खेलकुद

पुरुष फुटबलको स्वर्ण नेपाललाई

२०७६ मङ्सिर २४ मंगलबार, काठमाडौं। तेह्रौं साग अन्तर्गत पुरुष फुटबलमा नेपालले भुटानलाई २-१ गोलले पराजित गर्दै स्वर्ण पदक हासिल गरेको छ। ... बाँकी अंश»

भुटानजस्तो अन्डरडगलाई हराएर नेपालले जित्ला त सागको स्वर्ण ? 

२०७६ मङ्सिर २४ मंगलबार, काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको अन्तिम स्वर्णपदकको खेल पुरुष फुटबलबाटै हुँदैछ । ... बाँकी अंश»

साग समापनतिर, अन्तिम दिन ५ खेल 

२०७६ मङ्सिर २४ मंगलबार, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग समापनतिर गएको छ । मंगलबार अन्तिम दिन विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुँदैछ । ... बाँकी अंश»

गौरिकाले तोडिन् दीपक विष्टको चार संस्करणको रेकर्ड एकै झड्कामा 

२०७६ मङ्सिर २३ सोमबार, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद सागमा पौडि तर्फको स्पर्धामा नेपालकी गौरिका सिंहले सर्वाधिक ४ स्वर्ण पदक जित्दै नयाँ किर्तिमान बनाएकी छिन् । ... बाँकी अंश»

  प्रधानमन्त्री ओलीले भिडियो कन्फ्रेन्समार्फत साग समापनमा सम्बोधन गर्ने, खेलाडीलाई पुरस्कारको घोषणा  

२०७६ मङ्सिर २३ सोमबार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)को समापन समारोहलाई मङ्गलबार भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्ने भएका छन् । ... बाँकी अंश»

सागमा नेपाल दुई सय पदक नजिक

२०७६ मङ्सिर २३ सोमबार, काठमाडौँ । तेह्रौँ दक्षिण एशियाली खेलकूद सागमा नेपालको ४९ स्वर्ण पदकसहित दोस्रो स्थानमा कायमै रहेको छ । ... बाँकी अंश»

कुस्तीमा २० मध्य भारतले लग्यो १४ स्वर्ण

२०७६ मङ्सिर २३ सोमबार, जनकपुरधाम। जनकपुरमा जारी १३ औं दक्षिण एसियाली  खेलकुद (साग) अन्तर्गत कुस्ती प्रतियोगितामा चौथो दिन सोमबार दुई  स्वर्णका लागि प्रतिस्पर्धा सकिएसँगै कुस्ती खेल समापन भएको छ । ... बाँकी अंश»

बक्सिङमा २० वर्षपछि नेपाललाई स्वर्ण दिलाईन् मीनुले

२०७६ मङ्सिर २३ सोमबार, काठमाडौं। तेह्रौं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत बक्सिङ खेलमा नेपालले २० वर्षपछि स्वर्ण पदक जितेको छ । ... बाँकी अंश»

 सुटिङमा २० मध्य भारतलाई १८ स्वर्ण

२०७६ मङ्सिर २३ सोमबार, काठमाडौं। तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत सुटिङ खेलमा  कूल २० स्वर्ण पदकमध्ये भारतले १८ स्वर्ण पदक जितेको छ ।  स्वर्ण रजत र कास्य गरी कूल ६० पदकका लागि भएको प्रतिस्पर्धामा भारतले १८ स्वर्ण, ७ रजत र ४ कास्य गरि २९ पदक जित्न सफल भयो । ... बाँकी अंश»

महिला फुटबलमा नेपालको स्वर्ण सपना अधुरै

२०७६ मङ्सिर २३ सोमबार, काठमाडौं। १३औं साग अन्तर्गतको महिला फुटबलको फाईनलमा नेपालले रजत पदकमा चित्त बुझाएको छ। पोखरा रंगशालामा भएको खेलमा भारतले नेपाललाई २-० गोलले पराजित गरेको हो। ... बाँकी अंश»

पुरुष क्रिकेटमा नेपाललाई कास्य

२०७६ मङ्सिर २३ सोमबार, काठमाडौं। तेह्रौं साग अन्तर्गत पुरुष क्रिकेटमा नेपालले कास्य पदक प्राप्त गरेको छ। नेपालले माल्दिव्सलाई ५ विकेटले पराजित गर्दै कास्य पदक प्राप्त गरेको हो। ... बाँकी अंश»

वेष्टइन्डिजसंग भारत सात खेलपछि हार्यो, कोहलीको बन्यो रेकर्ड 

२०७६ मङ्सिर २३ सोमबार, काठमाडौं । भारतले वेष्ट इन्डिजविरुद्ध सात खेलपछि टी–२० क्रिकेटमा पहिलो हारको सामना गर्नुपरेको छ । तिरुवन्तपुरुममा आइतबार राति भएको खेलमा वेस्टइण्डिज ८ विकेटले विजयी भएको हो । ... बाँकी अंश»

सागको पदक तालिकामा यस्तो छ स्थान 

२०७६ मङ्सिर २३ सोमबार, काठमाडौं । सात राष्ट्र सहभागी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा आयोजक नेपाल दोस्रो स्थानमा छ । नेपाल ४५ स्वर्ण, ४४ रजत र ७६ कास्यपदक गरी १६५ पदकसहित दोस्रो स्थानमा रहेको हो । ... बाँकी अंश»

सागको दोस्रो अन्तिम दिन १३ खेल, के कहाँ ? 

२०७६ मङ्सिर २३ सोमबार, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको दोस्रो अन्तिम दिन सोमबार विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदैछ । ... बाँकी अंश»

गौरिकाद्धारा स्वर्णपदकमा ह्याट्रिक 

२०७६ मङ्सिर २२ आइतबार, काठमाडौं । नेपालकी गौरिका सिंहले आइतबार २ सय मिटर फ्रि–स्टाईमा पनि स्वर्ण पदक जित्दा व्यक्तिगत स्वर्ण संख्या तीन पुगको छ । ... बाँकी अंश»

देविकालाई जुडोबाट स्वर्ण 

२०७६ मङ्सिर २२ आइतबार, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत जुडोको पहिलो दिन नेपालले एक स्वर्णसहित ७ पदक जितेको छ । ... बाँकी अंश»

फाईनल पुग्न फुटबलमा नेपाललाई बंगलादेश बिरुद्ध अंक आवश्यक

२०७६ मङ्सिर २२ आइतबार, काठमाडौं। बङ्गलादेशविरुद्वको खेलमा हार टार्न सके नेपाली पुरुष फुटबल टोली तेह्रौ दक्षिण एशियाली खेलकूद (साग)को स्वर्ण दाबेदारका रुपमा फाइनलमा पुग्नेछ । यसअघि भएको खेलमा श्रीलङ्कासँग एक–एक गोलको बराबरीमा रोकिएपछि नेपालले फाइनल पुग्न बङ्गलादेशविरुद्ध जीत या बराबरीमा रोक्नुपर्र्ने हुन्छ । ... बाँकी अंश»

कीर्तिमानी गौरिकालाई अझै चार स्वर्ण जित्ने अवसर 

२०७६ मङ्सिर २२ आइतबार, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद सागको पौडीमा दुई स्वर्णपदक जितेर कीर्तिमान बनाइसकेकी गौरिका सिंहले अझै चार वटा इभेन्टमा खेल्न बाँकी रहेको छ । ती इभेन्टमा पनि उनले स्वर्णपदक जित्ने सम्भावना रहेको छ । ... बाँकी अंश»

सागको पदक तालिकामा को कहाँ ? 

२०७६ मङ्सिर २२ आइतबार, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको आइतबार बिहानसम्म पदक तालिकामा ११० स्वर्णपदकसहित शीर्ष स्थानमा रहेको छ । ... बाँकी अंश»

संगीताले कुस्तीमा जिताइन् ऐतिहासिक स्वर्ण

२०७६ मङ्सिर २२ आइतबार, जनकपुर । साग अन्तर्गत कुस्तीको महिला ५५ केजीमा नेपालकी संगीता धामीले शनिबार स्वर्ण जितेकी छन् । ... बाँकी अंश»

नयाँ