प्रवास

सुरु भयो तिजको माहोल, पोख्रेली दिदी बहिनी समुह जापानले खुवाए तिजको दर

२०७३ श्रावण ३२ मंगलबार, टोकियो। सधै ब्यस्त रहने जापानका दिदी बहिनीहरुले शनिबार भने दर समेत खान र खुवाउन समेत भ्याएका छन्। पोख्रेली दिदी बहिनी समूहको आयोजनामा रमाईलो तिज २०७३ कार्यक्रमसँगै दर र नाचगान गर्न भ्याएका हुन। पोखराबाट जापान आई विभिन्न पेशा व्यवसायमा आवद्ध पोख्रेली दिदी बहिनी समूहले टोकियोको सिनओकोबुस्थित नेपाली मुरा हलमा सो कार्यक्रम सम्पन्न गरेको हो।   रमाईलो नाँचगानको कार्यक्रमसँगै औपचारिक रुपमा उद्घाटन् गरिएको कार्यक्रम संस्थाकी कार्यबाहक अध्यक्ष ... बाँकी अंश»

जनसम्पर्क समिति जापानको सभापतिमा केसीको प्यानलले गर्‍यो उम्मेद्बारी घोषणा

२०७३ श्रावण ३० आइतबार,  जापान ।  नेपाली कांग्रेसको विदेशस्थित संगठन नेपाली जनम्पर्क समिति जापानको छैठौं अधिवेशनमामा रोशन केसीको प्यानल्ले उम्मेद्बारी घोषणा  गरेको छ  ।    अधिवेशन उद्घाटन पछि शनिबार  भएको छलफलबाट  सभापतिमा केसीको समूहले उम्मेद्बारी घोषणा गरेको हो । केसीको प्यानलबाट महामन्त्री मा रेशम डङ्गोल र कोसाध्यक्षमा सावित्री लामा ले उम्मेद्बारी दिएका छन् ।    यस्तै, सद्स्यहरुमा सुजन जोशी , पिताम्बर चापगार्इ ,रामकृष्ण  बम मल्ल , विष्णु अर्याल, ... बाँकी अंश»

जनसम्पर्क समिती जापानमा डिपी कडेल प्यानलको उमेदवारी घोषणा

२०७३ श्रावण ३० आइतबार, जापान। नेपाली जनसम्पर्क समिती जापानको अधिबेसनको पहिलो चरण अन्तर्गत बिधान सभा सम्पन्न भैसकेको छ। २१ तारीक निर्वाचन हुने निश्चीत भइसकेपछी उमेदवारी घोषणा हुने क्रम बढेको छ। आइतवार साँझ डिपी कडेलले पत्रकार सम्मेलन सहित उमेदवारी घोषणा गर्दैछन। प्यानलका उमेदवारहरु सहित जापानमा रहेका कांग्रेस शुभेच्छुकहरु सबैलाई बोलाईएको उमेदवारी घोषणा सभामा डिपी कडेलको उमेदवारीलाई बर्तमान महामन्त्री राजेन्द्र जमरकट्टेल र बर्तमान उपसभापति पुस्करजँग थापाले समर ... बाँकी अंश»

जापानमा नेपाल फेस्टिवल सुरु, पहिलो दिननै अवलोकनकर्ताहरुको भिड

२०७३ श्रावण २३ आइतबार, टोकियो। “अतिथि देवः भव ”भन्ने नाराका साथ आज टोकियोको योगी पार्कमा, नेपाल फेस्टिवल सुरु भएको छ। एनआएनए जापानद्वारा जापानी समुदायमा नेपाल र नेपाली कला संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित दुईदिने नेपाल फेस्टिवलको शनिवार औपचारिक उद्घाटन गरिएको हो।  फेस्टिवलको, प्रमुख अतिथि जापानका लागि नेपाली कार्यवाहक राजदूत कृष्णचन्द्र अर्याल, जापान सरकार परराष्ट्र मन्त्रालय दक्षिण एसिया विभागका प्रमुख अरियोसी ताकासी, एनआरएनए आईसीसी उपाध्यक् ... बाँकी अंश»

भारतमा कांग्रेस पूर्व मन्त्रीको घरमा एक नेपाली मृत फेला

२०७३ श्रावण १६ आइतबार, काठमाडौं । रोजगारीका लागि विदेशीने नेपालीको मृत्यु भिन्न भिन्न प्रकृतिबाट हुने गरेको छ । छिमेकी भारतमा समेत कयौं नेपाली श्रम गरिरहेका छन् । ती मध्येका केही मात्रै उच्च घरनामा पुग्दछन् ।   उच्च घरानामा पुगेकाको आशा पनि ठूलै हुने गर्दछ । तर, एक ४० वर्षीय नेपाली पूर्व मन्त्रीकै घरमा मृत भेटिएका छन् । रहस्यमय मृत्यु वरण गर्ने नेपाली हुन् भरत सिंह ।   उनी दिवंगत पूर्व कांग्रेस मन्त्री हर्नाम दास जोहरको मोडल टाउनस्थित घरमा मृत भेटिएको भारतीय समा ... बाँकी अंश»

एनआरएनए साउदीले नवौं वार्षिकोत्सव मनायो

२०७३ श्रावण १५ शनिबार, साउदी अरब ।  गैर आवासीय नेपाली संघ साउदी अरबले नवौं वार्षिक उत्सव विविध कार्यक्रमका साथ मनाएको छ ।   शुक्रबार अल खोबर स्थित क्लासिक रेष्टुरेण्टमा आयोजित उक्त वार्षिक उत्सव कार्यक्रमा संस्थापक, उत्कृष्ट सदस्य, समाजसेवी, परिचयपत्र छपाई सहयोगी, भूकम्प पीडितका लागि राहत संकलन सहयोगी तथा राहदानी सहजिकरणका स्वयंसेवीहरुलाई सम्मान गरिएको थियो ।    नेपाली राजदुवासका साउदी अरबका श्रम सहचारी अम्बिका अधिकारीको प्रमुख आतिथ्य कार्यक्रममा आप्रवा ... बाँकी अंश»

जापानमा नवौँ नेपाल महोत्सव, नेपालीहरुमा उल्लास

२०७३ श्रावण १३ बिहिबार, जापान। पर्यटन प्रवद्र्धन गर्न परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावासको विशेष सहयोग तथा गैरआवासीय नेपाली सङ्घ जापानको आयोजनामा साउन २२ र २३ गते गर्न लागिएको नवौँ नेपाल महोत्सवको तयारी पूरा भएको छ।    नेपाल–जापान सम्बन्धको ६०औँ वर्षगाँठको अवसरमा टोकियोको योयोगी पार्कमा आयोजना गरिने नेपाल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको मूल आयोजक समितिका संयोजक तथा गैरआवासीय नेपाली सङ्घ जापानका अध्यक्ष सुदन थापाले जानकारी दिए। नेपाल र नेपाली चिनाउ ... बाँकी अंश»

डिसी मेट्रोमा डा केसीको समर्थन; केसीको चिरायुको कामना

२०७३ श्रावण ५ बुधबार, वासिडटन डिसी। अमेरिकाको डिसी मेट्रो क्षेत्रमा बसोवास गर्ने नेपालीले चिकित्सा क्षेत्रमा आमूल सुधार र भ्रस्टाचार विरुद्ध डा. गोविन्द केसीले सुरु गरेको अभियानमा समर्थन जनाएका छन्। हामी चाहन्छौः सुशासन, डा. केसी चिरायु रहुन जस्ता नारा लगाउदै उनीहरुले नेपालमा चिकित्सा क्षेत्रमा व्याप्त भ्रष्ट्राचार र अनैतिकता विरुद्ध आवाज उठाएका हुन्।    कार्यक्रममा बोल्दै साहित्यकार कृष्ण धारावासीले मेडिकल माफियाबाट नेपाली चिकित्सा क्षेत्रलाई बचाउन डा. क ... बाँकी अंश»

जनसम्पर्क समिति हिरोसिमा चुगोकु क्षेत्रमा नन्दलाल गैरे

२०७३ असार २८ मंगलबार, जापान। नेपाली जनसम्पर्क समिति हिरोसिमा चुगोकु क्षेत्रको तेस्रो अधिवेशनले नन्दलाल गैरेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ। समितिका उपसभापतिमा दयाराम कँडेल, सचिवमा सुमन कँडेल, सहसचिव शिव प्रसाद कँडेल, कोषाध्यक्षमा धनिश्वर आचार्य निर्विरोध चयन भएका छन्।    सदस्यहरुमा भने दिपक आचार्य, हरि प्रसाद कँडेल, दुर्गा न्यूरे, डिलमाया गैरे, प्रेम आचार्य, भगवती सुवेदी,  लक्ष्मी रिजाल र कमल गैरे निर्विरोध चयन भएका छन्। अधिवेशनले स ... बाँकी अंश»

कतारमा एक नेपालीको मृत्यु

२०७३ असार २७ सोमबार, राजविराज । रोजगारीको सिलसिलामा कतार गएका एक नेपालीको मृत्यु भएको छ । मृृत्यु हुनेमा सप्तरीको बनौली गाविस–९ निवासी ३१ वर्षीय बौवाला चौधरी रहेको पीडितका परिवारले बताएका छन् ।    चौधरी शनिबार राति खाना खाएर सुतेको र आइतबार बिहान मृत अवस्थामा फेला परेका थिए ।  कतारको मदिनामा बिलडिङ बर्कका रुपमा कार्यरत चौधरी गत जेठमा रोजगारीको लागि कतार गएका थिए ।    मृतकको शवलाई नेपाल ल्याइदिनका लागि उनका परिवारजनले सरकारलाई आग्रह गरेका छन् । रासस ... बाँकी अंश»

जनसम्पर्क समिति जापानको अधिबेसन ३ चरणमा

२०७३ असार २६ आइतबार, जापान। जनसम्पर्क समिति जापानको अधिबेसन ३ चरणमा हुने भएको छ। अगस्ट १४ मा बिधान सभा, २१ मा निर्वाचन र २४ मा घोषणा सभा गरि ३ चरणमा अधिवेशन टोकीयोमा सम्पन्न हुनेछ।    अधिवेशनमा नेपाली काँग्रेसका महासमिती सदस्य, महाधिबेसन प्रतिनिधी, क्रियाशील सदस्य, काउन्शिल सदस्य, पुर्व केन्द्रीय सदस्य, सल्लाहकार, काउन्सिल सदस्य, क्षेत्रीय कमिटीका सदस्यहरुले स्वत मतदान गर्न पाउने छन्।    अधिवेशनका लागि विभिन्न समिति गठन भएका छन्। बिधान संशोधन समितीमा डिपी क ... बाँकी अंश»

जापानमा गिरिजाबाबु सम्झिइए, जनसम्पर्क समितिको अधिवेशन बारेमा चर्चा

२०७३ असार १९ आइतबार, जापान। नेपाली जनसम्पर्क समिती जापान कान्तो क्षेत्रको आयोजनामा जापानमा गिरीजा प्रसाद कोइरालाको ९३ औ जन्मजयन्ती मनाइएको छ। सिनओकुबो स्थित नेपाली मुरा हलमा मनाईएको जन्मजयन्ती समारोहमा कार्यबाहक सभापती पुस्करजँग थापा, उपसभापति डिपी कँडेल, महासमिती सदस्य महेश कुमार श्रेष्ठ, चिरन्जीबी थापा, महाधिबेसन प्रतिनिधी पासाङ शेर्पा, राजेन्द्र जमर्कट्टेल, सुबास लोहनी सहभागि थिए।    निबर्तमान संयोजक भुपी गोबीन्द श्रेष्ठ, केन्द्रीय सदस्यहरु बाबुराम सा ... बाँकी अंश»

दश वर्षे विकास योजना बनाउनु पर्ने – युवा नेता गगन

२०७३ असार १९ आइतबार, क्यालिफोर्निया । अमेरिकामा रहेका नेपालीको सबैभन्दा पुरानो संस्था एएनएको जर्जिया राज्यको एटलान्टामा भएको ३३औँ अधिवेशनमा सञ्चालित फोरममा नेपाली काँग्रेसका युवा नेता तथा सांसद गगन थापाले तराईको समस्या र भारतीय नाकाबन्दी पृथक् विषय भएको बताउँदै नाकाबन्दी अन्यायपूर्ण कार्य भएको धारणा राखे ।    नेता थापाले देश विकासका लागि १० वर्ष पछि के गर्ने भनी अहिलेदेखि नै हामीले योजना बनाएर अगाडि बढ्नुपर्ने बताए । उनले प्रवासमा रहेका नेपाली चाहे अमेरिका ... बाँकी अंश»

एनआरएन युएईले बाँड्यो मजदुर क्याम्पमा रमदान ईफ्तार

२०७३ असार १६ बिहिबार, अबुधाबी ,युएई।  गैह्रआवसिय नेपाली संघ (एनआरएन) युएईले अबुधाबी को रिम आइस लेन्ड को जिलैंड मजदुर क्याम्पमा रहेका ताज्बीर कम्पनी का  मुस्लिम धर्मावलम्बी कामदारहरुलाई ईफ्तार वितरण गरेर रमदान पर्वको शुभकामना दिएको छ ।   गैह्र आवसिय नेपाली संघ युएई र  अबुधाबी क्षेत्रीय समिती को टोलि शुक्रवार अबुधाबी को रिम आइस लेन्ड को ताज्बीर  कम्पनीको लेबर क्याम्प पुगेर त्यहाँ रहेका २ सय  ५ जाना मुस्लिम कामदारलाई रमदानको शुभकामना दिंदै ईफ्तार वितरण गरेको ह ... बाँकी अंश»

जनसम्पर्क समिति जापानको कान्तो क्षेत्रिय समितिको अध्यक्षमा यदुराम सापकोटा

२०७३ असार १३ सोमबार, काठमाडौं। नेपाली जनसम्पर्क समिति जापानको कान्तो क्षेत्रिय समितिमा यदुराम सापकोटा सभापतिमा निर्वाचित भएका छन्। निर्वाचनको मत परिणाम अनुसार उपसभापतिमा एकेन्द्र थापा र सुजन खडका, सचिबमा बिमान सिंह मोक्तान तामाङ, सहसचिब बालकृष्ण अर्याल, कोषाध्यक्षमा रमा कोइराला निर्वाचित भएका छन्।   सोमवार विहान सार्वजानिक मत परिणाम अनुसार प्रतिस्पर्धी टिकाराम खरेलसंग चुनावी मैदानमा उत्रिएका सापकोटाले ८३ मत पाई विजयी भए । प्रतिष्पर्धी खरेलले जम्मा ७५ मत पा ... बाँकी अंश»

जनसम्पर्क समिती जापान कान्तोमा लक्ष्मण र एकेन्द्रको समर्थन सापकोटालाई

२०७३ असार ११ शनिबार, जापान। नेपाली जनसम्पर्क समिती जापान कान्तो क्षेत्रीय तेस्रो अधिबेसन जुन २६ आईतबार २ चरणमा टोकीयो कामातामा हुने भएको छ। केन्द्रको अधिबेसन नजिकिदै गर्दा हुन लागेको अधिबेसनले कान्तो क्षेत्रमा रहने काँग्रेसहरुमा नेतृत्वको दाबी गर्दै चुनाबी सरगर्मी बढेको छ।    कार्यसमिती र निर्वाचन कमिटी अधिबेसनको तयारीमा लाग्दै गर्दा बाहिर भने उमेद्वारी घोषणा गर्ने र सहमतीको लागि अधिकतम प्रयासहरु भइरहेका छन्। धेरै पहिले देखी संयोजक पदमा उमेदवारी घोषणा गर ... बाँकी अंश»

मेरिल्यान्डमा सवारी चालक अनुमतिका लागि नेपाली भाषा सूचीकृत

२०७३ असार ६ सोमबार, वासिङ्टन डिसी। मेरिल्यान्ड राज्यका नेपाली भाषी बासिन्दाले ड्राइभिङ लाइसेन्सका लागि नेपाली भाषामा प्रवेश परीक्षा दिन पाउने भएका छन।   यससम्वनधी काम गर्ने सरकारी निकाय मोटर भेइकल एड्मिनिस्ट्रेसन (एमभिए)ले नेपाली भाषीहरुका लागिसमेत सम्बन्धित भाषामा परीक्षा दिने व्यवस्था गरेको हो।   स्थानीय नागरिक अगुवा तथा गैरआवासीय नेपाली सङ्घ एनआरएन मेरिल्यान्ड च्याप्टरले यससम्वनधी पहल गर्दै आएका थिए। डेमोक्र्याट पार्टीका तर्फबाट योङ डेमोक्र्याट ... बाँकी अंश»

नेपाली जनसम्पर्क समिति जापानको अधिवेशनको मिति तय

२०७३ जेठ ३२ मंगलबार, जापान । नेपाली जनसम्पर्क समिती जापानको छैठौ केन्द्रिय अधिबेशन अगस्ट १४ मा हुने भएको छ । नागोयामा बसेको बर्तमान अधिबेसन आयोजक समिती ,काउन्सिल सदस्य, क्षेत्रीय सभापती, जनसम्पर्क निकट शुभेच्छुकहरु लगायतको बिषेश भेलाले आउदो अगस्ट १४ मा अधिबेशन गर्ने निर्णय गरेको हो।   क्रमस १४ तारीखमा अधिवेशन सभा, अगस्ट २१ मा निर्वाचन र मत गणना पश्चात २४ तारीखमा घोषणा सभा गर्ने निर्णय नारायण सुबेदीको सभापतित्वमा बसेको बैठकले गरेको प्रचारप्रचार समिती सदस्य यदुर ... बाँकी अंश»

साउदी अरबका प्रवासीलाई स्वास्थ्य र सुरक्षा चेतना

२०७३ जेठ ३० आइतबार, साउदी अरब । वैदेशिक रोजगारमा आएका नेपालीहरुलाई अकालमै हुने मृत्यु र स्वास्थ्य समस्याबाट जोगाउन पहिलो पटक सचेतना अभिवृद्धि अभियान कार्यक्रम गरिएको छ । साउदी अरबको जुबैलमा रहेका कामदार नेपालीहरुलाई विवेकशिल नेपालीको यहाँस्थित शाखाको आयोजनामा उक्त सचेतना प्रदान गरिएको हो ।   जुबैलस्थित न्यू अन्नपूर्ण नेपाली रेष्टुरेण्टमा आयोजित सो कार्यक्रममा साउदी अरबमै कार्यरत स्वास्थ्य तथा सुरक्षा सचेतक रमेश खत्रीले सहभागिहरुलाई दुर्घटनाबाट सुरक्षि ... बाँकी अंश»

रुपन्देहीका हिमाल बोहोराले यूएईमा गरे आत्महत्या

२०७३ जेठ १९ बुधबार, यूएई। बैदेशिक रोजगारीको शिलशिलामा यूएईको फुजैराहमा कार्यरत एक नेपालीले आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेका छन् । रुपन्देही जिल्ला देवदह नगरपालिका वडा नम्बर ९ बिशाल नगर घर भई करिब ५ बर्ष देखि ताज महल रेस्टुरेन्ट फुजैराहमा कार्यरत ३१ वर्षीय हिमाल बोहोराले गएको बिहीवार आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेका हुन।   अन्य सहकर्मी साथीहरु काममा गएका बेला आफु बस्ने कोठाको पंखामा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका थिए। हाल मृतक बोहोराको ... बाँकी अंश»

नयाँ