खेलकुद

धोनीको स्थानमा रिषभ पन्त

२०७६ श्रावण ५ आइतबार, काठमाडौं । इंगल्याण्डमा सम्पन्न एक दिवसीय विश्वकप क्रिकेट पछिको पहिलो खेलका लागि भारतले टिमको घोषणा गरेको छ । ... बाँकी अंश»

‘हामी गोर्खाली हौं बक्सिङमा राम्रो गर्न सक्छौं’ 

२०७६ श्रावण ५ आइतबार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य–सचिव रमेश सिलवालले नेपाली बक्सिङ खस्किनुको कारण खोज्ने बेला भएको बताएका छन् । ... बाँकी अंश»

पुलिसलाई पछार्दै ब्रिगेड बन्यो च्याम्पियन

२०७६ श्रावण ५ आइतबार, काठमाडौं । ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलको चौंथो संस्करणको उपाधि ब्रिगेड ब्वाईज क्लबले जितेको छ । ... बाँकी अंश»

ब्रिटिश एयरवेजका सम्पूर्ण उडान एक साताका लागि स्थगित

२०७६ श्रावण ५ आइतबार, काठमाडौं । ब्रिटिश एयरवेजले एक साताका लागि आफ्ना सम्पूर्ण उडान स्थगित गरेको छ । सुरक्षाको कारण देखाउँदै ब्रिटिश एयरवेजले इजिप्टको कायरोका लागि आफ्ना सम्पूर्ण उडान स्थगित गरेको जनाएको छ । ... बाँकी अंश»

प्रिमियर लिग एसिया ट्रफी उल्भरह्याम्पटनलाई, म्यान्चेस्टर सिटी पेनाल्टी सुटआउटमा गुल्टियो 

२०७६ श्रावण ५ आइतबार, काठमाडौं । प्रिमियर लिग एसिया ट्रफी फुटबलको उपाधि उल्भरह्याम्पटन वान्डेरर्सले जितेको छ । ... बाँकी अंश»

अन्तर्राष्ट्रिय च्याम्पियन्स कपमा आर्सनलसहित यी क्लबहरु विजयी

२०७६ श्रावण ५ आइतबार, काठमाडौं । प्रिसिजन फुटबल अन्तर्गत अन्तर्राष्ट्रिय च्याम्पियन्स कपमा इंगलिश क्लब आर्सनलले सहज जित निकाल्न सफल भएको छ । ... बाँकी अंश»

अफ्रिका कप अफ नेसन्सको उपाधि अल्जेरियालाई, सेनेगल फेयर प्लेमै समेटियो

२०७६ श्रावण ४ शनिबार, काठमाडौं । अफ्रिका कप अफ नेसन्स फुटबलको उपाधि अल्जेरियाले जितेको छ । शुक्रबार राति इजिप्टको कायरोमा सम्पन्न फाइनल खेलमा सेनेगललाई १–० गोल अन्तरले हराउँदै अल्जेरियाले दोस्रो पटक उपाधि जितेको हो । ... बाँकी अंश»

अझै खुलेन क्रिकेट संघको निलम्बन

२०७६ श्रावण ३ शुक्रबार, आइसिसीको प्रतिबन्धमा रहे पनि नेपाली क्रिकेट टोलीले आइसिसीकै निगरानीमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्दै आइरहेको छ । ... बाँकी अंश»

जिम्बावे क्रिकेटमाथि आइसीसीद्धारा प्रतिबन्ध

२०७६ श्रावण ३ शुक्रबार, काठमाडौं । जिम्बावे क्रिकेटमाथि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले प्रतिबन्ध लगाएको छ । आइसीसीले तत्काल लागु हुने गरी जिम्बावेमाथि प्रतिबन्ध लगाएको जनाएको छ । ... बाँकी अंश»

टी–२० विश्वकप २०२० को तालिका सार्वजनिक

२०७६ श्रावण २ बिहिबार, काठमाडौं । टी–२० विश्वकप २०२० को पूर्ण तालिका सार्वजनिक भएको छ । अष्ट्रेलियामा हुने यो प्रतियोगिताको लागि नेपाललगायतका मुलुकले छनोट प्रतियोगिता खेलिरहेका छन् । ... बाँकी अंश»

भारतीय क्रिकेट टिमलाई नयाँ प्रशिक्षक, शास्त्रीलाई बाइबाइ !

२०७६ श्रावण २ बिहिबार, काठमाडौं । भारतीय क्रिकेट टिमका लागि नयाँ प्रशिक्षक चाहिएको छ । एक दिवसीय विश्वकप क्रिकेट खेलेको टिमका प्रशिक्षक रवि शास्त्रीलाई विदाई गरिएसंगै नयाँ प्रशिक्षक चाहिएको हो । ... बाँकी अंश»

एसिया ट्रफीमा म्यान्चेस्टर सिटीको रवाफपूर्ण प्रदर्शन 

२०७६ श्रावण २ बिहिबार, काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबल सुरु हुनुअघिको प्रि–सिजन अन्तर्गत प्रिमियर लिग एसिया ट्रफीमा म्यान्चेस्टर टीले प्रभावशाली जित निकालेको छ । ... बाँकी अंश»

अफ्रिका कप अफ द नेसन्समा नाईजेरिया तेस्रो स्थानमा 

२०७६ श्रावण २ बिहिबार, काठमाडौं । अफ्रिका कप अफ दि नेसन्स फुटबलमा नाईजेरियाले तेस्रो स्थान ओगट्न सफल भएको छ । इजिप्टमा भइरहेको प्रतियोगिताको बुधबार राति भएको खेलमा नाईजेरियाले ट्युनेसियालाई पराजित गरेको हो । ... बाँकी अंश»

इंगल्याण्डलाई उपाधि दिइएकोमा सचिन बेखुश, भन्छन्- अर्को सुपरओभर गराउनुपर्थ्यो

२०७६ श्रावण १ बुधबार, फाइनलमा बराबरीपछि न्युजिल्याण्डका प्रशिक्षक गैरी स्टेडले आगामी विश्वकपमा यसरी बराबरीको नतिजा आए । दुवै टोलीलाई संयुक्त विजेता घोषणा गरिनुपर्ने बताएका छन् । यसैबीच श्रीलंकालाई विश्वकप जिताउने प्रशिक्षक डेव व्हाटमोरले पहिलो पटक बाउन्ड्री काउन्टको नियमको बारेमा सुनेको बताए । व्हाटमोरले फाइनलमा कुनै विजेता नभएको कारण ट्रफी शेयर गरिनुपर्ने बताए । ... बाँकी अंश»

स्वर्ण पदक विजेता सलिना प्रदेश स्तरीय खेलमा वञ्चित    

२०७६ श्रावण १ बुधबार, पुनर्वास । जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगितामा स्वर्ण पदक विजेता पुुनर्वासका खेलाडीलाई प्रदेश स्तरीय खेलबाट बञ्चित गरिएको छ । ... बाँकी अंश»

धोनीलाई सन्यास लिन बाध्य गर्दै चयनकर्ता, टोलीबाट बाहिर राख्ने तयारी

२०७६ असार ३० सोमबार, काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्रसिंह धोनीको पछिल्लो समय लगातार आलोचना हुँदै आएको छ । यसैबीच केही मानिसले उनलाई सन्यास लिनको लागि सल्लाह दिइरहेका छन् भने केहीले उनको योगदानको सम्मान गर्दै आफैंलाई निर्णय गर्न दिइनुपर्ने बताएका छन् । ... बाँकी अंश»

केन विलियम्सन प्लेयर अफ दि सिरिज, अरु को को ? 

२०७६ असार ३० सोमबार, काठमाडौं । इंगल्याण्डमा आइतबार राति सम्पन्न १२ औं संस्करणको एक दिवसीय विश्वकप क्रिकेटको उपाधि इंगल्याण्डले जितेको छ । उपाधिसंगै इंगल्याण्डले ४० लाख डलर विश्वकप विजेता टोलीका नाताले पाएको छ ।  ... बाँकी अंश»

लर्डसमा पुगेर विश्वकप क्रिकेटको फाइनल हेरेपछि गगन थापाले लेखे, ‘नेपाली खेलाडीले फाइनल खेलेको हेर्ने धोको छ’

२०७६ असार ३० सोमबार, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले एक दिवसीय विश्वकप क्रिकेटको फाइनल खेल इंगल्याण्डको लर्डस मैदानमा पुगेर हेरेका छन् । ... बाँकी अंश»

अफ्रिका कप अफ नेसन्स फुटबलको उपाधि भिडन्त, यस्तो भयो सेमिफाइनल 

२०७६ असार ३० सोमबार, काठमाडौं । इजिप्टमा जारी अफ्रिका कप अफ नेसन्स फुटबलको उपाधिका लागि सेनेगल र अल्जेरिया भिड्ने भएका छन् । ... बाँकी अंश»

अहिलेसम्मकै लामो विम्बल्डनको फाइनलको अन्तिममा चिप्लिए फेडेरर, जिते जोकोभिचले

२०७६ असार ३० सोमबार, काठमाडौं । विम्बल्डन टेनिसको उपाधि विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिचले जितेका छन् । ... बाँकी अंश»

नयाँ