प्रवास

नेपाल विद्यार्थी संघ न्यू मेक्सिको च्याप्टरले पायो पूर्णता

२०७५ भदौ १० आइतबार, अमेरिका । नेपाल विद्यार्थी संघ अमेरिकाले आफ्नो स्थापना देखि नै अमेरिकामा रहेका तथा नेपालबाट बर्षेनी अमेरिका पढ्न आउने विद्यार्थीहरूलाई सहयोग गर्दै आइरहेको छ । यस्ता सहयोगहरूलाई अझै विस्तारीत रूपमा अगाडी बढाउनका लागी नेपाल विद्यार्थी संघ अमेरिका शाखाले विभिन्न राज्यहरूमा आफ्नो सङ्गठन बिस्तार गर्ने काम गरिरहेको छ । ... बाँकी अंश»

जोन एफ केनेडीको सम्मान पाउन सक्छन् कमलले, सघाउने शुक्रबार अन्तिम दिन

२०७५ भदौ ८ शुक्रबार, काठमाडौं । विश्वभर संजाल रहेको र मानवीय क्षेत्रमा कृयाशिल जेसिआइले हरेक वर्ष विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याएका १० उत्कृष्ट व्यक्तिलाई छनोट गरी पुरस्कृत गर्दै आएकामा यसपटक भोटिङ गर्ने अन्तिम दिन भदौ ८ गते शुक्रबार हो ।  ... बाँकी अंश»

सर्वोच्चमै थन्कियो प्रवासी नेपालीको मताधिकार

२०७५ भदौ ७ बिहिबार, काठमाडौं । प्रवासी तथा गैरआवासीय नेपालीको मताधिकार सर्वोच्च अदालतमै थन्किएको छ ... बाँकी अंश»

एनआरएनलाई नागरिकता दिनेमा सरकार अनुदार, जनसम्पर्क समिति अमेरिकाले जनायो आपत्ती

२०७५ श्रावण २९ मंगलबार, काठमाडौं। सरकारले एनआरएनलाई नेपाली नागरिकता दिन थप जटिल प्रावधान ल्याउने तयारी गरेको छ। ... बाँकी अंश»

निष्ठावान नेता पंगेनी अस्ताएको दिन

२०७५ श्रावण २८ सोमबार, युएई । आयो टप्प टिप्यो मिती पुग्यो टारेर टर्दैन त्यो बिहान बिस्तारामा नै थिए । उठेकै थिइन इन्टरनेटमार्फत फोन आयो , कुरा खबर आदान प्रदान भयो तर मैले पाएको खबर साच्चै अपत्यारिलो थियो । जुन खबरले मेरो मनमा एक असह्य पिडाबोध गराएको थियो । जुन दिन नेपाली कांग्रेसका पूर्व सांसद तथा स्याङजाका जिल्ला सभापति कमल पंगेनीको मृत्युको दुखद खबर सुने । ... बाँकी अंश»

एनआरएन विज्ञ सम्मेलनको उद्घाटन प्रधानमन्त्रीले गर्ने

२०७५ श्रावण २७ आइतबार, लण्डन । गैरआवासीय नेपाली संघ र नेपाल सरकारले आगामी अक्टोबरमा संयुक्त रुपमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय विज्ञ सम्मेलनको उद्घाटन नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन । ... बाँकी अंश»

दक्षिण कोरियाका काँग्रेस कार्यकर्तालाई प्रशिक्षण दिन नेता प्रदिप पौडेल आउने

२०७५ श्रावण २६ शनिबार, दक्षिण कोरिया। नेपाली कांग्रेसको अन्तर्राष्ट्रिय भातृ संगठन “नेपाली जनसंम्पर्क समिति” दक्षिण कोरियाले बृहत प्रशिक्षण तथा अन्तर्किया कार्यक्रमको आयोजना गर्ने भएको छ। ... बाँकी अंश»

फ्रान्सको ‘४६औं अन्तराष्ट्रिय सांस्कृतिक मेला’मा नेपाली कलाको प्रदर्शन

२०७५ श्रावण २५ शुक्रबार, फ्रान्स। युरोपको बिभिन्न देश तथा शहरमा आयोजना भइरहेको ‘४६ औं अन्तराष्ट्रिय सांस्कृतिक मेला २०१८’मा नेपालले पनि सहभागीता जनाएको छ । जुलाई १३ देखि अगष्ट २७ सम्म आयोजना हुने मेलाका लागि २० जना कलाकारहरुको एक जम्बो टोली अहिले फ्रान्स पुगेको छ । ... बाँकी अंश»

अमेरिका आउने विद्यार्थीलाई सहयोगका लागि नेबिसंघले बनायो संयन्त्र

२०७५ श्रावण २४ बिहिबार, अमेरिका। विश्वभरबाट उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीहरु अमेरिका आउने क्रम सुरु हुँदा नेविसंघ अमेरिकाले नेपाली विद्यार्थीहरुका लागि सहयोग अभियान सञ्चालन गर्ने भएको छ।  ... बाँकी अंश»

श्रम मन्त्री विष्ट काम देखाउँदै, कोरियामा रहेका नेपाली कामदारले आफन्त भेट्न पाउने

२०७५ श्रावण २२ मंगलबार, काठमाडाैं । रोजगार अनुमति प्रणाली(इपिएस) मार्फत रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका नेपाली कामदारसँग आफ्ना परिवारका सदस्यले भेटघाट गर्न सक्ने भएका छन् ।  ... बाँकी अंश»

घर्तीले चलाएको ट्रकले कार ठोकेपछि ७५ प्रतिशत गल्ती देखाइ दुई वर्षदेखि साउदीको जेलमा, छुट्न ६५ लाख चाहिने

२०७५ श्रावण १८ शुक्रबार, काठमाडौँ । साउदी अरबको जेलमा रहेका दिलबहादुर घर्तीमगरको जीवन रक्षाका लागि रु १५ लाखभन्दा बढी सहयोग रकम हस्तान्तरण भएको छ ।  ... बाँकी अंश»

मलेसियामा कामदार पठाउन देखिएका समस्या समाधानकाे विकल्प खाेज्दै सरकार 

२०७५ श्रावण १७ बिहिबार, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियामा नेपाली श्रमिक पठाउने क्रममा देखिएका समस्याको दीर्घकालीन समाधानका लागि विभिन्न विकल्पमाथि छलफल भइरहेको जनाएको छ ।  ... बाँकी अंश»

अमेरिकामा ओली सरकार बिरुद्ध समितिले बुझायो ज्ञापन-पत्र

२०७५ श्रावण १७ बिहिबार, न्यूयोर्क। नेपाली काँग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समिति अमेरिकाले सरकारको अधिनायकवादी, जनबिरोधी र असंवैधानिक कृयकलापको बिरूद्धमा न्यूयोर्क स्थित नेपाली महाबाणिज्यदुताबासको कार्यालयमा पुगेर बाणिज्य दुत पुष्प कुमार भट्टराई मार्फत ओली सरकारलाई सांकेतिक बिरोध स्वरूप ज्ञापन-पत्र बुझाइएको छ। ... बाँकी अंश»

केपी नेतृत्वको सरकार विरुद्धको आन्दोलनमा मध्यपूर्वका काँग्रेस कार्यकर्ताद्धारा ऐक्यबद्धता

२०७५ श्रावण १६ बुधबार, युएई। सरकारको पछिल्लो गतिविधिहरुप्रति असन्तुष्टि जनाउँदै विरोधमा उत्रिएको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विदेशस्थित संगठन नेपाली जनसम्पर्क समितीहरुले मातृ पार्टीले गरेको विरोध प्रदर्शनमा ऐक्यबद्धता जनाएका छन् । ... बाँकी अंश»

ब्लडमनी तिर्न नसकेर साउदीमै अड्किएका प्रशान्त लिम्बूकाे कथा

२०७५ श्रावण १६ बुधबार, काठमाडौँ । झापाको बुद्धशान्ति गाउँपालिका–४ का प्रशान्त लिम्बू वैदेशिक रोजगारीका सिलसिलामा २०७३ साउन २६ मा साउदी अरब पुगे ।  ... बाँकी अंश»

युएईमा विदेशी कामदारलाई आममाफी, नेपाली कामदारलाई फाईदा लिन दूतावासको आह्वान

२०७५ श्रावण १६ बुधबार, काठमाडाैं । संयुक्त अरब इमिरेट्स युएई सरकारले आफ्नो देशमा अवैध रूपमा बसेका विदेशी नागरिककालागि आजबाट तीन महिनासम्मका लागि आम माफी दिएको छ । ... बाँकी अंश»

गौरी जोशीले जिते बेलायतमा ‘२०१८ को सर्वोत्तम उद्यमी’ अवार्ड

२०७५ श्रावण १५ मंगलबार, लण्डन । गैरआवासीय नेपाली संघ अमेरिकाका संयोजक गौरी जोशी वर्षकै उत्कृष्ट उद्यमीको उपाधिले सम्मानित भएका छन् । बेलायतबाट संचालित नेपाल ब्रिटेन डट कमको ११ औं वार्षिकोत्वसको अवसर पारेर उनलाई सो अवार्ड प्रदान गरिएको हो ।  ... बाँकी अंश»

जनसम्पर्क समिति पोर्चुगलको अध्यक्षमा घिमिरे, महामन्त्रीमा सुवेदी

२०७५ श्रावण १५ मंगलबार, लिस्बन । नेपाली कांग्रेस सम्बद्ध नेपाली जनसम्पर्क समिति पोर्चुगलको अध्यक्षमा बिनोद घिमिरे निर्बाचित भएका छन् । समितिको पांचौ अधिबेशन अन्तर्गत आईतबार सम्पन्न भएको निर्बाचनबाट आफ्ना प्रतिष्पर्धी राजकुमार गौतमलाई पराजित गर्दै अत्यधिक मतसहित घिमिरे अध्यक्षमा निर्बाचित भएका हुन् । ... बाँकी अंश»

नेपाली जनसम्पर्क समितिको अन्तराष्ट्रिय सञ्जाल गठन

२०७५ श्रावण १२ शनिबार, काठमाडौं। विभिन्न देशमा रहेका नेपाली जनसम्पर्क समितिहरूलाई एउटै छातामुनि ल्याउन विष्णु सुवेदीको अध्यक्षतामा नेपाली जनसम्पर्क समिति अन्तर्राष्ट्रिय समन्वय समिति “विश्व सञ्जाल’’ गठन भएको छ। ... बाँकी अंश»

दश वर्षमा करीब चार हजार नेपाली महिला पुगे कोरिया

२०७५ श्रावण ९ बुधबार, काठमाडौँ । इपियस कोरियाको तथ्यांकअनुसार १० वर्षको अन्तरालमा नेपालबाट करीब चार हजार महिला कामदार दक्षिण कोरिया पुगेका छन् । ... बाँकी अंश»

नयाँ