समसामयिक

‘अनुचित कार्य’ हटाइएपछि ६० प्रतिशत काम अलमलमा

२०७३ फाल्गुण १९ बिहिबार, काठमाडौँ। व्यवस्थापिका–संसद्, विकास समितिले सार्वजनिक खरिद नियमावली र स्थानीय निकाय आर्थिक नियमावलीमा बाझिएका पूर्वाधार निर्माणसँग सम्बन्धित विषयमा एकरुपता ल्याउन निर्देशन दिएको छ ।    समितिको बिहीबारको बैठकपछि सभापति रवीन्द्र अधिकारीले पूर्वाधार निर्माणमा एउटा नियमावलीमा उपभोक्ता समितिले डोजर चलाउन सक्ने र अर्काले चलाउन नसक्ने व्यवस्था गरिएकाले द्विविधा रहेको बताए। “दुई वटा नियमावलीमा दुई थरी कुरा भएकाले विकास निर्माणमा असर पर ... बाँकी अंश»

ओलीकै क्षेत्रमा अनेरास्ववियु तेस्रो, झापामा फहरायो नेविसंघले झण्डा

२०७३ फाल्गुण १९ बिहिबार, काठमाडौं । एमाले अध्यक्ष केपी ओलीकै क्षेत्रमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले विजय हाँसिल गरेको छ । झापाको क्षेत्र नं ७ मा पर्ने विभिन्न क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एमालेहरुको विद्यार्थी अनेरास्ववियुको स्थान तेस्रो स्थानमा पुगेको हो । ती सबै क्याम्पसहरुमा नेविसंघले विजय हाँसिल गरेको छ ।    झापामा रहेका ९ क्याम्पस मध्ये ६ क्याम्पसमा नेबिसंघका उम्मेदवारहरु विजयी भएको बताईएको छ । यसरी नेविसंघले विज ... बाँकी अंश»

स्ववियुमा ६१ मतका कारण गयो नेविसंघकी छात्राको ज्यान

२०७३ फाल्गुण १९ बिहिबार, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनमा विजयी हुन नसकेको पीडामा स्याङ्जाकी एक नेविसंघकी छात्राले आत्महत्या गरेकी छिन् । स्वतन्त्र बिद्यार्थी युनियनको सभापतिमा पराजित भएपछि सिदार्थ बहुमुखी क्याम्पस फेदिखोलाकी उम्मेदवार रिमा क्षेत्रीले आत्माहत्या गरेको उनका साथीहरुले बताएका छन्।     आफ्ना प्रतिद्वन्द्वी अनेरास्ववियुका उम्मेदवारसँग पराजय बेहोरेपछि नेविसघंकी क्षेत्रीले आत्माहत्या गरेकीे उनका नजिकका साथीहरुले जनाएका हुन् । बुधवार स ... बाँकी अंश»

स्थानीय निर्वाचन : अर्काको नाममा भोट हाल्न आउनेलाई के हुन्छ कारबाही ?

२०७३ फाल्गुण १९ बिहिबार, काठमाडौं । नेपालमा पहिलो पटक स्थानीय तहको निर्वाचन हुँदैछ । सरकारले तोकेको स्थानीय तहको निर्वाचनको मिति बैसाख ३१ को समयसीमा आईपुग्न अब दुर्इ महिना र केहीदिन मात्रै बाँकी छ । अबको समयसीमा भित्र निर्वाचन सम्पन्न गर्नको लागि सहजता भन्दा पनि चुनौतीहरु धेरै रहेका छन् । स्थानीय तहको निर्वाचनको माहोल तातेसँगै यसका विभिन्न प्रावधानहरुको विषयमा पनि चासो बढ्न थालेको छ । यससँगै मतदानको विषयमा फर्जी मतदान गर्नेहरुलाई के कस्तो कारबाही हुन्छ भन्ने विषय पन ... बाँकी अंश»

स्याङ्जाका आठ क्याम्पसमा पाँच नेविसंघको कव्जामा

२०७३ फाल्गुण १९ बिहिबार, स्याङ्जा। स्वतन्त्र विद्यार्थी युनियनको १८ गते भएको निर्वाचनमा स्याङ्जाका आठ क्याम्पस मध्ये पाँच क्याम्पसमा नेपाल विद्यार्थी संघले कव्जा जमाउन सफल भएको छ । १८ गते बुधवार जिल्लाका सात क्याम्पसमा निर्वाचन भएको थियो भने एक क्याम्पसमा १४ गते नै निर्विरोध चयन भएको थियो । सात क्याम्पसमा भएको निर्वाचन अनुसार पाँच क्याम्पसमा नेविसंघले स्ववियु निर्वाचन जितेको छ भने दुई क्याम्पस अनेरास्ववियुले जित हात पारेको छ । वालिङ बहुमुखी क्याम्पसको भने मतदान प्रक ... बाँकी अंश»

हेटौंडाको बजार क्षेत्रका घर तत्काल नभत्काउन अन्तरिम आदेश

२०७३ फाल्गुण १९ बिहिबार, हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत् हेटौंडा बजारको सडकखण्डको दायाँ बायाँ सडक फराकिलो पार्दैै आएको डिभिजन सडक कार्यालय हेटौंडालाई रिट दायरगरेकाहरुको घर तत्काल नभत्काउन सर्वोच्चले अन्तरिम आदेश दिएको छ । गत माघ ४ गतेबाट कार्यालयले घर भत्काउन डोजर चलाएपछि ६५जना घरधनीहरुले उचित क्षतिपुर्तिको माग गर्दै    सर्वोच्च अदालतमा रिट दायर उपर पटक पटक मिती सार्दै र अपतकालीन  अन्तरिम जारी गर्दै आएको  सर्वोच्च अदालतले फेरी पनि रिट उपर अपतकालीन ... बाँकी अंश»

नेविसंघले जितेका ९० क्याम्पसमा को को भए अध्यक्ष ? (नामावली सहित)

२०७३ फाल्गुण १८ बुधबार, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको बुधबारसम्म निर्वाचन भएका क्याम्पसहरुको मत परिणाम आउने क्रम जारी छ । बुधबार साँझसम्म प्राप्त मत परिणाम अनुसार नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले करिव ९० क्याम्पसमा जीत हासिल गरेको नेविसंघका महामन्त्री सरोज थापाले जानकारी दिएका छन् । उनका अनुसार निर्वाचनमा मत परिणाम आउने क्रम जारी छ । अहिलेसम्म प्राप्त विवरण अनुसार तल उल्लेखित क्याम्पसहरुमा नेविसंघको प्यानलले जीत हासिल गरेको हो ... बाँकी अंश»

[अपडेट]स्ववियुको मत मतपरिणाम : ७६ क्याम्पसमा नेविसंघ विजयी (नामावली सहित)

२०७३ फाल्गुण १८ बुधबार, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको बुधबारसम्म निर्वाचन भएका क्याम्पसहरुको मत परिणाम आउने क्रम जारी छ । बुधबारसाँझसम्म प्राप्त मतपरिणाम अनुसार नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले अहिलेसम्म ७६ क्याम्पसमा जीत हाँसिल गरेको नेविसंघ नेताहरुले जानकारी दिए । उनीका अनुसार निर्वाचनमा मत परिणाम आउने क्रम जारी छ । अहिलेसम्म प्राप्त विवरण अनुसार तल उल्लेखित क्याम्पसहरुमा नेविसंघको प्यानलले जीत हाँसिल गरेको हो ।    नेप ... बाँकी अंश»

[अपडेट] स्ववियुको मत मतपरिणाम : ७४ क्याम्पसमा अनेरास्ववियु विजयी (नामावली सहित)

२०७३ फाल्गुण १८ बुधबार, काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियनको बुधबारसम्म निर्वाचन भएका क्याम्पसहरुको मत परिणाम आउन थालेको छ । बुधबार साँझसम्म प्राप्त मतपरिणाम अनुसार अनेरास्ववियुले अहिलेसम्म ७४ क्याम्पसमा जीत हाँसिल गरेको अनेरास्ववियुले जनाएको छ । निर्वाचनमा मत परिणाम आउने क्रा जारी रहेको छ । अहिलेसम्म प्राप्त विवरण अनुसार तल उल्लेखित क्याम्पसहरुमा अनेरास्ववियुको प्यानलले जीत हाँसिल गरेको हो ।     अनेरास्ववियुले अहिले सम्म बिजय हासिल गरेका क्याम्पसहरु - ... बाँकी अंश»

मन्त्रीलाई अतिरिक्त गाडी उपलब्ध नगराउँदा ठाडो प्रस्तावमा सचिवको सरुवा !

२०७३ फाल्गुण १८ बुधबार, काठमाडौँ। सरकारी सवारी साधनको प्रयोग र उपयोगितामा अराजकता देखिएको निष्कर्ष निकालिएको छ । संसद्को सुशासन तथा अनुगमन समिति मातहतको उपसमितिको बुधबारको बैठकमा मन्त्रालयका सचिवले काम विशेष आवश्यकताका आधारमा भने सवारी साधनको सुविधा निकै कमी रहेको जानकारी दिए।    वाणिज्य मन्त्रालयका सचिव ङइन्द्र उपाध्यायले सरकारी सवारी साधन अधिक बिग्रने, आवश्यकता परका बेलामा काम नदिने मात्र होइन, मर्मतमा अधिक खर्च हुने समस्या देखिएको बताए। कतिपय माथिल्लो ओहद ... बाँकी अंश»

एमाले नेता राजेन्द्र पाण्डेका भाइले फुटाए नेविसंघका छात्राहरुको टाउको

२०७३ फाल्गुण १८ बुधबार, काठमाडौं । एमाले नेता एवम धादिङ क्षेत्र नं ३ का सासंद् राजेन्द्र पाण्डेका भाइले ढुगां हानेर ने.वि.संघ र क्रान्तिकारीका ३ कार्यकर्तालाई गम्भीर घाइते बनाएका छन् । जयवागेश्वरी क्याम्पस मलेखु, धादिङको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका क्रममा आपसी विवाद बढ्दा नेता पाण्डेका भाइ उपेन्द्र पाण्डेले तीन छात्रामाथि आक्रमण गरेका हुन् ।    घाइते हुनेमा क्रान्तिकारीकी सुजता भट्ट र नेविसंघकी छात्राद्वय पार्वती सेडाई, र सुस्मीता रुपाखेती छन् । घाइ ... बाँकी अंश»

स्ववियु मतपरिणाम : २७ क्याम्पस क्रान्तिकारीको पोल्टामा(नामावली सहित)

२०७३ फाल्गुण १८ बुधबार, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको बुधबारसम्म निर्वाचन भएका क्याम्पसहरुको मत परिणाम आउन थालेको छ । दिउँसो साढे ३ बजेसम्म प्राप्त मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन –क्रान्तीकारी ले अहिलेसम्म २७ क्याम्पसमा जीत हाँसिल गरेको अनेरास्ववियु क्रान्तीकारी का प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए ।    उनका अनुसार निर्वाचनमा मत परिणाम आउने क्रम जारी रहेको छ । अहिलेसम्म प्र ... बाँकी अंश»

पोखरेल नै कामु प्रहरी प्रमुख बन्ने सम्भावना !

२०७३ फाल्गुण १८ बुधबार, काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्ति विवादमा सर्वाेच्च अदालतले अन्तरिम आदेशलार्इ नै निरन्तरता दिएकाे छ । बुधबारको हरिकृष्ण कार्की र तेज बहादुर के सीको स‌ंयुक्त्त इजलासले उजुरीकर्ताको माग बमोजिम अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने निर्णय गरेको हो । पटकपटक पेसी सर्दै आएको उक्त मुद्दामा दुबै पक्षका वकिलहरुको बहस सकिएपछि बुधबारको इजलासले सो आदेश गरेको सर्वाेच्चले जनाएको छ ।    सर्वाेच्च अदालतको सो आदेशसँगै अहिले प्रहरीको निमित्त ... बाँकी अंश»

स्ववियुको मत मतपरिणाम : २९ क्याम्पसमा नेविसंघ विजयी (नामावली सहित)

२०७३ फाल्गुण १८ बुधबार, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको बुधबारसम्म निर्वाचन भएका क्याम्पसहरुको मत परिणाम आउन थालेको छ । दिउँसो साढे २ बजेसम्म प्राप्त मतपरिणाम अनुसार नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले अहिलेसम्म २९ क्याम्पसमा जीत हाँसिल गरेको नेविसंघ नेता करुण रेग्मीले जानकारी दिए । उनका अनुसार निर्वाचनमा मत परिणाम आउने क्रा जारी रहेको छ । अहिलेसम्म प्राप्त विवरण अनुसार तल उल्लेखित क्याम्पसहरुमा नेविसंघको प्यानलले जीत हाँसिल गरेको ... बाँकी अंश»

स्याङ्जाको दुई क्याम्पसमा नेविसंघ विजयी

२०७३ फाल्गुण १८ बुधबार, स्याङ्जा। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन परिणाम अनुसार अहिले सम्म स्याङ्जाका दुई बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ विजयी भएको परिणाम आएको छ । जिल्लाका आठ ओटा बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा दुई ओटाको मात्र निर्वाचन परिणाम सार्वजनिक भएको छ । मालुङ्गा बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका खगेन्द्र भण्डारी सहित सबै प्यानल विजयी भएको छ भने राधादामोदर संस्कृति बहुमुखी क्याम्पसमा सुदिप पाठक सहितको प्यानल निर्विरोध ... बाँकी अंश»

भ्रष्टाचारी प्रमाणित भएकाहरु कहिलैपनि स्थानीय निर्वाचनमा उठ्न नपाउने

२०७३ फाल्गुण १८ बुधबार, काठमाडौं । भ्रष्टाचारको आरोप प्रमाणित भएकाहरु कहिल्र पनि स्थानीय निर्वाचननमा उठ्न नपाउने भएका छन् । स्थानीय तह निर्वाचन ऐन २०७३ ले भ्रष्टाचार प्रमाणित भएकाहरुले कहिलै पनि स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन नपाउने भएका हुन् ।    ऐनको दफा १३ ले उम्मेदवारको अयोग्यता सम्बन्धि विषय उल्लेख गरेको छ । जसमा दफा १३(च) ले भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दु ... बाँकी अंश»

(अपडेट) स्ववियु निर्वाचन: विभिन्न क्याम्पसमा निर्वाचन, सुरक्षा कडा

२०७३ फाल्गुण १८ बुधबार, काठमाडौं । विद्यार्थी संगठनहरुकै विवादका कारण स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निकै कममात्रामा  क्याम्पसमा  चुनाव भइहेको छ । त्रिविवि शिक्षाध्यक्ष एवं केन्द्रीय निर्वाचन समिति संयोजक सुधा त्रिपाठीले यसपटक झण्डै ४० प्रतिशत क्याम्पसमा मात्र निर्वाचन भएको जानकारी दिइन् । निर्वाचनको समय भने फरक फरक तोकिएको छ । विद्यार्थीको चाप हेरेर बिहान ८ बजेदेखि ११ बजेसम्म सुरु हुने फरक फरक तालिका सार्वजनिक गरिएको छ । त्रिभुवन विश्वविद्यालयका अनुस ... बाँकी अंश»

स्ववियु निर्वाचन, आज २५ क्याम्पसमा चुनाव हुँदै

२०७३ फाल्गुण १८ बुधबार, काठमाडौं । विद्यार्थी संगठनहरुकै विवादका कारण स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको आज त्रिभुवन विश्वविद्यालय अन्तर्गतका २५ क्याम्पसमामात्र चुनाव हुँदैछ । त्रिविवि शिक्षाध्यक्ष एवं केन्द्रीय निर्वाचन समिति संयोजक सुधा त्रिपाठीले बुधबार काठमाडौं उपत्यकाका नौ तथा उपत्यका बाहिरका १६ क्याम्पसमा निर्वाचन हुँदैछ । निर्वाचनको समय भने फरक फरक तोकिएको छ । विद्यार्थीको चाप हेरेर बिहान ८ बजेदेखि ११ बजेसम्म सुरु हुने फरक फरक तालिका सार्वजनिक गरिएक ... बाँकी अंश»

गगनको प्रस्ताव : बाँकेमा बन्नेभयो सुशील कोइराला क्यान्सर अस्पताल

२०७३ फाल्गुण १७ मंगलबार, काठमाडौं । सरकारले बाँकेको खजुरामा पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको नामबाट क्यान्सर अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्यमन्त्री गगन थापाको क्यान्सर अस्पताल खोल्ने प्रस्ताव पारित गरेको हो ।    क्यान्सर अस्पतालको लागि चालू आर्थिक वर्षको बजेटमा १० करोड रुपैयाँ विनियोजन समेत भएको थियो भने प्रखर परोपकार मिसनले अस्पताल स्थापना गर्न भवन निर्माण समेत गरेको थियो । उक्त अस्पतालमा ... बाँकी अंश»

लगानी सम्मेलनमा माईक्रोसफ्टदेखि कोकाकोलाका सिईओसम्मको प्रतिवद्धता !

२०७३ फाल्गुण १७ मंगलबार, काठमाडौं । सरकारले गर्न लागेको अन्तराष्ट्रिय लगानी सम्मेलनमा विश्वका चर्चित कम्पनीहरुले समेत सहभागिता जनाउने आश्वासन दिएका छन् । उद्योग मन्त्रालय तथा लगानी बोर्डको मूल आयोगनामा फागुन १८ र १९ गते काठमाडौंको सोल्टी होटलमा आयोजना गर्न लागेको सो सम्मेलनमा विश्वका ख्यातीप्राप्त कम्पनीहरुले समेत प्रतिवद्धता व्यक्त गरेको लगानी बोर्डले जनाएको छ ।    लगानी बोर्डका एक उच्च अधिकारीका अनुसार अहिले माईक्रोसफ्टबाट पनि उच्च अधिकारीहरु सम्मेलनमा सह ... बाँकी अंश»

नयाँ