समसामयिक

टहरोमा दिन गुजार्न परेपनि नयाँ वर्षको आगमनले खुसी छन् बारपाकी

२०७३ बैशाख १ बुधबार, बारपाक (गोरखा)। हातमा कुखुरा च्यापेर बारपाक–२ मान्द्रेकी करुणा गुरुङ टहरो फर्कंदै थिइन् । कुखुराको झोलसँग भात खाएर नयाँ वर्ष मनाउने उनको तयारी छ ।    गत वैशाख १२ गतेको बज्रपातबारे उनले सम्झन पनि चाहिनन् । भुलुभुलु लागेपछि अमाजूको यादले उनलाई सताउँछ । उनकी अमाजू (कान्छी गुरुङ) अन्धो (आँखा नदेख्ने) थिइन् । “भूकम्पले घर हल्लाएपछि अरू भागे, उनी भाग्न सकिनन्, घरभित्रै थिचिएर बित्नुभयो,” करुणाले स्मरण गर्दै भनिन् । यतिभन्दा उनका आँखा रसाए । काखमा ... बाँकी अंश»

डोटी जीप दुर्घटना : मृत्यु हुने आठ जनामा डक्टर र प्राध्यापक पनि

२०७३ बैशाख १ बुधबार, डोटी । डोटीको जिजोडामाण्डौं गाविस–३ मा भएको जीप दुर्घटनामा परी निधन हुनेको संख्या आठ पुगेको छ । डोटीको बनलेकबाट जिजोडामाण्डौ गइरहेको डडेल्धुरा सार्वजनिक यातायातको ना १ ज ३२९४ नं को बोलेरो जीप मंगलबार राती बरिब ८.३० बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा उपक्षेत्रीय अस्पताल डडेल्धुरामा निधन भएको हो ।    दुर्घटनामा जिजोडामाण्डौं गाविस–८ का ६२ वर्षीय प्राध्यापक डा.जयराज पन्त, उनकी धर्मपत्नि ५२ वर्षीया उप–प्राध् ... बाँकी अंश»

नेपाली नयाँ वर्ष : क्यानेडियन प्रधानमन्त्रीले दिए लिखित शुभ-कामना

२०७३ बैशाख १ बुधबार, काठमाडौं । क्यानेडियन प्रधानमन्त्री जस्टिन टुर्डाओले नेपाली नयाँ वर्षको अवसरमा शुभ-कामना दिएका छन् । वुधबार एक विज्ञप्ती जारी गरी उनले आफ्ना समकक्षी तथा सम्पूर्ण नेपालीलाई शुभ-कामना दिएका हुन् । उनले नेपालको संस्कृति र परम्पराको सम्मान गर्दै शुभकामना आदान प्रदान एवं  उपहार दिने चलनलाई सम्झिएका छन् ।    नयाँ वर्षको अवसरमा क्यानाडा सरकारकोतर्फबाट शुभ-कामना दिँदै प्रधानमन्त्री जस्टिनले आफुहरुले गर्ने सहयोग निरन्तर रहने जनाएका छन् । साथै ... बाँकी अंश»

ओलीको सम्वोधन पाँच उपप्रधानमन्त्रीद्धारा बहिस्कार, मन्त्रीहरु निद्रामा

२०७३ बैशाख १ बुधबार, काठमाडौं । नेपाली नयाँ बर्षको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कामको प्रचार गर्न देशवासीका नाममा दिएको सम्वोधनलाई पाँच उपप्रधानमन्त्रीले वहिस्कार गरेका छन् । प्रधानमन्त्रीले आयोजना गर्ने यस्ता कार्यक्रममा मन्त्रीपरिषद्का सवै सदस्य सहित उच्च पदस्थ सरकारी अधिकारीहरु सवै सहभागी हुनु पर्ने राजनितिक संस्कार र परम्परा हो । तर मंगलबार भएको प्रधानमन्त्री ओलीको सम्वोधन समारोहमा उनीहरुको बेवास्ता देखिएको छ।    ईतिहासमै सवै भन्दा ध ... बाँकी अंश»

काँग्रेस सभापति देउवा र पौडेलले दिए नयाँ बर्षको शुभकामना

२०७३ बैशाख १ बुधबार, काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नव वर्ष २०७३ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा आफ्नो र पार्टीका तर्फबाट सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिकालागि शुभकामना व्यक्त गर्नुभएको छ ।    नयाँ बर्षको उपलक्ष्यमा आज एक शुभकामना सन्देश दिँदै सभापति देउवाले संविधानसभाबाट संविधान जारी भएसँगै मुलुकमा नयाँ युग प्रारम्भ भएको उल्लेख गर्दै संविधानसभाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र न ... बाँकी अंश»

राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनद्धारा नयाँ वर्ष २०७३ को शुभकामना

२०७३ बैशाख १ बुधबार, काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको नयाँ वर्ष २०७३ को सुख्द अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा नयाँ उत्साह र उमङ्गसहित सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, सद्भाव, एकता, उत्तरोत्तर प्रगति एवम् समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।    आज एक शुभकामना सन्देश दिँदै उहाँले नयाँ वर्षलाई स्वागत गर्ने क्रममा बितेको वर्ष २०७२ लाई सम्पूर्ण नेपालीको लामो समयदेखिको आफूलाई पूर्णरुपम ... बाँकी अंश»

डोटीमा जिप दुर्घटना, ६ जनाको मृत्यु, ९ घाईतेको उद्दार र खोजी कार्य जारी (अपडेट)

२०७२ चैत ३० मंगलबार, डोटी। डोटीको जिजोडामाण्डौं गाविस - ३ मा बोलेरो जिप दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला ३ पुरुष रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । रातिको समय भएकाले मृतकको सनाख हुन नसकेको प्रहरीको भनाई छ । मृतक ६ जनाकाे शव एकै ठाउँमा राखि सकिएको बताइएको छ ।    रातिको समयमा जिप कम्तिमा पनि ५ सय मिटर तल खसेकाले उद्धारमा समयस्या भएको र टर्चले खोज्नु पर्ने अवस्था रहेको उद्धाएमा खटिएको प्रहरी टोलीले जनाएको छ ।    घाइते ... बाँकी अंश»

वर्षान्तको दुखद दुर्घटना : सडकमा थुपारिएको माटो भासिँदा बस भीरमा खस्यो, २४ को मृत्यु

२०७२ चैत ३० मंगलबार, खोटाङ । स्तरोन्नति गर्ने क्रममा सडकको छेउमा थुपारिएको माटो भासिएर बस दुर्घटना हुँदा खोटाङमा २४ जनाको ज्यान गएको छ । मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी सडकखण्डको बर्खेटारमा भएको बस दुर्घटनामा १७ पुरुष र सात महिला गरी २४ जनाको ज्यान गएको हो । दिक्तेलबाट मङ्गलबार बिहान पाँच बजे १८ जना यात्रु लिएर काठमाडौँ हिँडेको बा २ ख ६३७६ नं को बस महादेवस्थान–१ स्थित बर्खेटारमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।    दुर्घटनामा बस चालक काठमाडौ ... बाँकी अंश»

नेपालीको शिर झुकाउने एक काण्ड : खेल मिलेमतो (म्याच फिक्सिङ्ग)

२०७२ चैत ३० मंगलबार, काठमाडौं । नेपाली फुटबल खोक्रो पार्न भएको भित्रि रहस्य वर्ष २०७२ मै खुल्यो । खेलाडी नै खेल मिलेमतोमा संलग्न रहेको रहस्य खुलेन मात्रै प्रमाणित भएर अभियोगि पाँचैलाई आजीवन प्रतिबन्ध लाग्यो । एसियन फुटबल महासंघ एएफसीले आजीवन खेल प्रतिबन्ध लागेका नेपाली पाँच खेलाडीले मिलेमतो गरेका खेल गतिविधि समेत सार्वजनिक गरिदिएपछि खेलाडीको हर्कत सतहमा आयो । एएफसीले अनुशासन कमिटीको प्रतिबन्धमा परेका सागर थापा (तत्कालिन कप्तान), रितेश थापा, सन्दिप राई र बिकास सिंह ... बाँकी अंश»

कृषिमा हरि : एक हरिको ताण्डव, अर्का हरिको रुवावासी

२०७२ चैत ३० मंगलबार, काठमाडौं । नेपाल कृषि प्रधान देश । अझ भनौं व्यवहारमा जे भएपनि,  कागजी रुपमा अधिकांशको पेशा कृषि नै हुन्छ । सरकारले लिने तथ्याङकहरुमा अन्य कुनै पेशामा आवद्ध नागरिकले समेत पेशा कृषिमै चिन्ह लगाउने चलन हटेको छैन । यद्यपि, नेपालको उत्पादनले माग धान्न सक्दैन । उपत्पादित बस्तुहरु निर्यात गर्ने कुरामा नेपाल अझै अग्रसर भइसकेको छैन ।   आयात बढी हुने भएपनि विभिन्न बाधा व्यवधान कायमै छन् । कृषिको आधुनिकिकरणको लागि सरकारले नीति तथा कार्यक्रम ल्याउने बाह ... बाँकी अंश»

राष्ट्रिय स्वाभिमानको शिर नझुकेको वर्ष २०७२

२०७२ चैत ३० मंगलबार, काठमाडौँ। विनासकारी भूकम्पको पीडा, नयाँ संविधान प्राप्ति, अघोषित नाकाबन्दीको दुष्प्रभाव र राष्ट्रिय स्वाभिमानको चर्चासँगै वर्ष २०७२ व्यतित भएको छ। जनप्रतिनिधिद्वारा संविधान जारी भई लोकतान्त्रिक सङ्घीय गणत्रन्त्रले संस्थागत स्वरुप धारण गरेको यो वर्ष सीमाङ्कनको सवालमा तराई मधेसमा भएको आन्दोलन, मित्रराष्ट्रका प्रतिक्रिया र संविधानमाथिका अन्तर्राष्ट्रिय समुदायको चासोले उत्तिकै स्थान पाए।    संविधानसँगै नयाँ युगको आरम्भ भई मुलुकलाई स् ... बाँकी अंश»

खोटाङ बस दुर्घटना : मृतक मध्ये १६ को सनाखत (नामावलीसहित)

२०७२ चैत ३० मंगलबार, खोटाङ । खोटाङबाट काठमाडौंका लागि छुटेको बस दुर्घटनामा २४ जनाको मृत्यु भएको छ । ३१ घाइते मध्ये अधिकांशको अवस्था चिन्ताजनक छ । घाइते मध्य २३ जनालाई काठमाडौं सेनाको हेलिकोप्टरमार्फत पठाइएको र बाँकीको जिल्लामै उपचार भइरहेको खोटाङ प्रहरीले जनाएको छ ।  खोटाङको दिक्तेलबाट मंगलबार बिहान ५ बजे काठमाडौंका लागि छुटेको बा २ ख ६३७६ नम्बरको बस महादेवस्थान –१ काग्रेपानी भिरमा दुर्घटना भएको हो । बस झण्डै २ सय मिटर तल खसेको बताइएको छ । दुर्घटनामा मृत्यु हुने ... बाँकी अंश»

खोटाङ बस दुर्घटना : २४ को मृत्यु, २३ घाइतेलाई काठमाडौं ल्याइयो

२०७२ चैत ३० मंगलबार, खोटाङ । खोटाङबाट काठमाडौंका लागि छुटेको बस दुर्घटनामा २४ जनाको मृत्यु भएको छ । ३१ घाइते मध्ये अधिकांशको अवस्था चिन्ताजनक छ । घाइते मध्ये २३ जनालाई काठमाडौं सेनाको हेलिकोप्टरमार्फत पठाइएको र बाँकीको जिल्लामै उपचार भइरहेको खोटाङ प्रहरीले जनाएको छ ।  खोटाङको दिक्तेलबाट मंगलबार बिहान ५ बजे काठमाडौंका लागि छुटेको बा २ ख ६३७६ नम्बरको बस महादेवस्थान –१ काग्रेपानी भिरमा दुर्घटना भएको हो ।    बस झण्डै २ सय मिटर तल खसेको बताइएको छ । दुर्घटनामा मृ ... बाँकी अंश»

प्रधानमन्त्री ओलीका यो बर्षका चर्चित गफ !

२०७२ चैत ३० मंगलबार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएदेखि अहिले सम्म दर्जनौ चर्चित भाषण तथा गफहरु गरेका छन् । यो बर्ष नेपालीका लागि दुःख बर्ष रह्यो, तर मुलुकको प्रधानमन्त्री भने यही बर्ष संभवतः सवै भन्दा हसिँलो र गफाडी प्रधानमन्त्री हामीले पायौं ।    झण्डै दुई दशक अगाडी महाकाली सन्धी हुदा स्याटलाईटबाट विजुली निर्यात गर्ने गफ दिएर चर्चा कमाएका प्रधानमन्त्री ओली अहिले पनि त्यस्तै गफ दिएर जनतालाई भरोसा होईन मनोरञ्जन मा ... बाँकी अंश»

प्रधानमन्त्रीले देशवासीका नाममा सम्वोधन गर्ने

२०७२ चैत ३० मंगलबार, काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले आज देशबासीको नाममा सम्वोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले नयाँ बर्ष र आफ्नो कार्यकालको ६ महिना पुरा भएको अवसर पारेर सम्वोधन गर्न लागेका हुन् ।    सम्वोधनमा सरकारको ६ महिनाको समिक्षा, अहिलेसम्म आफुले गरेका कामको मुल्याङकन र भावी कार्यक्रमका विषयमा जानकारी गराइने प्रधानमन्त्री ओलीको नीजि सचिवालयले जनाएको छ ।    मधेस आन्दोलन र मधेस मुद्दाका विषयमा पनि प्रधानमन्त्री ओलीले आफ्नो सम्वोधनमा क ... बाँकी अंश»

जिपबाट खसेर एक बालिकाको मृत्यु

२०७२ चैत २९ सोमबार, बझाङ। मोरीवगरबाट चैनपुर आउदै गरेको जिपबाट खस्दा एक बालिकाको मृत्यु भएको छ। मालुमेलाबाट तमैलका लागी चढेकी जयपृथ्वी नगरपालीका सुतुया घर भएकी वर्ष १३ की राजुकुमारी गिरीको जिपबाट खसेर मृत्यु भएको हो।    गाडीको पछाडी बसेकी राजकुमारीले तमैले झर्ने हुँ रोक रोक भन्दै कराए पनि जिप चालकले नरोकि तिब्रगतिमा कुदाएपछि आत्तिएर बालिका जिपबाट हामफालेको स्थानिय लक्ष्मण रोकायाले बताए। चल्दै रहेको जिपबाट हामफालेकी बालिकाको टाउकोमा गम्भीर चोट लागेपछि घटना ... बाँकी अंश»

'अख्तियारले एक साता भित्रै ठूला माछा समात्ने'

२०७२ चैत २९ सोमबार, काठमाडौ। साना माछा र ठूला माछाको विषयबाट चर्चामा आएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग पछिल्लो समय ठूला भ्रष्टाचारी समाउन नसक्दा सुस्त बनेको आरोप लागिरहेको बेला एकसातामा नै रिजल्ट देखिने गरी काम अगाडि बढेको अख्तियारले दावी गरेको छ। झिना मसिना काममा मात्र भुल्लिइरहेको भन्दै आलोचना हुन थालेपछि अख्तियारले सो कुरा बताएको हो।   अख्तियारले केही दिन भित्रै ठूला अनुसन्धान सार्वजनिक हुने अख्तियारका सहायक प्रवक्ता  खगेन्द्र रिजालले हाम्राकुरास ... बाँकी अंश»

‘आफ्ना कार्यकर्ता मार्फत् ७८ करोड विकास बजेट पोख्दै सरकार’

२०७२ चैत २९ सोमबार, काठमाडौं । वर्तमान गठबन्धन सरकार आर्थिक वर्षको अन्त्यतिर विकासका नाममा छुट्टाइएका बजेट रकमान्तर गरेर आफ्ना कार्यकर्ता मार्फत् ७८ करोड बढी विकास बजेट रकमान्तर गर्ने तयारीमा लागेको खुलेको छ । विश्वस्त स्रोतका अनुसार सरकारले स्थानीय विकास मन्त्रालय तथा शहरी विकास मन्त्रालयको गरी कूल ७८ करोड बढी रकमान्तर गर्न लागेको हो । आइतबार सिंहदरबारमा बसेको काँग्रेस संसदीय दलको बैठकमा सांसदहरूले यो विषय अत्यन्तै गम्भीर रहेको भन्दै यसलाई जसरी पनि रोक्न ने ... बाँकी अंश»

नारायणमानलाई भेट्न किन पुगे ओली पत्नीसहित कमलविनायक ?

२०७२ चैत २९ सोमबार, भक्तपुर । प्रधानमान्त्री केपी शर्मा ओली नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई भेट्न कमलविनायक पुगे । कमलविनायकस्थित बिजुक्छे निवासमा भएको भेटवार्तामा भूकम्पपीडितलाई छिटो राहत पुग्ने गरी पुनः निर्माणको काम सुरु हुनुपर्ने बारेमा छलफल भएको बताइएको छ ।    करिब आधा घन्टा भएको भेटवार्तापछि बिजुक्छेले यसबारे प्रतिक्रिया दिँदै भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनः निर्माणको जिम्मा स्थानीय निकायलाई दिनुपर्ने माग गरेको बता ... बाँकी अंश»

गृहमन्त्रीले भने, ‘विधि बाहिर गई आन्दोलन गरे चुप लागेर बस्दैनौं’

२०७२ चैत २९ सोमबार, विराटनगर । गृहमन्त्री शक्ति बस्नेतले आन्दोलनको नाममा लोकतान्त्रिक विधि र प्रक्रिया  बाहिर गई कसैले आन्दोलनगर्न खोजे सरकार चुप लागेर नबस्ने बताएका छन् ।    विराटनगरमा बिहान संचारकर्मीसंग कुरागर्दै मन्त्री बस्नेतले  शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई भएतापनि आन्दोलनको नाममा उश्रृंखल गतिविधी गर्न भने, कसैलाई छुट नभएको बताए । संविधान संसोधन संगै मधेशी मोर्चाका मागहरु सम्बोधन भईसकेकाले अब आन्दोलनको आवश्यकता नभएको मन्त्री बस् ... बाँकी अंश»

नयाँ