समसामयिक

कालीकोटका ८५ विद्यालय शान्ति क्षेत्र, ७२ प्रतिशत विद्यालय अझै बाँकी

२०७३ चैत १४ सोमबार, कालीकोट । कालीकोटका ८५ विद्यालय शान्ति क्षेत्र घोषणा गरिएका छन् । २०६८ साल जेठ ११ गते मन्त्रिपरिषद्ले विद्यालय र बालबालिका शान्ति क्षेत्र घोषणा कार्यान्वयन गर्ने निर्णय गरेपनि कालीकोटका विभिन्न विद्यालयहरुमा निर्णय कार्यान्वयन हुन सकेको छैन । सरकारले विद्यालय शान्ति क्षेत्र घोषणा गरेको ६ बर्ष पुग्न लाग्दा पनि विभिन्न बहानामा ग्रामीण बालबालिका तीनवटै दल र भातृसंगठनको बन्द, हड्तालको डरमा पढ्न बाध्य हुँदै आएका छन् ।   कालीकोटका कूल २ सय ९४ व ... बाँकी अंश»

काँग्रेसको विभागमा को को आउँदैछन्, विगतमा को को थिए ?

२०७३ चैत १४ सोमबार, काठमाडौं । नेपाली काँग्रेसको जारी केन्द्रीय समितिको वैठकले केन्द्रीय समितिका सदस्यहरुलाई विभागको जिम्मेवारी दिने तयारी गरेको छ । आइतवारको वैठकले २९ जनाको कार्यसम्पादन समित बनाएको थियो । सोमबारको वैठकमा भने कार्यसम्पादन समितिमा नपरेका समेत नेताहरुलाई समेटेर विभागीय जिम्मेवारी दिने तयारी भइरहेको छ । यसका लागि छलफल शुरु भएको छ । अघिल्लो कार्यसमितिमा पार्टी सभापति शुसिल कोइरालाले ४२ वटा विभाग गठन गरेका थिए भने यो पटक पनि सभापति शेर बहादुर देउवाल ... बाँकी अंश»

घोडेजात्राः बालबालिकालाई भूत, प्रेत पिशाचजस्ता ‘कु’ तत्वले दुःख नदिउन् भन्ने उद्धेश्य

२०७३ चैत १४ सोमबार, काठमाडौँ । प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन बालबालिकालाई भूत, प्रेत पिशाचलगायतका नकारात्मक तत्वले दुःख नदियोस् भनी मनाइने घोडेजात्रा पर्व सोमबार मनाइँदैछ । चैत कृष्ण चतुर्दशीका दिनलाई पिशाच चतुर्दशी पनि भनिन्छ ।    परापूर्वकालमा काठमाडौँ उपत्यकामा बालबालिकालाई भूत, प्रेत पिशाच नामका कु तत्वले दुःख दिने गर्थे । यी तत्वले बालबालिकालाई दुःख नदिऊन् भनी चतुर्दशीका दिन केही मनपर्ने कुरा दिएर बुझाइने भएकाले औँसीको अघिल्लो दिनलाई पिशाच चतुर् ... बाँकी अंश»

पदाधिकारी छान्न यस्तो छ देउवाको नयाँ जुक्ती

२०७३ चैत १३ आइतबार, काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले लामो समय देखि अल्झिएको पदाधिकारी मनोनयन र प्रवक्ता तोक्न नयाँ जुक्ती निकालेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकबाट केन्द्रीय कार्यसम्पादन समिति गठन भएसँगै देउवाले पदाधिकारी मनोनयन र प्रवक्ता तोक्ने नयाँ जुक्ती निकालेका हुन् ।   नेपाली काँग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा २९ तथा नेपाली काँग्रेसको नियमावली २०६८ को नियम १४ अनुसार पार्टी सभापत ... बाँकी अंश»

के छ केन्द्रीय समितिमा हलचल ल्याएको शेखर कोइरालाको प्रस्तावमा ?

२०७३ चैत १३ आइतबार, काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आईतबारदेखि सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा ९ वटा प्रस्ताव पेश भएको र ती प्रस्तावमाथि छलफल भइरहको सचेतक ईश्वरी न्यौपानेले बताइन् । बैठकले पार्टीको विधान अनुसार वरिष्ठताका आधारमा २२ केन्द्रीय सदस्य र सात पदाधिकारीसहित २९ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको छ ।   योसँगै बैठकका कार्यसम्पादनबारे छलफल भएको छ । संयुक्त छलफलमा विभागको संख्याबारे पनि छलफल भएको सचेतक न ... बाँकी अंश»

यस्ता छन् काँग्रेस बैठकले गरेका ४ महत्वपूर्ण निर्णय (विज्ञप्तिसहित)

२०७३ चैत १३ आइतबार, काठमाडौं । काँंग्रेस केन्द्रीय समिति बैठकले सर्वसम्मत महत्वपूर्ण चार वटा निर्णय गरेको छ । समसामयिक विषयबस्तुमा छलफल गर्दै बैठकले नेपाली काँग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा २९ तथा नेपाली काँग्रेसको नियमावली २०६८ को नियम १४ अनुसार पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । २९ सदस्यीय कार्यसम्पादन समिति गठन नै बैठकको पहिलो निर्णय भएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । समि ... बाँकी अंश»

के–के एजेण्डा पेश भए काँग्रेस बैठकमा ?

२०७३ चैत १३ आइतबार, काठमाडौं । व्यवस्थापिका संसद सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पार्टीको आन्तरिक व्यवस्थापन र आसन्न स्थानीय तहको चुनावी रणनीतिमा जुटेको छ । पार्टी केन्द्रीय कार्यालयमा आइतबारबाट सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा ८–९ वटा प्रस्ताव पेश भएका र ती प्रस्तावमाथि छलफल भइरहको सचेतक ईश्वरी न्यौपानेले बताइन् । बैठकले पार्टीको विधान अनुसार वरिष्ठताका आधारमा २२ केन्द्रीय सदस्य र सात पदाधिकारीसहित २९ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको छ । योसँ ... बाँकी अंश»

'चीनको वान बेल्ट वान रोडले नेपालमा प्रचुर अवसरहरु सिर्जना गरेको छ'

२०७३ चैत १३ आइतबार, बेर्इजिङ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार पैचिङस्थित चीनका लागि नेपाली दूतावास र बेजिङ फरेन स्टडिज युनिभर्सिटीले संयुक्त रूपमा आयोजना गरेको ‘नेपाल-चीन सम्बन्धः विकास र समृद्धिका सम्भावनाहरू’विषयक कार्यक्रममा सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले चीनको एक बाटो एक पाटो (वान वेल्ट वान रोड) परियोजनाले साझेदारी र हातेमालो गर्न प्रचुर अवसरहरु सिर्जना गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यसका लागि चिनियाँ रा ... बाँकी अंश»

६ वर्ष अघि एसएसबीले मारेका शाहलाई १० लाख दिन निधि विराटनगर जाँदै

२०७३ चैत १३ आइतबार, काठमाडौं । ६ बर्षअघि भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर मारिएका मोरङ जिल्लाको अमाही बरियातीका वासुदेब शाहको परिवारलाई सरकारका तर्फबाट रु. १० लाख क्षतिपूर्ति दिइने भएको छ । सोमबार हुने पूर्बाञ्चल क्षेत्रीय सुरक्षा बैठकपछि गृहमन्त्री निधिले शाहका परिवारलाई भोलि बिराटनगरमा क्षतिपूर्ति बापतको चेक हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।   २०६७ जेठ ११ गते एसएसबीको गोली प्रहारबाट शाहको हत्या भएपछि जिल्ला सुरक्षा समितिको २०६७ जेठ १३ गते बसे ... बाँकी अंश»

कञ्चनपुर सीमाका घाइतेलाई काठमाडौं ल्याइयो, सरकारले उपचार गर्दै

२०७३ चैत १३ आइतबार, काठमाडौं । दुई साताअघि नेपालको सीमाको रक्षा गर्ने क्रममा भारतीय सुरक्षाकर्मी एसएसबीको कुटाइबाट गम्भीर घाइते भएका नेपालीको उपचारमा बल्ल लामो समयपछि सरकारले चासो देखाएको छ । घाइतेहरुको उपचारमा सरकारले बेवास्ता गरेपछि हाम्राकुराले निरन्तर यसबारे समाचार बनाएको थियो ।   गृहमन्त्री विमलेन्द्र निधि लामो समयपछि कञ्चनपुरको पुनर्वास गइ घाइतेहरुलाई काठमाडौं लिएर आएका छन् । आफै गएको हेलिकप्टरमा ल्याई शिक्षण अस्पताल महाराजगञ्जमा उनीहरुको उपचार भ ... बाँकी अंश»

एमाले अध्यक्ष ओलीको संरक्षणमा भूमाफिया, ज्यापु समुदाय विरोधमा उत्रिदै

२०७३ चैत १३ आइतबार, काठमाडौं । नेकपा एमाले भूमाफियाको संरक्षणमा उत्रिएको भन्दै ज्यापु समुदाय विरोधमा उत्रिने भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले भूमाफिया जोगाउन भूमिका खेलेकाले त्यसको विरोधमा ज्यापु समुदाय उत्रन लागेको हो ।   काठमाडौंको शंखमुलमा प्रतिजग्गा मिचेर घर बनाउनेको विरोध गरेको भनेर त्यहाँका स्थानीयलाई केपी ओलीको ठाडो आदेशमा प्रहरी चौकीमा लगिएको हो । स्थानीय रविन्द्र महर्जनले भने, ‘भूमाफियाको विरोध गर्दा पनि कसैले थुन्न लिएर जान्छ ?’    ... बाँकी अंश»

रौतहटको स्वास्थ्य शिविर अव तीन दिन मात्र हुने

२०७३ चैत १२ शनिबार, रौतहट। स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको सहकार्यमा रौतहटको गौरमा भईरहेको निःशुल्क साताव्यापी सघन स्वास्थ्य शिविर अहिले सम्म ४ हजार २ सय ४९ जनालाई स्वास्थ्य परिक्षण र औषधी वितरण गरिएको ७७ जनाको शल्यक्रिया गरिएको छ ।  शुक्रबार मात्रै ४०३ जना पुरुष र ४२४ जना महिला गरी ८२७ जनालाई स्वास्थ्य परिक्षण गरि निःशुल्क औषधी पनि वितरण गरिएको नेपाली सेनाका महासेनानी दिपक अधिकारीले बताए । उनका अनुसार हिजो २५ जनाको शल्यक्रिया गरिएको छ। ... बाँकी अंश»

अफ्ठ्यारोमा प्रचण्ड, तिब्बती नेता भेट्दा होसियार रहनु पर्ने !

२०७३ चैत ११ शुक्रबार, काठमाडौं । छिमेकी चीनको साताव्यापी औपचारिक भ्रमणमा निस्केका प्रधानमन्त्री पुष्पकमल दाहाल भेटघाटमा व्यस्त भएका छन् । शुक्रबार दिउँसो मात्रै प्रधानमन्त्री दाहालले चिनियाँ उपप्रधानमन्त्री झाङ गाउलीसँग भेट गरेका छन् । चीनको हाइनान प्रान्तको बोओओ पुगेका प्रधानमन्त्री दाहाल र चिनियाँ उपप्रधानमन्त्री झाङ शनिबार एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहमा सहभागि हुने छन् । दाहाल बोआओ मञ्चका महासचिव झु वेनहोङको निमन्त्रणामा वि ... बाँकी अंश»

देशभरका अस्पताललाई सुधार्न नयाँ कार्यक्रम ल्याए मन्त्री थापाले

२०७३ चैत ११ शुक्रबार, रौतहट । स्वास्थ्य मन्त्री गगन थापाले अस्पतालको सुदृढिकरणको लागि देशभरनै थप कार्यक्रम संचालन गर्न लागिएको बताएका छन्  । रौतहटको सदरमुकाम गौरमा संचालित शिबिरको  शुक्रबार निरिक्षण गर्दै मंन्त्री थापाले जिल्ला अस्पतालबाट सेवा प्रभाबकारी हुन नसक्दा शिबिरमा बिरामीको घुईचो लागेको बताए ।   औषधी र सामग्रीको अभाब हुन नदिने बताउदै थापाले अस्पतालबाट चाहिने सामग्रीको तथ्याङ्क माग गरिसकेको र यसै आर्थीक बर्षमा सबै अस्पतालमा पुर्‍याइसकिने जनाए । ज ... बाँकी अंश»

पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेती भन्छन्न, केन्द्रमै मतगणना गरिनुपर्छ

२०७३ चैत ११ शुक्रबार, काठमाडौं। पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले स्थानीय तहको निर्वाचनको मतगणना मतदान केन्द्रमै गर्न मिल्नेगरि स्थानीय तह निर्वाचन व्यवस्थान ऐनमा भएको प्रावधानलाई संशोधन गर्नुपर्ने सुझाव दिएका छन्। शुक्रबार आयोजना गरेको निर्वाचनका चूनौतिहरु विषयक साक्षात्कारमा बोल्दै पूर्व प्रमुख आयुक्त उप्रेतीले निर्वाचन सम्पन्न भएलगत्तै मतपरिणाम निर्वाचन केन्द्रमै गणना गर्नुपर्ने बताएका हुन्। उनले भने,‘मतपरिणाम अन द स्पट गणना गर्दा राम्रो ... बाँकी अंश»

कर्मचारी दलको कार्यक्रममा झन्डा बोकेर सहभागि हुनु कानुन प्रतिकूल

२०७३ चैत ११ शुक्रबार, काठमाडौँ  । सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले राजनीति र प्रशासन दुवै क्षेत्रमा विकृति र विसङ्गति भएकाले दुवै क्षेत्र सुध्रिनुपर्ने आवश्यकता रहेको बताएका छन् । सामान्य प्रशासन मन्त्रालय र प्रशासकीय अदालतको संयुक्त आयोजनामा ‘निजामती सेवा सञ्चालन, आचरण र अनुशासन एवम् विभागीय कारबाही’ विषयक छलफलम उनले भने, “कर्मचारी सङ्गठनले राजनीतिक दलको कार्यक्रममा झन्डा बोकेर सहभागी हुनु कानुन प्रतिकूल छ ।” मन्त्री बुढाथोकीले जनताप्रत ... बाँकी अंश»

हात्ती आतङ्क रोक्न केरोड खर्चदै सरकार

२०७३ चैत ११ शुक्रबार, काठमाडौं । निकुञ्ज आसपासका बस्तीमा जङ्गली हात्तीले विनाश गर्न थालेपछि सरकारले एक करोड २५ लाख मूल्य बराबरको लठ्याउने औषधि र आवश्यक उपकरण ल्याउने तयारी थालेको छ । पछिल्लो समयमा मुलुकभरका निकुञ्ज वरपरका बस्तीमा हात्तीले आक्रमण गर्नुका साथै खेतीबाली नष्ट गर्न थालेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले अफ्रिकाबाट उक्त मूल्य बराबरको औषधि र औषधि प्रयोग गर्ने उपकरण ल्याउने प्रक्रिया अघि बढाएको हो । आगामी दुई महिनाभित्र औषधि र ती उपकरण नेपाल ... बाँकी अंश»

बुढानीलकण्ठ नगरपालिकामा काँग्रेसबाट वडा अध्यक्षमा क–कसको छ दावेदारी ?

२०७३ चैत ११ शुक्रबार, काठमाडौं। आगामी बैशाख ३१ गते हुने स्थानीय निर्वाचनमा पार्टीगत रुपमा उम्मेदवारीको आकांक्षा देखाउनेहरुको पनि होड सुरु भएको छ। स्थानीय तहको निर्वाचनको तयारी व्यापक रुपमा चलिरहेको छ।  बुढानीलकण्ठ नगरपालिकामा कसले वडा अध्यक्षको टिकट पाउलान् त भनी यतिबेला चर्चा बनेको छ। नगरपालिकाका वडाहरुमा आ–आफ्नो दावेदारीसमेत प्रस्तुत गर्न थालेका छन्। नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षमा लड्न लागेकामा पुराना अनुहार नै  बढी देखिन्छन्। काँग्रेसले कसला ... बाँकी अंश»

[अपडेट] स्वर्गद्धारीमा स्कार्पियो जीप दुर्घटना, छ जनाको मृत्यु

२०७३ चैत ११ शुक्रबार, प्यूठान । प्यूठानको स्वर्गद्धारी दर्शनका लागि जाँदै गरेको जीप दुर्घटना शुक्रबार बिहान दुर्घटनामा परेको छ । स्वर्गद्धारी नगरपालिकाको भिंग्री–६ रुमालेमा जीप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको हो ।   जीपमा सवार नौ जनामध्ये चालकसहित तीन जनाको अवस्था गम्भीर भएको उद्धारमा संलग्न स्थानीय नेपाली काँग्रेसका नेता तिलक विकले जानकारी दिएका छन् ।   जीप सडकबाट चार सय मिटर तल खसेको थियो । मृतकहरुको शव निकालेर बारीमा राखिएको छ ।   घा ... बाँकी अंश»

बोआओ मञ्चमा भाग लिन प्रधानमन्त्री प्रचण्ड चीनमा, यस्ता छन् कार्यक्रम

२०७३ चैत ११ शुक्रबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुन बिहीबार राति चीनको हैनान प्रान्तको बोआओ सहरतर्फ प्रस्थान गरेका छन् ।     प्रधानमन्त्रीको बिदाइका लागि उपप्रधानमन्त्री विमलेन्द्र निधि र कमल थापा, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपालका लागि चिनियाँ राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिलगायत त्रिभुवन विमानस्थलमा उपस्थित थि ... बाँकी अंश»

नयाँ