प्रवास

एनआरएनए उच्चस्तरीय समितिको बैठक : महामारीविरुद्ध एक्यवद्ध हुन थापाको अपिल

२०७६ चैत ७ शुक्रबार, बैठकलाई सम्वोधन गर्दै पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका नेता गगनकुमार थापाले कोरोना भाइरसको महामारी नियन्त्रणमा विदेशमा रहेका नेपालीको महत्वपूर्ण भूमिका हुने बताए । थापाले कोरोना भाइरसको संक्रमणले मानव स्वास्थ्यमा मात्र नभएर आर्थिक तथा सामाजिक क्षेत्रमा समेत संक्रमण फैलिएको वताउँदै विश्वभर छरिएका नेपाली एकभएर यो महामारीबिरुद्ध लड्नु पर्ने वताए । ... बाँकी अंश»

कोरोना असरः कतारले २० नेपालीलाई फर्कायो 

२०७६ चैत ४ मंगलबार, क्वारेन्टाइनमा रहेका कामदारले सीधै काममा जान पाइने तर खुला स्थानमा बाहिर जाने नपाइने नियम रहेकामा नेपालीहरु भने खुला क्षेत्रमा गएका थिए ।  ... बाँकी अंश»

एक नेपालीमा कोरोना, संगै बस्ने ७४ क्वारेन्टाइनमा

२०७६ चैत ३ सोमबार, कोरोना सङ्क्रमित कृषि मजदुर नेपाली नागरिक भएको पुष्टि भए तापनि उनको नाम र उमेरबारे केही खुलाइएको छैन । नेपाली कन्सुलर मकरबहादुर हमालले ७४ नेपालीलाई क्वारेन्टाइनमा राखिएको र एक नेपालीलाई सङ्क्रमित भएको स्थानीय समाचार माध्यमले जनाएपछि सोबारे कूटनीतिक पहल गरिने बताए । ... बाँकी अंश»

पोर्चुगलका नेपाली क्वारेन्टाइनमा

२०७६ चैत ३ सोमबार, पोर्चुगल पुगेका नेपालीमा कोरोना ... बाँकी अंश»

काम गर्न पोर्चुगल पुगेका नेपालीमा कोरोनाको आशंका

२०७६ चैत ३ सोमबार, पोर्चुगल काम गर्न गएका नेपालीमा कोरोनाको आशंका ... बाँकी अंश»

ईन्जाले सार्वजनिक गर्‍यो कोरोना भाइरस सम्बन्धी सचेतनामूलक भिडियो (भिडियो सहित)

२०७६ चैत २ आइतबार, भर्जिनिया। संसारभरी कोरोना भाइरस फैलिएका कारण मान्छेहरुमा एक किसिमको त्रास र अन्योलता छाएको छ। महामारीको अवस्था सृजना हुन् गएको यस समयमा नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल (ईञ्जा) ले एक सचेतनामूलक भिडियो आज सार्वजनिक गरेको छ। ... बाँकी अंश»

जनसम्पर्क समिति अष्ट्रेलियामा फेरि विवाद

२०७६ चैत १ शनिबार, अष्ट्रेलिया। अधिवेशन तयारी समितिका संयोजक जग्गनाथ (कृष्ण) गिरीको एकल निर्णयका कारण जनसम्पर्क समिति अष्ट्रेलियाको विवाद उत्कर्षमा पुगेको छ। गत जनवरी १९ मा केन्द्रीय सदस्य एनपी सावद र नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री सरोज थापाको रोहवरमा जनसम्पर्क समिति अधिवेशन तयारीका लागि कृष्ण गिरी,देवेन्द्र वस्नेत र अभिमन्यू केसी सदस्य रहेको तीन सदस्य समिति गठन गरिएको थियो। ... बाँकी अंश»

कोरोनाबारे साउदी अरबियाले लगायो कडा नियम 

२०७६ फाल्गुण २८ बुधबार, साउदी अरबियाले आफ्लो देश आउने जोकोहीले पनि यदि आफ्नो स्वास्थ्यबारे जानकारी दिएन भने त्यसमाथि १३ हजार डलर सम्मको जरिबाना लाग्ने जानकारी दिएको छ । ... बाँकी अंश»

एनआरएनए युरोप क्षेत्रको बैठक आयरल्याण्डको डुब्लिनमा

२०७६ फाल्गुण २७ मंगलबार, गैरआवासीय नेपाली संघ एनआरएनए को १३ औं युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलन आगामी अगष्ट महिनामा आयरल्याण्डको डुब्लिनमा हुने भएको छ । ... बाँकी अंश»

रामबाबु सापकोटाको अध्यक्षतामा जीपी फाउण्डेसन स्पेन गठन

२०७६ फाल्गुण २६ सोमबार, बार्सिलोना । नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना गरिएको जीपी कोइराला फाउण्डेशनको स्पेन शाखा गठन गरिएको छ। ... बाँकी अंश»

अष्ट्रेलियामा एक नेपालीलाई कोरोनाको संक्रमण

२०७६ फाल्गुण २५ आइतबार, एजेन्सी। अष्ट्रेलियामा एक नेपाली युवाले कोरोना भाइसको शंकामा परिक्षण गराएर नतिजा नआउँदै काममा गएपछि तनाव सृजना भएको छ। उनको नतिजा सकरात्मक आएपछि उनले काम गर्ने होटल र उनी पढ्ने कलेजमा अधिकारीहरुले जाँच शुरु गरेका छन्। ... बाँकी अंश»

प्रधानमन्त्रीको सफल शल्यक्रियाको खबरले एनआरएनए खुशी

२०७६ फाल्गुण २१ बुधबार, प्रधानमन्त्रीको सफल शल्यक्रियाको खबरले एनआरएनए खुशी ... बाँकी अंश»

कोरोनाको शंका लागे युएइ सरकारको स्वास्थ्य विभागमा सम्पर्क गर्न नेपाली दुतावासको अनुरोध

२०७६ फाल्गुण २१ बुधबार, यही रोग बारे यूएई स्थित नेपाली दुताबासले यूएईमा बस्ने संपूर्ण नेपाली लाई सतर्क रहन आग्रह गरेको छ। घरमा फर्केपछि घर बाहिर वा अलग कोठामा कपडा फेरेर तथा साबुनपानीले हात धुने, काम नपरेसम्म भिडभाड हुने सार्वजनिक ठाउँमा नजाने, जानै परेमा मास्क, ह्याण्ड स्यानिटाइजर आदिको प्रयोग गर्ने संक्रमण फैलिएको देश को भ्रमण नगर्ने,भोज भतेर ,सभा देखि टाढा रहने आदि । ... बाँकी अंश»

कतारमा कोरोनाबाट सतर्क रहन नेपालीहरुलाई दुतावासको आग्रह

२०७६ फाल्गुण १८ आइतबार, कतार। दोहास्थित नेपाली दूतावासले कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कतारमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । ... बाँकी अंश»

नेजाको अधिवेशनमा सहयोग गर्न न्यूयोर्कको समुदाय तत्पर

२०७६ फाल्गुण १४ बुधबार, न्यूयोर्क। नेपाल अमेरिका पत्रकार संघ (नेजा) को साँतौं अधिवेशन तथा १४ औं साधारण सभाको तयारी तिव्र पारिएको छ। आउँदो मे महिनाको २ र ३ तारिखमा हुन लागेको अधिवेशन लक्षित व्यवस्थापनका कार्यहरु अघि बढाइएको छ। विभिन्न कार्य प्रयोजनका लागि बनाइएका उपसमितिहरुले समेत आफ्नो क्षेत्र अन्तर्गतका कार्यहरु अघि बढाएका छन्। न्यूयोर्कमा हुन लागेको अधिवेशनका सन्दर्भमा न्यूयोर्क आसपासका क्षेत्रमा कार्यरत पत्रकारहरु समेत हर्षित भएका छन्। पत्रकार मात्र होइन न्यूयोर्कको नेपाली समुदायले समेत नेपाली पत्रकारहरुको भेलामा सहकार्यको हात अघि बढाउने जनाएको छ। ... बाँकी अंश»

'अबिश्वासको प्रस्ताब खेपिरहेको निलम्बित अध्यक्षले संस्थाको नाममा पत्रकार सम्मेलन गर्न पाईन्छ?'

२०७६ फाल्गुण २ शुक्रबार, किरात राई यायोक्खा बेलायतको २०१८, सेप्टेम्बरमा भएको सातौँ अधिवेशनले कल्पना राईको अध्यक्षतामा ४६ सदस्यीय कार्यसमिति निर्माण गरेको थियो । ... बाँकी अंश»

कुवेतमा छ नेपालीको मृत्यु, चारको पहिचान 

२०७६ फाल्गुण १ बिहिबार, मृत्यु हुनेमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गङ्गाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरी छन् ।  ... बाँकी अंश»

गैरआवसीय नेपाली संघको ललिता निवासमा आफु ठगिएको ठहर, क्षतिपूर्तिको आशा र विश्वास

२०७६ माघ २७ सोमबार, काठमाडौं। गैरआवसीय नेपाली संघ (एनआरएनए)ले आफु ठगिएको र राज्यले क्षतिपूर्ति दिलाउन सहयोग गर्ने आशा र विश्वास लिएको एक विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेको छ। ... बाँकी अंश»

अष्ट्रेलियाका डढेलो पीडितलाई नेपालीद्धारा रगत सहयोग

२०७६ माघ २२ बुधबार, फेब्रुवरी ३ र ४ तारिखमा भएको उक्त कार्यक्रममा १९ जनाले रक्तदान र प्लाज्मा दान गरेका थिए । ... बाँकी अंश»

अष्ट्रेलियाको डडेलोमा परेका घाइतेका लागि एनआरएनएले गर्‍यो रक्तदान

२०७६ माघ २२ बुधबार, कार्यक्रम एनआरएनए अष्ट्रेलियाका केन्द्रीय सदस्य बासुदेब दुलाल र टुवीस प्रधानको नेतृत्वमा कार्यक्रम भएको थियो। संयोजक दुलालका अनुसार हाल अष्ट्रेलियामा परेको बिपतलाई ख्याल गरी मानवीय संवेदनालाई बुझेर हामीले यो कार्यक्रम सुरु गरेको हो।' उनले भने,' यस वर्ष देखि एनआरएन अष्ट्रेलियाले ल्याएको नयां खालको कार्यक्रम हो अघिल्लो सालमा कुनै पनि रक्तदान एनआरएन अष्ट्रेलियाबाट भएको थिएन ।' साथै रक्तदान जस्तो महान कार्यमा स्वतस्फूर्त सहभागी भई रक्तदान गर्नुहुने दाताहरुलाई आयोजकको तर्फबाट धन्यवाद दिए । ... बाँकी अंश»

नयाँ