समसामयिक

विश्वभर करिब २५ हजारको मृत्यु, एशियाको अवस्था यस्तो

२०७६ चैत १४ शुक्रबार, जापानमा एक हजार ३८७ जना सङ्क्रमित रहेकोमा ४७ जनाको मृत्यु भएको छ भने दक्षिण कोरियामा नौ हजार ३९१ व्यक्ति सङ्क्रमित भएका छन् । दक्षिण कोरियामा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १३९ पुगेको छ । ... बाँकी अंश»

२० घण्टा अस्पतालमा बसेर बालुवाटार फर्किए प्रधानमन्त्री

२०७६ चैत १४ शुक्रबार, गए राति मुटुको धड्कन बढ्ने समस्याका कारण अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीले करिब २० घण्टा अस्पतालमा रहेर उपचार गराएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । ... बाँकी अंश»

कोरोनामा ओली र प्रचण्डद्वारा 'सर्कुलर' जारी

२०७६ चैत १४ शुक्रबार, अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज विशेष सर्कुलर जारी गरी सरकारले चालेका कदम महत्वपूर्ण भएकाले यसको स्वागत र समर्थन गरी सहयोगी हात फैलाउन आग्रह गरिएको छ । ... बाँकी अंश»

कोरोना : अहिलेसम्म १३ जना आइशोसेलन, स्वास्थकर्मीलाई नै क्वारेन्टाइनमा

२०७६ चैत १४ शुक्रबार, सल्लाहकार डा कार्कीले विदेशबाट आएका तीन जनामा देखिए पनि उनीहरुसँग आएका अन्यलाई अहिलेसम्म नदेखिएको बताए । ‘‘उनीहरुसँग आएका व्यक्तिहरु हाम्रो सम्पर्कमा आएका छन्’’, उनले भने, ‘‘अहिलेसम्म उनीहरु कसैलाई पनि सङ्क्रमण देखिएको छैन ।’’ ... बाँकी अंश»

बनस्थली क्षेत्रमा कोहि भोकै परे प्रगतिमानलाई सम्झिनुस

२०७६ चैत १४ शुक्रबार, नेपाली कांग्रेस काठमाडौंका नेता प्रगतिमान रञ्जितले आफ्नो घर क्षेत्र बनस्थलीमा बसाई गर्ने गरिव मजदुरहरुलाई खाना खुवाउने बताएका छन्। ... बाँकी अंश»

'लकडाउन' शुक्रबारदेखि थप कडाइ, प्रहरीको विशेष टोली परिचालन

२०७६ चैत १४ शुक्रबार, उहाँका अनुसार यसरी मानिस अनावश्यक रुपमा बाहिर निस्केकालाई नियन्त्रण गर्नका लागि परिसरले दुईवटा गाडीमा प्रहरीको विशेष टोली परिचालन गरेको छ । टोलीमा रहेका प्रहरीले आफूसँग भएको उपकरणमार्फत २–३ फिट टाढैबाट बाहिर हिँडिरहेका मानिसलाई नियन्त्रणमा लिनेछ । ... बाँकी अंश»

रंजित कर्णले राजविराजमा अस्थायी क्वारेन्टाइनका लागि ७ कोठाको घर दिने

२०७६ चैत १४ शुक्रबार, राजविराज । नेपाली कांग्रेसका युवा नेता, संविधान सभा सदस्य रजित कर्णले सप्तरी जिल्ला राजबिराज न.पा. वडा न. ३ मा रहेको सात कोठाको आफ्नो घर कोरोना भाइरस संक्रमणबाट बच्नका लागि आवश्यक पर्ने अस्थायी क्वारेन्टाइनका लागि दिने भएका छन् ।  ... बाँकी अंश»

कोरोनाको त्रासमा हावा खुस्काउदै प्रहरी

२०७६ चैत १४ शुक्रबार, विदेशबाट आउनेको संख्या धेरै भएपनि अहिले सम्म उनीहरुमा कोरोना सम्वन्धी संक्रमणको लक्षण देखिएको पाइएको छैन प्रजिअ कुरुम्बाङ्ले भने,“ सबै भन्दा चुनौती हामीलाई विदेशबाट आउनेमा देखिएको तर हामी अत्यन्तै सजग रहेका छौ ।”  प्रजिअ कुरुम्वाङ्कक अनुसार क्वारेन्टाईनमा १७ जना र एक जनाको परिक्षणको लागि ल्यावटेष्ट गर्न पठाइएको जानकारी दिए । यो अवस्थालाई हेर्दा अहिले स्याङ्जा सामान्य रहेको जानकारी दिए । स्याङ्जामा ६ सय क्षमताको क्वारेन्टाईन र ५० जनाको क्षमताको आइसोलिसन कक्ष निर्माण भइसकेको प्रजिअले जानकारी दिए ।  ... बाँकी अंश»

रामहरि खतिवडाको प्रश्न, 'सरकार ! यस्तो तयारीले कसरी लड्ने कोरोनासँग?'

२०७६ चैत १४ शुक्रबार, नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद रामहरि खतिवडाले कोरोना भाइरस (कोभिड–१९) का कारण देश लकडाउनमा रहेका बेलामा सरकारले गम्भीर भएर यसको रोकथाममा नलाग्ने हो भने भोलिका दिनमा लास उठाउने मान्छेसमेत नहुने दिने आउने चेतावनी दिएका छन् ।  ... बाँकी अंश»

'प्रधानमन्त्री ओलीलाई आजै डिस्चार्ज गरिने'

२०७६ चैत १४ शुक्रबार, प्रधानमन्त्रीज्यूकाे स्वास्थ्यस्थिति सामान्य भएकाे हुनाले आजै डिस्चार्ज गरिने उहाँका निजी चिकित्सक प्रा. डा. दिव्यासिंह शाहलाई उल्लेख गर्दै थापाले जानकारी दिएका हुन् । ... बाँकी अंश»

१०० नम्बरमा भीड हटाइदिन आग्रह, ग्यास–पानी र अन्यत्र जानकै लागि अनुरोधका फोन

२०७६ चैत १४ शुक्रबार, नेपाल प्रहरीको सर्वसाधारणका लागि खोलिएको १०० नम्बरको डायलमा भीडभाड बढेको भन्दै त्यस्तो भीड हटाइदिन आग्रह गरिएका फोनहरु बढी आएका छन् ।  ... बाँकी अंश»

प्रधानमन्त्री ओली अस्पतालमा, मुटुको धड्कन बढ्यो, आधिकारिक जानकारी दिन ढिलाई 

२०७६ चैत १४ शुक्रबार, प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा भर्ना भएका छन् । उनको मुटुको चाल बढेपछि बिहीबार राति नै भर्ना गरिएको हो ।  ... बाँकी अंश»

संकटमा बदमासी गर्नेलाई राष्ट्रद्रोहीको कार्वाही गर्न चन्द्र भण्डारीको माग

२०७६ चैत १४ शुक्रबार, नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले संकटमा बदमासी गर्नेलाई राष्ट्रद्रोहीको कार्वाही गर्न सरकारसंग माग गरेका छन् ।  ... बाँकी अंश»

अलपत्र परेकालाई खाना र बासको व्यवस्था मिलाउन सरकारसंग शंकर भण्डारीको आग्रह

२०७६ चैत १४ शुक्रबार, शंकर भण्डारीले कोरोना भाइरस (कोभिड—१९) का कारण देशमा लगाइएको लकडाउनपछि अलपत्र परेका व्यक्तिहलाई खाना र बासको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका छन् । ... बाँकी अंश»

मौसम कहाँ कस्तो ? कहाँ सावधानी ?

२०७६ चैत १४ शुक्रबार, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी निम्न चापिय प्रणालीको प्रभाव रहेको छ । ... बाँकी अंश»

लकडाउनको चौथो दिन यस्तो छ उपत्यकाको अवस्था, २५३ सवारी नियन्त्रणमा

२०७६ चैत १४ शुक्रबार, कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण नेपालमा लकडाउन गरिएको शुक्रबार चौथो दिन भएको छ ।  ... बाँकी अंश»

घरघरमा बसेर वर्तमान र भविष्यका बारेमा चिन्तन थालौं – वरिष्ठ नेता पौडेल 

२०७६ चैत १३ बिहिबार, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले घरघरमा बसेर वर्तमान र भविष्यका बारेमा चिन्तन थाल्न आग्रह गरेका छन् ।  ... बाँकी अंश»

प्रेस काउन्सिलले भ्रामक सूचना सम्प्रेषण गर्नेलाई कडा कारवाही गर्ने 

२०७६ चैत १३ बिहिबार, कोभिड–१९ बारे केही अनलाइन सञ्चारमाध्यमले भ्रामक सूचना तथा समाचार सामग्री सम्प्रेषण गरिएको पाइएको जनाउँदै प्रेस काउन्सिल नेपालले कडा कारवाही गर्ने भएको छ । ... बाँकी अंश»

दिल्लीबाट पैदल आउन लागेका नेपालीलाई तत्काल उद्धार गर्न केसीको माग

२०७६ चैत १३ बिहिबार, एकातिर कोरोना भाईरस महामारीको संकट, अर्कातिर सर्वत्र सुनसान परिस्थितिमा यी नागरिकहरू बसिरहेको होटेलबाट निकालिएर सडकमा अलपत्र अवस्थामा रहनु साह्रै गम्भीर अन्याय हो र शारीरिक तथा मानसिक यातना पनि हो । ... बाँकी अंश»

तीन नेपालीमा कोरोना : एक पूर्ण ठीक,दुई उपचारमा

२०७६ चैत १३ बिहिबार, विदेशबाट आएका नागरिकले आफूलाई सङ्क्रमण भएको कसरी थाहा पाउने कहाँ बस्ने जस्ता प्रश्न गरिरहेका उल्लेख गर्दै सचिव कोइरालाले भने, “विदेशबाट फर्किका कोही पनि आत्तिनु पर्दैन, यो भाइरसका कारण तपाईहरुलाई रुघा लाग्नसक्छ, खोकी लाग्ने र ज्वरो आउन सक्छ, लक्षण देखिना साथ यही हो भन्ने हुँदैन ।” ... बाँकी अंश»

नयाँ