समसामयिक

राती ढुक्कसँग निदाउन सक्दैनन् महाकाली तटीय क्षेत्रका जनता

२०७४ भदौ २ शुक्रबार, कञ्चनपुर । नेपालको पुर्वी भू–भागमा बाढी पहिरोका कारण ठुलो धनजनको क्षति पु¥याईरहेका बेला कञ्चनपुरको महाकाली तटीय क्षेत्रका स्थानीय त्रसित बनेका छन् । विगत महाकालीमा आएको बाढीले भीमदत्त र महाकाली नगरपालिका किनारका बस्ती विस्थापित गरेको झल्को सम्झदै तटीय क्षेत्रका स्थानीय त्रसित बनेका हुन् ।  ... बाँकी अंश»

नेपाल आउने मालबाहक कन्टेनर र ट्रक भारतमा रोकिए, विलम्ब शुल्क तिर्दा हैरान

२०७४ भदौ २ शुक्रबार, पथरी । नेपालको सीमावर्ती भारतको जोगबनी क्षेत्रका बाढीपीडितले राहत र पुनःस्थापनाको माग गर्दै हडताल गरेका कारण नेपाल आउने मालबाहक कन्टेनर र ट्रक रोकिएका छन् । ... बाँकी अंश»

प्रदेश र केन्द्रको निर्वाचन एकै पटक गर्न निर्वाचन आयोग राजी, शनिबार मिति घाेषणाकाे तयारी

२०७४ भदौ १ बिहिबार, काठमाडौं । निर्वाचन आयोग प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन एकै पटक गर्न सहमत भएको छ । ... बाँकी अंश»

एक्जिम कोड लिएका नेपाली व्यापारीलाई १८ प्रतिशत जीएसटी नलगाउन भारत तयार 

२०७४ भदौ १ बिहिबार, काठमाडौं । अन्तराष्ट्रिय सम्झौता र भूपरिवेष्ठित देशको हैसियतले नेपालले पाउने अधिकार विपरित भारतले लामो समयदेखि कलकत्ता बन्दर्गाहमा लिँदै आएको १८ प्रतिशत बस्तु तथा सेवा कर छुट दिन भारत सकारात्मक देखिएको छ । ... बाँकी अंश»

भौतिक पूर्वाधार मन्त्री बलायर भन्छन् –संविधान संशोधन गर्न एमालेलाई सहमत गरायौं 

२०७४ भदौ १ बिहिबार, हेटौंडा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले नेपाली काँग्रेसको नेतृत्वमा रहेको वर्तमान सरकारले तत्काल मधेशको मुद्दालाई निकास दिन संविधान संशोधन गर्नेतर्फ प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई सहमत गराएको बताएका छन् । ... बाँकी अंश»

भारतीय दूतावासले अलपत्रै पारेर छाड्यो पाल्पाको कोल्डस्टोर  

२०७४ श्रावण ३२ बुधबार, पाल्पा । तानसेन नगरपालिकाको प्राविधिक रेखदेखमा र भारतीय राजदुतावासको आर्थिक सहयोगमा नगरको बाघखोरमा निर्माणाधीन कोल्डस्टोरेज अलपत्र रहेको छ । निर्माण कम्पनीले निर्माण काममा अत्यन्त ढिलाइ गर्दा भारतीय राजदुतावासबाट रकम तथा भुत्तानी नभएका कारण अलपत्र परेको हो ।  ... बाँकी अंश»

बिहीबारदेखि आचारसंहिता लाग्ने, क-कसलाई लाग्छ ?  

२०७४ श्रावण ३२ बुधबार, काठमाडौं । निर्वाचन आयोगले बिहीबारदेखि लागू हुनेगरी आचारसंहिता सुरु गरेको छ । असोज २ गते २ नं प्रदेश भित्रका विभिन्न जिल्लाहरुमा हुन गईरहेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगको मिति साउन २९ गतेको बैठकले यस्तो निर्णय गरेको हो ।  ... बाँकी अंश»

बाढीग्रस्त क्षेत्रमा झाडापखाला र विषमज्वरोको प्रकोप, सावधानी अपनाउनुपर्ने 

२०७४ श्रावण ३२ बुधबार, वीरगञ्ज। विगत केही दिन यता परेको अविरल वर्षाको कारण विभिन्न खोला तथा नदीमा आएको बाढीले पर्सा जिल्लाको दुर्गम गाउँका बाढीपीडित बासिन्दा बिरामी पर्न थालेका छन भने विभिन्न किसिमको रोगको जोखिम बढ्दै गएको छ । ... बाँकी अंश»

गैरसरकारी संस्थालाई राहत वितरणमा लगाएको रोकविरुद्ध सर्वोच्चमा रिट

२०७४ श्रावण ३१ मंगलबार, काठमाडौं । सरकारले गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थालाई आफुखुसी राहत वितरण नगर्न भनि गरेको निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको छ ... बाँकी अंश»

मन्त्रिपरिषद् बैठक सकिएपछि मंगलबार नै डा केसीको अनसन स्थगित हुने सम्भावना 

२०७४ श्रावण ३१ मंगलबार, काठमाडौं । २३ दिनदेखि अनसनरत त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले मंगलबार अनसन स्थगित गर्ने सम्भावना देखिएको छ । उनी निकट स्रोतका अनुसार सरकारले आफ्नो तर्फबाट पूरा गर्न सक्ने माग पूरा गरेको खण्डमा अहिलेको बर्तमान अवस्थालाई ध्यानमा राखी अनसन स्थगित गर्ने तयारी भईरहेको छ ।  ... बाँकी अंश»

नेपाल र चीनबीच तीनवटा समझदारी पत्रमा हस्ताक्षर

२०७४ श्रावण ३१ मंगलबार, काठमाडौं । नेपाल र चीनबीच तीनवटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । ... बाँकी अंश»

बाढीपीडितको लागि चीनद्वारा १० लाख डलर सहयोग घोषणा

२०७४ श्रावण ३१ मंगलबार, काठमाडौँ। चीन सरकारले बाढीपहिराका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आपत्कालीन सहायतास्वरुप १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा गरेको छ ।  ... बाँकी अंश»

उदयपुरमा आठसय परिवारलाई राहत र बसोबास व्यवस्था

२०७४ श्रावण ३१ मंगलबार, गाईघाट (उदयपुर) । गत शुक्रबारदेखि आइतबार साँझसम्म निरन्तर वर्षाका कारण आएको बाढीबाट पीडित बनेका झण्डै ८०० घरपरिवारका लागि उदयपुर जिल्लामा पनि राहत वितरण तथा अस्थायी बसोबासको व्यवस्थापन शुरु भएको छ ।  ... बाँकी अंश»

बाढीपहिरोमा परी हालसम्म ९१ जनाको मृत्यु, ३८ बेपत्ता, २५ घाइते

२०७४ श्रावण ३० सोमबार, काठमाडौँ । गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानबाट मुलुकका विभिन्न जिल्लामा हालसम्म ९१ जनाको मृत्यु भएको जनाएको छ । ... बाँकी अंश»

एनजीओ र आइएनजीओले आफुखुसी राहत वितरण गर्न नपाउने

२०७४ श्रावण ३० सोमबार, काठमाडौं । सरकारले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुलाई आफुखुसी राहत वितरण गर्न नदिने भएको छ । ... बाँकी अंश»

जलमग्न सिराहामा पानीको निकाश खोज्न थालियो, खानेपानीको समस्या कायमै

२०७४ श्रावण ३० सोमबार, काठमाडौं । चारदिन अघिदेखि निरन्तर परेको पानीका कारण जलमग्न बनेको २ नं प्रदेशको सिराहाका विभिन्न शहरहरुमा जमेको पानीको निकाश खोज्न थालिएको छ । निकाश नभएकोले हिजो रातीदेखि पानी नपरेको भएपनि सिराहाको सिराहा नगरपालिका, लहान नगरपालिका लगायतका शहरी भेगहरु अझैपनि डुवानमा परेका छन् ।  ... बाँकी अंश»

श्रीकृष्ण जन्माष्टमीः ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको सम्झना गरिँदै

२०७४ श्रावण ३० सोमबार, काठमाडौँ । भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व सोमबार भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ... बाँकी अंश»

रौतहटका सबै गाउँको सदरमुकाम गौरसँग जोड्ने सडक भत्कियो  

२०७४ श्रावण २९ आइतबार, काठमाडौं । रौतहटको सबै गाउँपालिका सदरमुकाम गौरसँगको सडक सम्बन्धसँग छुट्टिएका छन् । तीनदिनदेखिको अविरल वर्षका कारण पूरै तराई जलमग्न बनिरहेको बेला त्यही बाढीले सडक कटान गर्दा सबै गाउँबाट सदरमुकाम गौर जाने मोटरबाटो भत्किएको हो ।  ... बाँकी अंश»

ओली नभएपछि रोकियो डा. केसीको अनसन तोडाउने सरकारी प्रयास

२०७४ श्रावण २९ आइतबार, काठमाडौं। पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली मुस्ताङ गएका कारण डा. गोविन्द केसीको अनसन तोडाउने सरकारी प्रयास फेरि विफल भएको छ । ... बाँकी अंश»

डा. केसीको अनसन तोडाउन प्रचण्ड पहल गर्दै, देउवा ताल मिलाउँदै !

२०७४ श्रावण २९ आइतबार, काठमाडौं । डा. गोविन्द केसीको अनसन तोडाउन सरकारी वार्ता टोलीको बैठक बालुवाटारमा बसिरहेको छ । ... बाँकी अंश»

नयाँ