खेलकुद

पारस खड्काको टी–१० डेब्यु खेलमा ‘टाइ’, यस्तो रह्यो डेब्यु

२०७६ कार्तिक ३० शनिबार, काठमाडौं । युएईमा सुरु भएको टी–१० क्रिकेट लिगको डेब्यु खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का रहेको टिम आबुधाबी र क्वालान्डर्सबीचको खेलमा ‘टाइ’ भएको छ । ... बाँकी अंश»

अर्जेन्टिनाद्धारा ब्रजिल पराजित, मेस्सीको गोल 

२०७६ कार्तिक ३० शनिबार, अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले निर्णायक गोल गरेका हुन् । मेस्सीले खेलको १४ औं मिनेटमै गोल गरेका थिए । ... बाँकी अंश»

पोर्चुगलको आधा दर्जन गोलमा रोनाल्डोको ह्याट्रिक 

२०७६ कार्तिक २९ शुक्रबार, काठमाडौं । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्धतले युरो कप फुटबलमा पोर्चुगलले शानदार जित निकाल्न सफल भएको छ । लिथुआनियालाई ६–० गोल अन्तरले हराएको छ । ... बाँकी अंश»

युरोकपमा छानियो इङल्याण्ड, केनको ह्याट्रिक 

२०७६ कार्तिक २९ शुक्रबार, काठमाडौं । इङल्याण्ड अर्को वर्ष हुने युरोकप फुटबलका लागि छनोट भएको छ । बिहीबार राति भएको खेलमा मोन्टेनेग्रोलाई ७–० को फराकिलो गोल अन्तराले पराजित गर्दै इङल्याण्ड अर्को बर्ष हुने युरोकपका लागि छानिएको हो । ... बाँकी अंश»

अन्तराष्ट्रिय प्रतियोगिताको उपाधी जित्दै नेपालका कृष्ण थापाले बुद्धिचालमा इतिहास रचे

२०७६ कार्तिक २८ बिहिबार, काठमाडौ । सिएम कृष्ण थापाले अफीसीयल अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा नेपालको तर्फबाट उपाधि जित्दै इतिहास रचेका छन् । १५ देशका खेलाडी सहभागि रहेको यस प्रतियोगिता बुद्धिचालको सर्वोच्च निकाय फिडेको अफीसियल प्रतियोगिता हो । ... बाँकी अंश»

पहिलो खेलमा नेपाल भारतसँग पराजित

२०७६ कार्तिक २८ बिहिबार, काठमाडौं। नेपाल भारतीय यु-२३ टोलीसँग ७ विकेटले पराजित भएको छ। एसीसी ईमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल आफ्नो पहिलो खेलमा पराजित भएको हो। ... बाँकी अंश»

भारत विरुद्ध बंगलादेशको कमजोर सुरुआत

२०७६ कार्तिक २८ बिहिबार, काठमाडौं । भारत विरुद्धको पहिलो टेष्ट क्रिकेटमा बंगलादेशले कमजोर सुरुआत गरेको छ । भारतको इन्डोरमा बिहीबारदेखि सुरु भएको पहिलो टेष्टमा टस जितेर बंगलादेशले पहिले ब्याटिङ गरिरहेको छ । ... बाँकी अंश»

लिभरपुल सामु म्यान्चेस्टर सिटी निरीह 

२०७६ कार्तिक २५ सोमबार, काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा लिभरपुल सामु म्यान्चेष्टर सिटी निरीह देखिएको छ । आइतबार राति घरेलु मैदान एनफिल्डमा खेलेको लिभरपुलले सिटीलाई ३–१ को स्पष्ट गोल अन्तरले हरायो । ... बाँकी अंश»

भारतद्धारा बंगलादेश विरुद्धको सिरिज कब्जा, चाहरलाई ह्याट्रिकसहित ६ विकेट

२०७६ कार्तिक २५ सोमबार, काठमाडौं । भारतले बंगलादेशविरुद्धको तीन खेलको टी–२० क्रिकेट सिरिज २–१ ले जितेको छ । आइतबार राति नागपुरमा भएको तेस्रो तथा अन्तिम खेलमा ३० रनले पराजित गर्दै भारतले सिरिज जितेको हो । ... बाँकी अंश»

ह्याट्रिक गरेको खेलमा मेस्सीलाई कार्ड 

२०७६ कार्तिक २४ आइतबार, काठमाडौं । स्पेनिश लिग ला लिगा फुटबलमा बार्सिलोना शीर्ष स्थानमा पुग्न सफल भएको छ । स्टार खेलाडी लियोनल मेस्सी चम्केपछि बार्सिलोना शीर्षमा पुग्न सफल भएको हो । ... बाँकी अंश»

प्रिमियर लिगका ७ खेल, १७ गोल, यस्तो छ नतिजा

२०७६ कार्तिक २४ आइतबार, लिभरपुल जारी सिजनको एकमात्र अपराजित टिम हो । उसले १ खेल बराबरी गरेको छ भने १० खेल जितेको छ । सिटीले भने दुई खेल हारेको छ । लिभरपुल घरेलु मैदानमा ९०० दिनदेखि अपराजित छ ।  ... बाँकी अंश»

युरोपा लिगका २३ खेल ७० गोल 

२०७६ कार्तिक २२ शुक्रबार, काठमाडौं । युरोपा लिग फुटबलमा बिहीबार राति २३ खेल भएका छन् । २३ खेलमा ७० गोल भएको छ । दावेदार क्लबहरु विजयी भएका छन् । ... बाँकी अंश»

रोहितको कप्तानी इनिङले जिताए टिमलाई

२०७६ कार्तिक २१ बिहिबार, काठमाडौं । भारतीय क्रिकेट कप्तान रोहित शर्माले कप्तानी इनिङ खेल्दै भारतलाई जिताएका छन् । राजकोटमा बंगलादेश विरुद्धको दोस्रो टी–२० क्रिकेटमा रोहितले ४३ बलमा ६ छक्का र ६ चौकाको मद्दतले ८५ रन बनाएर टिमलाई जिताएका हुन् । ... बाँकी अंश»

गांगुलीले आइपीएलको उद्घाटन गर्न किन रोक्न खोजे ? 

२०७६ कार्तिक २१ बिहिबार, काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले विश्वकै सबैभन्दा महंगो इन्डियन प्रिमियर लिग क्रिकेट आइपीएलको उद्घाटन नहुने जनाएको छ । ... बाँकी अंश»

च्याम्पियन्स लिगका नौ खेल २९ गोल

२०७६ कार्तिक २१ बिहिबार, काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा बुधबार राति नौ खेल भएका छन् । २९ गोल भएको छ । ... बाँकी अंश»

इमर्जिङ एसिया कप खेल्ने नेपाली टिमको घोषणा, यसकारण अटाएनन् पारस खड्का 

२०७६ कार्तिक २० बुधबार, काठमाडौं । यही नोभेम्बर १२ देखि २४ तारिखसम्म बंगलादेशमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ । ... बाँकी अंश»

अस्ट्रेलियामा महिला फुटबल खेलाडीलाई पुरुष सरह पारिश्रमिक 

२०७६ कार्तिक २० बुधबार, सिड्नी। अस्ट्रेलियाको महिला राष्ट्रिय फुटबल टिमका खेलाडीले पुरुष राष्ट्रिय टिमका खेलाडी सरह पारिश्रमिक प्राप्त गर्ने बुधबार सम्झौता भएको छ। खेलकुदका क्षेत्रमा लैंगिक समानता कायम गर्न यो ऐतिहासिक निर्णय भएको भन्दै चौतर्फी स्वागत गरिएको छ। फुटबल फेडरेसन अस्ट्रेलिया (एफएफए) ले घोषणा गरेको नयाँ विधि अनुसार माटिल्डाका स्टार महिला खेलाडीहरु साम कर र एली कार्पेन्टरले सकरुजका चर्चित पुरुष खेलाडीहरु आरोन मूए र म्याट र्याएन सरह पारिश्रमिक प्राप्त गर्नेछन्। ... बाँकी अंश»

च्याम्पियन्स लिगमा बार्सिलोना रोकियो, चेल्सी र आयाक्सबीच आठ गोल 

२०७६ कार्तिक २० बुधबार, काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा मंगलबार राति आठ खेल भएका छन् । स्पेनिश क्लब बार्सिलोनाले बराबरी खेल्दै अंक बाँडेको छ । बार्सिलोनाले स्लाभिया प्रागसंग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । ... बाँकी अंश»

आयो १३ औं सागको खेल तालिका (सबै तालिकासहित)

२०७६ कार्तिक २० बुधबार, काठमाडौं । मंसिरमा नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को खेल तालिका सार्वजनिक भएको छ । ... बाँकी अंश»

अरुणाको कप्तानीमा एशियन कन्फेडेरेशन कप खेल्ने नेपाली टोलीको घोषणा    

२०७६ कार्तिक १९ मंगलबार, काठमाडौँ । नेपाल भलिबल सङ्घले बङ्गलादेशमा आयोजना हुने पहिलो संस्करणको एशियन भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनशिपका लागि राष्ट्रिय महिला भलिबल टोलीको घोषणा गरेको छ । ... बाँकी अंश»

नयाँ