समसामयिक

पहिलोपटक मतदान गर्ने युवामा चुनावी उत्साह

२०७३ चैत ६ आइतबार, इलाम। इलाम फाकफोकथुम गाउँपालिका–२ का सृजन शर्मा अहिले २० वर्षको भए। अहिलेसम्म उनले कुनै पनि निर्वाचनमा मत खसाल्न पाएका छैनन्।   उनी भन्छन् – “२०७० सालको संविधानसभाको निर्वाचनमा मत खसाल्न पाइएन। अबको स्थानीयतहको चुनावमा भने मत खसाल्ने ठूलो रहर छ।” शर्मालाई अबको चुनावमा दलभन्दा पनि व्यक्तिलाई हेरेर मत खसाल्न मन लागेको छ। उनी  भन्छन् – “देशमा विकास र समृद्धि आवश्यकता छ। त्यो व्यक्ति हामी आफैँले छनोट गर्नुपर्छ।”   स्थानीय निकाय ... बाँकी अंश»

'७ सालको युद्ध लडेको काँग्रेस अहिले ४ जना विदेशी उफ्रेको देख्दा तर्सन्छ'

२०७३ चैत ५ शनिबार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७ सालको युद्ध लडेको काँग्रेस अहिले ४ जना विदेशी उफ्रिएको देख्यो भने डराउने गरेको आरोप लगाएका छन् । सुर्खेतको विरेन्द्रनगरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपाली काँग्रेसले जनतालाई झक्काउन पनि नसक्ने र देशको विकास पनि गर्न नसक्ने आरोप लगाए । २००४ सालमा जहानीय राणाशासनको विरुद्ध लडेको नेपाली काँग्रेस पछिल्लो समय राष्ट्रिय हित भन्दा बाहिर गएर काम गर्न थालेको आरोप लगाएका छन् । नेपाली क ... बाँकी अंश»

माधव नेपालले प्रचण्डलाई भने–तुरुन्त सत्ता छाड्नुस्

२०७३ चैत ५ शनिबार, सुर्खेत । एमाले नेता माधव नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई चुनाव गराउन नसक्ने भए तुरुन्त सत्ता छाड्न भनेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै नेता नेपालले वर्तमान सरकार चुनाव गराउन खुट्टा कमाईरहेको भन्दै चुनाव गर्न नसक्नेलाई कुर्सीमा बस्ने अधिकार नरहेको तर्क गरे । अहिलेको आवश्यकता निर्वाचन गर्नु र संविधान कार्यान्वयन गर्नु रहेको भन्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले भने, ‘हाम्रो दबाबमा सरकार ... बाँकी अंश»

सोमबार राप्रपाले संशोधन प्रस्ताव दर्ता गराउने, धर्मनिरपेक्षता खारेजी मुख्य एजेण्डा

२०७३ चैत ५ शनिबार, काठमाडौं । राष्ट्यि प्रजातन्त्र पार्टीले धर्मनिरपेक्षता खारेजीको माग सहित सोमबार व्यवस्थनपिका संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गराउने भएको छ । शनिबार बसेको राप्रपा केन्द्रीय समिति बैठकले सोमबारको लागि संशोधन प्रस्ताव दर्ता गराउने निर्णय गरेको हो ।    निर्वाचन आयोगले शंकास्पद रुपमा राप्रपाको हिन्दू राज्य र धर्म निरपेक्षताको एजेण्डामाथि आक्रमण हुने गरी संशोधन गराएपछि बसेको पार्टीको आकस्मिक बैठकले सो विषयमा संशोधन प्रस्ताव सहित विभि ... बाँकी अंश»

निधीको कुरा सुनेर मोदी भए गम्भीर, कञ्चनपुर घटनाका दोषीलाई कार्वाही गर्ने आश्वासन

२०७३ चैत ४ शुक्रबार, काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री विमलेन्द्र निधीबीच गम्भिर भेटवार्ता भएको छ। भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भारतीय प्रधानमन्त्रीको सरकारी निवास लोक कल्याण मार्गमा भेटवार्ता भएको हो।   भारतीय प्रधानमन्त्रीसँगको भेटवार्तामा उपप्रधान तथा गृहमन्त्री निधीले कञ्चनपुरमा एसएसवीको गोली प्रहारबाट एक नेपाली युवाको निधन भएको घटनाबारे कुरा उठाएका थिए ... बाँकी अंश»

'एमालेको नक्कली राष्ट्रबादले मुलुक जोखिममा'

२०७३ चैत ४ शुक्रबार, काठमाडौं । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मधेसी मोर्चा र एमालेको हठ र दम्भले मूलूक जटिल मोडमा पूगेको बताएका छन्। संसदमा रहेको संविधान संशोधनको प्रस्तावलाई छलफल नै गर्न दिँदैनौ भन्ने एमाले र संशोधन प्रस्ताब पारित नभए चुनावमा जाँदैनौं भन्ने मधेसी मोर्चा दुबै अलोकतान्त्रिक र अतिबादी पार्टी भएको बताए।    काठमाडौ उपत्यका खानेपानी लिमिटेड कर्मचारी संघको चौथो केन्द्रीय महाधिवेशनको उद्घाटन गर्दै कोइरालाले एमालेले नक्कली राष्ट्रबादक ... बाँकी अंश»

प्राधिकरणको सरकारलाई निर्देशन : ऐतिहासिक सम्पदा भत्केलान्, संरक्षण गर्नू

२०७३ चैत ४ शुक्रबार, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका पुरातात्विक महत्वका ऐतिहासिक सम्पदा र पुराना दरवारको पुनर्निर्माण, पुर्नस्र्थापना नहुँदासम्म थप क्षति हुन नदिने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा शुक्रवार बसेको ५३ र्आैं कार्यकारी समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।   पुरातात्विक महत्वका सम्पदा र पुराना दरवारलाई तत्कालका लागी हावा ... बाँकी अंश»

तपाईंको गाउँपालिकामा को आए प्रमुख? (हेर्नुहोस् नामावली)

२०७३ चैत ४ शुक्रबार, काठमाडौं । सरकारले नयाँ संघीय संरचना अनुसार सबै गाउँ पालिका तथा नगरपालिकाहरुमा कार्यकारी प्रमुख तोकेको छ । संघीय मामला तथा स्थानीइ विकास मन्त्रालयले बिहीबार सबै ७ सय ४४ वटै स्थानीय तहमा कार्यकारी प्रमुख तोक्ने निर्णय गरेको हो ।    मन्त्रालयले तोकेका ७ सय ४४ वटै स्थानीय तहका प्रमुखहरुको नामावली तल प्रस्तुत गरिएको छ ।  ... बाँकी अंश»

निर्वाचन तयारीबारे आयोगले गर्‍यो प्रधानमन्त्रीलाई ब्रिफिङ्ग

२०७३ चैत ४ शुक्रबार, काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका तयारीका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ब्रिफिङ्ग गराएको छ ।    प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्रीलाई पुनःसंरचित ७४४ वटा स्थानीय तहको निर्वाचनका तयारीका विषयमा जानकारी गराएका छन् । स्थानीय तहको निर्वाचन २०७४ वैशाख ३१ मा हुने निश्चित भएको छ ।    प्रधानमन्त्री प्रचण्डसँग भ ... बाँकी अंश»

दलहरुबीच के होला भनेर निर्वाचन आयोगले नकुर्ने, मतपत्र छपाइ केही दिनमै

२०७३ चैत ४ शुक्रबार, काठमाडौं । निर्वाचन आयोगले दलहरुबीचको सहमति के होला भनी नकुर्ने भन्दै स्थानीय निकाय निर्वाचनको तयारी तीव्र रुपले अगाडि बढाएको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले निर्वाचन ऐन अनुसार काम तीव्र रुपमा अगाडि बढेकाले कुन दलको के होला भनी आयोग पछि नलागेको बताए ।    मधेसी मोर्चाले चुनावमा देखाएको नैराश्यताप्रति केन्द्रीत गर्दै उनले नियमानुसार चल्नका लागि निर्वाचन आयोग पछि नहट्ने बताए । आयोगले कुनै दललाई काखा वा पाखा नगरेकाले ... बाँकी अंश»

नेपाल–भारतबीचको प्रबुद्ध समूहको बैठक तेस्रो पटक स्थगित, भारतले दियो धोका

२०७३ चैत ४ शुक्रबार, काठमाडौँ । सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिलगायत द्विपक्षीय चासोका अव्यवहारिक विषयलाई परिस्कृत गर्न गठित नेपाल–भारत प्रबुद्ध समूहको तेस्रो बैठक पुनः स्थगित भएको छ ।    यही चैत ५ र ६ गते यहाँ आयोजना गर्न तय भएको उक्त बैठक बिहीबार राति भारतीय पक्षले सहभागी हुन नसक्ने जानकारी गराएपछि स्थगित भएको नेपाल–भारत प्रबुद्ध समूहको सचिवालय सचिव यादव खनालले जानकारी दिए ।    उनले भारतमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका कारण उक् ... बाँकी अंश»

'भो पुग्यो' भन्दै छोडे पशुपतिले महासंघ अध्यक्ष !

२०७३ चैत ३ बिहिबार, काठमाडौं । अहिले नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व पाउनको लागि आम निर्वाचनमा सांसद् पद जित्नको लागि भन्दा कठिन बन्न थालेको छ । आर्थिक क्षेत्रको सबैभन्दा ठूलो संस्थाको रुपमा ख्याती कमाएको महासंघमा आफ्नो जीत सुनिश्चित छ भन्ने लागेमा उम्मेदवारहरु करोडौं रुपैयाँसम्म खर्च गर्न पनि पछि नपर्ने स्थिती आएको छ । यति मात्रै होईन एकले अर्कालाई होच्याउने र अर्काको नराम्रो कुरा देखाएर आफू नेतृत्वमा पुग्ने फोहोरी खेल पनि अहिले उद्योग वाणिज्य महासंघमा द ... बाँकी अंश»

'तालाचाबी कमलथापा र गच्छदारले उडाईसके, मोर्चा के हेरेर बस्छ ?'

२०७३ चैत ३ बिहिबार, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले यथास्थितिमा संविधान संशोधन सम्भव नरहेको स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै हाललाई संविधान संशोधन टरेको बताएका हुन् ।     साक्षात्कारमा सदनमा संशोधन प्रस्ताव दर्ता भएदेखि नै विपक्षमा उभिएका नेता रायमाझीले आफ्नो चट्टाने अडानले देशलाई ... बाँकी अंश»

भारतीय गृहमन्त्रीसँग निधिले उठाए कञ्चनपुर घटना र सीमा विवादको कुरा

२०७३ चैत ३ बिहिबार, नयाँदिल्ली । भारत भ्रमणमा रहनु भएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतीय समकक्षी राजनाथ सिंहबीच आज बिहान भेटबार्ता भएको छ । नर्थ ब्लकस्थित गृहमन्त्रालयमा भएको भेटमा गृहमन्त्री निधिले केही दिनअघि कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एकजना नेपालीको मृत्यु भएको घटनाबारे आफ्ना समकक्षी सिंहको ध्यानाकर्षण गराएको निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।    जबाफमा भारतीय गृहमन्त्री सिंहले सो घटनालाई अपस ... बाँकी अंश»

[अपडेट] काँग्रेसका नेता तथा पूर्वमन्त्री रामहरि ढुंगेलको निधन, कोठामै भेटिए मृत

२०७३ चैत ३ बिहिबार, काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्व कृषि सहायक मन्त्री रामहरि ढुंगेलको निधन भएको छ । उच्च रक्तचाप, ग्यास्ट्राइटिस लगायतको समस्याबाट पीडित ढुंगेल दिल्लीबजारस्थित आफ्नै कोठामा सुतेको अवस्थामा मृत भेटिएका हुन् ।   रामेछापका पूर्व सांसद उनी बिहान अबेरसम्म नउठेपछि कोठा खोलेर हेर्दा मृत अवस्थामा भेटिएको बताइएको छ । नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलका अनुसार उनी बुधबार साँझ हिमाल अस्पतालमा उपचारका लागि गएका थिए ।   उनी विस्ता ... बाँकी अंश»

काँग्रेसका नेता तथा पूर्वमन्त्री रामहरि ढुंगेल कोठामै भेटिए मृत

२०७३ चैत ३ बिहिबार, [अपडेट] काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्व सहायक मन्त्री रामहरि ढुंगेलको निधन भएको छ । उच्च रक्तचाप, ग्यास्ट्राइटिस लगायतको समस्याबाट पीडित ढुंगेल दिल्लीबजारस्थित आफ्नै कोठामा सुतेको अवस्थामा मृत भेटिएका हुन् । रामेछापका पूर्व सांसद उनी बिहान अबेरसम्म नउठेपछि कोठा खोलेर हेर्दा मृत अवस्थामा भेटिएको बताइएको छ । नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलका अनुसार उनी बुधबार साँझ हिमाल अस्पतालमा उपचारका लागि गएका थिए । उनी विस्तारामा सुते ... बाँकी अंश»

पहिलो पटक एसईई परीक्षा सुरु, जाँच लिनुपर्ने बोर्डले लियो नियन्त्रण कार्यालयले

२०७३ चैत ३ बिहिबार, काठमाडौं ।  एसएलसीको रूपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसईई) सुरु भएको छ । संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यमिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा एसईई सुरु भएको हो ।    परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार परीक्षामा देशभरबाट दुई लाख ५९ हजार सात सय ३२ छात्र र दुई लाख ७८ हजार चार सय ५० छात्रा गरी कुल पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी हुँदैछन् ।  ... बाँकी अंश»

विवेकशीलको 'कुकुर' रहला कि नरहला ?

२०७३ चैत २ बुधबार, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलको हैसियतमा २०७० सालमा निर्वाचन नलडेकाहरुलाई दलको हैसियतमा निर्वाचनमा भाग लिन नपाउने व्यवस्था गरेको छ । संविधान सभा सदस्य निर्वाचन २०७० मा समानुपातिक निर्वाचन प्रणालीमा भाग नलिएका दलको उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारलाई स्वतन्त्र रुपमा खडा भएको उम्मेदवारले प्रयोग गर्ने गरी निर्धारण गरिएका निर्वाचन चिन्हको समूहबाट तोकिए बमोजिम निर्वाचन चिह्न प्रदान गर्ने आयोगले प्रष्ट पारेको छ ।   आयोगले स्था ... बाँकी अंश»

मन्दिर र गुम्बामा चुनावी प्रचार गरे कारबाही, अरु के-केमा छ बन्देज ?

२०७३ चैत २ बुधबार, काठमाडौं । स्थानीय तहकाे निर्वाचन आउँदैछ । तपाईँ वा तपाईँका कुनै आफन्त स्थानीय तह आगामी बैशाख ३१ गते हुन गर्इरहेको निर्वाचनमा  कुनै पदमा उठ्दै हुनुहुन्छ भने प्रचारप्रसारको लागि ध्यान दिनुहोला । तपाईँको सानो प्रचारप्रसारको गल्तीले तपाईको उम्मेदवारी खारेजीसम्मको कारबाहीको भागेदार बन्न सक्नुहुनेछ ।    निर्वाचन आयोगले २०७२ सालमा जारी गरेको निर्वाचन आचारसंहिता २०७२ले उम्मेदवारले कहाँ र कसरी ज्ञिापन गर्न पाउने र कहाँ नपाउने भन्ने विषयमा न ... बाँकी अंश»

कञ्चनपुरमा सीमा रक्षाका लागि लड्नेलाई सरकारकै बेवास्ता

२०७३ चैत २ बुधबार, पुनर्बास । गत साता भारतीय सीमा सुरक्षा बल एसएसबीको कुटाईबाट गम्भीर भएका टीकाराम चापागाई अहिले पनि अस्पतालमा छन् । उनको अहिले शरीरका अधिकांश अंग चलाउन पनि नसक्ने गरी शिथिल भएका छन् । तर, त्यसको उपचार गराउने आफूसँग पैसा छैन ।    त्यसो त सोही लडाईंमा ज्यान गुमाएका गोविन्द गौतमको बारेमा राष्ट्यि अन्तराष्ट्रिय सञ्चार माध्यममा समाचार आईरहँदा उनी पनि असह्य पीडा बोकेर अस्पतालको शैयामा सुतिरहेका थिए । उनी अहिलेसम्म पनि अस्पतालमा नै छन् ।    गौत ... बाँकी अंश»

नयाँ