समसामयिक

अर्को दिल्ली सम्झौताको तयारी !

२०७२ मङ्सिर १९ शनिबार, काठमाडौं । भारतीय हस्तक्षेपबाट नझुक्ने चर्का भाषण गर्दै आईरहेका नेताहरुले अन्ततः भारतकै रोहवरमा अर्को संझौता गर्ने तयारी गरेका छन् । सकेसम्म अदृश्य रुपमा अर्को संझौता भारतसंग गर्ने र आफुहरुका विचमा संझौता भएको देखाउने कसरतमा दलका नेताहरु लागेका छन् । भारतसंग नझुक्ने अठोट गरेका नेताहरुले भारतकै निगाहामा देखिने र नदेखिने विभिन्न खालका संझौताहरुको मस्यौदा तयार पारिसकेका छन् ।    भारतसंग निकट संवन्ध भएको मानिएका राप्रपा नेपालका अध्यक्ष तथ ... बाँकी अंश»

नाकाबन्दीले जनस्तरको सम्बन्धमा चोटः महामन्त्री सिटौला

२०७२ मङ्सिर १८ शुक्रबार, भक्तपुर। नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले भारतले गरेको नाकाबन्दीले नेपाल र भारत दुई देशबीचको सम्बन्धमा तुषारापात भएको बताउँदै यसले दुइ देशबीचको जनस्तरको सम्बन्धमा पुगेको चोट निको पार्न निकै समय लाग्ने धारणा राख्नु भएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) कर्मचारी सङ्घको पाँचौ केन्द्रीय महाधिवेशनको आज उद्घाटन कार्यक्रममा उहाँले मधेस केन्द्रित दलले सीमा नाकामा धर्ना दिनु राष्ट्रवादी सोच नभएको उल्ले ... बाँकी अंश»

राजधानी क्यानबेरामा दिनभर विरोध पर्दशन

२०७२ मङ्सिर १८ शुक्रबार, अस्ट्रेलिया । एक महिने लामो बिरोध कार्यक्रम अन्र्तगत एनआरएन अस्ट्रेलियाको आब्हानमा अस्ट्रेलियानभर छरिएर रहेका नेपाली समुदायको उपस्थीतीमा राजधानी क्यानबेरामा विरोध पर्दशन भएको छ । सिडनी , मेलवर्न र ब्रिसबेनदेखि आएका नेपाली समाजका सदस्यहरुले राजधानी क्यानबेरास्थीत अस्ट्रेलियाली संसद अगाडी र भरातिय राजदुतावासमा संयुक्त रुपमा नकाबन्दीबिरुद्ध प्रदंशन गरेका थिए ।    भूपरिवेष्ठित नेपालमाथि अघोषित नाकाबन्दी लगाएर भारतले मानवीय संकट निम्त ... बाँकी अंश»

नेपाल र चीन बिच सुक्खा बन्दरगाह निर्माणसम्बन्धी सम्झौता सम्पन्न

२०७२ मङ्सिर १८ शुक्रबार, काठमाडौँ। रसुवा जिल्लाको टिमुरेमा निर्माण गरिने सुख्खा बन्दरगाहको विस्तृत ‘डिजाइन’ गर्न नेपाल र चीन सरकार सहमत भएका छन् । सन् २०१४ को अक्टोबरमा वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग भएको सम्झौता तथा अप्रिल २०१५ मा अर्थ मन्त्रालयले गरेको पत्र आदानप्रदानका आधारमा सुक्खा बन्दरगाह निर्माण गरिने सम्झौता गरिएको हो ।    सम्झौतामा नेपालका तर्फबाट नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेत र चीन सरकारका तर्फब ... बाँकी अंश»

एक हप्ताभित्र अघोषित नाकाबन्दी हट्ने सञ्चारमन्त्रीको विश्वास

२०७२ मङ्सिर १८ शुक्रबार, भोजपुर । सरकारले भारतले लगाएको अघोषित नाकाबन्दी एक हप्ताभित्र हट्ने जनाएको छ । नेपाल सरकारका प्रवक्ता शेरधन राईले आज गृह जिल्ला भोजपुरमा पत्रकारसँग कुरा गर्दै सरकारले गहन रुपमा नाकाबन्दी अन्त्य गर्न पहल गरिरहेको र अब एक हप्तामा जारी समस्याको समाधान भएर नाकाबन्दीसमेत हट्ने विश्वास व्यक्त गर्नुभयो ।    सूचना तथा सञ्चार प्रविधिमन्त्री राईले जारी नाकाबन्दीले नेपालीलाई ठूलो मार परेको भए पनि सहनशील हुँदै सरकार कुनै पनि हालतमा भारत सामु नझुक्न ... बाँकी अंश»

मधेस आन्दोलनमा ४८ भन्दा बढीको मृत्यु, एक हजारभन्दा बढी घाइते : मानवअधिकार

२०७२ मङ्सिर १८ शुक्रबार, काठमाडौँ, १८ मङ्सिर । नेपाल मानवअधिकार सङ्गठनले मधेस आन्दोलन जटिल अवस्थामा पुग्नुको पछाडि सरकार लगायत विभिन्न व्यक्तिका अभिव्यक्ति पनि दोषी रहेको जनाएको छ । मङ्सिर ६ देखि ९ गतेसम्म मधेस आन्दोलन चलिरहेका मध्य तराईका आठ जिल्लाको स्थलगत भ्रमण गरी तयार गरी आज रिपोर्टर्स क्लबमा सार्वजनिक गरेको स्थलगत प्रतिवेदनमा मधेस केन्द्रित १३ राजनीतिक दल सम्मिलित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गएको साउन ३१ देखि विभिन्न माग राखी सुरु गरेको आन्दोलनका कारण ... बाँकी अंश»

कौतुहलः के हो ‘बहुराष्ट्रिय राज्य’ ?

२०७२ मङ्सिर १८ शुक्रबार, चन्द्र धामी, काठमाडौं । शीर्ष दलहरुको साझा धारणाले मधेसी मोर्चासंगको संवाद केही नजिकिएको छ । तर, मोर्चासंगको आगामी संवाद र सहमति के हुन्छ भन्ने यकिन छैन । साझा धारणा कसरी बन्यो र कति प्रभावकारी हुन्छ भन्नेमा तर्क सुरु भएका छन् । विशेषतः मोर्चा र शीर्ष दलहरुबीचको पर्खाल हटाउन दुबैले उत्तिकै त्याग र इमान्दारिता देखाउन जरुरी छ । अन्यथा दलहरुको प्रयास र मोर्चाको आस तुषारापात हुने निश्चत छ । संविधानमा भएको व्यवस्था हेर्दै नहेरी एकोहोरो माग राख्ने मोर्च ... बाँकी अंश»

नाका खुकुलो हुँदै, ३९ गाडी इन्धन आयो

२०७२ मङ्सिर १८ शुक्रबार, मोरङ । भारतले नाका खुकुलो हुने संकेत दिएसंगै जोगवनी हुँदै ३९ ट्याङ्कर इन्धन नेपाल भित्रिएको छ । विराटनगर भन्सार कार्यालयका अधिकृत राजेन्द्र ढुङ्गानाका अनुसार बिहीबार बिहानदेखि रातिसम्ममा २७ ट्याङ्कर डिजेल, १२ ट्याङ्कर पेट्रोल भित्रिएको छ ।    विभिन्न औद्योगिक कच्चा पदार्थ बोकेका एक सय ४९ मालबाहक सवारी साधन भित्रिएको जानकारी दिए । दलहरुले मधेसी मोर्चाको माग सम्धोधन गर्न साझा धारणा बनाएपछि सवारी साधन भित्रने क्रम सुरु भएको हा ।    दलहर ... बाँकी अंश»

गम्भीर मानवीय चुनौतीले ओली थकित

२०७२ मङ्सिर १७ बिहिबार, ललितपुर । प्रधानमन्त्री केपी ओलीले दक्षिणी सीमा नाकामा जारी अघोषित नाकाबन्दीका कारण गम्भीर मानवीय चुनौती उत्पन्न भएकाले तत्काल त्यसको निःशर्त अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।    नेपालले संयुक्त राष्ट्र सङ्घको सदस्यता हासिल गरेको ६०औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रसङ्घीय कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको स्वतन्त्र पारवहन अधिकार कुण्ठित भएको उल्लेख गर्दै नेपालको कठिन परिस्थितिको शीघ्र अन्त्य हुनुपर्नेमा जो ... बाँकी अंश»

चीनबाट इन्धन आयात गर्ने प्रक्रिया द्रुत गतिमा

२०७२ मङ्सिर १७ बिहिबार, काठमाडौँ । सरकारले चीनबाट व्यावसायिक रुपमा इन्धन आयात गर्ने प्रक्रिया द्रुतगतिमा अगाडि बढाएको छ ।  वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयात गरिने इन्धनमा लाग्ने कर छुट, आयातलगायत विषयमा चीन सरकारसँग छलफल गरिरहेको छ । मन्त्रालयले गत बिहीबार कर छुटसम्बन्धी आवश्यक निर्णय गरी प्रक्रियागत रुपमा परराष्ट्र मन्त्रालयमा यही मङ्सिर १० गते पत्र पठाएको थियो ।  यस्तै मङ्सिर १४ गते परराष्ट्र मन्त्रालयले चीन सरकारलाई आधिकारिक धारणासहितको पत्र पठाइसकेको ... बाँकी अंश»

भारतीय सांसदले नेपालको कुरा गर्दा राज्यसभा बैठक स्थगित, अर्को बैठकमा विस्तृत छलफल हुने

२०७२ मङ्सिर १७ बिहिबार, काठमाडौं । भारतको माथिल्लो सदन राज्यसभामा नेपाल–भारत सम्बन्धबारे बहस सुरु हुनासाथ बैठक स्थगित भएको छ । बुधबारबाट नेपालका विषयमा भएको बहसका लागि एक घण्टाको समय छुट्याईएपनि त्यो समय अपुग भएको भन्दै सांसदहरुले अवाज उठाएपछि अब बिहीबार कम्तीमा पनि तीन घण्टासम्म नेपालका विषयमा छलफल हुनेछ । बहसको शुरुमा विदेशमन्त्री सुष्मा स्वराजले नेपालको परिस्थितिबारे लिखित मन्तव्य पढ्दै गर्दा सभाको सभापतित्व गरिरहेका उपसभामुख पीजे कुरियनले बीचैमा रोकेपछि ... बाँकी अंश»

सेफ द चिल्ड्रेनको मनपरि: खानेपानीको पाइप भन्दै वाइरिङ गर्ने पाइप वितरण

२०७२ असोज २१ बिहिबार, दोलखा। गत वैसाखमा आएको शक्तिशाली भुकम्प पछि स्थानीयको राहत तथा उद्धारको लागि भन्दै दोलखामा आएको संघसंस्थाहरु मध्ये सेभ द चिल्डे«नले खानेपानीको लागि वितरण गरेको पाईप कम गुणस्तर र तत्काल टुटफुट भएको भन्दै स्थानीय वासिन्दाले जिल्ला प्रशासन कार्यालय दोलखामा उजुरी गरेका छन् । ... बाँकी अंश»

राजापुरमा थारु युवा दस्ताद्वारा लाठीसहित प्रदर्शन

२०७२ असोज २० बुधबार, लक्ष्मण ढुंगाना, बर्दिया, २० असोज, राजापुरमा थरुहटले थारु युवा दस्ता प्रदर्शन गरेको छ। लाठी लिएका हजारौँ संख्यामा रहेका थारुहरुले र्याली प्रर्दशन गरी राजापुर बजारको दक्षिण चौकमा कोणसभा गरेका थिए । सभालाई वार्ता समितिका सदस्य मिन ... बाँकी अंश»

मोदीले दिए शंकास्पद वक्तव्य : नेपाल भयंकर ठूलो संकटमा, संकट अनिश्चितकालसम्म लम्बिने (भिडियोसहित)

२०७२ जेठ ६ बुधबार, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भयंकर कठिन अवस्थाबाट गुज्रिरहेको भन्दै यो कठिन अवस्था अनिश्चितकालसम्म लम्बिने बताएका छन् । श्रीलंका भ्रमणमा रहेका मोदीले वुद्ध पूर्णीमाको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै नेपालको राजनीतिक अस्थिरतामाथि टिप्पणी गरेका हुन् । ... बाँकी अंश»

सभामुखले सुरुमै मन्त्री हेरफेरको पत्र पढिन्

२०७३ श्रावण ७ शुक्रबार, काठमाडौं । लामो राजनीतिक रस्सा कस्सीपछि संसद बैठक बसेको छ । बैठकको सुरुमा सभामुख ओनसरी घर्तीले बैठकको कार्यसूची सुनाइन् । कार्यसूचीमा कारबाही अघि बढाउनु अघि सभामुखले माओवादीले सरकार छोडेपछि सरकारले गरेको जिम्मेवारी हेरफेरको पत्र पढेर सुनाइन् ।    सभामुखले विभिन्न मन्त्रालयमा ८ भएको जिम्मेवारी हेरफेर पढेर सुनाएकी हुन् ।    सरकारले निम्न तोकेको जिम्मेवारी  प्रधानमन्त्री केपी ओली –सामान्य प्रशासन मन्त्रालय  उपप्रधानमन्त्री ... बाँकी अंश»

सभामुखले सुरुमै मन्त्री हेरफेरको पत्र पढिन्

२०७३ श्रावण ७ शुक्रबार, काठमाडौं । लामो राजनीतिक रस्सा कस्सीपछि संसद बैठक बसेको छ । बैठकको सुरुमा सभामुख ओनसरी घर्तीले बैठकको कार्यसूची सुनाइन् । कार्यसूचीमा कारबाही अघि बढाउनु अघि सभामुखले माओवादीले सरकार छोडेपछि सरकारले गरेको जिम्मेवारी हेरफेरको पत्र पढेर सुनाइन् ।    सभामुखले विभिन्न मन्त्रालयमा ८ भएको जिम्मेवारी हेरफेर पढेर सुनाएकी हुन् ।    सरकारले निम्न तोकेको जिम्मेवारी  प्रधानमन्त्री केपी ओली –सामान्य प्रशासन मन्त्रालय  उपप्रधानमन्त्री ... बाँकी अंश»

इन्जिनियर एशोसिएसनमा चुनावी सरगर्मी बढ्यो, को–को छन् अध्यक्षका आकांक्षी ?

२०७३ असार २० सोमबार, काठमाडौं। देशभरका इन्जिनियरहरूको छाता संगठन नेपाल इन्जिनियरिङ एशोसिएसनमा चुनावी सरगर्मी बढेको छ। आगामी भदौं ३१ गते काठमाडौंको प्रज्ञा भवन कमलादीमा हुन लागेको संघको केन्द्रीय महाधिवेशनमा नेपाली काँग्रेस, नेकपा एमाले, माओबादी केन्द्र र नयाँ शक्ति नेपाल गरी चार समूहबाट निर्वाचनमा उम्मेदवारको आकांक्षी रहेका छन्।    यस भन्दा अगाडि नेपाली काँग्रेस पक्षबाटै दुईवटा समूह लड्दा पनि विजय हाँसिल गरेको लोकतान्त्रिक इन्जिनियर समूहबाट अहिलेसम्म ३ ज ... बाँकी अंश»

‘दुई ढुङ्गाबीचको तरूल होइन अब नेपाल व्यापारिक हब बन्छ’

२०७३ जेठ ३० आइतबार, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले अब नेपाललाई दुई ढुङ्गाबीचको तरूल हुन नदिने घोषणा गरेका छन् । आइतबार राजधानीमा आयोजित नयाँशक्ति नेपालको घोषणा सभामा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले १८ औं शताव्दीको ५५ वटा मुलुक रहेको बेलामा जस्तो अहिले एउटा मुलुक नेपाललाई दुई ढुङ्गाबीचको तरूल भनेर कमजोर मान्न नहुने बताएका हुन् ।    पृथ्वी नारायण शाह र भीमसेन थापाले ८० वर्ष लगाएर एकीकृत गराएको मुलुकलाई आर्थिक दृष्टिल ... बाँकी अंश»

हिजो प्रचण्ड लडिरहँदा महन्थ ठाकुर, राजेन्द्र महतोहरु कहाँ थिए ?

२०७३ बैशाख २८ मंगलबार, महोत्तरीे । सिचाई मन्त्री उमेश कुमार यादवले विगतमा विभिन्न दलका थुप्रै मन्त्रीहरु सिँचाई मन्त्री बनेपनि तराई मधेशको बारेमा कसैले नसोचेको जिकिर गरेका छन् । एमाओवादीले सिँचाई मन्त्रालय पाउने वित्तिकै सबभन्दा पहिले तराई मधेशका लागि विशेष कार्यक्रम ल्याएको बताउँदै मन्त्री यादवले अझै यो कार्यक्रम असफल होस् भनि दलहरु लागेको ठोकुवा गरे । सोमबार महोत्तरीमा अखिल नेपाल किसान महासंघ (क्रान्तकारी)ले आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले समृद्ध तरा ... बाँकी अंश»

कांग्रेस केन्द्रीय सदस्य खुला मत गणना : शेखरको अग्रता कायमै, खुमबहादुर पछ्याउँदै

२०७२ फाल्गुण ३० आइतबार, काठमाडौं । नेपाली कांग्रेसको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको केन्द्रीय सदस्य खुला तर्फको मत गणना जारी छ । मत गणनाको पछिल्लो परिणाम अनुसार शेखर कोइराला अगाडी छन् । १८ सय मत गणना हुँदा कोइरालाले १ हजार ६२ मत पाएका छन् भने । उनी पछि खुमबहादुर खड्काले १ हजार ५९ मत पाएका छ । तेस्रोमा रहेका प्रकाशमान सिंहले १ हजार ३९ मत पाएका छन् ।  मत परिणाम शेखर कोइराला (१०६२) खुमबहादुर खड्का (१०५९) प्रकाशमान सिंह (१०३९) प्रदीप पौडेल (१००७) केवी गुरुङ (९९ ... बाँकी अंश»

नयाँ