस्तार गर्न लागेको ग्यास प्लान्ट विरुद्ध स्थानीयबासी सडकमा उत्रिएका छन् । ... बाँकी अंश»

नयाँ