प्रवास

भारतीय दुतावास घेर्ने गैर आवासीय नेपाली संघको काम अपरिपक्व र अवैधानिक

२०७६ मङ्सिर ४ बुधबार, भारत सरकारले कालापानी लगायतका क्षेत्र आफ्नो भूभाग भएको भन्दै नयाँ राजनीतिक नक्शा प्रकाशित गरे पछि त्यसको विरोधमा सबै प्रमुख राजनीतिक दलहरु लगायत सिंगो देश एकजुट भएको छ। प्रवासी नेपालीहरुको संस्था, गैर आवासीय नेपाली संघ, ले विज्ञप्ति नै निकालेर यसको विरोध गरेको छ । विरोध गर्नु र इमेलबाट ज्ञापनपत्र पठाउनु पनि मुनासिव नै होला, तर संसार भरिका भारतीय कूटनैतिक नियोग अगाडी नै गएर धर्ना कसेको छ । यसले कस्तो सन्देश दिन खोजेको हो सायद नेतृत्वले मिहिन विश्लेषण नगरेको अवस्था देखिन्छ । ... बाँकी अंश»

ईन्जाद्धारा नेपाली समुदायसंगको साझेदारी कार्यक्रम सार्वजनिक, एकै दिन २० लाख संकलन

२०७६ मङ्सिर ३ मंगलबार, भर्जिनिया। नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (ईन्जा) ले विदेशमा रहेका नेपाली समुदायसंगको साझेदारी कार्यक्रम सार्वजनिक गरेको छ । ... बाँकी अंश»

सिड्नीमा दुई नेपाली पक्राउ, पक्राउ पर्नेमा एक युवती

२०७६ कार्तिक ३० शनिबार, सिड्नी। लगातार एक हप्ताको अन्तरालमा भिषा थप्न इन्डोनेशियाको बाली पुगि सिड्नी फर्केका दुई नेपाली नागरिकलाई अध्यागमन बिभाग अस्ट्रेलियाले सिड्नी बिमानस्थलमा पक्राउ गरेको छ। ... बाँकी अंश»

मलेशियामा नेपालीको मृत्यु, परिवारले पठाएको पैसाले पनि बचाएन ज्यान

२०७६ कार्तिक २७ बुधबार, मलेशिया पुगेदेखि नै बिरामी बयम्बुको उपचारमा म्यानपावर र कम्पनीले समयमा नै चासो नदेखाउँदा ज्यान गएको मृतककी बहिनी कान्तिसरा बयम्बुले बताइन्। बयम्बुको उपचारका लागि परिवारबाट रु एक लाख २० हजार रकम पठाएको तर समयमा नै म्यानपावर र कम्पनीले उपचारमा ध्यान नदिएको कान्तिसराले गुनासो गरिन्। ... बाँकी अंश»

जनसम्पर्क समिति अष्ट्रेलियाको संयोजक कृष्ण गिरीलाई ६ महिनामा अधिवेशन गर्ने जिम्मा

२०७६ कार्तिक २६ मंगलबार, अष्ट्रेलिया। नेपाली कांग्रेसले नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको अधिबेशन गर्ने जिम्मा समितिका अध्यक्ष कृष्ण गिरीलाई तोकेको छ। ... बाँकी अंश»

पत्रकारहरुलाई लाञ्छित नगर्न पत्रकार महासंघ युकेले गरायो सचेत

२०७६ कार्तिक २३ शनिबार, लन्डन। नेपाल पत्रकार महासंघ बेलायतले युकेमा कार्यरत पत्रकारहरुप्रति विना कुनै आधार सामाजिक संजालमा अमर्यादित टिका टिप्पणी नगर्न सचेत गराएको छ। ... बाँकी अंश»

रोजगारीका लागि मलेसिया गएका यादवको बिहोस भएर ३२ वर्षमै मृत्यु    

२०७६ कार्तिक २२ शुक्रबार, राजविराज । सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा मृत्यु भएको छ । ... बाँकी अंश»

अभिनेत्री जोआन्ना लुम्ले भ्रमण वर्षको सद्भावना दूत बन्दै

२०७६ कार्तिक १८ सोमबार, बेलायती चर्चित अभिनेत्री, लेखक तथा अभियानकर्मी जोआन्ना लुम्ले, भारतीय मूलका बेलायती राजनीतिज्ञ सन्दिपकुमार बर्मा र भारतीय मूलकै बेलायती धनाढ्य व्यापारी गोपीचन्द परमानन्द हिन्दुजालाई नेपाल भ्रमण वर्ष २०२० अभियानको सद्भावना दूत नियुक्त गर्ने कार्यक्रम रहेको छ । ... बाँकी अंश»

पत्रकार सिलवालको ‘श्रीलंका स्मृति’ 

२०७६ कार्तिक १७ आइतबार, कोलम्बो । पत्रकार अशोक सिलवालको पछिल्लो पुस्तक ‘श्रीलंका स्मृति’ श्रीलंकाको आर्थिक राजधानी कोलम्बोमा आयोजित एक भव्य कार्यक्रममा सार्वजनिक गरिएको छ । ... बाँकी अंश»

२५० यूरो लिएर पोर्चुगलमा परराष्ट्र मन्त्रालयको नक्कली छाप लगाउदै दलाल

२०७६ कार्तिक १५ शुक्रबार, पोर्चुगलमा नयाँ आएका नेपालीहरु कुनै न कुनै रुपमा ठगिने गरेका छन् । यो कुनै नयाँ र नौलो विषय भने होइन् । आफ्नो काम सरल र सहज बनाउन भर्खर आएका नेपालीहरु जति रकम पनि खर्च गर्ने गर्दछन् । खर्च गर्छन भन्दैमा नेपालीले नेपालीलाई नै कंगाल बनाउनु पनि गलत हो । बिहिबारको घटनाले यो कुरालाई प्रमाणित गरेको छ । लिस्वनका विभिन्न स्थानमा संचालनमा आएका ट्राभल एजेन्सी र साइबरहरुले यस्तो काम गर्ने गरेको खुल्न आएको छ । उनिहरुले नेपालीसँग ५० देखि २ सय ५० यूरो तिरेर छाप लगाइदिने गरेको बताइएको छ । ... बाँकी अंश»

सगरमाथा आरोही कल्पना महर्जनद्वारा युरोपमा नेपाल भ्रमणको प्रचार

२०७६ कार्तिक ९ शनिबार, पोर्चुगल । सगरमाथा आरोही प्रथम महिला पत्रकार कल्पना महर्जनले युरोपका विभिन्न मुलुकमा नेपाल भ्रमण वर्ष– २०२० को प्रचारप्रसार गर्नुभएको छ ।  ... बाँकी अंश»

पाँच नेपाली दुई महीनादेखि कतारमा अलपत्र

२०७६ कार्तिक ५ मंगलबार, वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङका पाँच युवा दुई महीनादेखि अलपत्र छन् । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका युवराज तामाङ, तारामान तामाङ, रामकुमार तामाङ, करणबहादुर तामाङ र सन्जिप तामाङ दुई महीनादेखि अलपत्र परेका हुन् । ... बाँकी अंश»

एनआरएनए अमेरिकाका उपाध्यक्ष वाग्ले सम्मानित  

२०७६ कार्तिक ४ सोमबार, पुनर्वास । गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिकाका उपाध्यक्ष सर्वज्ञ वाग्लेलाई कञ्चनपुरको पुनर्वासमा स्वागत तथा सम्मान गरिएको छ । ... बाँकी अंश»

अटिजम भएका नेपाली बालकद्धारा पोर्चुगलमा म्याराथन दौड पूरा 

२०७६ कार्तिक ४ सोमबार, लिस्बन । एक अटिजम भएका नेपाली बालकले म्याराथन दौड पूरा गर्न सफल भएका छन् । पोर्चुगलमा भएको लिस्बन मिनी म्याराथनमा ७ वर्षे बालकले दौड पूरा गर्न सफल भएका हुन् । ... बाँकी अंश»

दशैँको टीकाका दिन मलेशियामा बेहोस भएका नेपालीको मृत्यु

२०७६ कार्तिक ३ आइतबार, दशैँको टीकाका दिन एक्कासि बेहोस भएपछि उपचारका लागि मलेशियाकै सालम अस्पतालमा लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको आफन्त सुरेश ओलीले बताए। ... बाँकी अंश»

अस्ट्रेलियाको भिक्टोरियन बहुसांस्कृतिक आयोगमा ज्ञानेन्द्र उप्रेती

२०७६ कार्तिक ३ आइतबार, भिक्टोरिया । अस्ट्रेलियाको भिक्टोरियन बहुसांस्कृतिक आयोगमा जिलोङ निवासी ज्ञानेन्द्र उप्रेती नियुक्त भएा छन् । ... बाँकी अंश»

नेविसंघ अमेरिकामा सक्रिय, गोर्खाली फुटबल लिगको दोश्रो संस्करण फेवा टिमलाई 

२०७६ कार्तिक ३ आइतबार, न्यू मेक्सिको । नेपाल विद्यार्थी संघ अमेरिकाद्वारा आयोजित गोर्खाली फुटबल लिगको दोश्रो संस्करण टिम फेवाले जितेको छ । शनिबार भएको फाइनलमा टिम फेवाले टिम से–फोक्सुन्डोलाई २–० गोल अन्तरले हरायो । ... बाँकी अंश»

अमेरिकामा दशैंतिहार सांगीतिक साँझ

२०७६ कार्तिक ३ आइतबार, सार्लट । अमेरिकामा दशैंतिहारको अवसरमा सांगीतिक साँझ भएको छ । नर्थ क्यारोलेना राज्यको सार्लट शहरमा दशैंतिहार–२०७६ को अवसरमा शुभकामना आदानप्रदान सहित सांगीतिक साँझ आयोजना गरिएको हो । ... बाँकी अंश»

यी हुन् एनआरएनएका बाचा

२०७६ कार्तिक २ शनिबार, काठमाडौं। सरकारले अभियानको रूपमा अगाडि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई साकार पार्ने तथा नेपाल भ्रमण वर्ष २०२० वर्षलाई  सफल बनाउनेलगायत १२ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ विश्व नेपाली सम्मेलन सम्पन्न भएको छ। ... बाँकी अंश»

समृद्ध नेपाल निर्माणमा योगदान गर्ने एनआरएनएको प्रतिबद्धता

२०७६ कार्तिक १ शुक्रबार, काठमाडौं। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवनिर्वाचित नेतृत्वले समृद्ध नेपाल निर्माणको अभियानमा सक्रिय योगदान गर्ने प्रतिबद्धता जनाएको छ। सङ्घको नवौँ विश्व नेपाली सम्मेलन तथा अन्तर्राष्ट्रिय महाअधिवेशनबाट आज निर्वाचित पदाधिकारी एवं सदस्यहरुले नेपालको विकासको अभियानमा प्रतिबद्ध भएर लाग्ने बताएका हुन्। ... बाँकी अंश»

नयाँ