प्रवास

जनसम्पर्क समिति जापान भन्छ : सरकार अधिनायकवादी भयो

२०७५ श्रावण ९ बुधबार, काठमाडौं। जनसम्पर्क समिति जापानले वर्तमान सरकारले शिक्षा, स्वास्थ्यजस्ता नागरिकका आधारभूत आवश्यकताको परिपूर्ती गरी देशमा सुशासनको स्थापना गर्नुको सट्टा यस्ता विषयमा व्यापारीकरण गरेर अधिनायकवादी चरित्र प्रदर्शन गरेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ... बाँकी अंश»

‘विधिबाट बाँधिनुपर्दा कतिपय साथीलाई अधिनायकवादको भूतले सताएको छ’ –परराष्ट्र मन्त्री ज्ञवाली 

२०७५ श्रावण ९ बुधबार, लिस्बन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुक सही दिशामा अघि बढेको बताएका छन् । अस्थिरता र संक्रमणकालको अन्त्य भएर मुलुक विकास र समृद्धिको बाटोमा अघि बढेको उनले बताए । ... बाँकी अंश»

पोर्चुगलबाटै निधिले भने - 'केसीका माग तत्काल सम्बोधन गर'

२०७५ श्रावण ७ सोमबार, लिस्बन । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले आमरण अनशनरत प्रा. डा. गोविन्द केसीका माग तत्काल सम्बोधन गर्न सरकारसंग माग गरेका छन् । ... बाँकी अंश»

पोर्चुगल पुगेर निधिले दिए बर्बर दमनमा नउत्रिन सरकारलाई चेतावनी

२०७५ श्रावण ६ आइतबार, पोर्चुगल । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मेडिकल शिक्षा सुधारका लागि आन्दोलनरत डा. गोबिन्द केसीको समर्थनमा भएको शान्तिपूर्ण बिरोध प्रदर्शनमा सरकारी हस्तक्षेपप्रति निन्दा गर्दै यस किसिमको बर्बर दमनमा नउत्रिन सरकारलाई चेतावनी दिएका छन् । ... बाँकी अंश»

जेठ २ अघि भिसा लागेका युवाहरु मलेसिया जान पाउने, सरकारले खोल्यो बाटो 

२०७५ श्रावण ६ आइतबार, काठमाडौं । सरकारले जेठ २ गतेसम्म काठमाडौंमा रहेको मलेसियाली दूतावासबाट भिसा लागेका नेपाली कामदारलाई मलेसिया जान दिने निर्णय गरेको छ । ... बाँकी अंश»

उपसभापति निधी पोर्चुगलमा 

२०७५ श्रावण ४ शुक्रबार, लिस्बन । नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधी युरोपेली मुलुक पोर्चुगल आइपुगेका छन् । काँग्रेस सम्बद्ध नेपाली जनसम्पर्क समितिको युरोप भेला तथा जनसम्पर्क समिति पोर्चुगलको पाँचौं अधिबेशनलाई सम्बोधन गर्न उपसभापति निधी बुधबार राती पार्चुगल आईपूगेका हुन् । ... बाँकी अंश»

पोर्चुगलमा कांग्रेसबीच चुनावी सरगर्मीः सभापतिमा शर्मा, घिमिरे र गौतमको उम्मेदवारी

२०७५ श्रावण २ बुधबार, लिस्बन। नेपाली काँग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति पोर्चुगलको पाँचौ अधिबेशन नजिकिदै गर्दा पोर्चुगलमा रहेका काँग्रेसजनहरुबिच चुनावी सरगर्मी बढेको छ । ... बाँकी अंश»

रेडिंगमा भानु जयन्ती कार्यक्रम भब्य 

२०७५ श्रावण १ मंगलबार, रेडिंग । ग्रेटर रेडिंग नेपाली कम्युनिटी एसोसिएसन जीआरएनसीएद्वारा गत केहि बर्षदेखि नियमित रुपमा मनाईँदै आएको भानु जयन्ती कबिता प्रतियोगिता यस बर्ष पनि गत जुलाई १४ तारिखको दिन स्वतन्त्र कबिता बाचन तथा कबिता प्रतियोगिताका साथ  भब्य र सभ्यताका साथ संपन्न गरियो।  ... बाँकी अंश»

बिमलेन्द्र, गगन र प्रदिपले पोर्चुगलका कांग्रेस कार्यकर्तालाई सम्बोधन गर्ने

२०७५ असार ३० शनिबार, लिस्बन । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधी सहित आधा दर्जन बढी कांग्रेस नेताहरुले पोर्चुगलका कांग्रेस कार्यकर्तालाई सम्बोधन गर्न आउने भएका छन् । नेपाली जनसम्पर्क समिति पोर्चुगलको यही जुलाई २२ मा हुने पाँचौं अधिबेशनलाई सम्बोधन गर्न उपसभापति निधी सहितका कांग्रेस नेताहरु पोर्चुगल आउने भएका हुन् । ... बाँकी अंश»

जानकी मन्दिर र एनआरएनबीच १२ बुँदे समझदारी

२०७५ असार २५ सोमबार, काठमाडौं । जानकी मन्दिर परिसर सुधार्ने विषयमा प्रदेश नम्बर २ सरकार र गैरआवासिय नेपाली संघ (एनआरएन) बिच १२ बुँदे समझदारी भएको छ । सोमबार भएको उक्त समझादारी अनुसार गैरआवासीय नेपाली संघले आफ्नै साधन र स्रोतले जानकी मन्दिर परिसर भित्र अत्याधुनिक विद्युतिय प्रकाश जडान गरिने भएको छ । ... बाँकी अंश»

यसरी फहरायो नेपालको झण्डा इटालीको पिस वेलमा

२०७५ असार १२ मंगलबार, काठमाडौँ । इटालीको ट्रेण्टो प्रदेशको ऐतिहासिक रोभेरेटो शहरस्थित बेल अफ द फलन भनिने घण्ट अर्थात मारिया डोलेन्स्मा नेपाली राष्ट्रिय झण्डा फहराइएको छ ।  ... बाँकी अंश»

मकाउमा आत्महत्याको प्रयास गर्ने थिङलाई उपचारपछि थपलियाले नेपाल नै फर्काउने

२०७५ असार १ शुक्रबार, काठमाडौं। आत्महत्याको प्रयास गरेर उद्धार पछि मकाउमा उपचारका क्रममा रहेका मकवानपुरका इश्वर थिङको उपचार सकाएपछि नेपाल फर्काउने गृहकार्य गरिरहेको थपलियाले बताए। ... बाँकी अंश»

थपलिया र पुरीले बिना श्रमस्वीकृति कामदार मकाउ पठाएर पारे अलपत्र 

२०७५ जेठ ३१ बिहिबार, काठमाडौं । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले म्यानपावर धन्धा गर्नेलाई कडा कार्वाही गर्ने जनाए पनि राजधानीका दुई ओभरसिज संचालन गरेर बसिरहेका दुई संचालक भने खुलेआम नेपालीलाई विदेश पठाएर अलपत्र पार्ने काम गरिरहेको खुलेको छ ।  ... बाँकी अंश»

मकाउमा काम गर्न गएका ईश्वर थिङले गरे घाँटी काटेर आत्महत्याको प्रयास

२०७५ जेठ ३० बुधबार, काठमाडौं । मकाउमा कामका लागि पुगेका एक नेपाली इश्वर थिङले त्यहाँ आत्महत्याको प्रयास गरेपछि त्यहाँ संगठित रुपमा कामदार लैजाने नाममा भइरहेको गोरख धन्दाको पर्दाफास भएको छ।  ... बाँकी अंश»

कांग्रेस जनसम्पर्क पोर्चुगलको अधिबेशन २२ जुलाईमा

२०७५ जेठ २८ सोमबार, लिस्बन । नेपाली कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति पोर्चुगलको पाचौ अधिबेशन आगामी २२ जुलाईमा हुने भएको छ । ... बाँकी अंश»

जनसम्पर्क पोर्चुगलको अधिवेशन २२ जुलाईमा

२०७५ जेठ २८ सोमबार, लिस्बन । नेपाली कांग्रेसको प्रवासी भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति पोर्चुगलको पाँचौ अधिबेशन आगामी २२ जुलाईमा हुने भएको छ । समितिको बैठकको निर्णय अनुसार पांचौ अधिबेशनको मिति तय भएको समितिका सभापति लक्ष्मीप्रसाद सापकोटाले जानकारी दिए ।  ... बाँकी अंश»

पर्वत समाजको लन्डनमा च्यारिटी, ६५ लाख रुपैयाँ संकलन 

२०७५ जेठ २३ बुधबार, लण्डन । एक महिनासम्मको तयारी र दौडधुप । पर्वतका साँसदहरुको जमघट । जनप्रतिनिधी पनि एउटै मञ्चमा । पर्वत र लण्डनमा रहेका नेपाली कलाकारहरुको साँगितिक प्रस्तुती । ... बाँकी अंश»

पाल्पाली समाज युएईद्वारा ५१ बिद्यालयमा अक्षयकोष स्थापना

२०७५ जेठ १६ बुधबार, पाल्पा । पाल्पाली समाज युएईले ‘‘एक गाबिस एक बिद्यालयमा अक्षयकोष’’ स्थापना कार्यक्रम अन्तर्गत बुधबार जिल्लाका ३ बिद्यालयमा अक्षयकोष स्थापना गरेको छ । ... बाँकी अंश»

आयरल्याण्डमा ‘सम्बृद्ध नेपाल र संघीय लोकतान्त्रिक गणतन्त्र’ विशेष अन्तरकृया 

२०७५ जेठ १५ मंगलबार, कोर्क आयरल्याण्ड । नेपालमा संघीय गणतन्त्र स्थापनाको ११ औ वार्षिक अवसरमा आयरल्याण्डको कोर्क सहरमा  ‘सम्बृद्ध नेपाल र संघीय लोकतान्त्रिक गणतन्त्र’ विशेष अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । ... बाँकी अंश»

बेलायतबाट गृहजिल्ला इलामलाई विश्वव्यापी चिनाउन वृत्तचित्र

२०७५ जेठ ९ बुधबार, काठमाडौं। इलाम समाज बेलायतले गृहजिल्ला इलामलाई विश्वव्यापी रूपमा चिनाउनका लागि वृत्तचित्र ‘इलाम हाम्रो पहिचान’ बनाएको छ । करिब दुई घण्टा अवधिको वृत्तचित्रमा इलाम जिल्लाको भौगोलिक अवस्था, प्राकृतिक सौन्दर्य, कला, संस्कार, संस्कृति, भाषा र मौलिक परम्परा समेटिएको बेलायतबाट मुकेश राईले जानकारी दिए । ... बाँकी अंश»

नयाँ