खेलकुद

न्यूजिल्याण्डले इंगल्याण्ड विरुद्ध सिरिजमा गर्यो बराबरी

२०७६ कार्तिक १७ आइतबार, काठमाडौं । न्यूजिल्याण्डले इंगल्याण्ड विरुद्धको टी–२० सिरिज क्रिकेटमा बराबरी गरेको छ । विलिङटनमा आइतबार बिहान भएको दोस्रो खेलमा २१ रनको जित निकाल्दै घरेलु टोलीले सिरिजमा बराबरी गरेको हो । ... बाँकी अंश»

रोनाल्डोले गोल नगर्दा पनि जित्यो युभेन्ट्स

२०७६ कार्तिक १७ आइतबार, काठमाडौं । इटालियन सिरि ए फुटबलमा युभेन्ट्स विजयी भएको छ । शनिबार राति भएको खेलमा टुरिनोलाई १–० गोल अन्तरले हराउँदै युभेन्ट्सले महत्वपूर्ण तीन अंक बटुलेको हो । ... बाँकी अंश»

मेस्सीको गोलले पनि रोकिएन बार्सिलोनाको हार, रियाल मड्रिड बराबरीमै

२०७६ कार्तिक १७ आइतबार, काठमाडौं । स्पेनिश लिग ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनाले लज्जास्पद हार हात पारेको छ । शनिबार राति भएको खेलमा बार्सिलोना लेभान्तेसंग ३–१ गोल अन्तरले पराजित भयो । ... बाँकी अंश»

प्रिमियर लिगका आठ खेलमा २२ गोल, यस्तो छ परिणाम

२०७६ कार्तिक १७ आइतबार, काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा शनिबार राति आठ खेल भएका छन् । जसमा २२ गोल भएको छ । चेल्सीले सुधार गर्दा म्यान्चेस्टर युनाइटेड फेरि हार्न पुगेको छ । ... बाँकी अंश»

ब्याटिङमा उत्रे उपमहानगरपालिका प्रमुख 

२०७६ कार्तिक १६ शनिबार, धनगढी । धनगढीमा शनिबार शुरु भएको निष्ट कलेज लिटिल फ्लावर प्रिमियर लिग (निष्ट एलपिएल) क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड । ... बाँकी अंश»

भारत–बंगलादेश खेलमा समस्या, गांगुली र गम्भीरबीच तर्कवितर्क 

२०७६ कार्तिक १५ शुक्रबार, काठमाडौं । भारत र बंगलादेशबीच आइतबार हुने पहिलो टी–२० क्रिकेट संकटमा परेको छ । दिलीको अरुण जेट्ली स्टेडियममा हुने उक्त खेल प्रदूषणका कारण संकटमा परेको हो । ... बाँकी अंश»

एमसीसी विरुद्ध पारस खड्काले एक दिवसीय मात्रै खेल्ने, यस्तो छ टीम

२०७६ कार्तिक १५ शुक्रबार, काठमाडौं । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सित काठमाडौंमा खेल्ने नेपाली टिमको घोषणा हुँदा सबैभन्दा चासोका रुपमा हेरिएका खेलाडी पारस खड्का भने एक दिवसीय खेलका लागि मात्र छनोट भएका छन् । ... बाँकी अंश»

यस्तो बन्यो काराबाओ कप फुटबलको क्वार्टरफाइनल समीकरण 

२०७६ कार्तिक १५ शुक्रबार, काठमाडौं । इंगलिश फुटबल काराबाओ कपको क्वार्टरफाइनल समीकरण तयार भएको छ । बिहीबार इंगलिश फुटबल एसोसिएसनले सार्वजनिक गरेको ‘ड्र’ अनुसार शीर्ष डिभिजन क्लबहरुलाई लाई सहज प्रतिद्वन्दी परेको छ । ... बाँकी अंश»

क्रिकेट खेलाडी म्याक्सवेलले लिए मानसिक स्वास्थ्यका कारण क्रिकेटबाट विश्राम

२०७६ कार्तिक १४ बिहिबार, सिड्नी। अस्ट्रेलियाका ब्याटिङ स्टार ग्लेन म्याक्सवेलले मानसिक स्वास्थ्यको कारण देखाउँदै सबै किसिमका क्रिकेट खेलबाट विदा लिएको घोषणा गरेका छन् । ... बाँकी अंश»

रोनाल्डोले इन्जुरी समयमा गोल गर्दै जिताए युभेन्ट्सलाई

२०७६ कार्तिक १४ बिहिबार, काठमाडौं । क्रिष्टियानो रोनाल्डोको निर्णायक गोलमा इटालियन सिरिए फुटबलमा युभेन्ट्स विजयी भएको छ । बुधबार राति भएको खेलमा युभेन्ट्सले गिनोआलाई २–१ गोल अन्तरले हराएको हो । ... बाँकी अंश»

रियाल मड्रिड ५–० ले विजयी, यस्तो छ बाँकी खेलको नतिजा 

२०७६ कार्तिक १४ बिहिबार, काठमाडौं । स्पेनिस लिग ला लिगा फुटबलमा उपाधि दाबेदार रियाल मड्रिडले फराकिलो जित निकाल्दै शीर्ष स्थानको आर्सनलसंग दूरी घटाएको छ । ... बाँकी अंश»

लिभरपुल र म्यान्चेस्टर युनाइटेड क्वार्टरफाइनलमा, आर्सनल र चेल्सी बाहिरिए 

२०७६ कार्तिक १४ बिहिबार, काठमाडौं । आर्सनललाई पराजित गर्दै इंगलिश प्रिमियर लिग लिडर लिभरपुल काराबाओ कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । ... बाँकी अंश»

पारसको ठाउँमा ज्ञानेन्द्र मल्ल पुरुष क्रिकेटको नयाँ कप्तान

२०७६ कार्तिक १३ बुधबार, काठमाडौं। नेपाली पुरुष राष्ट्रीय टिमको कप्तानमा ज्ञानेन्दर् मल्ल नियुक्त भएका छन्। नेपाल क्रिकेट संघले जानकारी दिए अनुसार अब राष्ट्रीय पुरुष टिमको जिम्मेवारी ज्ञानेन्द्रको काँधमा रहनेछ। ... बाँकी अंश»

श्रीलंका–अस्ट्रेलिया दोस्रो टी२० क्रिकेट जारी

२०७६ कार्तिक १३ बुधबार, ब्रिसबेन। अस्ट्रेलिया विरुद्धको दोस्रो टी२० क्रिकेट प्रतियोगिता अन्तर्गत ब्रिसबेनस्थित गाब्बा रंगशालामा श्रीलंकाले टस जितेर पहिले ब्याटिङ रोजेको छ। अस्ट्रेलियाले आइतबार खेलिएको पहिलो टी२० खेलमा श्रीलंकालाई १३४ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। यस खेलमा अस्ट्रेलियाका प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नरले शतक बनाएका थिए। ... बाँकी अंश»

शकिब अल हसनलाई आईसीसीले लगायो दुई वर्षे प्रतिबन्ध

२०७६ कार्तिक १३ बुधबार, काठमाडौं । बंगलादेश क्रिकेट टिमका कप्तान तथा अलराउन्डर शकिब अल हसनलाई दुई वर्षको प्रतिबन्ध लागेको छ । ... बाँकी अंश»

म्यानचेस्टर सिटीसहित को को पुगे काराबाओ कपको क्वाटरफाइनलमा ? 

२०७६ कार्तिक १३ बुधबार, काठमाडौं । इंगलिश क्लबहरुको इएफएल कप अर्थात् काराबाओ कप फुटबलमा म्यानचेस्टर सिटी क्वाटरफाइनलमा पुगेको छ । ... बाँकी अंश»

मेस्सी चम्किँदा बार्सिलोनाद्धारा गोलको बर्षा

२०७६ कार्तिक १३ बुधबार, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले गोलको वर्षा गरेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले घरेलु मैदानमा रियाल भालाडोलिडलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गरेको हो । ... बाँकी अंश»

भारत र बंगलादेशबीच डे–नाइट टेष्ट क्रिकेट

२०७६ कार्तिक ११ सोमबार, काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) लाई पहिलो डे–नाइट टेष्ट क्रिकेटका लागि प्रस्ताव गरेको छ । ... बाँकी अंश»

युरोपा लिगका २४ खेल ५६ गोल

२०७६ कार्तिक ८ शुक्रबार, काठमाडौं । युरोपा लिग फुटबलमा बिहीबार राति १२ समूहका २४ खेल भएका छन् । ती खेलहरुबाट ५६ गोल भएको छ । मुख्य दावेदार क्लबहरुले जित निकालेका छन् । ... बाँकी अंश»

पारस फ्रेन्चाइज लिग खेल्ने तेस्रो खेलाडी, आबुधाबीबाट टी–१० खेल्ने

२०७६ कार्तिक ८ शुक्रबार, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी पारस खड्का अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्ने तेस्रो खेलाडी बनेका छन् । ... बाँकी अंश»

नयाँ