समसामयिक

योगेश नेतृत्वको बोर्डमा गगन बस्ने चर्चा, क्यान किचलो टर्ला ?

२०७२ मङ्सिर २८ सोमबार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपले नेपाल क्रिकेटसंघ क्यानको आन्तरिक विवाद मिलाउन केही दिनमै एमाले नेता योगेश भट्टराईको नेतृत्वमा बार्ड गठन गर्ने तयारी गरेको छ । राखेप श्रोेतका अनुसार एमाले सचिव योगेश भट्टराईको नेतृत्वमा गठन हुने बोर्डमा कांग्रेस सांसद गगन थापा र उदयशमशेर राणासमेत रहने छन् ।    नेपाली क्रिकेटको विवाद र क्यानभित्रको किचलो हटाउन राखेपले तयारी थालेको हो । राखेपले सोमबार राजधानीमा क्यानको चुनावी साधारणसभा विथोलिएपछ ... बाँकी अंश»

योगेश नेतृत्वको बोर्डमा गगन बस्ने चर्चा, क्यान किचलो टर्ला ?

२०७२ मङ्सिर २८ सोमबार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपले नेपाल क्रिकेटसंघ क्यानको आन्तरिक विवाद मिलाउन केही दिनमै एमाले नेता योगेश भट्टराईको नेतृत्वमा बार्ड गठन गर्ने तयारी गरेको छ । राखेप श्रोेतका अनुसार एमाले सचिव योगेश भट्टराईको नेतृत्वमा गठन हुने बोर्डमा कांग्रेस सांसद गगन थापा र उदयशमशेर राणासमेत रहने छन् ।    नेपाली क्रिकेटको विवाद र क्यानभित्रको किचलो हटाउन राखेपले तयारी थालेको हो । राखेपले सोमबार राजधानीमा क्यानको चुनावी साधारणसभा विथोलिएपछ ... बाँकी अंश»

योगेश नेतृत्वको बोर्डमा गगन बस्ने चर्चा, क्यान किचलो टर्ला ?

२०७२ मङ्सिर २८ सोमबार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपले नेपाल क्रिकेटसंघ क्यानको आन्तरिक विवाद मिलाउन केही दिनमै एमाले नेता योगेश भट्टराईको नेतृत्वमा बार्ड गठन गर्ने तयारी गरेको छ । राखेप श्रोेतका अनुसार एमाले सचिव योगेश भट्टराईको नेतृत्वमा गठन हुने बोर्डमा कांग्रेस सांसद गगन थापा र उदयशमशेर राणासमेत रहने छन् ।    नेपाली क्रिकेटको विवाद र क्यानभित्रको किचलो हटाउन राखेपले तयारी थालेको हो । राखेपले सोमबार राजधानीमा क्यानको चुनावी साधारणसभा विथोलिएपछ ... बाँकी अंश»

मुलुक दुर्घटनाको संघारमा, मोर्चाको छट्पट्टी दलहरुलाई भारी

२०७२ मङ्सिर २७ आइतबार, काठमाडौं । संविधान संशोधनकै विषयलाई लिएर चुलिएको राजनीतिक विवाद सहतमा पुगेपछि शीर्ष दलहरु र असन्तुष्ट पक्षबीचको सम्वाद निरस बनेको छ ।  दलहरुको पटक–पटकको प्रयास उपलब्धिहिन हुँदै आएको छ । राजनीतिक अस्थिरता लम्बिंदै गएकाले मुलुक दुर्घटनातर्फ मोडिएको टिप्पणी हुन थालेको छ ।    सत्ताधारी, विपक्षी र असन्तुष्ट तीनै पक्ष आ–आफ्नो अडानबाट टस–मस नभएपछि आइतबार प्रधानमन्त्रीले डाकेको वार्ता समेत निष्कर्षविहिन भयो । सरकार र प्रमुख विपक्षी काँग ... बाँकी अंश»

मुलुक दुर्घटनाको संघारमा, मोर्चाको छट्पट्टी दलहरुलाई भारी

२०७२ मङ्सिर २७ आइतबार, काठमाडौं । संविधान संशोधनकै विषयलाई लिएर चुलिएको राजनीतिक विवाद सहतमा पुगेपछि शीर्ष दलहरु र असन्तुष्ट पक्षबीचको सम्वाद निरस बनेको छ ।  दलहरुको पटक–पटकको प्रयास उपलब्धिहिन हुँदै आएको छ । राजनीतिक अस्थिरता लम्बिंदै गएकाले मुलुक दुर्घटनातर्फ मोडिएको टिप्पणी हुन थालेको छ ।    सत्ताधारी, विपक्षी र असन्तुष्ट तीनै पक्ष आ–आफ्नो अडानबाट टस–मस नभएपछि आइतबार प्रधानमन्त्रीले डाकेको वार्ता समेत निष्कर्षविहिन भयो । सरकार र प्रमुख विपक्षी काँग ... बाँकी अंश»

केसीको जीत, युद्ध हार्नेहरु अख्तियारको पञ्जामा, कार्कीको जागिर संकटमा

२०७२ मङ्सिर २३ बुधबार, काठमाडौं । पटक–पटक सत्याग्रह छेडेका गोविन्द केसीले अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसकै दिन सदाचार सम्मान थापेका छन् । कुनै स्वार्थ नराखि भन्ने हो भने केसी सदाचारीमात्रै ठहरिएनन् । उनले युद्ध जितेका छन् । चिकित्साशास्त्र अध्ययन संस्थान त्रिविका वरिष्ठ चिकित्सक डा.केसीलाई पटक–पटक चिकित्सा क्षेत्रको अनियमितता र भ्रष्टाचारविरुद्ध भोक हड्ताल गर्दै आए ।   अस्थिर दलीय सरकारले पटक–पटक केसीसंग बार्गेनिङ्गको सौदावाजी गरे । तर उनले ... बाँकी अंश»

भ्रष्टाचार नियन्त्रणका लागि अदम्य साहसको आवश्यकता : प्रमुख आयुक्त कार्की

२०७२ मङ्सिर २३ बुधबार, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले भ्रष्टाचारको जालोलाई तोड्न ठूलो झट्का, जोड र अदम्य साहसको आवश्यकता रहेको बताउनुभएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका उपलक्ष्यमा आज आयोगको केन्द्रीय कार्यालय टङ्गालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “भ्रष्टाचार हल्काफूल्का झट्काबाट अन्त्य हुन सक्दैन, यसका लागि ठूलो झड्का, ठूलै जोड र अदम्य साहसको आवश्यकता पर्दछ ।”    मुल ... बाँकी अंश»

भारतीय दुतावास अगाडिबाट मानवअधिकारकर्मी पक्राउ

२०७२ मङ्सिर १७ बिहिबार, काठमाडौँ। नाकाबन्दी हटाउनुपर्ने माग राख्दै भारतीय राजदूतावासअगाडि धर्ना दिन पुगेका मानवअधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।  मानवअधिकार तथा शान्ति समाज नेपालको आयोजनामा बिहान ११ बजेदेखि धर्नामा बसेका २६ जना मानवअधिकारकर्मीलाई पक्राउ गरिएको समाजका सभापति गङ्गाप्रसाद अधिकारीले जानकारी दिए ।  पक्राउ पर्नेमा सभापति अधिकारीसहित संस्थापक सभापति कृष्ण पहाडी, अधिकारकर्मी रेणुका पौडेल, कृष्ण कँडेल, प्रताप पौडेल, उत्तम पुडासैनी, पुष्पा ... बाँकी अंश»

संसदीय टोलीको निश्कर्ष– ‘मुस्ताङको कोरला नाका उपयुक्त विकल्प’

२०७२ मङ्सिर १७ बिहिबार, मुस्ताङ । मुस्ताङको छोसेर गाविसमा पर्ने कोरला नाका दुई छिमेकी राष्ट्र भारत र चीनलाई जोड्न उपयुक्त विकल्प भएको संसदीय टोलीले निष्कर्ष निकालेको छ ।  लामो समयदेखि बन्द अवस्थामा रहेको नाकाको स्थलगत अध्ययनका लागि गएको व्यवस्थापिका–संसद्अन्तर्गत विकास समितिले यस्तो निष्कर्ष निकालेको हो । बुधबार सदरमुकाम जोमसोममा आयोजित अन्तरसंवाद कार्यक्रममा समितिका सभापति रवीन्द्र अधिकारीले दुई देशलाई जोडेर त्यसबाट फाइदा लिन नाका उपयोगी हुने देखिएको बताए ... बाँकी अंश»

साझा धारणा नबनाई प्रमुख तीन दलको बैठक सकियो

२०७२ मङ्सिर १७ बिहिबार, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रस्तुत गरेका ११ बुँदे मागका सम्बन्धमा साझा धारणा बनाउन बिहीबार बिहान बसेको प्रमुख तीन दलको बैठक साझा धारणा नबनाई केही समय अघि सकिएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमामा बिहान सत्तारुढ दल नेकपा(एमाले)सहित एकीकृत नेकपा (माओवादी) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको बसेको बैठकले मोर्चासँगको छलफल पछि निश्कर्ष निकाल्ने निर्णय गरेको छ ।  साझा धारणा आउन नसकेपछि मधेशी मोर्चासँग गर्ने भनि ... बाँकी अंश»

मितेरीपुलमा भारतीय समूहबाट आक्रमण, मधेसी मोर्चा कार्यकर्ता घाइते

२०७२ मङ्सिर १७ बिहिबार, वीरगञ्ज । पर्साको नेपाल–भारत सीमा मितेरीपुलमा फेरि झडप भएको छ । मितेरीपुलमा धर्ना बसेका मधेसी मोर्चाका कार्यबर्ता र भारतीय समूहबीच झडप भएको हो । स्थिति तनावग्रस्त रहको प्रहरीले जनाएको छ । गए राति समेत रक्सौलमै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाआबद्ध आन्दोलनकारीलाई भारतीयहरुले आक्रमण गरेका थिए ।    राति साढे ८ बजे आन्दोलनकारीको संख्या कम रहेको मौका पारी भारतीय एक समूहले आक्रमण गरेको थियो । आक्रमणमा पाँच आन्दोलनकारी घाइते भएका छन् । घाइते ... बाँकी अंश»

जमुनाह नाकामा फेरि झडप, सुरक्षाकर्मीलाई ताकेर पेट्रोल बम प्रहार, चार प्रहरी घाइते

२०७२ मङ्सिर १६ बुधबार, बाँके । बाँकेको नेपालगन्जस्थित रुपैडिया–जमुनाहा नाकामा बुधबार आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । दोहोरो झडपमा आन्दोलनकारीले प्रहरीमाथि पेट्रोल बमसमेत प्रहार गरेका छन् । झडपमा परी चार प्रहरीसहित ६ बढी आन्दोलनकारी घाइते भएका छन् । मधेसी मोर्चाका कार्यकर्ताले भारतीय भूमिमा बसेर ढुंगा प्रहार भएपछि दिउँसो केहीबेर स्थिति तनावग्रस्त बनेको थियो । भारतीय भूमिबाट प्रहरीमाथि ढुंगा र पेट्रोल बम प्रहार भएपछि स्थिति तनावपूर्ण भएको हो । प्रहरीले समे ... बाँकी अंश»

त्रिदलीय साझा धारणा बनाउन बिहीबार बैठक

२०७२ मङ्सिर १६ बुधबार, काठमाडौँ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रस्तुत गरेका ११ बुँदे मागका सम्बन्धमा साझा धारणा बनाउन बिहीबार प्रमुख तीन दलको बैठक हुने भएको छ। प्रधानमन्त्री निवासमा बिहान सत्तारुढ दल नेकपा(एमाले) सहित एकीकृत नेकपा (माओवादी) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको बैठक हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले राससलाई बताउनुभयो।   मोर्चाका माग सम्बोधनका सन्दर्भमा सो बैठकले साझा धारणा तय गर्ने र मोर्चासँगको वार्ताको नयाँ मित ... बाँकी अंश»

उग्र बन्दै मोर्चाका कार्यकता, युवकलाई जिउँदै जलाउने प्रयास

२०७२ मङ्सिर १६ बुधबार, काठमाडौं । नवलपरासीमा तेल तस्करी गरेको भन्दै मधेसी मोर्चाका कार्यकर्ताले एक युवकको शरिरमा पेट्रोल छर्किएर आगो लगाई गम्भीर घाइते बनाएका छन् । उनीहरुले बुधबार बिहान मोटरसाइकलमा यात्रा गरिरहेका घिराउ यादवलाई सनई–९ पडरीमा आगो लगाएको नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङ्गानाले बताए । घाइते यादवको पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनामा संलग्न आशंकामा स्थानीय राजेश सैथवार, शिव कुमार यादव र सेरु मियालाई पक ... बाँकी अंश»

मधेसको आन्दोलनको समाधान भए नाकाबन्दी हट्ने भारतको आश्वासन

२०७२ मङ्सिर १६ बुधबार, काठमाडौं । भारतीय विदेशमन्त्री सुस्मा स्वराजले मधेसमा जारी आन्दोलनलाई सम्बोधन गरेर राजनीतिक समाधान भएमा अघोषित नाकाबन्दी र आपूर्तिमा भइरहेको अवरोध तत्काल हट्ने बताएकी छन् ।  भारत भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँगको भेटमा स्वराजले भारतबाट आपूर्तिमा कुनै पनि अवरोध नहुनेमा आश्‍वस्त पार्दै मधेस आन्दोलनको समस्या समाधान गरेमा मात्र नाकाको अवस्था सामान्य हुने बताएकी हुन् ।  नयाँदिल्लीस्थित नेहरु भवनमा भएको भेटमा द ... बाँकी अंश»

नेपालमा शुरु भयो विद्युत्तीय हस्ताक्षर

२०७२ मङ्सिर १६ बुधबार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार एक समारोहका बीच नेपालमा पहिलोपटक विद्युतीय हस्ताक्षर शुभारम्भ गरेकी छन् । विद्युतीय कारोबारलाई सुरक्षित तथा भरपर्दो बनाउने हेतुले प्रमाणीकरण नियन्त्रकको कार्यालयले विद्युतीय कारोबार ऐन, २०६३ र सो सम्बन्धी नियमावली, २०६४ अन्तर्गत सो कार्यको सुरुवात गरेको हो ।  विद्युतीय हस्ताक्षर शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले सूचना प्रविधिको यथोचित प्रयोग गर्दै सार्वजनिक सेवालाई सुरक्षित, भरपर् ... बाँकी अंश»

सन्दर्भ‘बहुराष्ट्रिय राज्य’: के होला ११ नम्बर बुँदाको बहस ?

२०७२ मङ्सिर १६ बुधबार, चन्द्र धामी, काठमाडौं । मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र प्रमुख तीन दलबीच बुधबार (आज) औपचारिक वार्ता हुँदै छ । मोर्चाले प्रमुख तीन दललाई आफुहरुका मागबारे साझा धारणा बनाएर आउन भने पनि सो अभ्यास भएको छैन । मोर्चाले ११ बुँदे मागबारे सवाल उठाएपछि दलहरुबीचमा तरलता उत्पन्न भएको छ । पछिल्लो समय मोर्चाले ‘बहुराष्ट्रिय राज्य र समावेशी सेना’ को बुँदालाई वार्ताको बटमलाईन बनाएपछि संवादको माहोल बदलिएको छ । बहुराष्ट्रिय राज्यलाई दलहरुल ... बाँकी अंश»

प्रचण्डको नयाँ प्रस्ताव : झगडाको अर्को विउ

२०७२ मङ्सिर १५ मंगलबार, काठमाडौं । तराईमा भईरहेको आन्दोलनलाई साम्य पार्न भन्दै एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले तयार पारेको भनिएको प्रस्ताव चर्चाको विषयमा सिमिति हुने भएको छ। समस्या समाधानका लागि भन्दा पनि केही प्रयास गरेको भन्ने भान पार्न र चर्चा बलुल्ने उद्धेश्यले मात्रै नयाँ प्रस्ताव आएको अधिकांशको बुझाई छ । तराईमा बढीमा दुई प्रदेश हुनु पर्ने माग गर्दै आन्दोलन भईरहेपनि दाहालले भने तराईमा तिन प्रदेश पर्नेगरी प्रस्ताव गरेकाले मधेशी मोर्चाले सोझै ... बाँकी अंश»

मोर्चाको माग सम्बोधन गर्न एमाले लचिलो, कांग्रेसको तयारी यस्तो छ ?

२०७२ मङ्सिर १५ मंगलबार, काठमाडौं । सत्ताधारी एमालेले राष्ट्रिय हितमा प्रभाव नपर्ने गरी आन्दोलनरत मधेसी मोर्चाका माग सम्बोधन गर्न लचिलो हुने निर्णय गरेको छ । यसै निर्णयकै आधारमा एमालेले कांग्रेस र एमाओवादीसँग बैठक गरी साझा धारणा बनाउने निर्णय गरेको छ । जसका लागि बुधबार प्रमुख तीन दलबीच छलफल हुने छ । त्यसपछि निर्णाक वार्ता हुने भनिएको छ ।    मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले शीर्ष नेताहरुको बैठकले दबाब दिएको भरमा राष्ट्रिय हित नै प्रतिकुल हुने गर ... बाँकी अंश»

भारतीय कुकर्मको अन्तर्राष्ट्रिय स्तरमा चर्को विरोध, युरोपियन युनियनको संसद भवन घेराउ

२०७२ मङ्सिर १५ मंगलबार, काठमाडौं । भारतीय नाकाबन्दी सोझै नेपाल माथिको हस्तक्षेप भन्दै गैरआवासिय नेपालीहरुले लक्जेम्बर्गस्थित युरोपियन युनियनको संसद भवन अघि प्रदर्शन गरेका छन् ।   उनीहरुले कुनै पनि छिमेकिले अर्को छिमेकीको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नमिल्ने भन्दै मंगलबार युरोपेली संसद भवन घेराउ गरे । लग्जेम्वर्ग र सो आसपासमा बस्ने गैरआवासिय नेपालीहरुको प्रदर्शनपछि युरोपियन संसदका अध्यक्ष मार्टिन सुजले प्रदर्शनकारीलाई भेटेर ज्ञापन पत्र बुझेका एनआरएन लक् ... बाँकी अंश»

नयाँ