प्रवास

एनआरएन अध्यक्षमा पन्त १४७ मतान्तरले विजयी

२०७६ कार्तिक १ शुक्रबार, काठमाडौं। गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वमा कुमार पन्त एक हजार २१७ मत प्राप्त गरी विजयी भएका छन्। उनी सङ्घको आगामी दुई वर्षका लागि प्रतिस्पर्धी कूल आचार्यलाई १४७ मतले पछि पार्दै विजयी भएका हुन्। अध्यक्षका अर्का प्रत्यासी आचार्यले एक हजार ७० मत प्राप्त गरेको सङ्घका प्रमुख निर्वाचन आयुक्त शिव रिजालले जानकारी दिए। ... बाँकी अंश»

एनआरएनएको नेतृत्व कुमार पन्तको हातमा 

२०७६ कार्तिक १ शुक्रबार, काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको नेतृत्व कुमार पन्तको हातमा गएको छ । काठमाडौंको होटल हायातमा भएको नवौं महाधिवेशनले पन्तलाई अध्यक्षमा निर्वाचित गरेको हो । ... बाँकी अंश»

एनआरएनएको चुनावको नतिजा आउँदै, अमेरिका क्षेत्रको संयोजकमा राजन त्रिपाठी विजयी

२०७६ कार्तिक १ शुक्रबार, काठमाडौं । काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनको मतपरिणाम धमाधम आउँदै छ । पछिल्लो नतिजा अनुसार अमेरिका क्षेत्रको संयोजकमा राजन त्रिपाठी विजयी भएका छन् । ... बाँकी अंश»

हायातमा प्रहरीको लाठीचार्जमा एनआरएनएका महतो घाइते

२०७६ असोज ३० बिहिबार, काठमाडौं। एनआरएनएको मतगणनास्थल हायात होटलमा प्रहरीको लाठीचार्जमा परी जनसम्पर्क समिती स्विसका निबर्तमान अध्यक्ष राम महतो घाइते भएका छ्न्।  ... बाँकी अंश»

गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि निर्वाचन

२०७६ असोज ३० बिहिबार, काठमाडौं। गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ। बिहान १० बजेदेखि मतदान शुरु भएको सङ्घका प्रवक्ता भुषण घिमिरेले जानकारी दिए।  ... बाँकी अंश»

एनआरएनएको एसिया प्यासिफिकमा केपीले छाडे ओमलाई

२०७६ असोज ३० बिहिबार, काठमाडौं । गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् एसिया प्यासिफिकको आरसी निर्वाचनका लागि अजिब गुरुङ (ओम) लाई अर्का उम्मेदवार केपी सिटौलाले समर्थन गरेका छन् । ... बाँकी अंश»

एनआरएनएको चुनावमा यसरी भयो हंगामा (भिडियोसहित) 

२०७६ असोज ३० बिहिबार, काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको सम्मेलनमा हंगामा भएको छ । चुनाव गर्न ढिलाई हुँदा र ढिलागरी सुरु भएको चुनाव स्थगित भएपछि हंंगामा भएको थियो । ... बाँकी अंश»

मेसिन बिग्रिएपछि स्थगित एनआरएनएको मतदान बिहीबार बिहान १० बजेदेखि 

२०७६ असोज ३० बिहिबार, काठमाडौं । विद्युतीय भोटिङ मेसिन बिग्रिएपछि बुधबार राति स्थगित भएको गैरआवासीय नेपाली संघ एनआरएनएको मतदान बिहीबार बिहान १० बजे देखि सुरु हुँदैछ । ... बाँकी अंश»

मलेसियामा नेपाली श्रमिक ठग्ने कर्मचारीहरु हटायो नेपाली दुतावासले

२०७६ असोज २९ बुधबार, क्वालालाम्पुर। नेपाली राजदुतावास मलेसियामा पब्लिक रिलेशन अफिसरका रुपमा कार्यरत रबि भट्ट र ड्राइभरका रुपमा कार्यरत डिल्ली धिताल (राजु अनुपम धिताल) लाई अन्तत नेपाली राजदूतावास मलेसियाले राजिनामा दिन लगाएर कामबाट हटाएको छ । ... बाँकी अंश»

महेश श्रेष्ठ र गौरी जोशीलाई कुल आचार्य समूहमा समेत राखिएपछि चुनावी समिकरण बन्यो अर्थपूर्ण

२०७६ असोज २९ बुधबार, काठमाडौं । गैरआवासीय नेपाली संघको नयाँ नेतृत्व चयन गर्नका लागि उपाध्यक्षद्वय कुल आचार्य र कुमार पन्तले अलग–अलग टिम बनाएर उम्मेदवारी दिए पनि यसक्रममा बनेका समिकरणले चुनावी माहौललाई अर्थपूर्ण बनाएको छ।  ... बाँकी अंश»

गैरआवासीय सङ्घमा ४२ पदमा ७६ को उम्मेदवारी

२०७६ असोज २९ बुधबार, काठमाडौं। गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि ७६ ले उम्मेदवारी दर्ता गराएका छन्। सङ्घका प्रमुख निर्वाचन आयुक्त शिव रिजालले ४२ पदका लागि ७६ ले उम्मेदवारी दर्ता भएको जानकारी दिए। ... बाँकी अंश»

एनआरएनएको कोषाध्यक्षमा सोमले उमेद्वारी फिर्ता लिएर गरे महेशलाई समर्थन, महेश जीतको नजिक

२०७६ असोज २९ बुधबार, काठमाडौं । गैर आवसीय नेपाली संघ (एनआरएनए)अन्तर्राष्ट्रिय समन्वय परिषदको काठमाडौंमा जारी ९ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन अन्तर्गत कोषाध्यक्षका उम्मेदवार सोम सापकोटाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । ... बाँकी अंश»

एनआरएनए महासचिव र कोषाध्यक्षको प्रतिवेदन ‘फ्लोर’बाट फेल

२०७६ असोज २९ बुधबार, काठमाडौं। एनआरएनएको ९ औ बिश्व सम्मेलनको पहिलो दिन भएको सत्रमा महासचिव बद्री केसीद्वारा प्रस्तुत प्रतिवेदन फ्लोरबाट विरोध भइ पास नभएको बताइएको छ। ... बाँकी अंश»

एनआरएनए मध्यपूर्वमा निर्विरोध, संयोजकमा गुरुङ, उपसंयोजकमा गोर्खाली र अर्याल

२०७६ असोज २९ बुधबार, काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) नयाँ नेतृत्वका का लागि आज निर्वाचन हुँदै गर्दा मध्यपूर्वमा भने निर्विरोध भएको छ। एनआरएनए मध्यपूर्वको संयोजकमा प्रविण गुरुङ र मनोज श्रेष्ठ (गोर्खाली)ले उम्मेदवारी दिए पनि आज उनीहरुबीच सहमति भएसँगै ... बाँकी अंश»

एनआरएनए चुनावमा कहाँबाट थपिए ५ सय प्रतिनिधि, निश्पक्ष छानविको माग

२०७६ असोज २९ बुधबार, काठमाडौं। गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को बुधवार हुने निर्वाचनमा केन्द्रीय प्रतिनिधि फर्जी भएको आशंकामा निष्पक्ष छानविन गरेर मात्र निर्वाचन गर्न माग गरिएको छ ।  ... बाँकी अंश»

गैरआवासीय नेपाली संघको निर्वाचनमा सचिवालयले धाँधली गरेको भन्दै उजुरी

२०७६ असोज २९ बुधबार, काठमाडौं। गैरआवासीय नेपाली संघ एनआरएनएको चुनावमा भाग लिने मतदाता नामावलीमा धाँधली भएको दावीका साथ मतदाता नामावलीमा छानबिन गर्न निर्वाचन समितिमा उजुरी परेको छ। ... बाँकी अंश»

एनआरएनए राजनीतिः भिसा क्यान्सिल भएर नेपाल बसेका पनि मतदाता 

२०७६ असोज २९ बुधबार, काठमाडौं । गैर आवासीय नेपाली संघ नेपालको अधिवेशनमा भाग लिनको युएईबाट आउने मतदाताको नाम लिस्टमा चरम राजनीति भएको भएको पाइएको छ । ... बाँकी अंश»

एनआरएनए एसिया प्रशान्त क्षेत्रीय संयोजकमा केपी सिटौला बलियो

२०७६ असोज २९ बुधबार, काठमाडौं। गैर आवासीय नेपाली संघ एनआरएनएको नवौं विश्व सम्मेलन औपचारिक रुपमा मंगलबारबाट काठमाडौंमा शुरु भएको छ । विश्वभरबाट अधिवेशनमा सहभागी हुन एनआरएनएका प्रतिनिधिहरु भेला भएका छन् । ... बाँकी अंश»

गैरआवासीय नेपालीको निर्वाचनमा उम्मेदवारी शुल्क दश लाख

२०७६ असोज २८ मंगलबार, काठमाडौं। गैरआवासीय नेपाली सङ्घको निर्वाचनमा सम्भवतः नेपालकै सबभन्दा बढी उम्मेद्वारी दर्ता शुल्क तोकिएको छ। सङ्घको बुधबार हुने निर्वाचनमा उम्मेद्वारी दर्ता शुल्क रु एक लाखदेखि १० लाखसम्म तोकिएको सङ्घका प्रमुख निर्वाचन आयुक्त शिव रिजालले जानकारी दिए। ... बाँकी अंश»

'एनआरएनले खोजेको नागरिकताको निरन्तरता हो नयाँ होइन'

२०७६ असोज २८ मंगलबार, काठमाडौं। अभिमानसिंह बस्नेत एनआरएनको नबौं बिश्व सम्मेलनमा आईसीसी सचिवको उम्मेदवार हुन्। ... बाँकी अंश»

नयाँ