समसामयिक

रामदेवलाई चाउचाउको चिन्ता, पतन्जलीको आटा नुडल्स म्यागी भन्दा अखाद्य !

२०७२ चैत २१ आइतबार, एजेन्सी । भारतमा अन्य चाउचाउको गुणस्तरमा प्रश्न उठदै गर्दा योग गुरु रामदेवको कम्पनी पतन्जलीको आटा नुडल्स पनि परीक्षणमा गुणस्तरहिन रहेको भेटिएको छ । मेरुठको खाद्य सुरक्षा एवम् औषधि प्रशासन (एफएसडीए) ले गरेको परिक्षणमा पतन्जलीको आटा नुडल्स अखाद्य रहेको पुष्टि गरेको हो । एफएसडीआइले गरेको जाँचमा पतन्जलीको आटा नुडल्समा मापदण्ड आवश्यकता भन्दा तीन गुणा बढी एश  पाइएको हो । यो मात्रा म्यागी चाउचाउको नमुनामा भन्दा ज्यादा हो ।   टाइम्स अफ इन्डियाका अ ... बाँकी अंश»

काँग्रेसको गुट गुटमा सांसद्हरुको तानातान

२०७२ चैत २१ आइतबार, काठमाडौं। नेपाली काँग्रेसको संसदीय दलको निर्वाचनको मिति नजिकिदै गर्दा सांसद्हरु ओसार पसार तिव्र भएको छ। सांसद्हरु एक पक्षबाट अर्को पक्षमा जाने लैजाने क्रम तिव्र भएको सांसदहरु नै बताउछन्। उनीहरुलाई पार्टीका विभिन्न गुट उपगुटका नेताहरुले नै आफ्नो पक्षमा पार्न भेटघाट, छलफल र फोन गर्ने गरेका छन्।    काँग्रेसमा अहिले सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, सभापतिका प्रत्यासी कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य खुमबहादुर खड्का ल ... बाँकी अंश»

गगन भन्छन, ' भारतले हस्तक्षेप गरेर उत्ताउलोपना देखायो '

२०७२ चैत २० शनिबार, गोरखा। नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गरेर उत्ताउलोपना देखाएको बताएका छन्। असन्तुष्ट मधेसी, थारुलगायत समुदायलाई संविधान संशोधन गरेर हक, अधिकार दिइने भन्दै थापाले छिमेकीको उत्ताउलोपना आवश्यक नभएको टिप्पणी गरे।    नेपाल स्वास्थ्यकर्मी सङ्घ गोरखाले छेवेटारमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने “हामी हाम्रो घर मिलाउन सक्षम छौँ । छिम ... बाँकी अंश»

भारत र ईयूका राजदुतसँग स्पष्टिकरण लिन्छौः उपप्रधानमन्त्री मैनाली

२०७२ चैत २० शनिबार, काठमाडा। उपप्रधान तथा महिला बालवालिका एवम समाजकल्याणमन्त्री सीपी मैनालले भारत र यूरोपियन यूनियनले निकालेको संयूक्त बक्तब्यको विषयमा सरकारले सम्बन्धित मुलुकका राजदुतहरुसँग स्पष्टिकरण लिने बताएका छन ।    शनिवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ भारत र ईयूको कुरा गलत भएकोले सरकारले उनीहरुलाई बोलाएको हो । मन्त्रीपरिषदको बैठकले निर्णय गरिसकेको छ । एक दुई दिनमै परराष्ट्र मन्त्रालयले उनीहरुलाई बोलाएर यस विषयमा बयान लिन्छ । ’   राज ... बाँकी अंश»

नेविसंघको अध्यक्ष बन्न को को छन् दौडमा

२०७२ चैत २० शनिबार, काठमाडौं। नेपाली काँग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले ६ महिना भित्रमा भातृ संगठनहरुको अधिवेशन गर्ने निर्णय गरेपछि नेपाल विद्यार्थी संघको नेतृत्वका लागि विद्यार्थी नेताहरु दौडधुपमा लागेका छन्। एक दशक देखि हुन नसकेको नेविसंघको महाधिवेशन कहिले होला भन्ने निश्चीत नभएपनि विद्यार्थी नेताहरु आन्तरिक दौडधुपमा लागेका हुन्।    पार्टीले महाधिवेशनको मिति तोकेसँगै नेताहरु सक्रिय हुन थालेपछि नेतृत्वका लागि विद्यार्थी नेत ... बाँकी अंश»

गुण्डा नाइके राजु गोर्खालीले यसरी कब्जा गर्दैछन सञ्चय कोष

२०७२ चैत २० शनिबार, काठमाडौं। राजधानीको मुटु सुन्धारामा रहेको कर्मचारी सञ्चय कोषको भबन गुण्डा नाइके राजु गोर्खाली समूहले कब्जा गरेर देशभरका सरकारी सेवामा रहेका राष्ट्रसेवकहरुले रगत र पसिना गरेर सञ्चय गरेको रकममा तर मार्ने भएका छन्। सुन्धारास्थित सञ्चय कोषको व्यापारीक भबन ‘काठमाडौं मल’मा गुण्डा नाइके गोर्खाली समूहले वैधानिक प्रक्रिया पुरा गरेर कब्जा गर्न खोजेपछि यसभित्र भएको करोडौंको चलखेलले धेरैलाई अहिले झस्काएको छ।    सञ्चय कोषले मासिक ९६ लाख न्यूनत ... बाँकी अंश»

बारको नेतृत्वमा कस्को पल्लाभारी ?

२०७२ चैत २० शनिबार, काठमाडौं । नयाँ नेतृत्व चयनका लागि आज नेपाल बार एसोसिएसनको निर्वाचन भईरहेको छ । बिहान ८ बजेबाट सुरु भएको मतदान दिउँसो ४ बजेसम्म चल्ने भएको छ ।  बारका देशभरबाट गरी ९ हजार ५ सय २२ मतदाता छन् । बारको नयाँ कार्यसमिति चयनका लागि देशभर ३३ निर्वाचन केन्द्र तोकिएको निर्वाचन समितिले जनाएको छ ।   निर्वाचन समितिका अनुसार इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, सप्तरी, उदयपुर, सिरहा, धनुषा, सर्लाही र काठमाडौंलाई मतदान केन्द्र तोकिएको छ । यसैगरी मकवानपुर, चितवन, पर्सा ... बाँकी अंश»

‘देश बाहिरबाट आएको अर्ति उपदेश हामीलाई सह्य छैन’

२०७२ चैत १९ शुक्रबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा नेपाली जनताको कुनै गुनासो नरहेको भन्दै देश बाहिर बस्ने केही व्यक्तिले अर्ति उपदेश दिएको सह्य नहुने बताएका छन् ।   शुक्रबार नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनको १०औँ महाधिवेशनमा प्रधानमन्त्री ओलीले भने, ‘संविधानको विषयमा नेपाली जनताको गुनासो छैन । विहे गरेर आउने बित्तिकै विदेशी महिलाले अङ्गीकृत नागरिकता पाएका छन् । सो प्रक्रियाबाट नागरिकता पाएकाहरु सांसद र मन्त्रीसमेत बनेका छन् ... बाँकी अंश»

कड्किए प्रचण्ड, ‘संविधानमा यसो राख, उसो गर भन्ने अधिकार अरुलाई छैन’

२०७२ चैत १९ शुक्रबार, काठमाडौं । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपालको सार्वभौमसत्ता, अखण्डता र स्वतन्त्रताका विरुद्ध गतिविधि गर्ने अधिकार कसैलाई नभएको बताएका छन् । ललितपुरमा निर्मल लामा स्मृति प्रतिष्ठानले गरेका अन्तक्र्रियामा दाहालले नेपाली जनताको निर्णय नै आफूहरुलाई स्वीकार्य रहेको र अन्यथा कोही कसैले चासो राख्नुको आवश्यकता नभएको बताएका हुन् ।    दाहालले राष्ट्रिय स्वाधिनताका लागि आन्तरिक राष्ट्रिय एकता अनिवार्य भएको बताए ।  दाहालले भने, ‘ ... बाँकी अंश»

ओली रिसाउने गरी पुनःनिर्माण प्राधिकरण सीइओले के विगारे ?

२०७२ चैत १९ शुक्रबार, काठमाडौं । भूकम्पपछिको पुनःनिर्माणका लागि गठित पुनःनिर्माण प्राधिकरण र जिल्लास्थित सरकारी निकायलाई अल्छिको संज्ञा दिएका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय आफैले योग्य भनि राखेका व्यक्तिसंग झोंकिन थालेका छन् । गएको मंगलबार मात्रै ओलीले काठमाडौंमै भएको भूकम्प पीडित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा स्थानीय विकास अधिकारीहरुको भेलामा झोंकिदै कछुवा गतिमा पुनःनिर्माणको काम दशकौं सम्म नसकिने भनेका थिए । पुनःनिर्माण प्राधिकरणको परामर्श ... बाँकी अंश»

ईयु-भारतको संयुक्त वक्तब्य अनुचित रहेको मन्त्रीपरिषदको निर्णय

२०७२ चैत १९ शुक्रबार, काठमाडौं। नेपाल सरकार मन्त्रिपरिषद बैठकले नेपालको संविधान प्रति ईयु-भारतको संयुक्त बक्तव्य अनुचित रहेको निष्कर्श निकालेको छ।    ईयु र भारतले निकालेको संयुक्त वक्तव्यमा नेपालको संविधानबारे गरेको टिप्पणीप्रति नेपाल सरकारले कडा आपत्ति जनाएको छ । परराष्ट्र मन्त्रालयले विहिबार प्रेस विज्ञप्ती जारी गर्दै ईयु र भारतको यस कदमले आफुहरको गम्भीर ध्यानाकषर्ण भएको जनाएको हो । यस्तै, आफ्नो आन्तरिक मामिलामा अनावश्यक चाँसो नराख्न नेपाल सरकारले आग्रह ... बाँकी अंश»

‘कोपिला फक्रेर मञ्जु बन्दा, फष्टायो ठगि धन्दा’

२०७२ चैत १९ शुक्रबार, काठमाडौं । सशस्त्र प्रहरी बलको बरिष्ठ हवल्दार हुँ भन्दै आफ्नो नामथर समेत ढाँटेर रकम सापटी लिएर नतिर्ने २४ वर्षिया कोपिला बोहरालाई सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिन्धुपाल्चोकले विहीबार पक्राउ गरी स्थानीय प्रहरीलाई बुझाएको छ । सिन्धुपाल्चोक जिल्ला माङ्खा गाविस वडा नम्बर–६ बस्ने बोहराले आफ्नो नाम ढाँटेर मञ्जु बुढाथोकी बताई रकम ठगी गरेको जानकारी प्राप्त भएपछि खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो ।    ठगि गर्ने बोहराले आफुला ... बाँकी अंश»

काँग्रेस केन्द्रीय सदस्यमा मनोनयनको लागि देउवालाई क कस्ले दिदैछ दवाव?

२०७२ चैत १९ शुक्रबार, काठमाडौं। नेपाली काँग्रेस संसदीय दलको चुनावपछि केन्द्रीय सदस्य तथा पदाधिकारी मनोनयनको प्रक्रिया अघि बढाउनेबारे पार्टी सभापति शेर बहादुर देउवाले आफू निकटहरुसँग छलफल अघि बढाएका छन्। देउवाले आफू निकट नेताहरुलाई बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालासँग यसबारे छलफल गर्न जिम्मा लगाएका छन्। पार्टी केन्द्रीय समितिका लागि भएको चुनावमा केन्द्रीय सदस्यमा पराजित भएकाहरु मनोनयन हुन जोडतोडमा लागेपछि देउवा उनीहरुलाई कार्यसमितिमा मनोन ... बाँकी अंश»

काँग्रेसले दलको विधानमा के के गर्दैछ संशोधन ?

२०७२ चैत १९ शुक्रबार, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनको मिति तय भईसकेपछि बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विधान संशोधनको अडान राखेपछि काँग्रेस अहिले विधान संशोधनमा लागेको छ । काँग्रेसका सभापति शेरबहादुर देउवाले आफु निकटका नेताहरु गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि र पूर्ण बहादुर खड्कालाई विधान संशोधनका लागि आवश्यक प्रक्रिया अगाडी बढाउन निर्देशन दिएपछि उनीहरु गृहकार्यमा लागेका हुन् । उनीहरुले पौडेल पक्षका नेताहरुसंग छलफल गरेका छन् भने पौडेल प ... बाँकी अंश»

ओली र प्रचण्डलाई देउवाले दिए चेतावनी; अध्यादेश ल्याए राम्रो हुन्न

२०७२ चैत १९ शुक्रबार, काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अध्यादेशमार्फत उच्च अदालतको न्यायाधीश नियुक्त गर्न लागिएको जानकारी पाएको भन्दै त्यसप्रति आपत्ति प्रकट गरेका छन्। सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोनमार्फत कुनै पनि खालको अध्यादेश आफ्नो पार्टीलाई मान्य नहुने बताएका हुन्।     काँग्रेस सभापति देउवाले नेपाल सरकारले पुनरावेदन अदालतलाई उच्च अदालत कायम गरी उच्च अदालतका न्यायाधीशको नियुक्ति गर्ने प्रयोजनका लागि अध्या ... बाँकी अंश»

वीपीको फोटो प्रदर्शनीमा राउटेको भिड, ‘मुखिया भए मोहित’ (फोटोसहित)

२०७२ चैत १८ बिहिबार, अछाम । अछामको तुर्माखाँदमा भएको नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाका तस्वीरहरुको प्रदर्शनी हेर्न राउटे समुदायको भीड लाग्यो । मुखिया सूर्यनारायण शाही सहित पुगेका राउटेहरुले निकै अभिरुची पूर्वक तस्वीरहरु नियाले ।    ‘सुशील कोइरालाको दाईका तस्वीरहरु देखाउदै छ भन्ने थाहा पाएर आएको हुँ’ मुखिया शाहीले फोटो प्रदर्शनी हलको ढोका खुल्नु भन्दा अघि यात्राका परिकल्पनाकार एवं टिमलिडर जयनारायण शाहसँग कुरा गर्दै भने ‘प्रधानमन ... बाँकी अंश»

गगन थापाको प्रधानमन्त्रीलाई प्रश्न: 'पशुपंक्षी मन्त्रालय किन ? '

२०७२ चैत १८ बिहिबार, काठमाडौँ। व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत समितिले पशुपंक्षी विकास मन्त्रालय स्थापनाको सैद्धान्तिक आधार तथा औचित्यका बारेमा जानकारी गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आज निर्देशन दिएको छ। नयाँ संविधानले मन्त्रालयको सङ्ख्या बढीमा २५ को परिकल्पना गरेको अवस्था, प्रशासनिक सुधार आयोगले मन्त्रालय सङ्ख्या घटाउन दिएको सुझाव र कार्यक्षेत्र मिल्ने निकाय एउटै नबनाउँदा कामकारबाही प्रभावकारी हुन नसक्ने समितिले स्पष्ट पारेको ... बाँकी अंश»

विदा धेरै भो ! अब देखि लोकतन्त्र दिवसमा सार्वजनिक विदा नहुने

२०७२ चैत १८ बिहिबार, काठमाडौं । सरकारले नयाँ वर्ष देखि वैशाख ११ गतेका दिन मनाइने लोकतन्त्र दिवसमा दिँदै आएको सार्वजनिक विदा कट्टा गरिदिएको छ । मन्त्रिपरिषद्को प्रस्तावलाई स्वीकृत गर्दै सामाजिक समितिले वैशाख ११ गतेको विदा कट्टा गरेको हो । लोकतन्त्र दिवसको विदा कट्टा भएकामा उता, संविधान दिवसको विदा थपिएको छ । असोज ३ गते संविधान जारी भएको दिन सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।   सरकारले प्रजातन्त्र दिवस र गणतन्त्र दिवसको विदालाई भने चलाएको छैन । गृहमन्त ... बाँकी अंश»

इयु–भारत वक्तव्यप्रति सरकारको कडा प्रतिक्रिया

२०७२ चैत १८ बिहिबार, काठमाडौं । इयु र भारतले निकालेको संयुक्त वक्तव्यमा नेपालको संविधानबारे गरेको टिप्पणीप्रति नेपाल सरकारले कडा आपत्ति जनाएको छ । परराष्ट्र मन्त्रालयले विहिबार प्रेस विज्ञप्ती जारी गर्दै इयु र भारतको यस कदमले आफुहरको गम्भीर ध्यानाकषर्ण भएको जनाएको हो । यस्तै, आफ्नो आन्तरिक मामिलामा अनावश्यक चाँसो नराख्न नेपाल सरकारले आग्रह गरेको छ ।   ‘इयु र भारतले जारी गरेको संयुक्त वक्तव्यको १७ नम्बर बुँदाको व्यहोराले नेपाली जनताको भावनालाई मात्र ठेस पुगे ... बाँकी अंश»

राजेन्द्र महतोको पार्टीमा ४७ सालदेखि सक्रिय देवराज हातहतियार–खरखजनामा पक्राउ

२०७२ चैत १८ बिहिबार, काठमाडौं । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीका संगठित सदस्य देवराम यादव हातहतियार तथा खरखजना अभियोगमा फेरि पक्राउ परेका छन् । गएको भदौ महिनामा मधेस आन्दोलन चर्किरहेका बेला यादवको घरमा प्रहरीले बम बनाउने पाइप र पेस्तोल भेट्टाएपछि पक्राउ गरी मुद्दा चलाएकामा उनी फरार थिए ।    फरार अन्दाजी ५६ वर्षीय यादवलाई सुनसरी सदरमुका इनरुवाबाट वुधबार पक्राउ गरेको सुनसरी प्रहरी प्रमुख एवं एसपी पोषराज पोखरेलले हाम्राकुरालाई बताए । यावदविरुद्ध अदा ... बाँकी अंश»

नयाँ