समसामयिक

दुवै तहको निर्वाचन मंसिर १० मा गराउने मन्त्रिपरिषद्को निर्णय

२०७४ भदौ ५ सोमबार, काठमाडौँ । सरकारले आगामी मंसिर १० गते प्रदेश र संघीय संसदको निर्वाचन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश र संघको निर्वाचन एकै दिन मंसिर १० गते गर्न निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । ... बाँकी अंश»

आज बिहान उठेर नबोलीकन स्नान गरेमा एक हजार गाई दान गरेबराबरको फल पाइने

२०७४ भदौ ५ सोमबार, काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व सोमबार देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । ... बाँकी अंश»

काठमाडौंको विज्ञापन कर लक्ष्यको तुलनामा १३ सय ५६ प्रतिशत बढी, समग्रमा भने १ सय १ प्रतिशत मात्रै  

२०७४ भदौ ४ आइतबार, काठमाडौं । काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्षमा विज्ञापन कर शीर्षकमा लक्ष्यको तुलनामा १३ सय ५६ प्रतिशत बढी कर उठाएको छ । ... बाँकी अंश»

देश निर्माणमा सञ्चार क्षेत्रबाट अझ बढी योगदान हुनुपर्छः प्रधानमन्त्री

२०७४ भदौ ४ आइतबार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।  ... बाँकी अंश»

संविधान संशोधनबारे संसदमा छलफल हुँदै, सोमबार मतदान प्रक्रिया 

२०७४ भदौ ४ आइतबार, काठमाडौं । अन्ततः प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जानुअघि नै व्यवस्थापिका संसदमा संविधान संशोधन प्रस्तावमाथि छलफल हुँदैछ । ... बाँकी अंश»

भारत भ्रमणमा सीमानामा बाँधिएका बाँधबारे छलफल गर्न देउवालाई पूर्वप्रमहरुको सुझाव 

२०७४ भदौ ४ आइतबार, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आशन्न भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसँग परामर्श लिएका छन् । ... बाँकी अंश»

स्थानीय तह ‘प्यारालाईज’ हुनसक्ने विज्ञहरुको चेतावनी 

२०७४ भदौ ३ शनिबार, काठमाडौं । विज्ञहरुले सांसद्हरुलाई भेटी स्थानीय तहलाई ‘प्यारालाईज’ हुनबाट जोगाउन आग्रह गरेका छन् । शुक्रबार व्यवस्थापिका संसद्को अर्थसमितिको बैठकमा उपस्थित विज्ञहरुले सांसद्लाई संविधानले दिएको अधिकार अहिले खोस्ने प्रयास गरिएको भन्दै ऐनबाट नै स्थानीय तहको अधिकार सुनिश्चित गराउन आग्रह गरेका हुन् ।  ... बाँकी अंश»

सगरमाथाको उचाई मापनको श्रृङ्खला : १८५२ देखि आजसम्म कतिपटक नापियो ?

२०७४ भदौ ३ शनिबार, काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई पहिलोपटक नेपाल आफैंले नाप्ने तयारीमा जुटेको छ । ०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि सगरमाथाको उचाई पहिले भन्दा बढेको हुनसक्ने बैज्ञानिकहरुको दाबीपछि सगरमाथाको उचाई नाप्नुपर्ने बताईरहँदा यसपटक भने आफ्नै लगानी र कर्मचारी प्रयोग गरेर  सगरमाथाको उचाई नाप्ने तयारीमा नापी विभाग जुटेको हो  ।  ... बाँकी अंश»

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे तीन दलका शीर्ष नेता

२०७४ भदौ ३ शनिबार, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तराई-मधेशका डुबान, पहिरो, व्यवस्थापिका–संसद्मा प्रस्तुत संविधान संशोधन तथा परराष्ट्र नीतिका विषयमा चासो लिई यी विषयमा प्रमुख तीनदलका शीर्ष नेतालाई ध्यानाकर्षण गराएकी छन् । ... बाँकी अंश»

निर्वाचनको सकारात्मक वातावरण बन्दैछ : महतो

२०७४ भदौ ३ शनिबार, महेन्द्रनगर (धनुषा) । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले निर्वाचनका लागि सकारात्मक वातावरण बनिरहेको बताएका छन् । ... बाँकी अंश»

कुन राशीका मान्छेको स्वभाव कस्तो ? स्वभाव सुधार्न चाल्नुहोस् यस्ता कदम

२०७४ भदौ ३ शनिबार, ज्योतिषमा फल बताउने हजारौं माध्यमहरू छन् । तीमध्ये व्यक्तिको जन्मराशिका आधारमा बताइने फल निकै महत्वपूर्ण मानिन्छ । राशिको निर्धारण पनि पाश्चात्य मतअनुसार एक महिनासम्म एउटै राशि मान्ने चलन छ भने हिन्दु ज्योतिषले चन्द्रमाको आधारमा लगभग अढाइ दिनको एक राशि मानेको छ । ... बाँकी अंश»

देउवालाई मोदीको फोन, बाढी पीडितलाई २५ करोडको बचन

२०७४ भदौ २ शुक्रबार, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोन गरी नेपालमा हालै आएको बाढी र पहिराका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै भारत सरकारका तर्फबाट २५ करोड रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । ... बाँकी अंश»

रुकुम काँग्रेसद्वारा सांसद्लाई नै साधारण सदस्य समेत नरहने गरी निस्काशित  !

२०७४ भदौ २ शुक्रबार, काठमाडौं । रुकुम काँग्रेसले निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा सांसद्लाई नै पार्टीको साधारण सदस्य समेत नरहनेगरी निस्काशित गरेको छ । काँग्रेस सांसद् मिठु मल्लले शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी आफूमाथिको कारबाही पूर्वाग्रही रहेको बताएपछि उनीमाथिको कारबाहीको कुरा बाहिर आएको हो ।  ... बाँकी अंश»

निर्वाचन आयोगले २ नं प्रदेशको चुनावको बारे सरकारलाई दियो १७ बुँदे निर्देशन

२०७४ भदौ २ शुक्रबार, काठमाडौं । निर्वाचन आयोगले नेपाल सरकारलाई स्थानीय तहको तेस्रो चरणको निर्वाचनको सम्बन्धमा १७ बुँदे निर्देशन जारी गरेको छ । ... बाँकी अंश»

राती ढुक्कसँग निदाउन सक्दैनन् महाकाली तटीय क्षेत्रका जनता

२०७४ भदौ २ शुक्रबार, कञ्चनपुर । नेपालको पुर्वी भू–भागमा बाढी पहिरोका कारण ठुलो धनजनको क्षति पु¥याईरहेका बेला कञ्चनपुरको महाकाली तटीय क्षेत्रका स्थानीय त्रसित बनेका छन् । विगत महाकालीमा आएको बाढीले भीमदत्त र महाकाली नगरपालिका किनारका बस्ती विस्थापित गरेको झल्को सम्झदै तटीय क्षेत्रका स्थानीय त्रसित बनेका हुन् ।  ... बाँकी अंश»

नेपाल आउने मालबाहक कन्टेनर र ट्रक भारतमा रोकिए, विलम्ब शुल्क तिर्दा हैरान

२०७४ भदौ २ शुक्रबार, पथरी । नेपालको सीमावर्ती भारतको जोगबनी क्षेत्रका बाढीपीडितले राहत र पुनःस्थापनाको माग गर्दै हडताल गरेका कारण नेपाल आउने मालबाहक कन्टेनर र ट्रक रोकिएका छन् । ... बाँकी अंश»

प्रदेश र केन्द्रको निर्वाचन एकै पटक गर्न निर्वाचन आयोग राजी, शनिबार मिति घाेषणाकाे तयारी

२०७४ भदौ १ बिहिबार, काठमाडौं । निर्वाचन आयोग प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन एकै पटक गर्न सहमत भएको छ । ... बाँकी अंश»

एक्जिम कोड लिएका नेपाली व्यापारीलाई १८ प्रतिशत जीएसटी नलगाउन भारत तयार 

२०७४ भदौ १ बिहिबार, काठमाडौं । अन्तराष्ट्रिय सम्झौता र भूपरिवेष्ठित देशको हैसियतले नेपालले पाउने अधिकार विपरित भारतले लामो समयदेखि कलकत्ता बन्दर्गाहमा लिँदै आएको १८ प्रतिशत बस्तु तथा सेवा कर छुट दिन भारत सकारात्मक देखिएको छ । ... बाँकी अंश»

भौतिक पूर्वाधार मन्त्री बलायर भन्छन् –संविधान संशोधन गर्न एमालेलाई सहमत गरायौं 

२०७४ भदौ १ बिहिबार, हेटौंडा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले नेपाली काँग्रेसको नेतृत्वमा रहेको वर्तमान सरकारले तत्काल मधेशको मुद्दालाई निकास दिन संविधान संशोधन गर्नेतर्फ प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई सहमत गराएको बताएका छन् । ... बाँकी अंश»

भारतीय दूतावासले अलपत्रै पारेर छाड्यो पाल्पाको कोल्डस्टोर  

२०७४ श्रावण ३२ बुधबार, पाल्पा । तानसेन नगरपालिकाको प्राविधिक रेखदेखमा र भारतीय राजदुतावासको आर्थिक सहयोगमा नगरको बाघखोरमा निर्माणाधीन कोल्डस्टोरेज अलपत्र रहेको छ । निर्माण कम्पनीले निर्माण काममा अत्यन्त ढिलाइ गर्दा भारतीय राजदुतावासबाट रकम तथा भुत्तानी नभएका कारण अलपत्र परेको हो ।  ... बाँकी अंश»

नयाँ