//

समसामयिक

शशांकले सोधे, ' तपाई हावादारीको साथमा जानेकी भरपर्दो राजनीतिक शक्तिको साथमा आउने '

२०७४ मङ्सिर १४ बिहिबार, गैंडाकोट। नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोईरालाले मुलुकका हरेक परिवर्तनको नेतृत्व गरेको काँग्रेसले मुलुकको संबृद्धीको पनि नेतृत्व लिने बताएका छन्।  ... बाँकी अंश»

राष्ट्रिय सुरक्षा नीतिमा धुलो जमेर बसेको छ, अनि कसरी हुन्छ सुरक्षा ? (कुराकानी)

२०७४ मङ्सिर १४ बिहिबार, कुनै पनि विकसित मुलुकको पहिलो प्राथमिकतामा पर्छ– सुरक्षा । मानवअधिकारको अनिवार्य सर्त पनि हो– सुरक्षा । ... बाँकी अंश»

रुकुममा भोलि हुने मतदानमा काँग्रेस सहभागी नहुने

२०७४ मङ्सिर १४ बिहिबार, रुकुम। गत १० गते मतदान स्थगीत भएको रुकुम (पश्चिम) का २ मतदान स्थल मध्ये कांग्रेसले आठविसकोट नगरपालिका ११ को नेपाल राष्ट्रिय मतदान स्थलको ... बाँकी अंश»

पृथ्वीनारायण शाहको सम्मानमा पौष २७ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

२०७४ मङ्सिर १४ बिहिबार, काठमाडौं । सरकारले पौस २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पौष २७ ... बाँकी अंश»

सुवास नेम्वाङको क्षेत्रमा मतदाताको पहिरो, झण्डै ५ सय कार्यकर्ता काँग्रेसमा प्रवेश

२०७४ मङ्सिर १४ बिहिबार, काठमाडौं । चुनावको मुखैमा पूर्व सभामुख समेत रहेका एमाले नेता सुवासचन्द्र नेम्वाङको क्षेत्रमा मतदाताको पहिरो गएको छ । ... बाँकी अंश»

एमालेका उम्मेदवारले गरेनन् पेश्की फछ्यौट, ९ लाख पेश्की बाँकी

२०७४ मङ्सिर १४ बिहिबार, पाल्पा । स्थानीय तह देखी सरकारी पदमा रहदा लिएको आर्थिक जिम्मेवारी पुरा नगरे कुनै पनि निर्वाचनमा उम्मेदवार हुन नपाईने निर्वाचन आयोगको ऐन र नियममा उल्लेख भए पनि मोटो रकम पेश्की लिएर खल्तीमा राखेका एमालेका उम्मेदवार यति खेर लाजै पचाएर जनता सामु भोट माग्दै हिडेका छन् । ... बाँकी अंश»

ललितपुर बुङमतीका जनता भन्छन्,-'हामी टुरिष्ट उम्मेदवारलाई भोट दिन्नौ'

२०७४ मङ्सिर १४ बिहिबार, ललितपुर । ललितपुर ३ नम्वर क्षेत्र स्थित बुङमतीका स्थानीयबासीहरूले टुरिष्ट उम्मेदवारलाई बहिस्कार गर्ने भन्दै टुरिष्ट उम्मेदवारको विपक्षमा भोट दिने जनाएका छन् । ... बाँकी अंश»

म जिविस सभापति हुँदा जस्तो काम गुल्मीमा कसैले पनि गरेको छैन : चन्द्र के.सी.

२०७४ मङ्सिर १३ बुधबार, गुल्मी । नेपाली काँग्रेसको भातृसङ्गठन नेपाल तरुण दल गुल्मी क्षेत्र नं. २ को आयोजनामा आज इस्मा गाँउपालिकाको रजस्थलमा चुनावी सभा सम्पन्न भएको छ । ... बाँकी अंश»

कम्युनिष्ट गठबन्धनको जोरजवरजस्ती विरुद्ध पुनः निर्वाचन गराउन काँग्रेसको माग

२०७४ मङ्सिर १३ बुधबार, दुनै । नेपाली काँग्रेस डोल्पा जिल्ला कार्यसमितिले माथिल्लो डोल्पाका चार स्थानीय तहका मतदान केन्द्रमा धाँधली भएको भन्दै पुनः निर्वाचन गराउन माग गरेको छ । ... बाँकी अंश»

मृतक चौधरीका परिवारलाई १० लाख दिने निर्णय, अपराधीलाई कडा कार्वाही 

२०७४ मङ्सिर १३ बुधबार, काठमाडौँ । सरकारले बम विस्फोटनमा परी निधन भएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई राहतस्वरुप रु १० लाख दिने निर्णय गरेको छ । ... बाँकी अंश»

मलाई विश्वप्रकाशको कार्यकर्ता भन्दा गौरव लाग्छ : गगन थापा (भिडियो)

२०७४ मङ्सिर १३ बुधबार, काठमाडौँ । मुलुक स‌ंघीय संरचनामा गएपछि पहिलो पटक हुन लागेको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको दौडमा रहेका उम्मेदवारहरुले नयाँ-नयाँ प्रचारशैली अपनाएका छन् । प्रविधिको विकाससँगै प्रचारशैली पनि फेरिएको छ । पछिल्लो समय सामाजिक सञ्जालको अधिक प्रयोग भएको छ । अर्कोतिर एउटै मञ्चमा उपस्थित भएकाहरुले एक अर्कालाई मत माग्नु सामान्य जस्तै भइसकेको छ । तर, उस्ता-उस्तै जनप्रिय व्यक्तिले एक अर्कालाई मत माग्ने अचम्मको तरिका भने यो पटक अपनाइएको छ । ... बाँकी अंश»

कम्युनिष्टहरुले नेता देख्दा जनता डराउने शासन ल्याउन खोजेका छन् : देउवा

२०७४ मङ्सिर १३ बुधबार, पोखरा(कास्की) । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वाम गठबन्धनले नेता देखेर जनता डराउने व्यवस्था ल्याउन लागेको आरोप लगाएका छन् । ... बाँकी अंश»

गगन र मतदाताबीचकाे बहसमा बाेलाउँदा पनि अाएनन् राजन

२०७४ मङ्सिर १३ बुधबार, काठमाडौं । काठमाडौ क्षेत्र नं. ४ का एमालेका उम्मेदवार राजन भट्टराई मतदाताको प्रश्न र अर्का उम्मेदवार गगन थापासँग सवालजवाफ गर्न नसकेर भागेका छन् । विभिन्न सामाजिक संघसंस्थाहरुले स्वतन्त्र रुपमा आयोजना गरेको दुई उम्मेदवारसँगको अन्तरक्रिया कार्यक्रममा एमालेका उम्मेदवार भट्टराईले कार्यक्रममा आउने बचन दिएपनि अनुपस्थीत भएका हुन् । ... बाँकी अंश»

झापाबासीले राम थापाको हत्या अझै विर्सिएका छैनन् : सिटौला  

२०७४ मङ्सिर १३ बुधबार, काठमाडौं । राजनीतिक संक्रमण र राजनीतिक परिवर्तनको पाटोलाई नियाल्दै जाने हो भने मेरो राजनीतिक यात्राको सुरुवात २०४६ सालको आन्दोलनबाट सुरु भएको हो । ... बाँकी अंश»

काँग्रेस जनताको साझा पार्टी हो : प्रधानमन्त्री

२०७४ मङ्सिर १३ बुधबार, स्याङ्जा । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रिय निर्वाचन परिचालन संयोजक बालकृष्ण खाँणले स्याङ्जाका दुई निर्वाचन क्षेत्रमा सम्वोधन गरेका छन् । स्याङ्जा सदरमुकाम पुतलीबजार र वालिङ नगरपालिकाको खेलमैदानमा चुनावी आमसभालाई प्रधानमन्त्री सहित त्रिनेताले सम्वोधन गरेका हुन् । चुनावी आमसभामा सम्वोधन गर्दै प्रधानमन्त्री तथा पाटी सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक शासन पद्धतीको एक मात्रा पाटी नेपाली काँग्रेस मात्रै भएको बताए । मुलुकको हरेक परिवर्तनको वागडोर सम्हालेको पार्टी नेपाली काँग्रेस नेपाली जनताको साझा पाटी भएको प्रधानमन्त्री देउवाको भनाई थियो । ... बाँकी अंश»

चौधरीको मत माग्ने फरक शैलीका कारण स्थानीय उत्साहित 

२०७४ मङ्सिर १३ बुधबार, नवलपरासी । नेपाली कांग्रेसका नेता बिनोद चौधरी मतदाता सामु प्रचारमा जाँदा अरु नेताहरु भन्दा भिन्न शैली अपनाएका कारण चर्चामा छन् । ... बाँकी अंश»

कम्मल बाँड्दा लखेटिएका एमाले उम्मेदवार स्याङ्तानले बाँड्न पठाएको चामल नियन्त्रणमा

२०७४ मङ्सिर १३ बुधबार, मकवानपुर । चुनाब हार्ने मनस्थितिमा पुगेपछि मकवानपुरको क्षेत्र नम्बर २ का कम्युनिष्ट गठबन्धनका उम्मेदवारले चुनाबी आचारसंहिता लत्याउदै विभिन्न ... बाँकी अंश»

चितवनमा काँग्रेसको दुई सिट –बुर्लाकोटी 

२०७४ मङ्सिर १३ बुधबार, चितवन । चितवन क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेद्धवार राजेन्द्र बुर्लाकोटीले चितवनमा नेपाली कांग्रेसले २ सिट जित्ने दाबी गरेका छन् । ... बाँकी अंश»

प्रधानमन्त्री देउवाको स्पष्ट आव्हानः ‘कम्युनिष्ट अधिनायकवादका विरुद्धमा कांग्रेसलाई भोट’

२०७४ मङ्सिर १२ मंगलबार, मिर्लुङ्ग । प्रधानमन्त्री तथा नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरुको अधिनायकवादी सोचलाई रोक्नका लागि नेपाली कांग्रेसलाई मतदान गरी विजयी गराउन आग्रह गरेका छन् । ... बाँकी अंश»

एमालेले रच्यो महाकाली पुल बन्न नदिने जालझेल

२०७४ मङ्सिर १२ मंगलबार, कञ्चनपुर। महाकाली पुल बन्न नदिने षड्यन्त्रमा एमाले लागेको छ। जनताको आँखामा छारो हालेर चुनाव जित्न कुनै मुद्दा नपाएपछि नेपाली कांग्रेसको अगुवाईमा सिलान्यास भइ निर्माण कार्य अगाडि बढीसकेको चार लेनको महाकाली पुल बन्न नदिने जालझेलमा एमाले लागेको हो। ... बाँकी अंश»

नयाँ