खेलकुद

चितवन र धनगढीको दोस्रो जीत

२०७५ कार्तिक १६ शुक्रबार, कास्की। कात्तिक ९ गतेदेखि पोखरा रङ्गशालामा जारी पोखरा प्रिमियर लिग(पिपिएल) क्रिकेट प्रतियोगितामा आजका दुई खेलमा चितवन राइनोज र एक्सपर्ट धनगढी ब्लुज विजयी भएका छन्। समान चार खेल खेलिसकेका दुवै टोलीका लागि आजको जीत दोस्रो हो। प्रतियोगितामा दोस्रो जीतको खोजीमा रहेको एक्सपर्ट धनगढी ब्लुजले बुटवल ब्लास्टर्सलाई २० रनले पराजित गरेको छ ... बाँकी अंश»

प्रथम प्यारागलाईडिङ प्रतियोगिता शुरु

२०७५ कार्तिक १५ बिहिबार, स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकाको स्वरेकमा नेपालकै प्रथम प्यारागलाईडिङ् प्रतियोगिता बिहिवारबाट शुरु भएको छ । पाराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा शुरु भएको फस्ट नेपाल प्यारागलाईडिङ् एक्युरेसी वल्र्ड कप २०१८ प्रतियोगिताको उदघाटन नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले गरेका छन् । ... बाँकी अंश»

बुटवलमा एभरेष्ट कप : आयोजकको विजयी सुरुवात

२०७५ कार्तिक १५ बिहिबार, बुटवल । बुटवलमा एभरेष्ट कप राष्ट्रिय छात्रा भलिवल प्रतियोगिता बिहीबारबाट सुरु भएको छ । एभरेष्ट माध्यमिक विद्यालय बुटवलको आयोजनामा भएको प्रतियोगिताको पहिलो दिनमा १० वटा खेलहरु भएका छन् । पहिलो दिनमा भएका खेलबाट विजयी भएका समुह अघिल्लो चरणमा प्रवेश गरेको छ । ... बाँकी अंश»

पारस, शरद, सोमपाल र बसन्त आइसिसी बरियतामा 

२०७५ कार्तिक १५ बिहिबार, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० क्रिकेटको नयाँ बरियतामा नेपालका चार खेलाडी समावेश भएका छन् । ... बाँकी अंश»

दुई वटा आत्मघाती गोलले मुस्किलले जित्यो चेल्सीले 

२०७५ कार्तिक १५ बिहिबार, काठमाडौं । दुईवटा आत्मघाती गोल उपहार पाएपछि लन्डन क्लब चेल्सीले डर्वी काउन्टीलाई पराजित गर्दै काराबाओ कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । ... बाँकी अंश»

रियाल मड्रिडले गर्यो गोलको वर्षा

२०७५ कार्तिक १५ बिहिबार, काठमाडौं । स्पेनिस लिग ला लिगा क्लव रियाल मड्रिडले कोपा डेल रे फुटबलमा शानदार खेलेको छ । घरेलु मैदानमा खेलेको मेलिलामाथि रियाल ४–० ले विजयी भएको हो । ... बाँकी अंश»

तेस्रो डिभिजनको क्लबलाई हराउन बार्सिलोनालाई ठूलै संघर्ष 

२०७५ कार्तिक १५ बिहिबार, काठमाडौं । स्पेनिस लिग ला लिगा च्याम्पियन बार्सिलोना कोपा डेल रे फुटबल अन्तर्गत अन्तिम ३२ को पहिलो खेलमा संघर्षपूर्ण रुपमा विजयी भएको छ । ... बाँकी अंश»

प्याराग्लाइडिङ : विश्व कपको तयारी पूरा

२०७५ कार्तिक १४ बुधबार, स्याङ्जा । भिरकोट नगरपालिका–५ माहापुरस्थित स्वरेक मैदान र वालिङ नगरपालिका–११ डौवा फाँटमा बिहीबारदेखि सञ्चालन हुने विश्वकप प्याराग्लाइडिङ प्रतियोगिताको तयारी पूरा भएको छ । ... बाँकी अंश»

पिपिएलमा पारस र सन्दिपकाे टाेलीले बल्ल निकाले जीत

२०७५ कार्तिक १४ बुधबार, कास्की । पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत वुधबार भएका दुई खेलमा विराटनगर टाइटन्स र चितवन राइनोजले पहिलाे जीत निकालेका छन् ।  ... बाँकी अंश»

सुमित र सुधाको जोडी क्वाटरमा

२०७५ कार्तिक १४ बुधबार, काठमाडौं । नागबहालका सुमित शाक्य र सुधा शाक्यको जोडी “१० औं यल कप ब्याडमिन्टन रनिङ्ग शिल्ड प्रतियोगिता – २०७५”को मिक्स युगल तर्फ अन्तिम ८ मा प्रवेश गर्न सफल भएका छन् । ... बाँकी अंश»

कंचनपुरको पुर्नवास डोजोको नयाँ कृतिमान, २ स्वर्ण सहित ८ पदक

२०७५ कार्तिक १४ बुधबार, पुनर्वास । भारतको हल्द्वानीमा सम्पन्न भयको ५औ इंडो नेपाल कराते प्रतीयोगीता मा कञ्चनपुरको पुनर्वास स्थित पुनर्वास गोजुरियो कराते उपशाखा डोजो मोतीबस्ती र मनजीत उपशाखा डोजो बिकासबस्तीबाट खेलमा सहभागी टोलिले २ स्वर्ण सहित ८ पदक जितेको छ । ... बाँकी अंश»

नेयमारका आइडल मेस्सी, दानव रोनाल्डो

२०७५ कार्तिक १४ बुधबार, काठमाडौं । ब्राजिलियन फुटबल स्टार नेयमारले अर्जेन्टाइन खेलाडी लियोनल मेस्सी नै आफ्नो आइडल खेलाडी रहेको बताएका छन् । ... बाँकी अंश»

‘पहिलो सहभागितामै दोस्रो चरणमा पुगेकोमा खुशी छौँ’

२०७५ कार्तिक १३ मंगलबार, काठमाडौँ । पहिलो पटक एएफसी यू–१९ च्याम्पियनसिप फुटबलको छनोटमा सहभागिता जनाएको नेपाली महिला टोली दोस्रो चरणमा पुग्न सफल भएको छ । ... बाँकी अंश»

सानिया मिर्जाले छोरो पाइन्

२०७५ कार्तिक १३ मंगलबार, काठमाडौं । भारतीय टेनिस स्टार सानिया मिर्जाले छोरो पाएकी छिन् । उनका पाकिस्तानी पति क्रिकेटर मंगलबार बिहानै उनकी पत्नी सानियाले छोरा जन्माएको जानकारी दिएका हुन् । ... बाँकी अंश»

महरेजले पुर्याए म्यानचेस्टर सिटीलाई शीर्ष स्थानमा

२०७५ कार्तिक १३ मंगलबार, काठमाडौं । म्यान्चेस्टर सिटी फेरि इंगलिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टरले सोमबार राति भएको खेलमा टोटनह्याम हट्सपरलाई १–० ले हराउँदै आफूलाई शीर्ष स्थानमा उभ्याएको हो । ... बाँकी अंश»

हटाइए रियाल मड्रिडका प्रशिक्षक लोपेटेगुइ 

२०७५ कार्तिक १३ मंगलबार, काठमाडौं । स्पेनिस फुटबल क्लव रियाल मड्रिडका प्रशिक्षक जुलेन लोपेटेगुइ बर्खास्तीमा परेका छन् । क्लवको हारको श्रृंखला बढेपछि उनी बर्खास्तीमा परेका हुन् । ... बाँकी अंश»

शानसहित फर्के नेपाली चेलीहरु 

२०७५ कार्तिक १३ मंगलबार, काठमाडौँ । एएफसी यु–१९ च्याम्पियनसिपको दोस्रो चरणमा प्रवेश गरेको नेपाली यू–१९ महिला फुटबल टोली सोमबार स्वदेश फर्किएको छ । ... बाँकी अंश»

क्रिकेट उपाधि देवीघाट क्लबलाई

२०७५ कार्तिक १२ सोमबार, नुवाकोट । जिल्लाव्यापी खुला क्रिकेट प्रतियोगिताको उपाधि देवीघाट क्लबले जितेको छ । नुवाकोट क्रिकेट सङ्घको आयोजनामा आज विदुर नपा–६ सिंचाइ चौरमा भएको फाइनलमा देवीघाटले नक्षत्र क्लब पीपलटारलाई २७ रनले पराजित गरी उपाधि जितेको हो । ... बाँकी अंश»

भारत–वेस्ट इन्डिज चौथो एकदिवसीय, भारतले पहिले ब्याटिङ गर्ने

२०७५ कार्तिक १२ सोमबार, मुम्बई। भारत र वेस्ट इन्डिजबीच भारतको मुम्बईमा आज हुन लागेको चौथो एकदिवसीय क्रिकेटमा टस जितेको भारतले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। पाँच खेलको यस शृङ्खलामा दुवै देशले एकएक खेल जितेका छन्। एउटा खेल बराबरीमा सकिएको थियो। ... बाँकी अंश»

राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कंदै

२०७५ कार्तिक १२ सोमबार, काठमाडौँ । एएफसी यु–१९ च्याम्पियनसिपमा दोस्रोचरणका लागि छनोट भएको नेपालको महिला राष्ट्रिय फुटबल टोली सोमबार स्वदेश फर्कंदैछ । ... बाँकी अंश»

नयाँ