खेलकुद

कोरोना सचेतनाको लागी म्याराथन दौड र माइकिड्ड

२०७६ चैत ५ बुधबार, ३२ जना विद्यार्थीहरु सहभागि खेलमा दौडमा सहभागि खेलाडीहरुको टिर्समा कोरोना वाट वच्चे उपायहरुको बारेमा सूचना टास गरिएको थियो । त्यस्तै नगरबासिको सचेतनाको लागी कोरोना भाइरस वाट बच्चे उपाय र सावधानीको लगी माइकिड्ड गरिएको थियो । ... बाँकी अंश»

गौतम बुद्ध क्रिकेट रङ्गशाला बनाउन अदालतका कर्मचारीद्धारा सहयोग

२०७६ चैत ५ बुधबार, जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि नवलपुर जिल्ला अदालत कावासोतीमा कार्यरत कर्मचारीद्धारा नगद ४५ हजार ५ सय रुपैयाँ धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरेका छन्। ... बाँकी अंश»

कोरोना असरः युरोपका सबै फुटबल स्थगित, कहाँ कहाँ प्रभाव ? 

२०७६ चैत ५ बुधबार, विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण च्याम्पियन्स लिग फुटबल र युरोपा लिग फुटबलको फाइनल खेल सरेको छ । ... बाँकी अंश»

कोपा अमेरिका सन् २०२१ मा गर्नेगरी स्थगित

२०७६ चैत ४ मंगलबार, असुनसियोन, पराग्वे। यो वर्षको ग्रीष्म ऋतुमा अर्जेन्टिनामा हुनेगरी तय भएको दक्षिण अमेरिकाको प्रमुख प्रसिद्ध फुटबल प्रतिस्पर्धा, कोपा अमेरिका, एक वर्ष पछि सन् २०२१ मा हुनेगरी स्थगित गरिएको छ। कोरोनाभाइरसको प्रकोप विश्वव्यापी बनिरहेका समय कोपा अमेरिकालाई पनि यसको प्रभाव पर्ने देखिएपछि एक वर्ष पछि सारिएको आयोजक दक्षिण अमेरिकी फुटबल सङ्घले मङ्गलबार बताएको हो। ... बाँकी अंश»

ओलम्पिक कमिटीको प्रदेश गठन

२०७६ चैत ४ मंगलबार, पोखरा । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले प्रादेशिक ओलम्पिक कमिटी गठन गरेको छ । ... बाँकी अंश»

शोएब अख्तरको आरोप : चीनको खाने बानीको कारण कोरोनाको प्रकोप

२०७६ चैत ४ मंगलबार, इस्लामाबाद। कोरोना भाइरसबाट बिश्व त्रसित भएको अवस्थामा पाकिस्तानले सरकार चीनसंगको रणनीतिक पक्षमा उभिएको देखाउन चीनमा भएका आफ्ना विद्यार्थीहरूलाई प्रकोपको केन्द्र वुहानबाट बाहिर निकाल्न कुनै प्रयास गरेन। पाकिस्तानको यो व्यवहारबाट दक्षिण एसियाली देशका नागरिकहरू खुशी देखिएनन्। खुशी नहुनेमा रावलपिन्डी एक्सप्रेसका नामले परिचित पाकिस्तानका पूर्व क्रिकेटर शोएब अख्तर पनि छन्। ... बाँकी अंश»

कोरोनाका कारण भारतमा क्रिकेट ठप्प, बीसीसीआईको कार्यालय बन्द   

२०७६ चैत ४ मंगलबार, विश्वभर फैलिएको कोरोना भाइरसको असरका कारण भारतभर सम्पूर्ण क्रिकेटका कार्यक्रम स्थगित भएका छन् । ... बाँकी अंश»

स्पेनी फुटबल प्रशिक्षक गार्सियाको कोरोना संक्रमणबाट मृत्यु 

२०७६ चैत ४ मंगलबार, कोरोना भाइरसले विश्वभर ६ हजार ६ सय २४ जनाको मृत्यु भइसकेको अवस्थामा त्यसमध्ये स्पेनी फुटबल प्रशिक्षक पनि परेका छन् । ... बाँकी अंश»

विश्व चर्चित खेलाडी रोनाल्डिन्होले जेलमै जिते १६ केजीको सुगुर

२०७६ चैत २ आइतबार, रोनाल्डिन्हो र उनका भाइ रोबर्टो ब्राजिलबाट गत साता पाराग्वे आइपुगेका थिए । विमानस्थलमा सामान्य जाँच गरेर होटल पुगेका रोनाल्डिन्हो र उनका भाइको कोठामा केही घण्टापछि प्रहरीले छापा मारेको थिए । ... बाँकी अंश»

ड्रेसिङ्ग रुममा धोनीलाई बिहारी भन्थे युवराज, पहिलो पटक कोहलीले सचिनको छोए खुट्टा

२०७६ फाल्गुण ३० शुक्रबार, काठमाडौं । भारतीय कप्तान विराट कोहलीले अमेरिका-क्यारेबियन भ्रमणकाबिच रोहित शर्माको विवाद बारे प्रेस सम्मेलन गरेका थिए । उनले टीम इन्डियाको ड्रेसिङ्ग रूममा वातावरण राम्रो रहेको र सबैले आफ्नो धारणा राख्न स्वत्रन्त्रता भएको बताएका थिए । ड्रेसिङ्ग कोठा भित्रका कुराहरु क्रिकेटरको जीवनीको माध्यम वा अन्तर्वार्ताको क्रममा बाहिरिने गरेका छन् । यी मध्ये केहि रोचक कथाहरू छन् जुन बाहिर आउएपछि चर्चा भयो । ... बाँकी अंश»

कोरोना भाईरस प्रभाव: आईपीएल सर्‍यो

२०७६ फाल्गुण ३० शुक्रबार, काठमाडौं। भारतीय क्रिकेट लिग (आईपीएल) दुई साताका लागि सार्ने निर्णय गरिएको छ। विश्वभर फैलिरहेको कोरोना भाइरसको प्रभाव आईपीएलमा पनि परेको छ। ... बाँकी अंश»

स्वर्ण पदक विजेता धामीलाई शैल्यशिखरको सम्मान

२०७६ फाल्गुण ३० शुक्रबार, दार्चुला। १३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाललाई स्वर्ण दिलाउने कुस्ती खेलाडी संगिता धामीलाई शैल्यशिखर नगरपालिकाले सम्मान गरेको छ। कुस्ती ५५ केजी समुहको स्पर्धामा भाग लिइ स्वर्ण पदक जित्ने संगिता धामीलाई शैल्यशिखर नगरपालिकाले विहीबार गोकुलेश्वरमा एक कार्यक्रमको आयोजना गरि नगद  १ लाख ५ हजार र सम्मान पत्रले सम्मान गरिएको हो। ... बाँकी अंश»

रियाल मड्रिड क्वारेण्टाईनमा, सिटीसँगको खेल अनिश्चित

२०७६ फाल्गुण २९ बिहिबार, एजेन्सी। स्पेनी क्लब रियाल मड्रिडको पुरै टोली क्वारेण्टाईनमा रहने भएका छन्। मड्रिडको बास्केटबल टोलीका एक खेलाडीमा कोभीड-१९को संक्रमण देखिए पछि मड्रिडले यस्तो निर्णय गरेको हो। ... बाँकी अंश»

कोरोना भाईरसको आशंकामा क्रिष्टियानो रोनाल्डो क्वारेन्टाईनमा

२०७६ फाल्गुण २९ बिहिबार, एजेन्सी। पोर्चुगल र सिरि ए क्लब युभेन्टसका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो कोरोना भाईरसको आशंकामा क्वारेन्टाईनमा बसेका छन्। पोर्चुगलमा रहेका रोनाल्डो आफ्नै घरमा ‘क्वारेन्टाईन’मा बसेका हुन्। ... बाँकी अंश»

प्रिमियर लिगमा कोरोनाको प्रभाव, खेल रोकियो

२०७६ फाल्गुण २८ बुधबार, आर्सनलले कति जना खेलाडी प्रभावित छन् भन्ने बताएको छैन तर आगामी शनिबारको खेलमा सहभागी हुने सम्भावना रहेको संकेत गरेको छ । आर्सनलको विज्ञप्तिमा भनिएको छ, “हामी अर्को शुक्रबारसम्म पर्खिनेछौं, र त्यसपछि ब्राइटनसँगको खेलको तयारी गर्नेछौं । त्यतिञ्जेल १४ दिनको अवधि पूरा भइसकेको हुनेछ ।” ... बाँकी अंश»

भाईरल ज्वरो र रुघाखोकीले जुम्लाको सिंजामा सयभन्दा बढी बिरामी, गाउँपालिकाले देखाएन चासो

२०७६ फाल्गुण २८ बुधबार, जुम्ला । जुम्लाको सिंजा गाउँपालिका वडा नं २ रनुखाना गाउँमा रुघाखोकी, ज्वरो र टाउको दुख्ने समस्याले गएको एक हप्ता यता सय जना भन्दा बढि बिरामी भएका छन्। ... बाँकी अंश»

कोरोनाको प्रभाव : विश्वकप र एशियन कप छनोट रोकियो

२०७६ फाल्गुण २८ बुधबार, त्यसैको तयारीस्वरूप २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीले सातदोबाटोस्थित एन्फा मैदानमा फागुन १८ गतेदेखि प्रशिक्षण शुरु गरेको थियो । त्यस्तै चैत ३ गतेदेखि तय भएको राष्ट्रिय महिला लिग फुटबल पनि हाल नगर्ने गरी रोकिएको छ । सातदोबाटोमा ओलम्पिक छनोटको बन्द प्रशिक्षणको करातेको टोली भने नियमित अभ्यासमा रहेको करातेका मुख्य प्रशिक्षक दिपक श्रेष्ठले राससलाई बताए । ... बाँकी अंश»

ब्याडमिन्टनमा प्रिन्सको छलाङ : विश्वकै सातौँ उत्कृष्ट खेलाडी

२०७६ फाल्गुण २८ बुधबार, हालै जर्मनीमा सम्पन्न जर्मन इन्टरनेशनल सिरिजमा उत्कृष्ट खेल प्रदर्शन गरेपछि उनको बरियतामा उल्लेख्य सुधार आएको हो । प्रिन्सले ११ प्रतियोगिता खेल्दै १० हजार ४०० अङ्क जोडेका छन् । प्रिन्सले हालै सम्पन्न डच जुनियर इन्टरनेसनल तथा जर्मन जुनियर सिरिजमा प्रि–क्वाटरफाइनलसम्मको यात्रा तय गरेका थिए । डच जुनियर इन्टरनेशनलमा उनले खेलेका तीन खेलमा दुईमा जित र एउटामा हार तथा जर्मन सिरिजमा चार खेलमा तीन जित तथा एउटामा हार व्योहोरेका थिए । ... बाँकी अंश»

धोनीको भारतीय टिममा फर्किने सम्भावना के छ ? 

२०७६ फाल्गुण २६ सोमबार, महेन्द्र सिंह धोनीको पुनः कमब्याक गर्ने सम्भावनालाई लिएर विभिन्न आशंकहरु पैदा भएका छन् । ... बाँकी अंश»

कहिले छुट्लान चर्चित खेलाडी रोनाल्डिन्हो ?

२०७६ फाल्गुण २६ सोमबार, पाराग्वेको एक रिसोर्टबाट रोनाल्डिन्हो र उनका भाइ रोबेर्टोलाई पक्राउ गरिएको थियो । पाराग्वेमा पक्राउ परेका रोनाल्डिन्हो र उनका भाई रोबर्टोले नक्कली कागजात पेश गरेको पाराग्वेका अधिकारीहरुले बताएका छन् । उनीहरु दुबै जना यही मामिलामा विगत तीन दिनदेखि पाराग्वेको राजधानी आसुनसिओनको जेलमा थुनिएका छन् । रोनाल्डिन्होले भने रिहाइको माग गरेका थिए। पाराग्वेको कानून अनुसार अनुसन्धानका लागि ६ महीना लाग्न सक्ने बताइएको छ। ... बाँकी अंश»

नयाँ