खेलकुद

सागको महिला भलिबलको सेमिफाइनलमा नेपाल र श्रीलंका भिड्दै, पुरुषमा बाहिरियो 

२०७६ मङ्सिर १३ शुक्रबार, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण अन्तर्गत महिला भलिबलमा शुक्रबार सेमिफाइनल समीकरण पूरा भएको छ । ... बाँकी अंश»

१४० केजीका बलरले लिए १० विकेट

२०७६ मङ्सिर १३ शुक्रबार, करिब दुई दिन र आधासम्म चलेको यस खेलमा, अफगानिस्तान टीम एक कठिन आउटिंग प्राप्त भयो। वेस्टइन्डीज टोलीले यो टेस्ट खेल ९ विकेटले जित्यो। जसमा १४० केजी वजन भएका रकीम कर्नवालले १० विकेट लिए। कर्नवाल टेस्ट क्रिकेट खेल्ने विश्वकै बढी तौल भएका खेलाडी हुन् । १४० केजीका रकीमले भारतविरुद्धको २०१९ मा भएको टेस्ट क्रिकेटमा डेब्यू गरेर विश्वकै बढी तौल भएको खेलाडीको रेकर्ड बनाएका थिए। ... बाँकी अंश»

सागमा प्रहरीका ९२ खेलाडी

२०७६ मङ्सिर १३ शुक्रबार, काठमाडौँ । नेपाल प्रहरीबाट १३ औँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपाल प्रहरीको तर्फबाट ९२ खेलाडी खेल्ने भएका छन् । ... बाँकी अंश»

सागमा भलिबलमा भारतलाई हराउनै पर्ने दबाबमा नेपाल, जित्दा सेमिफाइनलमा र हार्दा बाहिर 

२०७६ मङ्सिर १३ शुक्रबार, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत पुरुष भलिबलमा नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेल शुक्रबार भारतसंग खेल्दैछ । ... बाँकी अंश»

सागको तयारी लगभग पूरा, शुक्रबार ग्राण्ड रिहर्सल, जोरविजोर सवारी 

२०७६ मङ्सिर १३ शुक्रबार, काठमाडौं । मंसिर १५ गतेदेखि हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को सम्पूर्ण तयारी लगभग पूरा भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा सोको जानकारी दिए । ... बाँकी अंश»

धोनी तत्काल मैदानमा नफर्किने, उत्तराधिकारी नबन्न रिषभलाई सुझाव

२०७६ मङ्सिर १२ बिहिबार, काठमाडौं । भारतीय क्रिकेट टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनी जनवरीसम्म क्रिकेट मैदानमा टीम इंडियाको तर्फबाट नखेल्ने भएका छन् । धोनीलाई बुधवार क्रिकेट मैदानमा कहिले फर्किने भनि गरिएको प्रश्नमा यस्तो बताएका हुन् । उनले भने जनवरीसम्म नसोधनु। ... बाँकी अंश»

‘नेपालले धेरै पदक जित्ने संकेत देखियो’

२०७६ मङ्सिर १२ बिहिबार, यो पटकको सागमा धेरैभन्दा धेरै पदक जित्नेगरी नेपालले तयारी गरेको सुनाउँदै उनले सागमा नतिजा राम्रै आउने विश्वास दिलाए । उनले भने,‘सुरुवाती खेलको विजय सुरुवातबाटै नेपालले धेरै पदक जित्ने संकेत मिलेको छ ।’ उनले सागको उद्घाटन समारोहलाई भव्य र सभ्य बनाउनेगरि सिंगार्ने काम पनि भैरहेको जानकारी दिए । ... बाँकी अंश»

च्याम्पियन्स लिगका आठ खेलमा २७ गोल, मेस्सीको भागमा कीर्तिमानी दुई 

२०७६ मङ्सिर १२ बिहिबार, काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा बुधबार राति आठ खेल भएका छन् । खेलमा २७ गोल भएको छ । जसमा विश्वकै चर्चित खेलाडी लियोनल मेस्सीले २ गोल गरेका छन् । ... बाँकी अंश»

१३ औं सागमा भलिबल सुरु, नेपालको मिश्रित नतिजा 

२०७६ मङ्सिर ११ बुधबार, काठमाडौं । काठमाडौमा सुरु भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको भलिबलमा नेपालले मिश्रित परिणाम भोगेको छ । नेपालको महिला टोलीले सफलता हासिल गर्दा पुरुष टिमले भने पराजयको सामना गर्न वाध्य भएको हो । ... बाँकी अंश»

सागको भलिबल प्रतियोगिता डिशहोमबाट हेर्न सकिने

२०७६ मङ्सिर ११ बुधबार, काठमाडौं। नेपालकै पहिलो र एक मात्र स्पोर्टस च्यानल एक्सन स्पोर्टस मा १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भलिबल खेल डिश होममा हेर्न सकिने बताइएको छ। १३ औं संस्करणको साग अन्तर्गत हुने भलिबल प्रतियोगिताका सम्पुर्ण खेल मंसिर ११ गते दे ... बाँकी अंश»

सागमा भलिबल सुरु, यस्तो छ सबै २८ खेलकै तालिका

२०७६ मङ्सिर ११ बुधबार, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भलिबलका खेलहरु बुधबारदेखि सुरु हुँदैछन् । सागको औपचारिक उद्घाटन काठमाडौंको दशरथ रङ्गशालामा मंसिर १५ गते आइतबार हुनेछ । ... बाँकी अंश»

मौरिन्होले सम्हालेको टोटनह्याम च्याम्पियन्स लिगको नकआउटमा, यस्तो छ आठ खेलको परिणाम

२०७६ मङ्सिर ११ बुधबार, काठमाडौं । स्टाइलिश प्रशिक्षक होजे मौरिन्होले सम्हालेको इंगलिश क्लब टोटनह्याम हट्सपर च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । ... बाँकी अंश»

सागमा १८ हजार सुरक्षाकर्मी

२०७६ मङ्सिर १० मंगलबार, काठमाडौं। दक्षिण एशियाली राष्ट्रहरुको खेलकूदको कुम्भमेला १३औँ दक्षिण एशियाली खेलकूद (साग) लाई व्यवस्थित र शान्तिपूर्ण बनाउन चारवटै सुरक्षा निकायको समन्वयमा आवश्यक सुरक्षा प्रबन्ध गरिएको छ। ... बाँकी अंश»

सागमा नेपाली फुटबल टोलीको घोषणा, को को परे, कसले नखेल्ने ? थाल्यो रंगशालामा अभ्यास  

२०७६ मङ्सिर १० मंगलबार, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलतर्फ अन्तिम टोलीको घोषणा भएको छ । सोमबार मुख्य प्रशिक्षक बालगोपाल महर्जनले मिडफिल्डर सुजल श्रेष्ठलाई कप्तानी सुम्पिदै खेलाडीहरु घोषित गरेका हुन् । ... बाँकी अंश»

सागमा ब्याडमिन्टनतर्फ सातै राष्ट्रको सहभागीता, यस्तो छ खेल तालिका 

२०७६ मङ्सिर १० मंगलबार, पोखरा । १३ औँ दक्षिण एशियाली खेलकुद (साग) लक्षित निर्माण गरिएको ब्याडमिन्टन हलको काम अन्तिम चरणमा पुगेको छ । ... बाँकी अंश»

सागः आईएमईद्धारा विदेशी खेलाडीको बिमा

२०७६ मङ्सिर १० मंगलबार, काठमाडौं । मंसिर १५ गतेदेखि हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने विभिन्न देशका खेलाडी, प्रशिक्षक, निर्णायक, अफिसियललगायतको दुर्घटना बिमा आईएमई जनरल इन्स्योरेन्स लिमिडेटले गर्ने भएको छ । ... बाँकी अंश»

यी हुन् सागका २६ खेलका कृष्णसारको आकृतिका मस्कट

२०७६ मङ्सिर ९ सोमबार, काठमाडौं । मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का २६ खेलको मस्कट तयार भएको छ । ... बाँकी अंश»

साग खेलकुदका लागि नेपाल तयार

२०७६ मङ्सिर ९ सोमबार, काठमाडौं। नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा समावेश २६ खेलको आकृति (मस्कट) तयार भएको छ । साग अन्तर्गत काठमाडौँमा २१, पोखरामा आठ र जनकपुरमा एउटा खेल आयोजना हुनेछ । प्रतियोगितामा कूल ३२४ स्वर्ण, ३२४ रजत तथा ४८७ कास्यका लागि प्रतिस्पर्धा हुनेछ । ... बाँकी अंश»

यी हुन् क्लब विश्वकप फुटबल खेल्ने सात टिम 

२०७६ मङ्सिर ९ सोमबार, काठाडौं । फिफा क्लब विश्वकप फुटबल खेल्ने सात टिमको टुंगो लागेको छ । एएफसी च्याम्पियन्स लिगको उपाधि जित्दै साउदी अरेबियाको अलहिलाल एफसी छनोट भएसँगै कतारमा हुने क्लब विश्वकप खेल्ने सात टिमको टुंगो लागेको हो । ... बाँकी अंश»

म्यानचेस्टर युनाइटेडद्धारा नवप्रवेशी सेफिल्डसंग बराबरी 

२०७६ मङ्सिर ९ सोमबार, काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले नवप्रवेशी क्लब सेफिल्ड युनाइटेडसँग बराबरी खेलेको छ । ... बाँकी अंश»

नयाँ