खेलकुद

युरोकप फुटबल छनोट: जर्मनी, नेदरल्याण्ड बिजयी हुँदा क्रोएसियाले बराबरीमा चित्त बुझायो

२०७६ भदौ २४ मंगलबार, काठमाडौं। युरोकप फुटबल छनोट खेलहरुमा उपाधि दावेदारहरु नेदरल्याण्ड, जर्मनी, बेल्जियम जस्ता टोली बिजयी भएका छन् भने विश्वकप उपबिजेता क्रोएसियाले भने अजरबैजानसँग अंक बाँडेको छ। ... बाँकी अंश»

क्यान्सरसँग लडिरहेका माइकल क्लार्कको चोथौ शल्यक्रिया, लेखे भावुक पोष्ट

२०७६ भदौ २३ सोमबार, क्लार्कले उनको एक कालो र सेतो फोटो इन्स्टाग्राममा पोस्ट गरेका छन, जसमा उनी आफ्नो टाउकोमा हात राख्दै देखिन्छन्। यो तस्विर शेयर गर्दै उनले लेखे उनको निधारमा शल्यक्रिया भयो। क्लार्कले धेरै भावनात्मक सन्देशको साथ तस्वीर शेयर गरेका छन् । ... बाँकी अंश»

युरोकप फुटबलमा स्पेन र इटाली छनोट नजिक, यस्तो छ नतिजा 

२०७६ भदौ २३ सोमबार, काठमाडौं । युरोकप छनोट फुटबलमा उपाधिकै दावेदारहरु स्पेन, इटालीसहितका शीर्ष टिमहरु विजयी भएका छन् । ... बाँकी अंश»

युएस ओपन टेनिसको उपाधि नाडाललाई 

२०७६ भदौ २३ सोमबार, काठमाडौं । युएस ओपन टेनिसको उपाधि स्पेनिश खेलाडी राफेल नाडालले जितेका छन् । ... बाँकी अंश»

अष्ट्रेलियाद्धारा सिरिजमा अग्रता, स्मिथले मारे फड्को 

२०७६ भदौ २३ सोमबार, काठमाडौं । विश्व टेष्ट च्याम्पियनसिप क्रिकेट अन्तर्गतको चौथा चौथो टेष्ट क्रिेटमा अष्ट्रेलियाले इंगल्याण्डलाई १ सय ८५ रनको फराकिलो अन्तरले हराएको छ । ... बाँकी अंश»

सम्मानजनक विदाईको नाममा धोनीलाई टिमबाट हटाउने पक्षमा कुम्बले

२०७६ भदौ २२ आइतबार, काठमाडौं । भारतीय क्रिकेट टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनीको सन्यासबारे लगातार समाचार बाहिरि रहेका छन् । क्रिकेटका धेरै हस्तिहरुको यसमा फरक फरक मत राखेका छन् । ... बाँकी अंश»

टस हारेको नेपालले खेल हार्‍यो

२०७६ भदौ २२ आइतबार, बलिङतर्फ नेपालका लागि कमलसिंह ऐरीले दुई तथा हरिबहादुर चौहान र राशिद खानले एक÷एक विकेट लिए । यसअघि ब्याटिङ गर्ने क्रममा नेपालका लागि पवन सर्राफ र सन्दीप जोराले अर्धशतकीय पारी खेले । पवनले १०९ बलमा एक छक्का र आठ चौकासहित ८१ रन बनाए । यस्तै सन्दीपले ३७ बलमा तीन छक्का र तीन चौका प्रहार गर्दै ५६, रित गौतमले ३२, कुशल मल्लले २८, भीम सार्कीले २१ तथा कप्तान रोहितकुमार पौडेलले १४ रन बनाए । ... बाँकी अंश»

यू-१९ एसिया कपमा नेपालले बंगलादेशलाई दियो २६२ रनको लक्ष्य, पवन र सुन्दीप चम्किए

२०७६ भदौ २२ आइतबार, काठमाडौं । श्रीलंकाको पी सारामा जारी यू-१९ एसिया कपको दोस्रो खेलमा नेपालले बंगलादेश बिरुद्ध पहिलो पारीमा ब्याडिङ गर्दै निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर २६१ रनको सम्मानजनक स्कोर बनाएको छ । ... बाँकी अंश»

सेरेनाले फाइनल हार्दा धुरुक्कै रोइन् मेघन 

२०७६ भदौ २२ आइतबार, काठमाडौं । युएस ओपन टेनिसको फाइनलमा एक पटक फेरि सेरेना विलियम्स पराजित भएकी छिन् । ... बाँकी अंश»

जिरुको गोलमा विश्वकप विजेता फ्रान्सको लोभलाग्दो जित 

२०७६ भदौ २२ आइतबार, काठमाडौं । सन् २०१८ को विश्वकप फुटबल विजेता फ्रान्सले युरोकप छनोटमा महत्वपूर्ण जित निकालेको छ । मुख्य खेलाडीहरु बिना नै मैदानमा उत्रिएको फ्रान्स अल्बानियालाई ४–१ गोल अन्तरले हराउँदै शीर्ष स्थानमा पुगेको छ । ... बाँकी अंश»

ह्यारी केनको ह्याट्रिकमा इंगल्याण्डको शानदार जित 

२०७६ भदौ २२ आइतबार, काठमाडौं । युरो कप छनोट फुटबलमा इंगल्याण्डले लगातार तेस्रो जित निकालेको छ । ... बाँकी अंश»

रोनाल्डोको गोलमा पोर्चुगलको आकर्षक जित

२०७६ भदौ २२ आइतबार, काठमाडौं । युरो कप छनोट फुटबलमा पोर्चुगलले सर्वियामाथि फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा पोर्चुगल ४–२ गोल अन्तरले विजयी भयो ।  ... बाँकी अंश»

आर्मीका रमेश बने मिस्टर काठमाडौं

२०७६ भदौ २१ शनिबार, काठमाडौं । नेपाल आर्मीका रमेश कार्कीले राष्ट्रिय खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । ... बाँकी अंश»

जर्मनीलाई नेदरल्याण्डले हरायो, बेल्जियमको उत्कृष्ट प्रदर्शन

२०७६ भदौ २१ शनिबार, काठमाडौं । युरोकप फुटबल छनोटमा जर्मनीले नराम्रो हार खेपेको छ । जर्मनीले घरेलु मैदानमा नेदरल्याण्डसंग ४–२ गोल अन्तरको हार खेपेको हो । ... बाँकी अंश»

न्युजिल्याण्डलाई श्रीलंकाले हराउँदा मालिंगाले राखे थुप्रै कीर्तिमान, चार बलमा चार विकेट 

२०७६ भदौ २१ शनिबार, काठमाडौं । श्रीलंकन बलर लासिथ मालिंगाले कीर्तिमानी प्रदर्शन गरेपछि श्रीलंकाले न्युजिल्याण्डलाई तेस्रो तथा अन्तिम टी–२० क्रिकेटमा ३७ रनले हराएको छ । ... बाँकी अंश»

नेपालको ब्याटिङ नचल्दा श्रीलङ्का विजयी

२०७६ भदौ २० शुक्रबार, नेपालले ब्याटिङ गर्दा वर्षाका कारण खेल रोकिएको थियो । वर्षा बाधक बनेपछि ५० ओभरको खेललाई ४२ ओभरमा झारिएको थियो । श्रीलङ्काका लागि कामील मिश्राले अर्धशतक प्रहार गरे । उनले ६२ बलको सामना गर्दै ५५ रन बनाए । यस्तै आहन विक्रमासिङ्घेले ३०, अभिष्का थारिन्दुले अविजित २५, निपुन धनञ्जय परेराले १८, रविन्दु रसन्थाले १५ तथा नाभोद प्रनभिस्थाले १२ रन जोडे । ... बाँकी अंश»

टेष्टमा कोहली र स्मिथ मध्ये को उत्कृष्ठ ? यस्ता छन् रेकर्ड

२०७६ भदौ २० शुक्रबार, काठमाडौं । भारतीय कप्तान विराट कोहली र अष्ट्रेलियाका ब्याट्सम्यान स्टिव स्मिथ मध्ये को उत्कृष्ठ टेष्ट ब्याट्सम्यान हो, यो एक चर्चाको बिषय बनेको छ । जसमा धेरै दिग्गजहरुले फरक फरक मत राखेका छन् । कोहली र स्मिथ हालैको क्रिकेटका दुई त्यस्ता ब्याट्सम्यान हुन्, जस्तो कुनै समय सचिन तेन्दुलकर र ब्रायन लारा थिए। ... बाँकी अंश»

युरो कप छनोटका नौ खेल, २९ गोल, यस्तो छ नतिजा

२०७६ भदौ २० शुक्रबार, काठमाडौं । सन् २०२० मा आयोजना हुने युरो कप छनोट फुटबल अन्तर्गत बिहीबार राति ९ खेल भएका छन् । प्रमुख दावेदार टिमहरुले सफलता हासिल गरेका छन् । ... बाँकी अंश»

विश्वकप छनोट एसिया क्षेत्रका पहिलो भिडन्त, आठ समूह १६ खेल, यस्तो छ नतिजा 

२०७६ भदौ २० शुक्रबार, काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्वकप छनोट फुटबल अन्तर्गत एसिया छनोटको दोस्रो चरणका खेलहरु बिहीबारदेखि सुरु भएको छ । ... बाँकी अंश»

विश्वकप छनोटमा नेपालको लज्जास्पद हार 

२०७६ भदौ २० शुक्रबार, काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्वकप छनोट फुटबल अन्तर्गत एसिया छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ । ... बाँकी अंश»

नयाँ