समसामयिक

केपी ओली लोकतन्त्रमा राजतन्त्रको नयाँ अवतार 

२०७६ असार १५ आइतबार, काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली पाँच वर्षका लागि ढुक्कसंग कुर्सीमा बसिरहेका छन् । ... बाँकी अंश»

असार १५ः मुठी खाएर मुरी उब्जाउने धान दिवस, धान घट्ने

२०७६ असार १५ आइतबार, काठमाडौं । मुठी खाएर मुरी उब्जाउने महीनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपाल राज्यभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । ... बाँकी अंश»

मनसुनमा अलमल, कहीं भारी वर्षा कहीं बदलीमात्र

२०७६ असार १५ आइतबार, काठमाडौँ । असार १५ भइसक्दासमेत अहिलेसम्म मनसुन पूर्ण रुपले सक्रिय नहुँदा कतै भारी वर्षा भएको छ भने कतै वर्षा नै भएको छ । ... बाँकी अंश»

काठमाडौं बारमा नेकपा निकट भन्दा दश गुणा वढी मत ल्याएर कांग्रेस निकट उमेद्वारहरु विजयी

२०७६ असार १४ शनिबार, काठमाडौं। नेपाल बार एशोसियसनको काठमाडौं शाखामा लोकतन्त्रवादी कानुन व्यवसायीहरु भारी मतान्तरले विजयी भएका छन्। ... बाँकी अंश»

नेकपा भित्रकै खैलाबैलाले सरकारलाई असर: सिटौला

२०७६ असार १४ शनिबार, काठमाडौं। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेकपा भित्र हुने खैलाबैलाले नै सरकारलाई असर गर्ने बताएका छन ।  ... बाँकी अंश»

प्रेस स्वतन्त्रतालाई खुम्चाउने प्रयास भएको छ : सभापति देउवा

२०७६ असार १४ शनिबार, काठमाडौं। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले वाक, अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई खुम्चाउने काम गरिरहेको आरोप लगाएका छन्। सुनकोशी गाउँपालिका सिन्धुपाल्चोकमा जन्म भई समाजका विभिन्न विधामा ख्याति कमाएका व्यक्तिलाई आज यहाँ सम्मान गर्दै उनले प्रेसलाई कमजोर बनाउनु भनेको मुलुकलाई अधिनायकवादको दिशातर्फ उन्मुख गराउनु हो भने। ... बाँकी अंश»

ठूला मन्त्रालयमा सरुवा, सचिवहरूको दौडधुप सुरु

२०७६ असार १४ शनिबार, काठमाडौं। सरकारले आगामि साउनमा केही सचिवहरुको सरुवा गर्ने गृहकार्य अघि बढाएको छ। साउन पछि वाणिज्य तथा आपुर्ती सचिव केदारबहादुर अधिकारी, राजस्व सचिव लालशंकर घिमिरे लगायतका ३ जना सचिव रिटचयर हुँदै छन्। रिक्त ठाउँमा ... बाँकी अंश»

राष्ट्रव्यापी बिरुवा रोप्ने अभियानमा तीन करोड बिरुवा रोपिदै

२०७६ असार १४ शनिबार, काठमाडौं। वृक्षारोपण दिवसको अवसरमा राष्ट्रव्यापी बिरुवा रोप्ने अभियान प्रधानमन्त्रीबाट सुभारम्भ गरिएको छ। आज कोटेश्वरदेखि कलंकीसम्मको सडक किनाराका दुवैतर्फ वृक्षरोपणको शुभारम्भ गरीएको छ। आर्थिक वर्ष २०७६,७७ लाई वृक्षारोपण वर्ष बनाउने सरकारको निर्णयअनुसार वन तथा वातावरण मन्त्रालयको आयोजनामा वृक्षरोपण गरीएको हो। नेपालमा पहिलोपटक यो दिवस मनाइएको हो। ... बाँकी अंश»

महाधिवेशनले नेकपाको मार्गदर्शक सिद्धान्तको टुङ्गो लगाउँछ : मन्त्री ज्ञवाली

२०७६ असार १४ शनिबार, काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले अवलम्बन गर्ने सिद्धान्तका विषयमा कुनै विवाद नरहेको बताएका छन्। मदन भण्डारी बौद्धिक मञ्चले आयोजना गरेको ‘समाजवादउन्मुख अर्थ व्यवस्था, आजको आवश्यकता’ विषयको गोष्ठीमा उनले पार्टीको अबको महाधिवेशनले मार्गदर्शक सिद्धान्तका बारेमा टुङ्गो लगाउने बताए। ... बाँकी अंश»

संविधान बन्यो, स्थिर सरकार बन्यो, खोइ राष्ट्रपतिज्यू मदन भण्डारीको हत्यारा ?

२०७६ असार १४ शनिबार, काठमाडौं । आज जननेता मदन भण्डारीको जन्मदिन । नेपाली राजनीतिका एक अद्भुत जननेता भण्डारी पार्टीगत रुपमा एमालेका महासचिव भएपनि उनी मुलुककै ... बाँकी अंश»

सरकार बिरुद्ध कडा संघर्ष गर्ने डा. केसीको चेतावनी

२०७६ असार १३ शुक्रबार, काठमाडौं। स्वास्थ्य शिक्षा सुधारका लागि अनवरत लागिरहेका प्राध्यापक डाक्टर गोविन्द केसीले पछिल्लो समयमा स्वास्थ्य शिक्षा क्षेत्रमा मौलाएको दण्डहिनता र माफियाकरण नरोके सरकार बिरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिएका छन्। ... बाँकी अंश»

'फोहोरकै कारण १२ स्थानीयले ज्यान गुमाए, डर, त्रास देखाएर वार्ता हुँदैन'

२०७६ असार १३ शुक्रबार, समितिका समर्थक प्रत्यक्ष प्रभावित राजन न्यौपानेले फोहोरकै कारण स्थानीय ११-१२ जनाले अनाहकमा ज्यान गुमाउनु परेको सुनाए । सरकारले प्रहरी प्रशासनको सामू मात्रै वार्ता गर्न चाहेको उनको भनाई छ । उनले भने,‘डर, त्रास देखाएर वार्ता हुँदैन, हामीमाथि सरकार र काठमाडौं महानगरले ज्यादती गर्यो । ... बाँकी अंश»

ओली सरकारसँग आजित भएर देउवाले भने- सरकार एकथोक भन्छ, अर्कै थोक गर्छ

२०७६ असार १३ शुक्रबार, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको सरकारले नागरिकका न्युनतम आवश्यकता पूरा गर्न नसकेपछि सदनमा आवाज बुलन्द गर्नु पर्ने दिन आएको बताएका छन् । ... बाँकी अंश»

युवतीमाथिको आक्रमण : सिरिञ्ज हैन काँटी

२०७६ असार १३ शुक्रबार, उक्त घटना ढल्कुमा राखिएको सिसी क्यामरामा कैद भएको थियो । त्यसमा एक महिला कुकुर डुलाउँदै सडकमा हिँडिरहेको देखिन्छ । एक्कासि अगाडिबाट आएको मोटरसाइकल उनको नजिकै आइपुग्छ र एक हातले केही हानेजस्तो गरेको देखिन्छ । ... बाँकी अंश»

सुध्रिन्न सरकारः एसईई शिक्षा अहिले खस्कियो, शिक्षामन्त्री २०७६–८५ को योजनामा 

२०७६ असार १३ शुक्रबार, काठमाडौं । यसपटकको माध्यमिक शिक्षा परीक्षा एसईईमा सामुदायिक विद्यालयको स्तर खस्किए पनि शिक्षामन्त्री गिरिराजमणि पोखरेल भने यो यथार्थलाई स्वीकार्न तयार छैनन् । ... बाँकी अंश»

गुठी तैनाथी जग्गामा घर बनाएकाहरु कहाँ जाने ? भुकम्पको ४ बर्ष बित्दा पनि पुनःनिर्माण शून्य

२०७६ असार १३ शुक्रबार, ललितपुर। नेपालमा करीब ५० हजार रोपनी जमिन, गुठी तैनाथी जग्गा छ। त्यस्ता जग्गामा, पुस्तौंदेखि दर्जनौं परिवारले, कमाउने, हेरचाह गर्नेसँगै घरसमेत बनाएर बसेका छन्। २०७२ सालको भुकम्पले त्यस्ता अधिकांश घर भत्केका छन्। तर भुकम्प गएको ४ बर्ष हुँदा पनि तैनाथी जग्गामा घर बनाएर पुस्तौंदेखि बस्दैआएका अधिकांशले घर बनाउन पाएका छैन ... बाँकी अंश»

एसईई परीक्षा गैरकानुनी तरिकाले लिइएको हो – मनप्रसाद वाग्ले

२०७६ असार १३ शुक्रबार, काठमाडौं । शिक्षाविद् मनप्रसाद वाग्लेले माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षा गैरकानुनी रुपले लिइएको भन्दै यस्तो गैरकानुनी खारेज गर्नुपर्नेमा जोड दिएका छन् । ... बाँकी अंश»

लहरो तान्दा पहरो थर्कदो ललितानिवास जग्गा हिनामिना काण्ड 

२०७६ असार १३ शुक्रबार, काठमाडौं । बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना काण्डले लहरो तान्दा पहरो थर्कने लक्षण ल्याएको छ । ... बाँकी अंश»

मौसम बिग्रियो, पूर्वमा बढी खतरा 

२०७६ असार १३ शुक्रबार, काठमाडौँ । देशभरको मौसम बिग्रिएको छ । देशभर मनसुन सक्रिय अवस्थामा रहेकाले मौसममा बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ... बाँकी अंश»

भूकम्पले हल्लायो 

२०७६ असार १३ शुक्रबार, काठमाडौं । बिहीबार राति काठमाडौं आसपास क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । ... बाँकी अंश»

नयाँ