खेलकुद

तेह्रथुमको छातेढुंगामा सर्वाधिक राशीको फुटबल प्रतियोगिता सञ्चालन हुने

२०७५ कार्तिक १२ सोमबार, तेह्रथुम । तेह्रथुममा जिल्लाकै सर्वाधिक डेढ लाख रुपैयाँ राशीको फुटबल प्रतियोगिता संचालन हुने भएको छ । हरेक वर्षको तिहारमा आठराई गाउँपालिका–५, छातेढुंगामा लाग्दै आएको दिपावली मेलाको अवसरमा सर्वाधिक राशीको पुरुष फुटबल, महिला फुटबल, पुरुष भलिबल र अन्य आकर्षक खेलकुद, सांस्कृतिक र मनोरन्जनात्मक कार्यक्रमहरु संचालन हुने भएका हुन् । ... बाँकी अंश»

राष्ट्रपतिको हातमा विश्वकप क्रिकेटको ट्रफी

२०७५ कार्तिक १२ सोमबार, काठमाडौँ । विश्व यात्रामा रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसी विश्वकप क्रिकेट ट्रफीका बारेमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जानकारी लिएकी छिन् । ... बाँकी अंश»

 एमबाप्पे र ड्रेक्सलरले पिएसजीलाई दिलाए कीर्तिमानी जित

२०७५ कार्तिक १२ सोमबार, काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पिएसजी कीर्तिमानी जित दर्ता गरेको छ । लिग वान अन्तर्गत आइतबार राति भएको खेलमा पिएसजीले मार्सेलाई २–० ले हरायो । ... बाँकी अंश»

अन्तत जित्यो म्यान्चेस्टर युनाइटेडले, बचायो मौरिन्होलाई 

२०७५ कार्तिक १२ सोमबार, काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडका लागि हरेक खेल विशेष भइरहेको छ । युनाइटेड म्यानेजर जोजे मौरिन्होको भविष्य जोडिएकाले पनि खेल महत्वपूर्ण भइरहेको हो । ... बाँकी अंश»

एलक्लासिकोमा बार्सिलोनाको शान, रियाल मड्रिडको लज्जास्पद हार, स्वारेजको ह्याट्रिक 

२०७५ कार्तिक १२ सोमबार, काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत एलक्लासिकोमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले रियाल म्याड्रिडलाई ५–१ ले हराएको हो । ... बाँकी अंश»

लेस्टर सिटीका अर्बपति मालिकको हेलिकप्टर दुर्घटनामा मृत्यु

२०७५ कार्तिक १२ सोमबार, काठमाडौं । इंगलिश प्रिमियर लिग क्लव लेस्टर सिटीको अर्बपति मालिक भिचाइ श्रीवादानप्रभाको हेलिकप्टर दुर्घटना हुँदा मृत्यु भएको छ । ... बाँकी अंश»

नेपाली महिला फुटबलको फड्को, एएफसी यू–१९ महिला च्याम्पियनसिपको दोस्रो चरणमा प्रवेश

२०७५ कार्तिक १२ सोमबार, काठमाडौँ । नेपाली टोली आगामी २०१९ अप्रिलमा थाइल्याण्डमा हुने एएफसी यू–१९ महिला च्याम्पियनसिपको दोस्रो चरणमा प्रवेश गरेको छ । ... बाँकी अंश»

पाकिस्तानविरुद्ध गोल वर्षा, नेपाली यु १९ टोली छनोट जनिक 

२०७५ कार्तिक ११ आइतबार, काठमाडौं । नेपाल १९ वर्ष मुनिको एएफसी कपको छनोट नजिक पुगेको छ । पाकिस्तानविरूद्ध गोल वर्षा गर्दै नेपाल छनोट नजिक पुगेको हो । ... बाँकी अंश»

दक्षिण एसियाली खेलकूद (साग) अनिश्चित, गफाडी मन्त्रीले ७ महिनामा १ पल्ट पनि बैठक डाकेनन्     

२०७५ कार्तिक ११ आइतबार, काठमाडौं । नेपालले आयोजना गर्नु पर्ने १३औँ दक्षिण एसियाली खेदकुद (साग) पूर्वनिर्धारित मितिमा नहुने भएको छ । ... बाँकी अंश»

सन्दीप लामिछाने र डेभिड वार्नर एउटै टिमबाट खेल्ने

२०७५ कार्तिक ११ आइतबार, काठमाडौं । नेपाली क्रिकेटका ढुकढुकी सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग बीपीएलमा सिलेट सिक्सर्सबाट खेल्ने भएका छन् । सिलेटबाट अष्ट्रेलियाका आक्रमक ब्याट्सम्यान डेभिड वार्नर पनि खेल्ने छन् । ... बाँकी अंश»

सर्वाधिक राशिको एवाईसी भलिवल प्रतियोगीता जारी

२०७५ कार्तिक ११ आइतबार, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा शुक्रवारदेखि सर्वाधिक पुरस्कार राशीको एवाईसी अन्तरपालिकास्तरीय रनिङ्गशिल्ड भलिवल प्रतियोगीता जारी रहेको छ । ... बाँकी अंश»

भित्र खेल बाहिर खस्यो क्लव मालिकको हेलिकप्टर [तस्वीरसहित]

२०७५ कार्तिक ११ आइतबार, काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा रंगशाला भित्र लेस्टर सिटी र वेष्टह्याम युनाइटेडबीचको खेल चलिरहँदा बाहिर लेस्टरका मालिकको हेलिलिकप्टर उडे लगत्तै दुर्घटनाग्रस्त भएको छ । ... बाँकी अंश»

६ खेल, पाँच टिमले गोल गर्न सकेनन् 

२०७५ कार्तिक ११ आइतबार, काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा शनिबार राति ६ खेल भएका छन् । पाँच खेलमा गोल भए पनि पाँच क्लवले भने गोल नै गर्न सकेनन् । ... बाँकी अंश»

सालेह, माने र शकिरीको गोलले लिभरपुल शीर्ष स्थानमा

२०७५ कार्तिक ११ आइतबार, काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा पुगेको छ । लिभरपुलले शनिबार राति घरेलु मैदानमा कार्डिफ सिटीलाई ४–१ हराएको हो । ... बाँकी अंश»

रोनाल्डोले दुई गोलले जित्यो युभेन्टस 

२०७५ कार्तिक ११ आइतबार, काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्टसले राम्रो कमब्याक गरेको छ । क्रिस्टियानो रोनाल्डोको दुई गोलसँगै युभेन्टसले इम्पोलीलाई उसैको घरेलु मैदानमा २–१ ले पराजित गरेको छ। ... बाँकी अंश»

कोहलीको कीर्तिमानी सतकमा हार्यो भारत

२०७५ कार्तिक ११ आइतबार, काठमाडौं । वेस्ट इन्डिजविरुद्ध तेस्रो एक दिवसीय क्रिकेट खेलमा भारत ४३ रनले पराजित भएको छ । भारत पराजित भएपनि भारतका कप्तान विराट कोहलीले शतक बनाउँदै नयाँ कीर्तिमान कायम गरेका छन् । ... बाँकी अंश»

तरुण कप फुटवलको पाँचथरमा शुरुवात गरे प्रवक्ता शर्माले

२०७५ कार्तिक १० शनिबार, पाँचथर। नेपाल तरुण दलको ६६ औं स्थापना दिवसको अवसर पारेर फिदिममा शनिवारबाट पालिकास्तरीय दोस्रो तरुण गोल्डकप फुटवल प्रतियोगिता शुरु भएको छ। ... बाँकी अंश»

नेपाली क्रिकेटको कालो वादल हट्दै, सर्वोच्चमा रहेको मुद्दा फिर्ता लिने निर्णय

२०७५ कार्तिक १० शनिबार, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको निर्वाचित भनिएको कमिटिले सर्वोच्च अदालतमा दर्ता गरेको मुद्दा फिर्ता लिने औपचारिक निर्णय गरेको छ । ... बाँकी अंश»

साफ यू–१५ फुटबल : पाकिस्तान सेमिफाइनल पुग्याे

२०७५ कार्तिक १० शनिबार, काठमाडौ‌ं । पाकिस्तान साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेकाे छ । ... बाँकी अंश»

सोमपालको कसिलो बलिङ सामु पारसको चितवन निरिह

२०७५ कार्तिक १० शनिबार, काठमाडौं। पारस खड्काको कप्तानीमा रहेको चितवन टाईगर्स पोखरा प्रिमीयर लिग टि-२० क्रिकेटको आफ्नो पहिलो खेलमा बुटवल ब्लास्टर्ससँग ७० रनले पराजित भएको छ। ... बाँकी अंश»

नयाँ