समसामयिक

सबै दलहरुबीच सहमतिको विकल्प छैनः महामन्त्री कोइराला

२०७३ माघ १७ सोमबार, नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले संविधान कार्यान्वयनका लागि दलहरुबीच सहमतिको विकल्प नभएको बताएका छन् । सहिद दिवसका अवसरमा आइतबार नवलपरासीमा नेपाली काँग्रेस गैँडाकोट नगर समितिद्वारा आयोजित कार्यक्रममा महामन्त्री डा कोइरालाले यस्तो विचार व्यक्त गरेका हुन् ।    उनले मुलुक अझै पनि संविधान कार्यान्वयनको दिशामा अघि बढ्न नसकेकोप्रति चिन्ता व्यक्त गर्दै वर्तमान सङ्कटको निकास खोज्न सबै दलबीच सहमति हुनुपर्ने विचार ... बाँकी अंश»

२८ अाै‌ं औद्योगिक प्रदर्शनी फागुनमा

२०७३ माघ १६ आइतबार, काठमाडौँ। घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा २८ औँ औद्योगिक प्रदर्शनी फागुन १२ देखि १७ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ । ‘मेड इन नेपाल गौरव गरौँ, स्वदेशी वस्तु प्रयोग गरौँ’ भन्ने मूलनाराका साथ २८ औँ औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रम हुन लागेको हो ।    समितिका प्रवक्ता राजेन्द्र मिश्रले स्वदेशी वस्तुलाई एउटै छानामुनीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तर ... बाँकी अंश»

शिक्षकको अधिकार प्रदेशमा प्रत्यायोजन हुन्छ : नेता सिटौला

२०७३ माघ १६ आइतबार, बनियानी (झापा) । नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले शिक्षकका हक–अधिकारलाई प्रदेशमा प्रत्यायोजन गर्न सरकार गृहकार्यमा लागेको बताएका छन् ।    नेपाल शिक्षक सङ्घ झापा क्षेत्र नं २ र ३ ले चन्द्रगढीमा अाइतबार आयोजना गरेको ‘नेपालको संविधान, सङ्घीय संरचनामा शिक्षा र शिक्षकको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले शिक्षा क्षेत्र र शिक्षकका समस्या पहिचान गरी सहयोग गर्न शिक्षकहरुलाई आग्रह गरे।    कार्यक्रममा शि ... बाँकी अंश»

माधव घिमिरे र केपी ओलीले माइतीघरमा गएर फहराए नेपालको झण्डा

२०७३ माघ १६ आइतबार, काठमाडाै‌ । शहीद दिवसको अवसरमा राष्ट्रकवि माधव घिमिरे र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको माईतीघरमा नेपालको झण्डा फहराएका छन् । आइतबार माइतीघरमा भेला भएका समर्थकहरुकाबीच ओली र घिमिरेले झण्डा फहराएका हुन् ।    नेपाली राष्ट्रिय देशभक्त युवा समाजको आयोजनामा तयार पारिएको उक्त झण्डा १० मिटर अग्लो र साढे सात मिटर चौडाई रहेको बताईएको छ । उक्त राष्ट्रिय झण्डा करिब आठ किलो वजनको रहेको बताइएको छ । उक्त झण्डा ८३ मिटर रातो कपडा, २६ मिटर ... बाँकी अंश»

अब कसैले सहिद बन्नुनपर्ने गरी लोकतन्त्र संस्थागत गरौँ : राष्ट्रपति

२०७३ माघ १६ आइतबार, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अव कसैले सहिद हुनुनपर्ने गरी लोकतन्त्रको संस्थागत विकास गरिनुपर्ने बताएकी छन् । सहिद दिवसका अवसरमा शान्ति तथा पुनःनिर्माण मन्त्रालय र राष्ट्रिय सहिद तथा शान्तिस्मारकले आइतबार गोकर्णमा आयोजना गरेको राष्ट्रिय सहिद एवम् वर–पिपल वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन् – “सही लोकतान्त्रिक अभ्यासले नै लोकतन्त्रको जरो बलियो हुन्छ ।”    राष्ट्रपति भण्डारीले “अब कसैले सहिद बन्नु नपर ... बाँकी अंश»

हेटौंडाकाे सडक विस्तार रोक्न क्षेत्रीय प्रशासक र सहायकमाथि कारबाही !

२०७३ माघ १६ आइतबार, हेटौ‌डा। कानून बमोजिम मकवानपुरको हेटौंडाको सडक फराकिलो पार्ने अभियानमा अडिक रहेर काम गरिररहेका क्षेत्रीय प्रशासक विनोद केसीलार्इ सरुवा गरिएको छ । उनीसँगै सरकारले सहायक प्रमुख विश्वप्रकाश सुवेदीलार्इ पनि सरुवा गरिएको छ । मध्यमाञ्चल क्षेत्रीय प्रशासकको रुपमा हेटौडामा आएदेखि नै सडक विस्तारको कामलार्इ निडर ढ‌‌‌ंगले अघि बढाइरहेका केसीलार्इ सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौंमा सरुवा गरिएको हो ।    केसीलाइ सार्वजनिक खरिद अनुगमन क ... बाँकी अंश»

महाभारतकालीन शहीदहरुको चाहानामा यस्तो हुनु आवश्यक थियो राज्य

२०७३ माघ १६ आइतबार, काठमाडौैं । राज् धातुमा सर्वधातुभ्यः ष्ट्रन् सूत्रले ष्ट्रन् गरेर राष्ट्र शब्द बन्दछ । वैदिक वाङ्मयमा देश, जनपद, भूमि आदि शब्दलाई राष्ट्रको पर्यायवाची शब्दका रूपमा प्रयोग गरिएको पाइन्छ । यसरी शाब्दिक दृष्टिले सुसंस्कृत र सुसाशित देश नै राष्ट्रका रूपमा परिभाषित हुन्छ । सामान्यतया राष्ट्र भन्नाले जनसमुदाय सहितको थलो वा देशलाई बुझिन्छ । व्यक्तिको सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक र राजनीति आदि विविध उन्नतिहरूको आधारशिला राष्ट्र हो ।  राष्ट् ... बाँकी अंश»

सहिद दिवस मनाइँदै, सच्चा सहिद छायाँमा

२०७३ माघ १६ आइतबार, काठमाडौँ । देश र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा आइतबार विभिन्न कार्यक्रम आयोजना गरी सहिद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहको अन्तिम दिन विशेष रुपमा सहिद दिवस मनाउने गरिन्छ ।   विसं २०१२ देखि काठमाडौँ महानगरपालिकाको संयोजनमा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउन थालिएको हो । सहिद शुक्रराज शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकुस्थित पचलीमा मृत्युदण्ड दिइएको थियो ।   सहि ... बाँकी अंश»

म कुलमानलाई एक दुई वर्ष अघिदेखि नै हेर्दै थिएँ : प्रचण्ड

२०७३ माघ १५ शनिबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल विद्यत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई टुडिखेलबाट स्यावासी दिएका छन् । सोनाम ल्होसारको अवसर पारी तामाङ घेदुङले काडमाडौंको टुडिखेलमा गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले ल्होसारको शुभकामना दिएपछि सबै जात जाती र भाषा भाषीलाई जातीय क्षेत्री पहिचान दिलाउने आश्वासन दिँदै कुरा कुलमान कहाँ ल्याए । उनले भने, ‘यहाँ धेरै कुरा भन्दा पनि मलाई गर्भ छ । मैले दोस्रो पटक प्रधानमन्त्रीक ... बाँकी अंश»

फागुन १ देखि ‪बाथ, मुटुरोगीको भल्व शल्यक्रिया पूर्ण निःशुल्क : स्वाथ्य मन्त्री थापा

२०७३ माघ १५ शनिबार, काठमाडौं । स्वास्थ्य मन्त्रालयले आगामी फागुन १ देखि बाथ मुटुरोगीको भल्वशल्यक्रिया पूर्ण निः शुल्क गर्ने भएको छ ।  स्वाथ्यमन्त्री गगनकुमार थापाले ‪शनिबार शहीद गंगालाल हृदय केन्द्रको २१औं बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा फागुन १देखि बाथ मुटुरोगीको भल्व शल्यक्रिया पूर्ण निःशुल्क गर्ने घोषणा गरेका हुन् ।    मन्त्री थापाले यो सेवा निःशुल्क गर्नका लागि आवश्यक संपूर्ण प्रक्रिया पुरा भईसकेकाले सहजै कार्यान्वयन हुने पनि जानकारी दिए ... बाँकी अंश»

मुस्लिम राष्ट्रलाई भारी पर्दै ट्रम्प, ६ देशका नागरिकलाई भिसा दिन प्रतिबन्ध

२०७३ माघ १५ शनिबार, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६ मुस्लिम देशका नागरिकलाई भिसा दिनै प्रतिबन्ध लगाइदिएका छन् । ट्रम्पले इरान, इराक, यमन, लिविया, सोमालिया र सुडानसहित ६ मुस्लिम राष्ट्रका नागरिकलाई भिसा नदिन भन्दै तीन महिनाको प्रतिबन्ध लगाएका हुन् । सिरियाई आप्रवासीलाई अमेरिका प्रवेशमा रोक लगाउने आदेश दिएको केही समयमै ट्रम्पले मुस्लिम राष्ट्रका नागरिकलाई भिसा नदिने निर्णय गरेका हुन् । ट्रम्पले मुस्लिमहरुमाथि कडाई गर्दै मेक्सिकोसँगको सीमा क्षेत ... बाँकी अंश»

संवैधानिक र राजनीतिक सङ्कट आउन नदिन एमाले दृढ छः अध्यक्ष ओली

२०७३ माघ १५ शनिबार, चितवन। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा संवैधानिक र राजनीतिक सङ्कट आउन नदिन एमाले दृढ सङ्कल्पित रहेको बताएका छन् ।    प्रेस चौतारी नेपाल चितवन शाखाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले आउँदो माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गरेर देशमा संवैधानिक र राजनैतिक सङ्कट आउन नदिने पक्षमा एमाले रहेको बताए ।    तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन हुन सकेन भने संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को समय सकिने ... बाँकी अंश»

आप्रवासीमाथि ट्रम्प भारी बन्दै, मुस्लिम हटाउने नाममा सबैलाई सास्ती

२०७३ माघ १५ शनिबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिका छिर्ने आप्रवासीमाथि झनै कडा एवं आक्रामक भएर अगाडि बढेका छन् । उनले अमेरिका छिर्ने आप्रवासीमाथि कडा जाँच गर्न निर्देशन दिइसकेका छन् ।    नवनियुक्त रक्षा मन्त्री जेम्स म्याटिसलाई शपथ खुवाउने क्रममा ट्रम्पले कट्टर इस्लामिक अतिवादीलाई अमेरिकाभन्दा टाढा राख्न आप्रवासीमाथि कडाई गर्न निर्देशन दिएका हुन् ।   आफ्नो देशमा शरण माग्न आउनेहरुमा पनि सिरियालीको तुलनामा ईसाइलाई प्राथमिकता दिन ... बाँकी अंश»

जुम्ला सेताम्मे, किसान खुस्

२०७३ माघ १४ शुक्रबार, जुम्ला । जुम्लामा शुक्रबार तेस्रो पटक हिमपात भएको छ । यस वर्ष पुसको अन्तिम साताको आइतवार पहिलो पटक हिउँ परेको थियो । यस्तै, माघको पहिलो साताको आइतबार दोस्रो पटक र शुक्रवार बिहानै देखि तेस्रो पटक हिमपात भएको हो । पोहोर मंसिरको दोस्रो हप्तामै हिमपात भएको थियो । यसपाली पुसको  अन्तिम साता र माघको पहिलो साता हिउँ परेपछि किसानहरु खुसी भएका छन् । गएको भदौयता मेघ नआउँदा हिउँदे खाद्यान्न बाली र लेकाली नगदे बाली सवै सुकिसकेका थिए । हिउँ परेपछि किसाहरुलाई फ ... बाँकी अंश»

'सरकारको निर्णय' जनतालाई बेवकुफ बनाउने र आँखामा छारो हाल्ने काम ‌: डा. केसी

२०७३ माघ १४ शुक्रबार, काठमाडौं । १०औं अनसनका क्रममा भएका सहमति कार्यान्वयन गर्न भन्दै सरकारले शुक्रबार गरेरको निर्णयलाई डा. गोविन्द केसीले जनतालाई बेवकुफ बनाउने र आँखामा छारो हाल्ने काम भन्नु भएको छ । हाम्राकुरासँग कुरा गर्दै डा. केसीले आफुलाई २ हप्तामा सम्झौता अनुसारका तीन वटा समिति बनाइसक्ने भनिएकामा २ महिना पुगेपनि काम नभएको बताए । डा. केसीले भने, ‘२ हप्तामा ३ वटा समिति बन्नु पर्ने थियो । २ महिना पुगिसक्यो । पछिल्लो समय मैले दिएको अल्टिमेटम सकिन लागेपछि यो अब अनसन ... बाँकी अंश»

ओलीले हानेका झटाराहरुको किताब छापियाे

२०७३ माघ १४ शुक्रबार, काठमाडौं । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको बेला गरिएका मुख्य सम्बोधनको सङ्गालो  ‘म प्रधानमन्त्री हुँदा’ पुस्तक लोकापर्ण भएको छ । प्रेस चौतारी नेपालले गरेको कार्यक्रममा एमाले अध्यक्ष ओली, एमाले नेता रघुवीर महासेठ, राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम, दिनेश सत्याल ‘सौरव’ चरण प्रसाईँ तथा पत्रकारद्वय कृष्णमुरारी भण्डारी र विजयकुमार पाण्डेले सयुक्तरुपमा  पुस्तकको लोकापर्ण गरे । सो अवसरमा अध्यक्ष ओलीले पुस्तकमा उल्लेख ... बाँकी अंश»

शहीद दिवसमा फहराउने झण्डा १० मिटर अग्लो, ८ किलो त कपडामात्रै

२०७३ माघ १४ शुक्रबार, काठमाडौं । नेपाली देशभक्त यूवा समाजले रिपोर्टर्स क्लब नेपालको केन्द्रिय कार्यालय भृकुटीमण्डपमा नेपालको इतिहासमै ठूलो राष्ट्रिय झण्डा सार्वजनिक गरेकोे छ । रिपोर्टर्स क्लबमा शुक्रबार सम्मेलन गरेर समाजका अध्यक्ष नारायण प्रसाद ढुङ्गाना, उपाध्यक्ष भोजराज तिमल्सिना, सदस्यहरु नवराज गौतम, राधिका सापकोटा लगायतले अहिलेसम्मकै ठूलो अर्थात १० मिटर अग्लो र साँढे सात मिटर चौडाई रहेको नेपालको राष्ट्रिय झण्डा सार्वजनिक गरेका हुन् । करिब आठ किलो वजन रहेको ... बाँकी अंश»

संवैधानिक परिषद्को निर्णय : शाह, पौडेल र दाहाल निर्वाचन आयुक्त सिफारिस

२०७३ माघ १४ शुक्रबार, काठमाडौं । संवैधानिक परिषद्ले निर्वाचन आयोगमा तीन आयुक्त नियुक्तिकाे सिफारिस गरेको छ । सिंहदरबारमा बसेका संवैधानिक परिषद्को बैठकले सुधिर शाह, ईश्वरीप्रसाद पौडेल र नरेन्द्र दाहाललाई आयुक्त नियुक्तिकाे सिफारिस गरेको स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिए । सरकारले स्थानीय तह निर्वाचनका लागि आवश्यक प्रबन्ध मिलाउन रिक्त ठाउँमा आयुक्त नियुक्तिकाे सिफारिस गरेको हो । केही दिन अघि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख निर्वाचन आ ... बाँकी अंश»

मन्त्रिपरिषद्ले स्वीकारेन पुनःसंरचना आयोगको प्रतिवेदन

२०७३ माघ १४ शुक्रबार, काठमाडौं । सरकारले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन राजनीतिक तहमा छलफल गरेर मात्र मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगले पेश गरेको प्रतिवेदन राजनीतिक दलहरुसँगको परामर्शपछि मात्र मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए । विहिबार मात्रै संघीय मालिला तथा स्थानीय विकास मन्त्रालयले प्रतिवेदन मन्त्रिपरिषद्मा ल ... बाँकी अंश»

प्रधानमन्त्री बोल्दै गर्दा विद्युत् गएपछि ...

२०७३ माघ १४ शुक्रबार, फलेवास (पर्वत)। नेपाल विद्युत प्राधिकरणले केही दिनअघि पर्वत जिल्लालगायत धौलागिरि अञ्चल नै विद्युत्भार कटौतीमुक्त घोषणा गरेको थियो। तर बिहीबार भने विद्युत्भार कटौतीमुक्त पर्वत जिल्लामा प्रधानमन्त्रीले महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गर्दा नै विद्युत् आपूर्ति बन्द हुन पुग्यो।   पाँचौँ पर्वत महोत्सवको उद्घाटन मन्तव्य व्यक्त गरिरहँदा अकस्मात विद्युत् आपूर्ति बन्द भएको हो। विद्युत् आपूर्ति पनि त्यतिबेला बन्द भयो जतिबेला प्रधानमन ... बाँकी अंश»

नयाँ