खेलकुद

मुम्बईलाई कीर्तिमानी उपाधि

२०७६ बैशाख २९ आइतबार, काठमाडौं । आइपिएल टी–२० क्रिकेटको १२ औं संस्करणको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । आइतबार राति भएको फाइनलमा चेन्नाई सुपर किंगसलाई १ रनले पराजित गर्दै मुम्बर्ईले सर्वाधिक ४ पटक उपाधि जित्न सफल भएको हो । ... बाँकी अंश»

इंगलिश प्रिमियर लिग म्यान्चेस्टर सिटीलाई, लिभरपुललाई पीडा, कुन टिम कतिऔं स्थानमा ?

२०७६ बैशाख २९ आइतबार, काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा लगातार दोस्रो पटक म्यान्चेस्टर सिटीले उपाधि जितेको छ । लिगको अन्तिम खेलमा आइतबार राति ब्राइटनलाई ४–१ गोल अन्तरले पराजित गर्दै सिटीले उपाधि जितेको हो । ... बाँकी अंश»

प्रिमियर लिगमा आइतबार ७ः४५ मा एकैपटक १० खेल

२०७६ बैशाख २९ आइतबार, काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलको आइतबार राति यो सिजन सकिँदैछ । अन्तिम चरणका सबै १० खेल हुँदैछन् । बेलुकी ७ः४५ एकैपटक सबै खेल हुँदैछन् । ... बाँकी अंश»

आइपिएलको फाइनलमा मुम्बई र चेन्नाई भिड्दै, १६ अवार्डमा बाँडिदैछ ५४ करोड

२०७६ बैशाख २९ आइतबार, काठमाडौं । भारतमा भइरहेको आइपिएल टी–२० क्रिकेटको १२ औं संस्करणको फाइनल खेलमा आइतबार राति मुम्बई इन्डियन्स र चेन्नाई सुपर किंगस भिड्दै छन् । ... बाँकी अंश»

महिला आइपिएल टी–२० को उपाधि सुपरनोभासलाई 

२०७६ बैशाख २९ आइतबार, काठमाडौं । भारतमा भएको आइपिएल महिला टी–२० च्यालेन्ज क्रिकेटको उपाधि सुपरनोभासले जितेको छ । ... बाँकी अंश»

चेन्नाई आठौं पटक आइपिएलको फाइनलमा, दिल्ली बाहिरियो

२०७६ बैशाख २८ शनिबार, काठमाडौं। चेन्नाई सुपर किङ्स आइपिएल टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति भएको दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै चेन्नाई फाइनलमा पुगेको हो। १ सय ४८ रनको विजयी लक्ष्य चेन्नाईले १९ ओभरमै ४ विकेट गुमाएर पूरा गर्यो । फाफ डु प्लेसिस र सेन वाट्सनले समान ५०–५० रन बनाउँदै चेन्नाईलाई जिताए ।  ... बाँकी अंश»

'एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिप' रेसलिङ्ग बैसाख २८ मा

२०७६ बैशाख २७ शुक्रबार, काठमाडौं। नेपाल रिङ्ग रेस्लिङ्ग संघद्वारा बैसाख २८ गते त्रिपुरेश्वर स्थित कभर्डहलमा एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिप आयोजना गर्ने शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ।  नेपाल र चीनबीचको मित्रतालाई उत्सवको रुपमा मनाउनका लागि प्रतियोगिताको आयोजना गर्ने जनाएको हो। 'वान वेल्ट वान रोड चीनद्वारा प्रायोजित एक योजना हो। जसमा पुरानो सिल्क रोडको आधारमा एसिया, अफ्रिका र युरोपका देशका सडक र रेलमार्गसँग जोडिने छन्। यो योजनाले समकालीन अन्तराष्ट्रिय ... बाँकी अंश»

पुग्ला दिल्ली पहिलो पटक फाइनल ? खेल्लान् त सन्दीप लामिछाने ? 

२०७६ बैशाख २७ शुक्रबार, काठमाडौं । भारतमा भइरहेको आइपिएल टी–२० क्रिकेटको दोस्रो क्वालिफायर खेलमा शुक्रबार डिफेन्डिङ च्याम्पियन चेन्नाई सुपर किंगस र दिल्ली क्यापिटल्स भिड्दै छन् । ... बाँकी अंश»

फुटबलमा इंगल्याण्डले राख्यो नयाँ कीर्तिमान

२०७६ बैशाख २७ शुक्रबार, काठमाडौं । युरोपेली फुटबलको इतिहासमा पहिलो पटक एकै सिजनमा चार वटै टिम इंगलिश प्रिमियर लिगबाट मात्रै फाइनलमा पुगेका छन् । ... बाँकी अंश»

गौतम बुद्ध रङ्गशालाको सद्भावना दुतमा पारस खड्का र सन्दिप लामिछाने

२०७६ बैशाख २६ बिहिबार, काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनको संयोजनमा जनस्तरबाट निर्माण हुने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागि खेलकुद समिति गठन गरिएको छ । तेकवान्दो खेलाडी दिपक बिष्टको संयोजनमा फाउण्डेशनको कार्यालयमा १३ सदस्य समिति गठन गरिएको हो भने ४ सदस्य सल्लाहकार समिति र सम्पुर्ण खलकुद संग सम्बन्धित संघसंस्थाका अध्यक्षहरु पदेन सल्लाहकार रहने गरी समिति गठन भएको छ । ... बाँकी अंश»

टोटनह्याम पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा, लुकासको ह्याट्रिक 

२०७६ बैशाख २६ बिहिबार, काठमाडौं । इंगलिश प्रिमियर क्लब टोटनह्याम हट्सपर पहिलो पटक युएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । ... बाँकी अंश»

मिथाली राजको भेलोसिटीले यसरी जित्यो महिला आइपिएलमा

२०७६ बैशाख २६ बिहिबार, काठमाडौं । भारतमा भइरहेको आइपिएल टी–२० महिला क्रिकेटको खेलमा भारतीय कप्तान मिथाली राजको कप्तानीमा रहेको भेलोसिटीले जित हासिल गरेको छ । ... बाँकी अंश»

सन्दीप आवद्ध दिल्ली पहिलो पटक नकआउट जित्न सफल

२०७६ बैशाख २६ बिहिबार, काठमाडौं । नेपाली युवा क्रिकेट ढुकढुकी सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्स पहिलो पटक आइपिएल टी–२० क्रिकेटको नकआउट चरण जित्न सफल भएको छ । ... बाँकी अंश»

पालो सन्दीप लामिछानेको, यस्तो छ दिल्ली हैदरावाद समीकरण 

२०७६ बैशाख २५ बुधबार, काठमाडौं । भारतमा भइरहेको आइपिएल टी–२० क्रिकेटको इलिमिनेटर खेलमा बुधबार राति नेपाली युवा ढुकढुकी सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादसंग खेल्दैछ । ... बाँकी अंश»

लिभरपुलको अविश्वसनीय पुनरागमनमा गुल्टियो बार्सिलोना 

२०७६ बैशाख २५ बुधबार, काठमाडौं । इंगलिश प्रिमियर क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलको दोस्रो लेगमा स्पेनिश क्लब बार्सिलोना विरुद्ध अविश्वसनीय पुनगरागमन गर्दै लिभरपुल फाइनलमा पुगेको हो । ... बाँकी अंश»

मुम्बई फाइनलमा, चेन्नाई पराजित

२०७६ बैशाख २५ बुधबार, काठमाडौं । मुम्बई इन्डियन्स आइपिएल टी–२० क्रिकेटको फाइनलमा पुगेको छ । मंगलबार राति भएको पहिलो क्वालिफायर खेलमा डिफेन्डिङ च्याम्पियन चेन्नाई सुपर किंगसलाई ६ विकेटले पराजित गर्दै मुम्बईले फाइनलमा ठाउँ पक्का गरेको हो । ... बाँकी अंश»

विश्वकप क्रिकेट २०१९: यी १० कप्तानमाथि हुनेछ विश्वको नजर

२०७६ बैशाख २४ मंगलबार, काठमाडौं । ३० मे देखि शुरु हुन गइरहेको १२ औं आईसीसी क्रिकेट विश्वकप २०१९ शुरु हुँदैछ । यो विश्वकपमा फ्यानहरु आफ्ना प्रमुख खेलाडी विषयमा चासो बढेको छ । यसकबो लागि उल्टो गन्ती पनि शुरु भइसकेको छ । यस्तोमा यहाँ विश्वकपका १० टोलीका कप्तानबारे यहाँ केही वर्णन गरिएको छ । ... बाँकी अंश»

महिला आइपिएलः पहिलो खेलमा दुई रनले जित्यो ट्रेलब्लेजर्सलाई

२०७६ बैशाख २४ मंगलबार, काठमाडौं । महिला आइपिएल टी–२० क्रिकेट सोमबारदेखि सुरु भएको छ । उद्घाटन खेलमा टे«लब्लेजर्सले २ रनको रोमाञ्चक जित निकालेको छ । ... बाँकी अंश»

प्रिमियर लिगको उपाधि छिनोफानो अन्तिम खेलबाटै, यस्तो छ समीकरण

२०७६ बैशाख २४ मंगलबार, काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलको उपाधि छिनोफानो अन्तिम खेलबाटै हुने भएको छ । म्यानचेष्टर सिटी उपाधि नजिक पुगेको छ । ... बाँकी अंश»

मुख्यमन्त्री रनिङ शिल्ड शुरु

२०७६ बैशाख २३ सोमबार, बुटवल । प्रथम मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगिता २०७६ बुटवलमा शुरु भएको छ । सामाजिक विकास मन्त्रालय, प्रदेश नं ५ को आयोजना तथा जिल्ला खेलकुद विकास समितिको प्राविधिक संयोजनमा सोमबार देखि बुटवलमा प्रतियोगिता शुरु भएको हो । ... बाँकी अंश»

नयाँ