समसामयिक

निर्वाचनमा जनलहर

२०७४ बैशाख २१ बिहिबार, काठमाडौं। वैशाख ३१ गते पहिलो चरणमा गरिन लागिएको स्थानीय तहको निर्वाचनको मनोनयन दर्ता गर्ने प्रक्रियासँगै जनतामा देखिएको उत्साह र चहलपहलले नेपाली जनता निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न कति व्यग्रताका साथ प्रतीक्षारत छन् भन्ने पुष्टि गरेको छ। ... बाँकी अंश»

राष्ट्रपति भण्डारी मतदानमा सामेल नहुने

२०७४ बैशाख २१ बिहिबार, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी स्थानीय निर्वाचनमा मतदान कार्यमा सामेल नहुने हुनुभएको छ। यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरुले मनोनयन गरेपछि राष्ट्रपतिले आफू संविधानको संरक्षक भएकाले ... बाँकी अंश»

काँग्रेस सम्हालिंदै, गृहमन्त्रीमा निधि नै 

२०७४ बैशाख २१ बिहिबार, काठमाडौं । स्थानीय तहको निर्चाचनका मुखमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाभियोगमा चित्त नबुझेको भन्दै राजीनामा दिएका गृहमन्त्री विमलेन्द्र निधि पुनः सोही पदमा फर्किन तयार भएका छन् । ... बाँकी अंश»

काँग्रेसले वागी उम्मेदवारलाई दियो यस्तो कडा चेतावनी 

२०७४ बैशाख २० बुधबार, काठमाडौं । नेपाली काँग्रेसले पार्टीले उठाएको आधिकारिक उम्मेदवार विरुद्ध कोही कार्यकर्ताले उम्मेदवारी दिएका भए उनीहरुलाई निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन तोकेको समय बैशाख २१ गते दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिई आधिकारिक उम्मेदवारलाई सघाउन निर्देशन दिएको छ ।  ... बाँकी अंश»

मेयरका उम्मेदवार जोशीले भने 'एमालेले महिला अधिकार खोस्यो' 

२०७४ बैशाख २० बुधबार, काठमाडौं । नेपाली काँगेसबाट मेयरका उम्मेदवार राजुराज जोशीले एमाले र राप्रपाले महिलाहरुको स‌ंवैधानिक अधिकार खोसेको आरोप लगाएका छन । लगन चोकमा बुधवार वडा नं २१ को नेपाली काँगेसबाट उम्मेदवारहरुको परिचयात्मक कार्यक्रममा उनले हार्ने डरले धर्म नमान्ने एमाले र हिन्दुवादी राप्रपाले अपवित्र गठबन्धन गरी महिलाहरुको संवैधानिक अधिकार खोसेको आरोप लगाएका हुन्।  ... बाँकी अंश»

चुनाव लगत्तै प्रचण्डको समर्थनमा देउवा प्रधानमन्त्री 

२०७४ बैशाख २० बुधबार, काठमाडौं । चुनाव लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको समर्थनमा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्री हुने भएका छन् । नेकपा माओबादी केन्द्र तथा नेपाली काँग्रेसका नेताहरुले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा यस्तो दाबी गरेका हुन् ।  ... बाँकी अंश»

काँग्रेसले गाउँपालिका र नगरपालिकाको प्रमुखमै उठायो महिला, को-कहाँबाट ?

२०७४ बैशाख २० बुधबार, काठमाडौं । नेपाली काँग्रेसले सात जिल्लाका ३ नगरपालिका र ४ गाउँपालिकामा महिलालाई नै प्रमुखको उम्मेदवार बनाएको छ । वुधबार पत्रकार सम्मेलन गरेर काँग्रेसले सात जिल्लामा नगरपालिका र गाउँपालिका प्रमुखमा महिलाकै उम्मेदवारी परेको जानकारी दिएको हो । ... बाँकी अंश»

चार जिल्लामा निर्वाचन अघि नै कांग्रेसका को को भए निर्विरोध (नामावली सहित)

२०७४ बैशाख २० बुधबार, काठमाडौ। काँग्रेसले देशभर को-को निर्विरोध निर्वाचित भए भनेर सार्वजनिक गरेको छ। मंगलबारकाे मनोनयन दर्ताका क्रममा अाफ्नाे पार्टीकाे मात्र उम्मेदवारी परेकालाई काँग्रेसले निर्विरोध निर्वाचितको सूचीमा राखेको छ। ... बाँकी अंश»

स्थानीय तह निर्वाचन: सबै पार्टी समृद्ध पोखरा निर्माणको पक्षमा

२०७४ बैशाख २० बुधबार, पोखरा। पोखरा लेखनाथ महानगरपालिकाका लागि विभिन्न दलबाट उम्मेदवारी दिनेहरू समृद्ध पोखराको निर्माण आफ्नो प्राथमिकतामा रहेको बताएका छन् ।  ... बाँकी अंश»

काँग्रेसबाट सबै स्थानीय तहमा उम्मेदवारी, केही ठाउँमा निर्विरोध निर्वाचित

२०७४ बैशाख २० बुधबार, काठमाडौँ । व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले सबै स्थानीय तहमा उम्मेदवारी दर्ता गरेको छ । ... बाँकी अंश»

धुर्मुस–सुन्तलीकी आमा उपमेयरकी उम्मेदवार

२०७४ बैशाख २० बुधबार, ललितपुर । चर्चित कलाकारद्धय एवं पुनःनिर्माणमा ख्याती कमाउन सफल जोडी सीताराम कट्टेल धुर्मुस र कुन्जनी घिमिरे सुन्तलीकी आमा स्थानीय तह निर्वाचनमा उपमेयरकी उम्मेदवार बनेकी छिन् । ... बाँकी अंश»

यीनै हुन् म्याग्दीमा काँग्रेसको खाता खोल्ने गर्बुजा

२०७४ बैशाख १९ मंगलबार, म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामको वडाअध्यक्षमा नेपाली काँग्रेसका एकबहादुर गर्बुजा निर्विरोध निर्वाचित भएका छन् । ... बाँकी अंश»

हेटौंडा उपमहानगरपालिकामा अन्तिम समयमा काँग्रेस-माओवादी गठबन्धन 

२०७४ बैशाख १९ मंगलबार, काठमाडौं । मनोनयन दर्ताको अन्तिम समयमा नेपाली काँग्रेस र नेकपा माओबादी केन्द्रबीच हेटौंडा उपमहानगरपालिकाको मेयर तथा उपमेयरको लागि चुनावी तालमेल भएको छ । मंगलबार अबेर माओवादी र काँग्रेसका नेताहरुबीच गठबन्धन जोडिएको छ ।  ... बाँकी अंश»

काठमाडौं र ललितपुरमा एमाले-राप्रपा गठबन्धन, उपमेयरमा राजाराम श्रेष्ठ

२०७४ बैशाख १९ मंगलबार, काठमाडौं । काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकामा एमाले र राजावादी शक्तिका रुपमा रहेको राप्रपाबीच गठबन्धन जुटेको छ । मंगलबार विहानैदेखि सुरु भएको बैठकले दुबै महानगरपालिकाको मेयरमा एमालेका उम्मेदवार उठाउने र राप्रपालाई उपमेयर दिने सहमति गरेको हो ।  ... बाँकी अंश»

काँग्रेस र माओवादीद्वारा चार महानगरपालिकाका उम्मेदवार चयन

२०७४ बैशाख १९ मंगलबार, काठमाडौं। नेपाली काँग्रेसले स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि मुलुकका चारै महानगरपालिकामा पार्टीका आधिकारिक उम्मेदवार चयन गरेको छ। दुई दिनदेखि जारी काँग्रेस पदाधिकारी, पूर्वपदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यसहितको बैठकले आज सबै महानगरपालिकाका प्रमुख र उपप्रमुखमा उम्मेदवार चयन गरेको पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुलीले जानकारी दिए। ... बाँकी अंश»

काठमाडौंको मेयरमा काँग्रेसबाट राजुराज जोशी

२०७४ बैशाख १९ मंगलबार, काठमाडौं । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा  नेपाली काँग्रेसले काठमाडौ महानगरपालिकाको मेयरमा  राजुराज जोशीलार्इ अघि सारेको छ । कॉगेसले उपमेयरको लागीभने हरिप्रभा खड्गीलार्इ अघि सारेको छ ।  ... बाँकी अंश»

प्रदेश नं ३, ४ र ६ मा स्थानीय तहको मनोनयन दर्ता जारी

२०७४ बैशाख १९ मंगलबार, काठमाडौं। मुलुकका ७४४ वटा स्थानीय तहमध्ये वैशाख ३१ गते हुने तीन प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा जनप्रतिनिधि छान्न मनोनयन दर्ता जारी रहेको छ। निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि विहान १० बजेदेखि ५ बजेसम्मको समय तय गरेको छ। मुलुकका प्रदेश नं ३, ४ र ६ का सबै महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा विभिन्न राजनीतिक दलले मनोनयन दर्ता गर्न सुरु गरेका छन्। ... बाँकी अंश»

काँग्रेसले ललितपुर महानगरपालिकामा छान्यो महर्जन र सत्याललाई

२०७४ बैशाख १९ मंगलबार, पाटन । नेपाली काँग्रेसले ललितपुर महानगरपालिकाको मेयर र उपमेयरको टुंगो लगाएको छ । ... बाँकी अंश»

सबैभन्दा ठूलो महानगर पोखरा लेखनाथको मेयरमा कुँवर र उपमेयरमा गुरुङ काँग्रेसका उम्मेदवार 

२०७४ बैशाख १९ मंगलबार, पोखरा । नेपालको सबैभन्दा ठूलो महानगरपालिका बन्न सफल पोखराको लेखनाथ महानगरपालिकामा नेपाली काँग्रेसले मेयर र उपमेयरमा लोकप्रिय उम्मेदवार उठाएको छ । ... बाँकी अंश»

खतरनाक हुनेवाला थियो सुशीला कार्कीको अन्तिम इजलास !

२०७४ बैशाख १८ सोमबार, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि देशको सम्पूर्ण ध्यान त्यतै खिचिएको छ । महाभियोगको पक्ष वा विपक्षमा चर्को बहस चलेको छ । महाभियोगको पक्ष भन्दा विपक्षमा केही बढी स्वर उठेका छन् । कार्कीमाथि लगाइएका आरोप हल्का फुल्का र लाजमर्दा भएको टिप्पणी समेत भए । ... बाँकी अंश»

नयाँ